बाजुरा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेसनलको बाजुरामा लागू गर्ने भनिएको करोडौँको कार्यक्रम सुरु नहुँदै संस्थाले खटाएका कर्मचारीकै मिलोमतोमा सूचना कसैलाई सार्वजनिक नगरी गुमनाम गरिएको छ । सुशासन कार्यान्वयनका..
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबारदेखि दोलखाको उत्तरी केन्द्र सिंगटी बजारबाट भूकम्पपीडितका घर बनाउन अनुदान रकम वितरण थालेको छ ।
सरकारले घोषणा गरेको २ लाख रुपैयाँमध्ये पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ..
काठमाडौं । अनेरास्ववियुले विराट पेट्रोल पम्पले बढी मूल्यमा पेट्रोलियम पदार्थ बेचेर भ्रष्टाचार गरेको भन्दै छानविन गर्न लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।
विराटले बढी मूल्यमा पेट्रोल बेची..
पोखरा । आजदेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा सुरु भएको छ । सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक पोखराको बिरौटास्थित पाँचतारे..
उर्लाबारी । नाका खुलेर पर्याप्त मात्रामा भारतबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपनि डिजेल तस्करी गर्न लागेको अवस्थामा विराटनगरको एक पेट्रोल पम्पबाट गए राति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको..
रमेश लम्साल
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका वाणिज्य बैंकबीच विद्युतीय प्रणालीबाट खरिद कार्य गर्नेसम्बन्धी विद्युतीय प्रणाली (इजिपी) प्रणाली लागू गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ ।
आज यहाँ..
काठमाडौं । फेसबुकमा चिनजान भएका व्यक्तिलाई बिश्वास गर्नुहुन्छ भने सजग हुनुहोस्, कतिपय व्यक्तिले फेसबुकको मित्रतालाई ठगीमा परिणत गर्न थालेका छन् ।
फेसबुकबाट चिनजान भएका व्यक्तिबाट सर्लाहीका एक युवाको नौ लाख गुमेको..
जाजरकोट । जाजरकोटका एक दर्जनभन्दा बढी गाविसमा चरम खाद्यान्न सङ्कट देखिएको छ । ठेकेदारको लापर्बाहीले अहिलेसम्म जाजरकोटको पश्चिममा रहेका दुईवटा डिपोमा चामल ढुवानी हुन सकेको छैन ।
पश्चिम क्षेत्रको दशेरा डिपो..
पोखरा । चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ ।
उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण..
भक्तपुर । जिल्लाका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् ।
सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा..
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका कलकारखाना बन्द हुनुमा भारतको हात रहेको बताएका छन् ।
‘अष्ट ज अभियान’ले भक्तपुरमा बुधबार आयोजना गरेको कृषक अन्तक्र्रिया तथा भक्तपुर जिल्ला..
काठमाडौं । एसिया कोअपरेसन डाइलग (एसीडी) को चौधौं मन्त्रीस्तरीय बैठकले नेपाललाई एसीडीको ३४ औं सदस्यका रूपमा अनुमोदन गरेको छ। बुधबारदेखि सुरु भएको दुईदिने उक्त मन्त्रीस्तरीय बैठकले नेपाललाई एसीडीको ३४ औं..
काठमाडौं । नेपालमा गुुरुङ, तामाङ र शेर्पा जातिले ल्होछार मनाउने गर्छन् । तामाङले सोनाम, गुरुङले तोला (तमु) र शेर्पाले ग्याल्पो ल्होछार छुट्टाछुट्टै मनाउाछन् । तर, हरेक चार वर्ष (अधिक वर्ष)मा..
एजेन्सी । चीनका एक दम्पत्तीले आइफोन र मोटरसाइकल किन्नका लागि आफ्नो १८ दिनकी छोरीलाई बेचेका छन् । चिनियाँ अखबार पिपुल्स डेलीका अनुसार फुजियानका ए डुआन र जिओमेईलाई १८ महिनाको छोरी बेचेको आरोपमा..
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सेवा सुविधा फिर्ता लिन सूचना जारी गरेपछि १९ जना विशिष्ट सरकारी अधिकारीले त्यस्तो सुविधा फिर्ताका लागि निवेदन दिएका छन् ।
निवृत्तभरण पाइरहेका व्यक्ति पुनः सरकारी..
मुम्बई । भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीले टेलिभिजन र टेलिकम क्षेत्रमा लगानी लगाउन खोजेको प्रयासले एकपटक पराई बनेका उनका कान्छा भाइसँगको प्रतिद्वन्द्वी आगो फेरि चर्कने अड्कलबाजी सुरु भएको छ..
पोखरा । आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकका लागि तयारी तीव्र पारिएको छ।
पहिलो पटक काठमाडौंबाहिर आयोजना गर्न लागिएको उच्चस्तरीय बैठकलाई प्रभावकारी बनाउने उद्देश्यका साथ क्षेत्रीय..
अजयकुमार साह
महेन्द्रनगर । तत्कालीन सरकारले फाँसीको सजाय दिई मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ। पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको..
काठमाडौँ । काँग्रेसभित्र पारिवारिक विरासतको बहसचलिरहेको बेला कांग्रेस महामन्त्रि कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको वैचारिक विरासत आफैँ भएको दाबी गर्दै सभापतिमा विजयी हुने बताउँदै आएका..
काठमाडौ । महाधिवेशनस्थल भृकुटीमण्डपमा नेपाल नाई संघले प्रतिनिधिका लागि निस्शुल्क कपाल र दाह्री काट्ने सुविधा दिएको छ । त्यहाा ९६७ प्रतिनिधिले कपाल र दाह्री काटेका छन् । निस्शुल्क सेवाको फाइदा..
काठमाडौं : नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध कारणले ४५ मिनेट ढिला भई ८ :४५..
काठमाडौ
नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी छ । राष्ट्रिय सभागृहमा मतदान प्रक्रिया चलिरहेको छ । विधान अनुरुप तीन पदाधिकारी र खुल्ला २५ सहित आरक्षणका विभिन्न..
पर्सा । हुँदै नभएको जग्गा बिक्री गरी ठग्ने एकै गिरोहका चारजनालाई ठगी गरेको अभियोगमा पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जको गीतामन्दिर रोडमा हुँदै नभएको सात धुर..
नयाँ दिल्ली । भारतका अधिकाङ्श धनाढ्य व्यक्तिहरूले बस्नका लागि मुम्बईलाई प्राथमिकतामा राख्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।
बेलायतस्थित आवासीय तथा व्यावसायिक सम्पत्ति परामर्शदाता संस्था नाइट फ्र्याङ्कले सार्वजनिक गरेको अल्ट्रा हाई..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार सन्तुलन, निर्यात प्रवद्र्धन तथा औद्योगिक विकास वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको र त्यसनिम्ति निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्..
समाचार टिप्पणी । नेपालमा नयाँ संविधान लागू भएसँगै देशले तराई क्षेत्रमा नयाँ विद्रोहको सामना गरिरहेको छ । प्रशासनको विभेदकारी नीति तथा आफ्नो अधिकारको बहानामा गरिएका गैरमानवीय निर्णयहरूले गरिखाने नेपाली जनतालाई..
इलाम । जिल्लामा सुन र नगद लुट्ने तथा चोरी गर्ने समूहले पेस्तोल बोकेर हिँड्ने गरेको खुलेको छ । प्रहरीले लुटेरा समूहका दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
बिब्ल्याँटे बजारको गहनापसलबाट सुन..
काठमाडौं । संस्थापन पक्षका चिरञ्जिवी वाग्ले, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी र लक्ष्मण घिमिरे देउवा पक्षमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका नेता शेरहबहादुर देउवाले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्दै छन् ।..
ललितपुर । आव २०७३-७४ का लागि जिल्ला विकास समिति ललितपुरको कुल बजेट पाँच अर्ब ३१ करोड ७२ लाख ९० हजार रूपैयाँ हुने भएको छ ।
जिविसले २५औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »