देश/विदेश

एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि

Posted on Feb 09 2016
काठमाडौं । एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ । नौ दिनदेखि ज्वरोले थलिएका उनको सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा र्‍याल परीक्षणपछि स्वाइन फ्लू  भएको खुलेको हो..

​भारतीय विदेशमन्त्री स्वराजद्वारा सुशीलप्रति श्रद्धाञ्जली अर्पण, प्रधानमन्त्रीलाई भेटी आजै फर्किने

Posted on Feb 09 2016
काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । मंगलबारै काठमाडौं आएकी स्वराज दशरथ रंगशाला पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्..

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने बुधबार सार्वजनिक बिदा

Posted on Feb 09 2016
काठमाडौं । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका..

निजी चिकित्सक र सहयोगीसँग कोइरालाको अन्तिम संवाद “मैले बुझिसकेँ” (कोइरालाको जीवनी सहित)

Posted on Feb 09 2016
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गर्नुभएको थियो ।  निधनअघि नेता कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र चिकित्सक डा..

'​भ्यालेन्टाईन डे'का लागि एक लाख गुलाफको फूल भारतबाट ल्याइँदै

Posted on Feb 08 2016
काठमाडौँ । प्रणय दिवसको लागि यो वर्ष भारतबाट एक लाख वटा प्रेमको प्रतिक मानिने रातो गुलाफ ल्याइने भएको छ ।  गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए..

राजश्व असुलीको लक्ष्यसहित भन्सार विभागले ल्यायो राजश्व संकलन रणनीति

Posted on Feb 08 2016
काठमाडौं। लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ ।   तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण..

​अवैध र कमसल खालको रक्सीले २६ जनाको ज्यान लियो

Posted on Feb 08 2016
जकार्ता । इन्डोनेसियामा कमसल खालको रक्सीले २६ जनाको ज्यान लिएको समाचार छ । इन्डोनेसियाको मध्यप्रान्त जाभामा अवैध रुपमा उत्पादित र कमसल खालको रक्सीले ती व्यक्तिको ज्यान लिएको समाचारमा जनाइएको छ..

सरकार छाडेको दिन प्रश्न सोध्ने ठाउँ हुनेछैन–प्रम ओली

Posted on Feb 05 2016
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार र सिंहदरबार छाडेको दिन प्रश्न सोध्ने ठाउँ नहुने गरी काम गरिने बताउनुभएको छ ।  प्रेस चौतारी नेपालको १८ औँ स्थापना दिवसका आज आयोजित..

बसेको मान्छेलाई उठाएर आसन ग्रहण गराएको कि उठाएको ? प्रधानमन्त्री

Posted on Feb 04 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा बसिरहेको मान्छेलाई आसन ग्रहणका नाममा अब आइन्दा उठाउने काम नगराउन कार्यक्रम आयोजकलाई सुझाव दिएका छन्।    गृहमन्त्रालयले ६६औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमको कार्यसूची..

​मन्त्रीको टेलिफोन सम्पर्क नभएपछि....................

Posted on Feb 04 2016
नुवाकोट । स्थानः नुवाकोटको तारुकास्थित नेकपा ९एमाले० जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको अस्थायी टहरो, जहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल निकै छट्पटीमा देखिनुहुन्थ्यो ।  मन्त्री पोखरेलले कोटको खल्तीबाट मोबाइल..

​प्रधानमन्त्रीको भ्रमण : चीन र भारतसँग कार्ड खेल्दा दुवैतिर चिसो, चर्चा चीनको, प्राथमिकतामा भारत

Posted on Feb 04 2016
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीले चीन भ्रमण र व्यापार विविधीकरणसहितका विषय उपेक्षामा परेका छन् । स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धिको विषयमा थप छलफलसमेत भएको छैन । नेपालले आफूलाई प्राथमिकता..

​शरणार्थीले फालेको ज्याकेटको पहाड नै बन्यो ग्रीसमा

Posted on Feb 02 2016
ग्रीस । ग्रीसमा गत वर्षको तुलनामा ३५ गुणा बढी शरणार्थी प्रवेश गरेका छन् । समुद्री मार्गहुँदै ग्रीस प्रवेश गरेका शरणार्थीहरुले प्रयोग गरेको ‘लाइफ ज्याकेट’ फालिएको ठाउँले एउटा पहाड कै रुप..

​आर्थिक प्रतिबन्द फकुवासँगै इरानको १०० अर्ब डलर बराबरको सम्पत्ति फुकुवा

Posted on Feb 02 2016
तेहरान । इरानले हालै गरिएको आणविक सम्झौतापछि विश्वका विभिन्न मुलुकमा रोक्का गरी राखिएको करिब एक सय अर्ब अमेरिकी डलर बराबरको नगद तथा अन्य सम्पत्ति प्रयोग गर्न पाउने भएको छ ।  इरान..

​सरकारी कर्मचारीले मागे अतिरिक्त कमाइको अनुमति

Posted on Feb 02 2016
काठमाडौं । निजामती कर्मचारीहरूले सरकारीबाहेक अन्यत्र पनि काम गर्न पाउनुपर्ने माग गरेका छन् । सामान्य प्रशासन मन्त्रालयमा उनीहरूको निवेदनको चाङ लागेको छ । मन्त्रालयका अनुसार निजामती सेवाका सहसचिव, उपसचिव तथा शाखा..

​लगानी बोर्डमार्फत ४ खर्ब ५० अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत

Posted on Feb 01 2016
काठमाडौं । राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बलिएका बेला लगानी बोर्डमार्फत ३ वर्षयता ४५० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । सिमेन्ट उत्पादन, जलविद्युत् आयोजना निर्माण र फोहरमैला..

आजदेखि लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा बत्ती जाने (तालिका)

Posted on Feb 01 2016
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । सोमबारदेखि लागू हुनेगरी प्राधिकरणले लोड सेडिङको तालिका सार्वजनिक गरेको छ ।    नयाँ तालिका अनुसार अब दैनिक १३ घण्टा विद्युत कटौती..

​अनलाईनमा पत्रकार आचारसंहिता पालना आवश्यक

Posted on Jan 31 2016
काठमाडौ । अनलाइन समाचार माध्यममा आएको तीव्र विकाससँगै पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा भएको बढोत्तरी हटाउन आवश्यक भएकोमा जोड दिइएको छ ।  प्रेस काउन्सिलमा आज आयोजित छलफल कार्यक्रमका वक्ताले अनलाइन माध्यमले प्रेस..

​वाइसिएलले पुनःनिर्माणमा चौध हजार कार्यकर्ता परिचालन गर्ने

Posted on Jan 31 2016
काठमाडौ । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।  एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना..

​नगद लाभांश बापत एक वर्षमै बाहिरियो ७ अर्ब २१ करोड रुपैयाँ

Posted on Jan 31 2016
काठमाडौं । आर्थिक वर्ष ०७१/७२ मा नगद लाभांश बापत ७ अर्ब २१ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ । नेपालमा विदेशी लगानीमा सञ्चालित कम्पनीले कमाएको नाफाबाट वितरित लाभांशस्वरूप त्यस्तो रकम बाहिरिएको..

​तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै

Posted on Jan 29 2016
वीरगन्ज । चुरे क्षेत्रको बढ्दो वन विनासका कारण तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  चुरे क्षेत्रको बढ्दो वन विनासका कारण बाढी पहिरो हुने गरेको,..

​स्थानीय निकाय पुनःसंरचना अयोग गठन गर्ने सरकारको तयारी

Posted on Jan 29 2016
बनेपा । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास..

​विदेशी विनिमय मुद्दाका प्रतिवादी तेह्र वर्षपछि पक्राउ

Posted on Jan 28 2016
काठमाडौ । विदेशी विनिमय सर्त अनुरुप काम नगरेको मुद्दाका फरार प्रतिवादी मोरङ, विराटनगर घर भई काठमाडौँ विजयचोक बस्ने कपिलप्रसाद पोखरेललाई तेह्र वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोको..

​‘भारतले इशारा नगरी मधेस आन्दोलन टुंगिदैन’

Posted on Jan 28 2016
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले इशारा नगरेसम्म मधेस आन्दोलन नरोकिने दाबी गरेका छन् ।  रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले संविधान संशोधनपछि तराईको आन्दोलन..

भूकम्पबाट क्षतिको लगत सङ्कलन गर्ने जिम्मा ‘एनजीओे’लाई

Posted on Jan 28 2016
गोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ ।  गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको..

​खण्डहर बन्यो निर्माणाधिन जनजाति सङ्ग्रहालय भवन

Posted on Jan 28 2016
खोटाङ । राजनीतिक दल संलग्न भवन निर्माण उपभोक्ता समितिले अनियमितता गरेपछि खोटाङको दिक्तेलस्थित अल्छेढुङ्गामा निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ ।  पाँच वर्षअघि निर्माण कार्य सुरु गरिएको भवनमा दल..

​राहत दुरुपयोग गर्ने आईएनजीओलाई कारबाही नगर्न एमालेको दबाब

Posted on Jan 28 2016
काठमाडौं । भूकम्पपीडितको नाममा अर्बौं रकम उठाएर दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ । एमालेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नै..

​विश्वकपमा नेपालले शक्तिशाली न्यूजिल्याण्डलाई ३२ ले हरायो

Posted on Jan 28 2016
काठमाडौं । नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो । नेपालले दिएको..

​अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

Posted on Jan 28 2016
इनरुवा । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।  जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय..

​बन्द हडतालको मौका छोपी काठ तस्करी मौलाउँदै

Posted on Jan 28 2016
लहान । संयुक्त मधेसी मोर्चाद्वारा घोषित आमहडतालको मौका छोपी केही समययता सिरहामा काठ तस्करी मौलाउँदै गएको छ ।  आमहडतालका कारण जिल्ला वन कार्यालय बन्द हुनु, इलाका वन र रेन्ज पोस्टका कर्मचारी..

उद्योगमन्त्रीको गाडीले तेलको लाइन मिच्दा, प्रहरीले नियन्त्रणमा लिएको गाडी किन छाडियो

Posted on Jan 28 2016
घटना विवरण बुधबार बिहानको पौने १२ बजे स् नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्प । बिहानै तीन बजेदेखि नै पेट्रोल भर्न बसेका सवारीसाधनको लामो लाइन । एकाएक उद्योगमन्त्री सोमप्रसाद पाण्डे चढ्ने झन्डावाला..
Results 1854: You are at page 52 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411