देश/विदेश

​शरणार्थीले फालेको ज्याकेटको पहाड नै बन्यो ग्रीसमा

Posted on Feb 02 2016
ग्रीस । ग्रीसमा गत वर्षको तुलनामा ३५ गुणा बढी शरणार्थी प्रवेश गरेका छन् । समुद्री मार्गहुँदै ग्रीस प्रवेश गरेका शरणार्थीहरुले प्रयोग गरेको ‘लाइफ ज्याकेट’ फालिएको ठाउँले एउटा पहाड कै रुप..

​आर्थिक प्रतिबन्द फकुवासँगै इरानको १०० अर्ब डलर बराबरको सम्पत्ति फुकुवा

Posted on Feb 02 2016
तेहरान । इरानले हालै गरिएको आणविक सम्झौतापछि विश्वका विभिन्न मुलुकमा रोक्का गरी राखिएको करिब एक सय अर्ब अमेरिकी डलर बराबरको नगद तथा अन्य सम्पत्ति प्रयोग गर्न पाउने भएको छ ।  इरान..

​सरकारी कर्मचारीले मागे अतिरिक्त कमाइको अनुमति

Posted on Feb 02 2016
काठमाडौं । निजामती कर्मचारीहरूले सरकारीबाहेक अन्यत्र पनि काम गर्न पाउनुपर्ने माग गरेका छन् । सामान्य प्रशासन मन्त्रालयमा उनीहरूको निवेदनको चाङ लागेको छ । मन्त्रालयका अनुसार निजामती सेवाका सहसचिव, उपसचिव तथा शाखा..

​लगानी बोर्डमार्फत ४ खर्ब ५० अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत

Posted on Feb 01 2016
काठमाडौं । राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बलिएका बेला लगानी बोर्डमार्फत ३ वर्षयता ४५० अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । सिमेन्ट उत्पादन, जलविद्युत् आयोजना निर्माण र फोहरमैला..

आजदेखि लोडसेडिङ फेरि बढ्यो, दैनिक १३ घण्टा बत्ती जाने (तालिका)

Posted on Feb 01 2016
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । सोमबारदेखि लागू हुनेगरी प्राधिकरणले लोड सेडिङको तालिका सार्वजनिक गरेको छ ।    नयाँ तालिका अनुसार अब दैनिक १३ घण्टा विद्युत कटौती..

​अनलाईनमा पत्रकार आचारसंहिता पालना आवश्यक

Posted on Jan 31 2016
काठमाडौ । अनलाइन समाचार माध्यममा आएको तीव्र विकाससँगै पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा भएको बढोत्तरी हटाउन आवश्यक भएकोमा जोड दिइएको छ ।  प्रेस काउन्सिलमा आज आयोजित छलफल कार्यक्रमका वक्ताले अनलाइन माध्यमले प्रेस..

​वाइसिएलले पुनःनिर्माणमा चौध हजार कार्यकर्ता परिचालन गर्ने

Posted on Jan 31 2016
काठमाडौ । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिष्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि १४ हजार कार्यकर्ता परिचालन गर्ने भएको छ ।  एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनको आयोजना..

​नगद लाभांश बापत एक वर्षमै बाहिरियो ७ अर्ब २१ करोड रुपैयाँ

Posted on Jan 31 2016
काठमाडौं । आर्थिक वर्ष ०७१/७२ मा नगद लाभांश बापत ७ अर्ब २१ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ । नेपालमा विदेशी लगानीमा सञ्चालित कम्पनीले कमाएको नाफाबाट वितरित लाभांशस्वरूप त्यस्तो रकम बाहिरिएको..

​तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै

Posted on Jan 29 2016
वीरगन्ज । चुरे क्षेत्रको बढ्दो वन विनासका कारण तराई–मधेसका जमिन बिस्तारै मरुभूमिकरणतर्फ उन्मुख हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  चुरे क्षेत्रको बढ्दो वन विनासका कारण बाढी पहिरो हुने गरेको,..

​स्थानीय निकाय पुनःसंरचना अयोग गठन गर्ने सरकारको तयारी

Posted on Jan 29 2016
बनेपा । उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले फागुनको पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताउनुभएको छ ।  सङ्घीय मामिला तथा स्थानीय विकास..

​विदेशी विनिमय मुद्दाका प्रतिवादी तेह्र वर्षपछि पक्राउ

Posted on Jan 28 2016
काठमाडौ । विदेशी विनिमय सर्त अनुरुप काम नगरेको मुद्दाका फरार प्रतिवादी मोरङ, विराटनगर घर भई काठमाडौँ विजयचोक बस्ने कपिलप्रसाद पोखरेललाई तेह्र वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोको..

​‘भारतले इशारा नगरी मधेस आन्दोलन टुंगिदैन’

Posted on Jan 28 2016
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतले इशारा नगरेसम्म मधेस आन्दोलन नरोकिने दाबी गरेका छन् ।  रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले संविधान संशोधनपछि तराईको आन्दोलन..

भूकम्पबाट क्षतिको लगत सङ्कलन गर्ने जिम्मा ‘एनजीओे’लाई

Posted on Jan 28 2016
गोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्प’ले व्यक्तिगत घरमा पु¥याएको क्षतिबारे लगत सङ्कलन गर्ने जिम्मा एक गैरसरकारी संस्थालाई दिइएको छ ।  गोरखाका ६० गाविस र दुई नगरपालिकाभित्र रहेका व्यक्तिगत घरमा भूकम्पले पु¥याएको..

​खण्डहर बन्यो निर्माणाधिन जनजाति सङ्ग्रहालय भवन

Posted on Jan 28 2016
खोटाङ । राजनीतिक दल संलग्न भवन निर्माण उपभोक्ता समितिले अनियमितता गरेपछि खोटाङको दिक्तेलस्थित अल्छेढुङ्गामा निर्माणाधिन आदिवासी जनजाति सङ्ग्रहालय भवन खण्डहर बनेको छ ।  पाँच वर्षअघि निर्माण कार्य सुरु गरिएको भवनमा दल..

​राहत दुरुपयोग गर्ने आईएनजीओलाई कारबाही नगर्न एमालेको दबाब

Posted on Jan 28 2016
काठमाडौं । भूकम्पपीडितको नाममा अर्बौं रकम उठाएर दुरुपयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ । एमालेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नै..

​विश्वकपमा नेपालले शक्तिशाली न्यूजिल्याण्डलाई ३२ ले हरायो

Posted on Jan 28 2016
काठमाडौं । नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो । नेपालले दिएको..

​अस्सी रुपैयाँको बिजुलीको बिल तिर्न एक सय खर्च

Posted on Jan 28 2016
इनरुवा । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।  जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय..

​बन्द हडतालको मौका छोपी काठ तस्करी मौलाउँदै

Posted on Jan 28 2016
लहान । संयुक्त मधेसी मोर्चाद्वारा घोषित आमहडतालको मौका छोपी केही समययता सिरहामा काठ तस्करी मौलाउँदै गएको छ ।  आमहडतालका कारण जिल्ला वन कार्यालय बन्द हुनु, इलाका वन र रेन्ज पोस्टका कर्मचारी..

उद्योगमन्त्रीको गाडीले तेलको लाइन मिच्दा, प्रहरीले नियन्त्रणमा लिएको गाडी किन छाडियो

Posted on Jan 28 2016
घटना विवरण बुधबार बिहानको पौने १२ बजे स् नयाँ बानेश्वरस्थित थ्री ब्रदर्स पेट्रोलपम्प । बिहानै तीन बजेदेखि नै पेट्रोल भर्न बसेका सवारीसाधनको लामो लाइन । एकाएक उद्योगमन्त्री सोमप्रसाद पाण्डे चढ्ने झन्डावाला..

​उत्तर कोरियाविरुद्ध नाकाबन्दीको लविङ गर्न केरी चीनमा

Posted on Jan 27 2016
चीन । मङ्गलबार चीनको बेइजिङ आइपुगेका अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाले केही दिन पहिले गरेको हाइड्रोजन बम परीक्षण तथा अन्य आणविक परीक्षणलाई लिएर उत्तर कोरियामा आर्थिक नाकाबन्दी लगाउने कुरामा..

​संयुक्त राष्ट्रसंघीय एडप्टेशन फण्ड बोर्डको अध्यक्षमा नेपालका नरेश

Posted on Jan 27 2016
काठमाडौं । जलवायु अनुकुलन कोष (एडप्टेशन फण्ड बोर्ड) को अध्यक्षमा नेपाल चयन भएको छ।   विश्वभरी जलवायु परिवर्तनका कारण बदलिएको मौसम अनुसारका अनुकुलन कार्यक्रम सञ्चालनका लागि वित्तीय सहयोग उपलब्ध गराउने यो निकायको..

​सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा चुनौती बन्दै बेरुजु

Posted on Jan 27 2016
काठमाडौ । सार्वजनिक निकाय तथा यसअन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फछ्र्यौट चुनौती बन्दै गएको छ ।  सरकारी नीति एवम् कार्यशैलीमा देखिएका कमजोरीका कारण सरकारमाथि बेरुजु फछ्र्यौटको बोझ थपिँदै..

​भद्रपुर नगरपालिकाको अवस्था कमजोर बन्दै

Posted on Jan 27 2016
भद्रपुर । काठमाडौँपछिको पुरानो जिल्लाको भद्रपुर नगरपालिकाको आर्थिक विकास हुन नसक्दा यसको अवस्था निकै कमजोर रहेको पाइएको छ ।  छ दशक पार गरिसकेको यो नगरपालिकाको चौतर्फी विकास हुन सकेको छैन ।..

​राजमार्गको निकुञ्ज क्षेत्रमा सिसी क्यामेरा राखिने

Posted on Jan 27 2016
चितवन । सवारी साधनका कारण वन्यजन्तु आवतजावत गर्ने जैविक मार्ग प्रभावित बन्दै गएपछि त्यसको अनुगमनका लागि चितवनको टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सिसी क्यामेरा राखिने भएको छ ।  भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको चार..

​आगलागीबाट एकको मृत्यु, दुई गम्भीर घाइते

Posted on Jan 27 2016
बैतडी । बझाङको जयपृथ्वी नगरपालिका वडा नं ३ को एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार..

​राज्यकोषबाट दोहोरो सुविधा लिन नपाइने

Posted on Jan 27 2016
काठमाडौ । राज्यको विभिन्न निकायमा बसेर दोहोरो सुविधा लिइरहेकाले अब फिर्ता गर्नुपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सुविधा लिएका पूर्व विशिष्ठ तथा बहालवाला प्रमुख तथा पदाधिकारीलाई उक्त सुविधा..

भेरीमा सुन खोज्ने चिनियाँ टोलीसँग लाइसेन्स मागियो

Posted on Jan 26 2016
जाजरकोट । सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ ।    भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको चिनियाँ नागरिक सङपिङको..

​भूकम्पपीडितको गुनासो–सरकारको पैसा कुर्ने कि घर बनाउने

Posted on Jan 26 2016
सूर्यचन्द्र बस्नेत सिन्धुपाल्चोक । टिनको छानो टिनकै बारले बनेको घर । दिउँसो गर्मी, बिहान, बेलुका र राति चिसो । त्यसमाथि हिउँदका दिनमा लेकको चिसो ।  सिन्धुपाल्चोक बतासे गाविस खालेका रामबहादुर तामाङ आफ्ना..

१० अर्ब रुपैया बेलायत, फिनल्यान्ड र स्विट्जरल्यान्डले फिर्ता लगे

Posted on Jan 26 2016
काठमाडौं । नेपालको बन क्षेत्रको विकासका लागि विभिन्न दाता राष्ट्रले दिएको १० अर्ब रुपैयाँ फिर्ता जाने भएको छ । दातृ राष्ट्रका राजदूत तथा प्रतिनिधिले यसको औपचारिक जानकारी बन तथा भूसंरक्षणमन्त्री अग्नि..

प्रधानमन्त्री ओलीको मोदीलाई शुभकामना, सन्देशपछि नाकाबन्दी हट्छ हट्दैन?

Posted on Jan 25 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ६७ औं गणतन्त्र दिवसको अबसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शु्भकामना सन्देश पठाएका छन् । भोलि भारतले ६७ औं गणतन्त्र दिवस मनाउँदैछ त्यही अबसरमा प्रधानमन्त्री..
Results 1813: You are at page 51 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411