देश/विदेश

भुकम्प पिडितलाई पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक

Posted on Apr 15 2016
दोलखा । विनासकारी भूकम्पपछि दोलखाको सिंगटीबाट शुरु भएको निजी आवास पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक बनेको छ । गत चैत २८ गतेबाट लादुक र लामिडाँडा गाविसमा निजी आवास पुनर्निर्माणको रकम..

​प्राधिकरणले बनायो सस्था परिचालन कार्यविधि, अब भुकम्पले भत्किएका घर आफ्नो खुशी एनजिओले बनाउन नपाउने

Posted on Apr 15 2016
प्रकाश सिलवाल काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई सरल, सहज, पारदर्शी, एकीकृत एवम् प्रभावकारी ढङ्गले परिचालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि..

​म बाँचे तर मेरो भिनाजु बाँच्नु भएन............

Posted on Apr 12 2016
काठमाडौँ । कामका लागि घरबाट सबैसँग बिदा दिएर काठमाडौँ आउँदै गर्दा अचानक बस भिरबाट खसेपछि १७ वर्षीय मिलन राईले बाँचिएला भन्ने सोच्नु भएन ।    ‘बसमा सवार सबै यात्रु डरले चिच्चाए, कराए..

पूर्वराजाद्धारा चिन्ता व्यक्त : नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा बीचको फाटो नोक्सानदायी भएको

Posted on Apr 12 2016
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले समस्त नेपाली जनतालाई नयाँ वर्ष २०७३ को शुभकामना व्यक्त गरेका छन् । उनले नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘विक्रम सम्वतले मिति, तिथि..

​प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

Posted on Apr 12 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । प्रधानमन्त्रीले..

​खोटाङमा बस दुर्घटना, १६ को मृत्यु २५ भन्दा बढी घाईते

Posted on Apr 12 2016
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । मंगलबार विहान ५ बजे सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठ्माण्डौंका लागि छुटेको बा २..

​सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र महानगरीय अपराध महाशाखाबीच समझदारी

Posted on Apr 11 2016
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र महानगरीय अपराध महाशाखाबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउन समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभागका तर्फबाट महानिर्देशक..

​आगामी वर्ष पनि दक्षिण एसियाली क्षेत्रको उच्च प्रगति कायमै : विश्व बैंक

Posted on Apr 11 2016
काठमाडौं । आगामी वर्ष पनि दक्षिण एसियाली क्षेत्रको उच्च प्रगति कायमै रहने भएको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले आगामी वर्ष २०१७ मा यस क्षेत्रको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत..

​हरेक नेपालीको थाप्लोमा १९ हजारभन्दा धेरै ऋण, सरकारी कार्यलयहरुमा साढे ५६ अर्ब रुपैंया बेरुजू :महालेखा

Posted on Apr 11 2016
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिल्ला विकास समितिले सार्वजनिक वित्तीय व्यवहारमा जिम्मेवारी र जवाफदेहीपन नदेखिएको औँल्याएको छ ।    उक्त..

​ठूलो परिणाममा नक्कली भारु बरामद, पाकिस्तानी र नेपाली पक्राउ

Posted on Apr 08 2016
काठमाडौं । पाकिस्तानबाट काठमाडौं हुँदै भारत लैजान लागिएको एक करोडँ नक्कली भारतीय रुपियाँसहित छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक पाकिस्तानी र पाँच जना नेपाली छन् । पाँच सय..

नेपाल टुक्र्याउन ब्रसेल्समा यस्तो प्रतिबेदन सार्वजनिक

Posted on Apr 07 2016
काठमाडौं – नेपालको राज्य बिभाजनलाई सहयोग पुर्याउनेगरी ब्रसेल्सबाट नेपालबारे झुठो प्रतिबेदन सार्वजनिक भएको छ । ‘इन्टरनेसनल क्राइसिस ग्रुप’ले बिभाजनलाई सहयोग पुर्याउन तथ्यहरु बंग्याउँदै झुठो प्रतिबेदन सार्बजनिक गरेको हो ।  ‘नेपालको विभाजनकारी..

​आफै हिड्ने बाटो बनाएका एउटै गाउँका भूकम्पपीडितले पाए डेढ करोड रुपैयाँ

Posted on Apr 07 2016
नुवाकोट । भूकम्पपीडितलाई राहतस्वरुप स्थानीयस्तरमा काम लगाई नगद रकम दिने कार्यक्रममा कामका लागि नगद कार्यक्रमअन्तर्गत मदानपुरका भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।   बुधबार मदानपुर गाविसमा आयोजित कार्यक्रममा गाविसभरिका एक हजार ७०६..

एकै स्थानका दुई किशोरी एकैसाथ बलात्कृत

Posted on Apr 06 2016
महोत्तरी । महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा दुई किशोरी एकैसाथ बलात्कृत भएका छन् । सुन्दरपुर–८ बस्ने १४ वर्षीया र १३ वर्षीया किशोरी एकैसाथ बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुबै..

भारतको बिहारमा कोही साबुन खान थाले, कोही बेहोस हुन थाले, के गर्यो सरकारले ?

Posted on Apr 06 2016
पटना । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा अचानक केही मानिसमा अनौठो गतिविधि देखा पर्न थालेको छ । अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार बिहारमा कयौं बेहोस हुन थालेका छन् भने..

​अब उपत्यका भित्र मासु ल्याउन नपाइने, प्याकिङ गरेरपछि मात्र मासु काठमाडौँ ल्याइन पाउने

Posted on Apr 05 2016
शर्मिला पाठक काठमाडौँ । उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ। जनावर ल्याएर मासु तयार गर्दा निस्कने फोहर कम गर्न महानगरले यस्तो..

​खोला किनारमा प्रहरीले भेट्टायो १५ थान ल्यापटप र २० थान मोबाइल फोन

Posted on Apr 04 2016
लहान । सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको..

धनी र शक्तिशाली २०० भन्दा बढि व्यक्तिहरुले सम्पत्ति कसरी लुकाए भन्ने गोप्य दस्तावेज सार्वजनिक

Posted on Apr 04 2016
काठमाडौं । धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ । उनीहरुले कर छली गर्नको लागि कसरी कम भन्दा कम सम्पति देखाउछन् भन्ने गोप्य..

​अनुमति बिना संचालित क्रसर उद्योगलाई कारवाही गर्न जिल्ला विकास समितिले लेख्यो पत्र

Posted on Apr 04 2016
खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडकखण्डमा बिना अनुमति क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ ।   एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा कालोपत्रेको काम थालिएको सडकखण्डमा पर्ने मुडे, नाँगी र..

पैसा छाप्ने मेशिनको नाम - सलमान खान

Posted on Apr 03 2016
एजेन्सी । भारतीय टेलिभिजनबाट प्रसारण हुने बिग बोस कार्यक्रम तपाईलाई कत्तिको मनपर्दछ वा मनपर्दैन , त्यो आफ्नै कुरा भयो । तर यो रियालिटी कार्यक्रम विविध कारणले चर्चामा आइराखेको हुन्छ, कहिँले..

​२०० मुहान सुक्दा रारा तालको सतह आधा मिटर घट्यो, स्थानीयवासीलाई भोकमरीभन्दा पानी कै चिन्ताले सतायो

Posted on Apr 01 2016
मुगु । रारा गाविस मुर्मा गाउँका धनसिंह रोकाया गाउँमा वर्षौंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँका स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ..

​भारत र युरोपियन युनियनको बक्तव्य प्रति नेपाल सरकारको कडा आपत्ति

Posted on Mar 31 2016
काठमाडौं । भारत र युरोपियन युनियन (ईयू) ले सार्वभौम मुलुकको आन्तरिक मामिलामा देखाएको चासोप्रति नेपालले कूटनीतिक आपत्ति जनाएको छ । अर्काको मुलुक भित्रको आन्तरिक विषयलाई लिएर अनावश्यक वक्तव्य जारी नगर्न..

सहकारी विकास गर्न सरकार प्रतिबद्ध- प्रधानमन्त्री

Posted on Mar 31 2016
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले पछाडि पारिएका र असङ्गठित समुदायलाई सङ्गठित पार्ने माध्यमका रुपमा रहेको सहकारी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले भने – 'आत्मविश्वास जगाउँदै ती..

नगरविकासको जग्गा बिक्रीको छानबिन गर्न समिति गठन

Posted on Mar 31 2016
कञ्चनपुर । सहरी विकास मन्त्रालयले महेन्द्रनगर नगरविकास समितिको प्रक्रिया नपु¥याएर बिक्री वा लिजमा दिइएको जग्गाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । राजनीतिक दलको सर्वदलीय निर्णयपछि मन्त्रालयका सिनियर इन्जिनियर सुरज..

​वनजङ्गलका पातपतिङ्गरबाट पनि राम्रो आम्दानी

Posted on Mar 31 2016
बर्दिवास । महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन्।    मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका..

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अनुपस्थित भएपछि पहिलो महिला प्रधानन्यायाधीशको नाम सिफारिश हुन सकेन

Posted on Mar 30 2016
काठमाडौँ । भावी प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न आज बसेको संवैधानिक परिषद् बैठक प्रमुख प्रतिपक्षी दलको सहभागिता नभएकाले स्थगित भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठकका बारेमा जानकारी दिँदै कानुन,..

यस आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै : एडीबी

Posted on Mar 30 2016
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बुधबार राजधानीमा नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर योकायामा केन्चीले पुनर्निर्माणका काममा..

​फेसबुके प्रेमिकाद्वारा अपहरण गरी लुटपाट

Posted on Mar 30 2016
काठमाडौं । फेसबुकबाट चिनजान भएकी प्रेमिकासँग बिहे गरेर घरजम गर्ने योजनासहित स्वदेश फर्किएका एक युवक प्रेमिकाबाटै अपहरणमा परेका छन्। गोरखा गुम्दा घर भएका ३१ वर्षीय शक्तिमान विकलाई फेसबुकबाट चिनजान भएकी..

पैसा र पावरका भरमा जे पनि गर्न सकिन्छ भन्ने अर्बपतिहरू फन्दामा पर्दै

Posted on Mar 29 2016
काठमाडौं । देशमा पैसा र पावरका भरमा जे पनि गर्न सकिन्छ भन्ने मान्यता अब भत्कँदै गएको छ । ठूला ठूला नेताहरूलाई खुशी बनाएर अवैध काम गर्दै आएका व्यापारीहरू धमाधम कारबाहीमा..

प्रधानमन्त्री ओली भन्छन्, 'मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ'

Posted on Mar 28 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन् ।   एसियाली विकास बैंकको सहकार्यमा राष्ट्रिय योजना आयोगले सोमबार आयोजना..

​सिंह र महतले देउवालाई भेटेर संसदीय दलको नेता रामचन्द्र पौडेललाई बनाउन दवाव

Posted on Mar 24 2016
काठमाडौं ।  रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।   सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर कांग्रेस नेताहरु प्रकाशमान सिंह, डा..
Results 1954: You are at page 50 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411