देश/विदेश

७८ लाख घुस लिएका राजनारायण पाठक विशेष अदालतमा हाजिर भए

Posted on May 15 2019
काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् । पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी..

कस्ले लगायो १ करोड २० लाख रुपैयाँ पर्ने मेयरको गाडीमा आगो ?

Posted on May 15 2019
काठमाडौं । अछामको मंगलसैन नगरपालिकाका मेयरको गाडीमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेका छन् । मेयर पदम बोहराले चढ्ने गरेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगो लगाइएको छ । गाडी..

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?

Posted on May 14 2019
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्। नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका..

नेपालीको मुहार उज्यालो हुने क्षेत्र नै बजेटको प्राथमिकता हुनेछ : अर्थमन्त्री खतिवडा

Posted on May 14 2019
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुँदै आएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त..

गहुँ र धानको फरक नबुझ्ने ‘पीएचडी’लाई कांग्रेसले अर्थमन्त्री बनाउँदा नेपाल अन्धयुगमा

Posted on May 14 2019
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सामाजिक न्याय वा उच्च आर्थिक वृद्धिमध्ये एक कुरा छाड्न अर्थमन्त्री डा। युवराज खतिवडालाई सुझाव दिएका छन् । सामाजिक न्याय र..

रिना बस्‍नेत मृत्यु प्रकरण: प्रहरीको फरेन्सिक र पोष्टमार्टम रिर्पोट नेगेटिभ

Posted on May 13 2019
काठमाडौं । गत वैशाख ७ गते शनिबार मृत अवस्थामा फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको छ। घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय..

अन्तरवार्ता प्रकरण: एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड

Posted on May 13 2019
पर्सा । वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा सोमबार युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छरसात जनाको सङ्ख्यामा गएका युवाको समूहले..

पहिलो पटक ‘को बन्छ करोडपति’ मा जैनले जिते १ करोड

Posted on May 12 2019
काठमाडौं ।  ‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने..

नेपालमा अझै ठूलो भूकम्प जानसक्ने भूगर्भविद्को निचोड, यस्तो छ भूकम्पको सम्भावना

Posted on May 12 2019
काठमाडौँ । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र..

दैलेखमा ५.१ रेक्टरको भूकम्प, केही घरहरूमा क्षति

Posted on May 12 2019
काठमाडौं । गएराति साढे १२ बजे दैलेखमा भूकम्प गएको छ । गएराति १२ बजेर ३६ मिनेट जाँदा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो ।..

त्रिविको जागिरमा नेता र त्रिवि कर्मचारीका को को हुन् आफन्त ?

Posted on May 12 2019
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ-संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसोे पहुँचवालाका आफन्त परेपछि अख्तियार..

याक एण्ड यति होटेलमा प्रहरीको छापा : १२ जना भारतीय व्यापारी पक्राउ

Posted on May 11 2019
काठमाडौ । दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर, अपराध महाशाखा, केन्द्रीय अनुन्धान व्यूरो लगायतको सयुक्त टोलीले सुचनाको आधारमा छापा मार्दा अवैध..

सोही ठाँउमा फेरि भेटियो जमिनमुनि सुनचाँदी, अवलोकन गर्न पुगे नेता

Posted on May 10 2019
अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला..

आज संसदमा अर्थमन्त्रीले पेश गरेको २०७६/७७ को बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

Posted on May 10 2019
१. नेपालीहरूको सार्वभौम नागरिक अधिकार प्राप्‍तिकालागि दशकौं लामो संघर्ष र बलिदानबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता यस गरिमामय सदन समक्ष..

२०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

Posted on May 10 2019
काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६ ७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन्..

प्रधानमन्त्री ओलीले संसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

Posted on May 10 2019
काठमाडौं । गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादा विपरीतका शब्द संसदको..

सुन्दरी प्रतियोगितामा अनुष्का मिस नेपाल बन्नुको रहस्य यस्तो रहेछ !

Posted on May 10 2019
काठमाडौं । ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी..

अनुश्का श्रेष्ठ भईन् मिस नेपाल २०१९

Posted on May 09 2019
काठमाडौं । अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया..

एनसेलमा लगानी गर्ने एक्जिएटाका कर्मचारी नक्कली डलरसहित काठमाडौंमा पक्राउ

Posted on May 07 2019
काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले..

मजदुर-कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ

Posted on May 07 2019
काठमाडौं । मजदुर–कर्मचारीको हकहित एवं सुरक्षाका नाममा सामाजिक सुरक्षा करवापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै जतबिजले खर्च गरेको छ। सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक सुशासन..

ठूलो रस्साकस्सी पछि, यसरी भयो विराटनगर प्रदेश १ को राजधानी

Posted on May 06 2019
विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाले विराटनगरलाई नै राजधानी बनाउने निर्णय गरेको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको अन्तिम दिन सोमवार सर्वसम्मतिले प्रदेशको राजधानी विराटनगर बनाउने निर्णय गरेको हो । लामो समयसम्म..

बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारीमा को को परे?

Posted on May 06 2019
काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको टुंगो लागेको छ। राजधानीको कमलादीमा भएको एकता घोषणा सभामा बोल्दै उक्त पार्टीका संघीय परिषद् अध्यक्ष..

भाङ खाएर नीति तथा कार्यक्रम लेखिएको हो ? राजेन्द्र महतो

Posted on May 05 2019
काठमाडौं । संसदको तेस्रो ठूलो दल राजपाले सरकारका नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको जस्तो रहेको आरोप लगाएको छ । संविधानमा कसैको विमति छैन भनेर जनतामा भ्रम छर्न खोजेको राजपाको आरोप..

समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण, बन्ने भयो समाजवादी पार्टी

Posted on May 04 2019
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ । दुवै पार्टीबीच शनिबार भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरण घोषणा गर्ने..

राष्ट्र प्रमुखको हैसियतले यो सरकार राष्ट्रपति भण्डारी कै हो -प्रधानमन्त्री

Posted on May 04 2019
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका..

जमीनमुनी सुन र चाँदी भेटियो

Posted on May 03 2019
अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन्..

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

Posted on May 04 2019
सरकारको नीति तथा कार्यक्रम पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी हुन् । पूर्णपाठ  ..

शुरु भयो विरोध : 'नेपाल सरकार' को सट्टा राष्ट्रपतिले भनिन् मेरो सरकार

Posted on May 03 2019
काठमाडौं । यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा 'नेपाल सरकार' पदोन्नति भएर 'मेरो सरकार' बनेको छ। अिघल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा 'मेरो सरकार'र 'नेपाल सरकार' भनिएको थियो। पूर्व..

काठमाडौं उपत्यकालाई कालो बादलले ढाक्यो, हुरीबतास र चट्याङसहित पानी पर्ने

Posted on May 03 2019
काठमाडौं । काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसमविद्ले अनुमान गरेका छन् । शुक्रबार बिहान रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारेको पश्चिमी न्यूनचापिय प्राणाली अहिले..

ठूलो हावाहुरी र वर्षाका कारण विद्यालयहरू बन्द

Posted on May 03 2019
नवलपुर । प्रतिकुल मौसमका कारण नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ । मौसम पूर्वानुमान शाखाले आज सतर्क रहन भनेपछि नवलपुरमा रहेका स्थानीयतहका शिक्षा शाखा लगायतले सूचना नै जारी गरेर विद्यालय..
Results 1787: You are at page 5 of 60
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411