देश/विदेश

भारतका सबैभन्दा धनी मुकेश अम्बानीका छोरा के गरे ? के यो सम्भव छ ?

Posted on Mar 20 2016
अहमदाबाद । भारतका सबैभन्दा धनी मानिस मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले आफ्ना शरीरको तौल केही महिनाभित्र आधाभन्दा कम गराएका छन् । टाइम्स् अफ इण्डिया अनलाइनका अनुसार केही महिना अघि झण्डै..

विपन्न भए पनि नेपाली खुसी देखेँ : ह्यारी

Posted on Mar 20 2016
काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका  बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आइतबार  भेटवार्ता गरेका छन् ।   राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भएको भेटवार्तामा दुई देशबीच..

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, कस्तो छ त भ्रमण तालिका ?

Posted on Mar 20 2016
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा ८ दिने चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ..

बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगे

Posted on Mar 19 2016
काठमाडौं ।  बेलायती राजकुमार ह्यारी काठमाडौं आइपुगेका छन् । कतार एयरवेजको जहाजमार्फत उनी शनिबार दिउँसो २ बजेर ४० मिनेटमा काठमाडौंमा अवतरण गरेका हुन् ।  राजकुमार ह्यारी कतार एयरवेजको जहाज क्युआर ६४६..

​लौहपुरुष गणेशमान सिंहको तस्बीर अङ्कीत चाँदीको सिक्का सार्वजनिक

Posted on Mar 18 2016
काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले राजनेताको तस्बीर अङ्कित सिक्का पहिलो पटक निष्काशन गरेको छ । गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैङ्कले लौहपुरुष गणेशमान सिंहको तस्बीर अङ्कीत चाँदीको सिक्का पहिलो पटक..

​कसरी गरियो सार्क राष्ट्रका विदेश मन्त्रीसहित विशिष्ट पाहुनाको बिदाइ ?

Posted on Mar 18 2016
पोखरा  । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पोखरा आएका सार्क सदस्य राष्ट्रका विदेश मन्त्रीसहित सहभागी पाहुनाको शुक्रबार पोखरामा बिदाइ गरिएको छ । नेपालको इतिहासमा नै..

​हाईभोल्टेजको विद्युत् प्रवाहबाट एकको मृत्यु, चार घाइते

Posted on Mar 18 2016
चौतारा । सिन्धुपाल्चोकको हगाम गाविसमा उच्च विद्युत् प्रवाहबाट एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा–९ पेप्टा निवासी ४८ वर्षीय सोमलाल तामाङ छन्..

​नोभेम्बरमा १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने

Posted on Mar 17 2016
पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्ने निर्णय गरेको छ । बैठकका अवसरमा पाकिस्तानका..

व्यापार र यौन पर्वको रुपमा होली मनाउँछन् भक्तपुरवासी

Posted on Mar 17 2016
भक्तपुर । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एकसातासम्म मनाउने छन् ।  भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर..

​फिस्टेल एअरको हेलिकोप्टर लाङटाङमा ‘दुर्घटना’

Posted on Mar 17 2016
रसुवा । फिस्टेल एअरको ‘९ एन–एजेआइ’ हेलिकोप्टर विहीबार दिउँसो लाङटाङको क्याङ्जेनमा दुर्घटना भएको छ । ‘बी थ्री’ नामको उक्त हेलिकोप्टर धुन्चेबाट क्याङ्जेनका लागि उडेको र अवतरण गर्नेक्रममा दुर्घटना भएको जिल्ला प्रहरी..

​गुड नेवर्सको करोडौँको कार्यक्रम गुमनाम

Posted on Mar 17 2016
बाजुरा । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेसनलको बाजुरामा लागू गर्ने भनिएको करोडौँको कार्यक्रम सुरु नहुँदै संस्थाले खटाएका कर्मचारीकै मिलोमतोमा सूचना कसैलाई सार्वजनिक नगरी गुमनाम गरिएको छ । सुशासन कार्यान्वयनका..

कसरी बन्छ दुई लाखमा घर ? मापदण्ड अनुसार घर बनाउँदा जग हाल्नै पुग्दैन सरकारी अनुदान

Posted on Mar 16 2016
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबारदेखि दोलखाको उत्तरी केन्द्र सिंगटी बजारबाट भूकम्पपीडितका घर बनाउन अनुदान रकम वितरण थालेको छ ।  सरकारले घोषणा गरेको २ लाख रुपैयाँमध्ये पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ..

​बिराट पेट्रोलले साढे चार करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

Posted on Mar 16 2016
काठमाडौं ।  अनेरास्ववियुले विराट पेट्रोल पम्पले बढी मूल्यमा पेट्रोलियम पदार्थ बेचेर भ्रष्टाचार गरेको भन्दै छानविन गर्न लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।  विराटले बढी मूल्यमा पेट्रोल बेची..

आजदेखि सार्कको ‘मिनी शिखर सम्मेलन’ पोखरामा सुरु

Posted on Mar 14 2016
पोखरा । आजदेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय ३७ औं बैठक पोखरामा सुरु भएको छ । सार्कको ‘मिनी शिखर सम्मेलन’ का रूपमा लिइने बैठक पोखराको बिरौटास्थित पाँचतारे..

​ डिजेल तस्करी गर्न लागेको अवस्थामा ट्याङ्करसहित पाँच जना पक्राउ

Posted on Mar 14 2016
उर्लाबारी । नाका खुलेर पर्याप्त मात्रामा भारतबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपनि डिजेल तस्करी गर्न लागेको अवस्थामा विराटनगरको एक पेट्रोल पम्पबाट गए राति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको..

​सार्वजनिक खरिदलाई पारदर्शी बनाउन विद्युतीय प्रणाली लागू

Posted on Mar 13 2016
रमेश लम्साल  काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय र ‘क’ वर्गका वाणिज्य बैंकबीच विद्युतीय प्रणालीबाट खरिद कार्य गर्नेसम्बन्धी विद्युतीय प्रणाली (इजिपी) प्रणाली लागू गर्ने विषयमा द्विपक्षीय समझदारी भएको छ ।    आज यहाँ..

​फेसबुकको लतले ९ लाख गुम्यो

Posted on Mar 11 2016
काठमाडौं । फेसबुकमा चिनजान भएका व्यक्तिलाई बिश्वास गर्नुहुन्छ भने सजग हुनुहोस्, कतिपय व्यक्तिले फेसबुकको मित्रतालाई ठगीमा परिणत गर्न थालेका छन् । फेसबुकबाट चिनजान भएका व्यक्तिबाट सर्लाहीका एक युवाको नौ लाख गुमेको..

​ठेकेदार चामल ढुवानी गर्दैनन्, फोनको स्वीच अफ गर्छन

Posted on Mar 11 2016
जाजरकोट । जाजरकोटका एक दर्जनभन्दा बढी गाविसमा चरम खाद्यान्न सङ्कट देखिएको छ । ठेकेदारको लापर्बाहीले अहिलेसम्म जाजरकोटको पश्चिममा रहेका दुईवटा डिपोमा चामल ढुवानी हुन सकेको छैन ।    पश्चिम क्षेत्रको दशेरा डिपो..

​पोखरा सिंङ्गारियो, सार्क विदेश मन्त्रीस्तरीय वैठकका लागि, १७ स्वागतद्वार निर्माण

Posted on Mar 11 2016
पोखरा । चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ । उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण..

​सरकारको अनुदान टाठोबाठोलाई मात्र

Posted on Mar 10 2016
भक्तपुर । जिल्लाका किसानले कृषिमा सरकारले दिने अनुदान टाठोबाठोले मात्र प्राप्त गर्ने गरेको गुनासो गरेका छन् ।    सरकारी निकायको लामो र झन्झटिलो कागजी प्रक्रियाका कारण वास्तविक किसानले भन्दा व्यावसायिक फार्मका नाममा..

​कलकारखाना बन्द हुनुमा भारतको हातः बिजुक्छे

Posted on Mar 10 2016
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालका कलकारखाना बन्द हुनुमा भारतको हात रहेको बताएका छन् ।    ‘अष्ट ज अभियान’ले भक्तपुरमा बुधबार आयोजना गरेको कृषक अन्तक्र्रिया तथा भक्तपुर जिल्ला..

नेपाल एसीडीको ३४ औं सदस्य

Posted on Mar 10 2016
काठमाडौं । एसिया कोअपरेसन डाइलग (एसीडी) को चौधौं मन्त्रीस्तरीय बैठकले नेपाललाई एसीडीको ३४ औं सदस्यका रूपमा अनुमोदन गरेको छ। बुधबारदेखि सुरु भएको दुईदिने उक्त मन्त्रीस्तरीय बैठकले नेपाललाई एसीडीको ३४ औं..

शेर्पाले एक महिनाअघि नै मनाएको ल्होसार सरकारले बुधबार बिदासहित मनायो

Posted on Mar 10 2016
काठमाडौं । नेपालमा गुुरुङ, तामाङ र शेर्पा जातिले ल्होछार मनाउने गर्छन् । तामाङले सोनाम, गुरुङले तोला (तमु) र शेर्पाले ग्याल्पो ल्होछार छुट्टाछुट्टै मनाउाछन् । तर, हरेक चार वर्ष (अधिक वर्ष)मा..

​एक दम्पत्तीले आइफोनका लागि १८ दिनकी छोरीलाई नै बेचे

Posted on Mar 09 2016
 एजेन्सी । चीनका एक दम्पत्तीले आइफोन र मोटरसाइकल किन्नका लागि आफ्नो १८ दिनकी छोरीलाई बेचेका छन् । चिनियाँ अखबार पिपुल्स डेलीका अनुसार फुजियानका ए डुआन र जिओमेईलाई १८ महिनाको छोरी बेचेको आरोपमा..

१९ जना विशिष्ट सरकारी अधिकारीले दोहोरो सेवा सुविधा फिर्ताका लागि निवेदन दिए

Posted on Mar 09 2016
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सेवा सुविधा फिर्ता लिन सूचना जारी गरेपछि १९ जना विशिष्ट सरकारी अधिकारीले त्यस्तो सुविधा फिर्ताका लागि निवेदन दिएका छन् ।    निवृत्तभरण पाइरहेका व्यक्ति पुनः सरकारी..

भारतीय अर्बपति अम्बानी दाजुभाइबीच फेरि तिक्तता

Posted on Mar 09 2016
मुम्बई । भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीले टेलिभिजन र टेलिकम क्षेत्रमा लगानी लगाउन खोजेको प्रयासले एकपटक पराई बनेका उनका कान्छा भाइसँगको प्रतिद्वन्द्वी आगो फेरि चर्कने अड्कलबाजी सुरु भएको छ..

​पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकको तयारी तीव्र

Posted on Mar 08 2016
पोखरा । आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकका लागि तयारी तीव्र पारिएको छ। पहिलो पटक काठमाडौंबाहिर आयोजना गर्न लागिएको उच्चस्तरीय बैठकलाई प्रभावकारी बनाउने उद्देश्यका साथ क्षेत्रीय..

​राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द ५२ वर्षपछि सहिद घोषित

Posted on Mar 06 2016
अजयकुमार साह महेन्द्रनगर । तत्कालीन सरकारले फाँसीको सजाय दिई मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि फागुन १९ गते सहिद घोषणा गरिएको छ। पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको..

आधारसहित सिटौला भन्छन्, ‘सभापतिमा विजयी हुन्छु’

Posted on Mar 06 2016
काठमाडौँ । काँग्रेसभित्र पारिवारिक विरासतको बहसचलिरहेको बेला कांग्रेस महामन्त्रि कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको वैचारिक विरासत आफैँ भएको दाबी गर्दै सभापतिमा विजयी हुने बताउँदै आएका..

काँग्रेसका ९६७ प्रतिनिधिले दाह्री–कपाल किन काटे ?

Posted on Mar 06 2016
काठमाडौ । महाधिवेशनस्थल भृकुटीमण्डपमा नेपाल नाई संघले प्रतिनिधिका लागि निस्शुल्क कपाल र दाह्री काट्ने सुविधा दिएको छ । त्यहाा ९६७ प्रतिनिधिले कपाल र दाह्री काटेका छन् । निस्शुल्क सेवाको फाइदा..
Results 1854: You are at page 48 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411