काठमाडौं । अदालतले ठगी गरेको ठहर गरेपछि अधिकांश सञ्चालक जेलमा भएको समयमा युनिटी लाइफ इन्टरनेशनलले फेरि आफ्नो व्यवसाय थाल्ने भएको छ।
जेठ १२ गते तीन वर्षको कैद सजाय भुक्तान गरी जेलमुक्त..
धनगढी । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' लिफ्टमा थुनिएका छन् ।
पब्लिक मिडिया क्लबले दुई हप्ता अघि धनगढीको चटकपुरमा खोलेको नयाँ कार्यालय जान लागेका प्रचण्ड लिफ्ट चढेर पाँचौ..
काठमाडौं । डेनमार्क र नर्वेले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमलाई ७० करोड रूपैयाँ अतिरिक्त आर्थिक सहायता प्रदान गरेको छ ।
जनउत्तरदायी संयन्त्रबाट पारदर्शीता र जवाफदेहीता अभिवृद्धि गरी स्थानीय सुशासनमा प्रवद्र्धनमा..
डोटी । डोटीमा गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । डोटीको पचनाली गाविस–६ की २० वर्षीया मीना साँउदको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको बताइएको छ ।
गोली लागी ढलेकी..
काठमाडौं । नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ ।
नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड..
एजेन्सी । एउटा चर्चित अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कले फ्रान्समा आजबाट शुरु हुने युरोकप फुटबल प्रतियोगिता आइएसको निशानामा रहेको भन्दै सचेत गराएको छ ।
शुक्रवारबाट शुरु हुने युरो कपका खेलहरु ११ जुलाईसम्म फ्रान्सका..
काठमाडौँ । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुपर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यका बारे कुनै निर्णय नगरेको भन्दै पार्टी भित्रै उनको चर्को आलोचना सुरु भएको छ । आलोचना मात्रै होइन..
बलिउड अभिनेत्रीहरू विज्ञापन अभिनय गरेबापत पनि महागो पारिश्रमिक लिने गर्छन् । कतिपय स्टारले फिल्मभन्दा विज्ञापनबाट धेरै पैसा कमाउने गरेका छन् । चर्चित अभिनेता, अभिनेत्री तथा मोडलले कुनै ब्रान्डको टेलिभिजन, पेपर,..
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादी बिहिबार आह्वान गरेको बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र जबरजस्ती बन्द गराउँदै हिँड्ने ९९ जना गिरफ्तारीमा परेका छन् ।
गिफ्तारीमा परेकामध्ये काठमाडौंबाट ३४, ललितपुरबाट..
१५ औं संस्करणको युरो कप फुटबल आगामी १० जुन अर्थात् जेठ २८ गते शुक्रबारदेखि फ्रान्समा सुरु हुँदैछ।
पहिलो पटक २४ राष्ट्र सहभागी हुन लागेको यस पटकको युरो कपमा ५ राष्ट्रले डेब्यु..
काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितमाथिको अनुसन्धानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तरता दिएको छ ।
स्वर्गीय रानी जगदम्बाले परोपकारी भावनाले स्थापित गरेको ‘जगदम्बा दातब्य औषधालयु तथा स्वर्गीय मदन शम्शेर राणाको..
लाहोर । पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन्।
प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी..
सिरहा । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक एक आपसा ठोक्किएपछि बसमा लागेको आगलागीमा परेर एकजनाको ज्यान गएको छ । आगोले शब नराम्ररी डढेकाले मृतकको..
काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाँच दिने योग महोत्सव गरिने भएको छ ।
‘समस्या अनेक छ, तर समाधान एउटै छ, त्यो हो योग । बालक, युवा र वृद्ध ९नररनारी०..
काठमाडौँ । सरकारले १२ मन्त्रालयमार्फत जिल्लापरिषद्भन्दा माथिल्लो तहका आयोजनाका लागि ७५ जिल्लामा ९५ अर्ब २८ करोड ९१ लाख रुपैयाँ खर्च गर्ने भएको छ । आगामी आव ०७३-७४ मा विकास निर्माण..
काठमाडौं । नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ ।
सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका..
काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ ।
कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको..
वासिङ्टन । एक चिनियाँ लडाकु जेटले पूर्वी चीन सागरको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमाथि अमेरिकी जासुसी विमानलाई असुरक्षित तरिकाबाट जबरजस्ती रोकिदिएको छ ।
मंगलवार अमेरिकाका रक्षा अधिकारीहरुले यो घटनाको पुष्टि गरेका छन् ।..
राष्ट्रिय सरकारको सम्भावना कम
कांग्रेस, एमाले र माओवादीबीच सहमति कायम भई तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कम छ । सहमति नबन्दै सरकारको नेतृत्व लिन किचलो गर्दा नैतिक दबाब बढ्ने डर..
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी अजय सुमार्गीको सम्पत्तिको स्रोत र वैधतामाथि छानबिन गर्न उनको वित्तिय र कारोबारी कम्पनीहरुको विवरण संकलन थालेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ..
काठमाडौं । उद्योग प्रतिष्ठानहरूले करछली गर्ने गरेको आरोप लागिरहेका बेला सरकारले बैंक तथा वित्तीय संस्थाहरूबाट समेत करदाताको विवरण लिने घुमाउरो बाटो अख्तियार गर्न लागेको छ । आजको राजधानी दैनिकमा खबर..
काठमाडौं । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ। नागरिक दैनिकमा समाचार छ।
अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले..
काठमाडौं । पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकका हत्या आरोपीलाई कारवाहीको माग गर्दै सेनकी पत्नी तक्मा केसीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरीसहित उजुरी दर्ता गरेकी छन् ।
लामो समयदेखि..
बारा । बाराका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न सबै जनालाई प्रहरीले पक्राउ परेको छ। अपहरणमा संलग्न ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय..
काठमाडौं । चौंथो सार्क मूख्य सचिवस्तरीय बैठक यही जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।
गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा सम्पन्न तेस्रो सार्क मुख्यसचिवस्तरीय बैठकमा नेपालले जनाएको प्रतिबद्धताअनुसार..
काठमाडौं । सन् १९५० मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्यों ।
क्यासेटमा निस्किएको उनको गीत..
काठमाडौँ – वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ । भारतको दार्जिलिङमा १९९४ फाल्गुण १५ जन्मनुभएका गुरुङ नेपाली संगीत क्षेत्रका सिद्धहस्त संगीतकार हुनुहुन्थ्यो..
कलैया । सेवाग्राहीको कामको बिषयलाई लिएर विवाद बढेपछि जिल्ला अदालत बाराका कर्मचारी र वकिलबीच सोमबार अदालतभित्रै कुटाकुट भएको छ।
जिल्ला अदालतको मुद्धा फाटका सुब्बा अरविन्द महतो र अधिवक्ता नागेन्द्र राउतविच कुटाकुट..
एजेन्सी । विश्वको शक्तिशाली महिलाको सूचिमा नेपालको तर्फबाट पहिलोपटक महिलाको प्रतिनिधित्व भएको छ । आज फोब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका शक्तिशालीमा महिलाको सूचिमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वको..
काठमाडौँ । वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युको खबर सनसनी भइरहेको बेला अस्पतालले भने त्यसको खण्डन गरेको छ ।
काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका गुरुङको स्वास्थ्य अबस्था स्थिर रहेको अस्पतालका मिडिया..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »