देश/विदेश

​प्रत्येक बजेट भाषणमा घोषणा हुने तर नपाईने कर छूट सीमाको सहुलियत, किन हुन्छ यस्तो ?

Posted on May 16 2016
काठमाडौँ । नेपाल सरकारले कर्मचारीलाई आयकरमा दिँदै आएको कर छुट सीमाको सहुलियतमाथि विवाद देखिएको छ । आयकर छुटको सीमा व्यक्तिका लागि दुईलाख ५० हजार र दम्पतीका लागि तीन लाख तोकिएपनि..

​सरकारले भुकम्प पिडितलाई वितरण गर्न ११ जिविसलाई ११ अर्ब ११ करोड ६० लाख निकासा गर्यो

Posted on May 16 2016
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई १२ अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ।    सो रकमबाट केन्द्रीय आयोजना कार्यान्वयन..

​गरिबी निवारण कोषको कार्यक्रम प्रभावकारी : विश्व बैङ्क

Posted on May 16 2016
काठमाडौँ। आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैङ्कले बताएको छ । विश्व बैङ्कले संसारभर सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कनका आधारमा हालै आफ्नो वेभसाइटमा प्रकाशित आलेखमा..

​इन्जिनियरले १५ हजार घुस नपाएपछि भुकम्पले पिडितको सूचिमा नामै छुटाइदिए’

Posted on May 15 2016
प्रशन्न पोखरेल गोरखा । “तथ्याङ्क सङ्कलन गर्न आएका इन्जिनियरले मलाई कोठाभित्र बोलाए, म पूर्व वडाध्यक्ष हुँ भन्ने थाहा पाएका उनले गाउँलेसँग १४र१५ हजार रुपैयाँका दरले पैसा उठाएर आफूलाई दिएमात्रै अनुदान पाउनयोग्य..

​नेपालमा सधैंजस्तो कुनै न कुनै रुपमा भारतीय हस्तक्षेप हुँदै आएको छ : प्रा डा बराल

Posted on May 15 2016
काठमाडौं । भारतका लागि नेपाली राजदुतसमेत रहिसकेका प्रा डा लोकराज बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधैँजस्तो भारतको हस्तक्षेप हुने गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना..

​सरकारको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित

Posted on May 13 2016
काठमाडौं । व्यवस्थापिका–संसदले आर्थिक वर्ष २०७३-०७४ का लागि सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत् गरेको सरकारको नीति तथा..

​‘ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्छ’ -ट्रम्पका सहयोगी बताउने सेनेकाल

Posted on May 13 2016
काठमाडौं। अमेरिकी सरकारले राष्ट्रपति ‘बाराक ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने’ भन्ने जस्तो घृणित अभिव्यक्ति दिने एन्थोनी सेनेकालमाथि कारबाही प्रक्रिया थालेको छ । आफूलाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका सहयोगी बताउने सेनेकालले ‘ओबामा..

​४६ वर्षपछिकै सवै भन्दा ठूलो वर्षा हिजोको, सल्यानमा लाखौंको क्षति

Posted on May 13 2016
सल्यान । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ। भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुगेको छ। वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा..

​२५ हजार लाइसेन्स–ब्लुबुक निलम्बन हुँदै

Posted on May 13 2016
काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ । नत्र चालकका लाइसेन्स तथा ब्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक..

२ वर्षपछि ९ शेर्पा सगरमाथाको चुचुरोमा पुगे, भोलिदेखि विदेशी चढ्ने

Posted on May 12 2016
​काठमाडौँ । पोहोर वैशाख १२ को भूकम्प र त्यसअघिको वर्षमा हिमपहिरोका कारण लगातार दुई वर्ष रोकिएको सगरमाथा आरोहण आजदेखि सुचारु भएको छ।  नेपाली नौ जना शेर्पा आरोहीले आज साँझ ५ बजेर..

​देशको विभिन्न दश ठाउँमा रहेका इन्धनको तत्कालै अन्वेषण गरिने

Posted on May 10 2016
भक्तपुर । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखमा रहेको इन्धनको अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको र नेपालका अन्य १० ठाउँमा रहेका इन्धनको समेत तत्कालै अन्वेषण गरिने बताएका छन्।   रफत सञ्चार क्लबले आयोजना गरेको..

नगर विकासबारे अध्ययन गर्न महानगरपालिकाको टोली चीन गयो

Posted on May 10 2016
काठमाडौं । काठमाडौं महानगरपालिको एक प्रतिनिधिमण्डल आज छिमेकी मित्र राष्ट्र चीन गएको छ । गोन्जाउ नगरको निमन्त्रणामा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको नेतृत्वमा स्थानीय निकायका विज्ञको सात सदस्यीय टोली आज..

​डीडीसीका प्रबन्ध निर्देशक साहविरुद्ध मुद्दा, झन्डै साढे दुई करोड भ्रष्टाचार गरेको दाबी

Posted on May 09 2016
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दुग्ध विकास संस्थानका प्रबन्ध निर्देशक डा शत्रुघ्नप्रसाद साह र उनकी श्रीमती सुशीलाकुमारी शाहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको..

​भूकम्पका कारणले भक्तपुर नगरपालिकाको राजस्व एक्काइस करोडले घट्यो

Posted on May 09 2016
भक्तपुर । गत वर्ष वैशाख १२ गते गएको भूकम्पका कारण यहाँ आउने पर्यटकको सङ्ख्यामा कमी आउँदा भक्तपुर नगरपालिकाको २१ करोड बढी राजस्व घटेको छ ।    पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि नगरपालिकाले पर्यटन..

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक – सामाजिक र आर्थिक विकासलाई प्राथमिकता

Posted on May 08 2016
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३-७४ को सरकारको नीति तथा कार्यक्रममा सामाजिक-आर्थिक विकासलगायतका कार्यलाई प्राथमिकता दिई मुलुकलाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । कार्यक्रममा वन क्षेत्रको..

नेताको गाडीलाई ओभरटेक गर्दा गोली हानी हत्या

Posted on May 08 2016
गया । भारतको बिहारमा जनता दल युनाइटेड ९जेडीयू०का नेताको गाडीलाई ओभरटेक गरेको भन्दै एक १९ वर्षीय किशोरमाथि गोली हानी हत्या भएको छ।   एनडीटीभीका अनुसार व्यवसायीका छोरा आदित्य सचदेव स्विफ्ट कारमा..

​दैनिक १ करोड रेमिटान्स भित्रिन्छ रुकुममा

Posted on May 08 2016
रुकुम । रुकुममा दैनिक रु एक करोडभन्दा बढी विप्रेषण ९रेमिटान्स०भित्रिने गरेको छ । मलेसिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ दैनिक..

सरकारविरुद्ध लागेको भन्दै भारतका लागि नियुक्त राजदूत उपाध्याय फिर्ता

Posted on May 06 2016
काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले राजदूत उपाध्यायलाई फिर्ता बोलाउने..

​त्यसो भए समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?

Posted on May 06 2016
काठमाडौं । पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत..

​सरकारले किन रोक्यो ? राष्ट्रपतिको भारत भ्रमण

Posted on May 06 2016
काठमाडौं । छिमेकी देश भारतको भ्रमणमा जान लागेकी राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमण रद्द भएको छ । वैशाख २६ गते ब्यबस्थापिका संसदमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम प्रस्तुत गरेर २७..

​सरकारको नीति तथा कार्यक्रम पारित

Posted on May 06 2016
काठमाडौँ । मन्त्रिपरिषद्को विहीबार बसेकोबैठकले सरकारबाट व्यवस्थापिकामा राष्ट्रपति मार्फत प्रस्तुत गरिनेआव २०७३-०७४ को नीति तथा कार्यक्रम पारित गरेको छ ।      प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी नीति..

​फेरि अर्को सामाजिक क्रान्ति: लमजुङमा बन्यो दलित होमस्टे

Posted on May 06 2016
लमजुङ । विसं २००६ मा ब्राह्मणका छोराले पनि हलो जोत्नुहुन्छ भनेर हलो क्रान्ति भएको लमजुङमा फेरि अर्को सामाजिक क्रान्ति भएको छ।    जातीय छुवाछूत अन्त्यका लागि कैयौँपटक सहभोज गर्दासमेत जातीय छुवाछूतको भावना..

​एनसेल कर प्रकरण संसदमा, संलग्नहरुको पनि छानविन हुनुपर्ने माग

Posted on May 04 2016
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा अधिकांश साँसदहरुले एनसेललाई पुँजीगत लाभकर बुझाएर मात्रै सञ्चालन गर्न दिन माग गरेका छन् ।  एनसेलको विदेशी लगानीकर्ताहरुबीच नेपाल बाहिर भएको भनिएको स्वामित्व..

​अर्को साता ५ अर्ब ऋण उठाउँदै केन्द्रीय बैंक

Posted on May 04 2016
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता ५ अर्ब १४ करोड रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थासँग ठूलो परिमाणमा निक्षेप खरिद..

​नीति तथा कार्यक्रम वैशाख २६ गते र बजेट जेठ १५ गते, यस्तो छ संसद सचिवालयको कार्यसूची

Posted on May 03 2016
काठमाडौं । सरकारले आगामी आव ०७३-७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदनसमक्ष प्रस्तुत गर्ने भएको छ । व्यवस्थापिका–संसद सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि..

​उच्चमावि नपढेको व्यक्ति पत्रकार बन्न नपाउने प्रस्ताव

Posted on May 02 2016
चितवन । नेपाल पत्रकार महासंघले एसएलसीमात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ । मंगलबारदेखि चितवनको रत्ननगरमा हुन लागेकोे विधानसभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार..

​रानीपोखरीको पुनःनिर्माण गर्न समस्या

Posted on May 01 2016
काठमाडौँ । रानीपोखरीको बीचभागमा रहेको म्युजिकल फाउन्टेन पानीको फोहोराका कारण पानी निकाल्ने काम हुन नसक्दा तत्काल पुनःनिर्माणको काम स्थगित भएको छ।    चार दिनदेखि पोखरीको पानी निकल्ने काम सुरु भएपनि बीच भागमा..

रक्सी खाएर सधै पिट्थ्यो, मैले हात उठाएको दिन नै उ मर्यो

Posted on May 01 2016
अन्जली रम्तेल  काठमाडौं । ‘मेरा श्रीमान जीउँदै छन्न तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमान्को हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी..

बाँदर धपाउनेलाई गाँउलेले मासिक तलब २५ हजार दिए

Posted on May 01 2016
गोरखा । बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाादर धपाउन मान्छे राखेका छन्। केरौँजा–५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने..

५० जना 'विद्युत चोर' पक्राउ

Posted on May 01 2016
गौशाला । नेपाल विद्युत् प्राधिकरणको महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ।   महिनौँदेखि जिल्लाको विभिन्न गाउँठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जनालाई पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण..
Results 1887: You are at page 46 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411