देश/विदेश

​प्रचण्ड दोश्रो पटक ३६३ मत ल्याई प्रधानमन्त्रीमा निर्वाचित

Posted on Aug 03 2016
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल  दाहाल  दोश्रो पटक नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।  बुधबार भएको निर्वाचनमा दाहालको पक्षामा  ३६३ मत  र विपक्षामा २१० मत परेको थियो।..

नेपालले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन योजनामा ३० करोड अनुदान पाउने

Posted on Aug 03 2016
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन योजना बनाउनका लागि नेपालले करिब ३० करोड रुपैयाँ अनुदान पाउने भएको छ । हरित जलवायु कोष (जीसीएफ) ले अनुकूलन कार्ययोजना बनाउन नेपाललाई ३० करोड..

​राहदानीबाटै छ अर्ब राजस्व सङ्कलन

Posted on Aug 02 2016
काठमाडौं । आव २०७२-७३ मा राहदानीबाट रू ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट रू दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट रू..

​प्रचण्डद्वारा प्रधानमन्त्रीका लागि उम्मेद्वारी दर्ता, एमालेले उम्मेद्वारी नदिने

Posted on Aug 02 2016
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन् । दाहालले बिहान ११ बजे संसद सचिवालयमा उम्मेद्वारी दर्ता गराएका हुन् । दाहालको प्रस्तावकमा..

फेसबुकबाटै आईजीपी अर्याललाई डिएसपीको चुनौती

Posted on Aug 02 2016
काठमाडौं । प्रहरी नेतृत्वमा बिग्रँदै गएको चेन अफ कमाण्ड त छताछुल्ल नै भइसकेको छ । केही एआईजीपीहरुले आइजीपीको निर्देशन मान्न छाडिसकेका छन् । एआईजी राजेन्द्रसिंह भण्डारीले त प्रहरी नेतृत्वसँग सम्बन्ध नै..

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

Posted on Aug 01 2016
काठमाडौँ । राष्ट्रपति  विद्यादेवी  भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा..

नेपाल बैंकले ४ लाख कित्ता नागरिक लगानी कोषको सेयर बेच्ने

Posted on Aug 01 2016
काठमाडौं । नेपाल बैंकले बित्तीय अबस्था अरु सुदृढ पार्न आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको झण्डै चार लाख कित्ता संस्थापक शेयर लिलाममा निकालेको छ । गत आर्थिक बर्षमा जगेडा कोष धनात्मक..

औषधि उद्योगबाटै लागुऔषध रसायनको कारोबार

Posted on Aug 01 2016
काठमाडौं । सन् २०१५ मा नेपालमा २ हजार ५ सय ७५ केजी सिउडोइफेड्रिन नामक सहायक रसायन आयात भएको थियो । रुघाखोकी तथा दमसम्बन्धी औषधि बनाउका लागि औषधि कम्पनीहरूले सो सहायक..

​उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने

Posted on Jul 28 2016
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएका छन्  ।  एक हप्ताअघि नेपालगन्जमा बसेको महासंघको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णय गरेको हो..

​डिएफआईडीले सीप विकास कार्यक्रमका लागि चार अर्ब रुपैयाँ अनुदान सहयोग

Posted on Jul 28 2016
काठमाडौँ । संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ।    सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ..

​पूर्व राजपरिवारका जग्गा भाडामा लगाइने

Posted on Jul 27 2016
काठमाडौँ । लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई  संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ।   ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो..

​सातदिन भित्र सहमतिको सरकार गठनका लागि राष्ट्रपतिको आह्वान

Posted on Jul 25 2016
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि एकसाताको समय तोक्दै आह्वान गरेकी छन् ।   नेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको..

केसीले आज अनसन तोड्ने, सरकारसँग ४ बुँदे सहमति, के–के छ सम्झौतामा

Posted on Jul 25 2016
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ । विवादमा रहेको..

प्रधानमन्त्री पदबाट बिदा हुँदापनि केपी ओलीको हाइहाइ

Posted on Jul 25 2016
काठमाडौं । सत्ताबाट बिदा हुँदा आफ्नो हैसियत बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक पधानमन्त्री जाने बेला शिर निहु¥याएर सत्ताबाट बाहिरिएका तथ्य राजनीतिक इतिहासले बताइरहेको छ । एमाले अध्यक्ष..

सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक (प्रहरी, सेना, न्यायसेवा, निजामती समेतको सूची)

Posted on Jul 19 2016
काठमाडौं । चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ ।   सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको..

विदेशी पाहुनालाई राख्नको लागि नेपाल ट्रष्टले २५ वटा ‘स्विट’ भवन बनाउने

Posted on Jul 17 2016
काठमाडौँ । नेपाल ट्रष्ट कार्यालयले नेपाल भ्रमण आउने अतिविशिष्ट पाहुनालाई राख्न भवन 'स्विट' निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।नेपाली मौलिक कला र संस्कृतिअनुसार अत्याधुनिक सुविधा सम्पन्न २५ वटा भवन..

​दुई लाख ५० हजार घुस लिँदालिँदै अधिकृत पक्राउ

Posted on Jul 15 2016
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँकेमा कार्यरत् प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै शुक्रबार पक्राउ गरेको छ । आयोगको विशेष टोलीले प्राविधिक अधिकृत यादवलाई रु..

जसले पहिलो बनेर इतिहास रचे ! नेपालका ४४ महिलाको सूची

Posted on Jul 12 2016
काठमाडौं । मुलुकको न्यायिक इतिहासमा पहिलो पटक मुलुकले प्रधानन्यायाधीश महिला पायो। प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार औपचारिक रुपमा आफ्नो जिम्मेवारी सुरु गरिन्। यसअघि पनि नेपाली इतिहासमा पहिलो महिला बनेर कैयौंले आफ्नो..

​सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय

Posted on Jul 12 2016
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको..

​पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीको हुन ? यस्तो छ जीवनी

Posted on Jul 11 2016
काठमाडौं । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार (आज)बाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छन् । प्रधानन्यायाधीशकारुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेकी हुन् । सर्वोच्च अदालतको..

पहिलो पटक असारमै विनियोजन विधेयक पारित, सरकारलाई रकम खर्च गर्ने बाटो खुला

Posted on Jul 09 2016
काठमाडौं । व्यवस्थापिका संसदले आगामी आर्थिक बर्ष २०७३-७४को बजेट सम्बन्धी विनियोजन विधेयक पारित गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसदमा सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिएपछि विधेयक पास भएको हो ।..

त्रिभुवन विमानस्थल भित्रै भैंसी छिरेपछि...........

Posted on Jul 09 2016
काठमाडौं । काठमाडौंमा आजभोलि छाडा पशुवस्तुको आतंक छ । केही दिन अघि शहीदगेटमा एक राँगोले बबण्डर मच्चाएको घटना सेलाउन नपाउँदै शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भैंसीले बितण्डा मच्चायो । गौशालातर्फको रोडबाट..

​चीनसँग इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

Posted on Jul 04 2016
काठमाडौँ । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ। गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा..

​विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला कालिगण्डकीको डुबानमा

Posted on Jul 03 2016
पर्वत । बिहीबारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीका सिमानामा रहेको पर्वतका शालिग्राम गाविसमा रहेको विश्वकै ठूलो शालिग्राम शिला कालीगण्डकीमा..

​धादिङमा १९ जना पहिरोको बीचमा फसे

Posted on Jun 30 2016
धादिङ । वर्षासँगै चारैतिरबाट आएको पहिरोका कारण धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ जना पहिरोको बीचमा फसेका छन् । पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेको प्रहरीले जनाएको छ । भूकम्पले..

मुस्ताङमा युरेनियम, पेट्रोल र नुनखानी भेटियो

Posted on Jun 30 2016
मुस्ताङ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि सं २०७०-७१ सालमा गरिएको प्रारम्भिक..

​बझाङमा केन्द्र विन्दु भएर आधा घण्टामा चार पटक भूकम्प

Posted on Jun 29 2016
बझाङ । बझाङको धमेना गाबिस केन्द्र बिन्दु आधा घण्टामा चार पटक भूकम्प  गए पछि स्थानीय वासिन्दामा त्रास फैलिएको छ ।  बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ स्केलको, ३ बजेर १२..

​नुन र पेट्रोलियम पदार्थको अध्ययन गर्न सरकारी टोली मुस्ताङमा

Posted on Jun 28 2016
मुस्ताङ । पेट्रोलियम पदार्थ र नुन खानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको..

​काठमाडौं उपत्यकामा १४ ठाउँमा भेटियो मिथेन ग्यास

Posted on Jun 27 2016
काठमाडौं । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भन्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भन्डारण गर्नका लागि विभागले..

​बेलायत इयुबाट अलग हुने लगभग निश्चित

Posted on Jun 24 2016
काठमाडौं । बेलायत युरोपियन युनियन (इयु) बाट टुक्रने लगभग पक्का भएको छ। बेलायतमा उक्त विषयमा हिजो सम्पन्न जनमत संग्रहमा इयुबाट अलग रहनुपर्छ भन्ने पक्षले अग्रता लिएको छ। अहिलेसम्मको मत परिणामअनुसार अलग..
Results 1954: You are at page 44 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411