देश/विदेश

विशेष आर्थिक क्षेत्र (सेज) विधेयक पारित

Posted on Aug 29 2016
काठमाडौं । व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको..

​अर्घाखाँचीमा जीप खस्दा ९ को मृत्यु, छ जना घाइते

Posted on Aug 28 2016
काठमाडौं । अर्घाखाँचीमा आइतबार दिउँसो यात्रु बोकेको जीप सडकबाट खस्दा ९ जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी घिमिरेका अनुसार सन्धिखर्कबाट..

मन्त्रिपरिषद् विस्तार, १३ मन्त्रीले शपथ लिए

Posted on Aug 26 2016
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरूले शपथ ग्रहण गरेका हुन् ।   अर्जुन नरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र,..

त्रिशुलीमा बस खस्यो, उद्धार कार्य जारी, २० जनाको शव फेला - प्रहरी

Posted on Aug 26 2016
काठमाडौं । गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको..

फास्ट ट्रयाक भारतलाई नदिन प्रधानमन्त्रीलाई आफ्नै पार्टीको खबरदारी

Posted on Aug 26 2016
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ–काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ । माओवादी केन्द्रभित्र..

काँग्रेसको सकस २३ दिनपछि १३ मन्त्री

Posted on Aug 26 2016
काठमाडौं । सत्तासाझेदार कांग्रेसले सरकारमा पठाउने थप मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रसँगको गठबन्धन सरकार बनेको २३ दिनमा मात्र कांग्रेसले बाँकी १३ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको हो ।..

यात्रुबाहक बस त्रिशूलीमा खस्यो, धेरै मानविय क्षतिको आशंका

Posted on Aug 26 2016
काठमाडौं । रौतहटको गौरबाट पोखराका लागि छुटेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान त्रिशूलीमा बसेको छ । चितवनको मुग्लिनस्थित कालिखोला नजिकै शुक्रबार बिहान त्रिशूली नदीमा बस तैरिएर रहेको..

​कोषले तीन अर्ब ८२ करोड बढी लगानी गर्दै

Posted on Aug 24 2016
काठमाडौं । गरिवी निवारण कोषले चालु आवमा विभिन्न जिल्लामा रू तीन अर्ब ८२ करोड २८ लाख ६६ हजार लगानी गर्ने भएको छ । सो बजेटअन्तरगत दुई हजार ५ सय ६२ आयआर्जन,..

अभाव टार्न कार्गोबाट डलर ल्याउँदै चार बाणिज्य बैंक

Posted on Aug 24 2016
काठमाडौं । बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्राउने गृहकार्यमा ती बैंक..

नारायणकाजीको फोन आउनासाथ देउवा फरर

Posted on Aug 24 2016
काठमाडौं । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले मोबाइल घण्टी बज्नासाथ यसो डिस्प्लेमा हेरे र रिसिभ गरे, हेलो, को हो ? के हो रु नमस्कार ! सञ्चो बिसञ्चो, किन फोन..

एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता

Posted on Aug 24 2016
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ । यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख..

नेविसंघ महाधिवेशनमा ४ करोड ८२ लाख खर्च

Posted on Aug 23 2016
काठमाडौं । कांग्रेसको सबैभन्दा ठूलो भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२..

अब लाइसेन्सको फारम बुझाउन रातभरि लाइन बस्न नपर्ने, थप तीन कार्यालय खुल्दै

Posted on Aug 23 2016
काठमाडौं । काठमाडौं उपत्यकाभित्र थप तीनवटा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार थप कार्यालय स्थापना गर्ने निर्णय गरेपछि लाइसेन्सको फाराम बुझाउनसमेत रातभरि लाइन..

भारतीय प्रम मोदीसामु हुलाकी सडकदेखि अन्तरदेशीय रेलसम्मका कुरा उठाए निधिले

Posted on Aug 20 2016
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको..

हामीले देश बनाउन सक्छौँ - ओली

Posted on Aug 19 2016
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा मुलुक भूपरिवेष्ठित मात्र नभई एक देशवेष्ठित भएकाले त्यसको विकल्प खोज्नुपरेको बताएका छन्। युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा अध्यक्ष ओलीले..

भारत नेपालको विकास र शान्ति हेर्न चाहन्छः मुखर्जी

Posted on Aug 19 2016
काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रूपमा भारत जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले शुक्रबार नयाँ दिल्लीमा राष्ट्रपति..

​‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’

Posted on Aug 18 2016
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त..

गाडीमा अनुगमन तीब्र, दर्जनौ परे कारबाहीमा

Posted on Aug 17 2016
काठमाडौँ । क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र..

दुर्घटनामा २७ जनाको मृत्यु भएको बस चालकको लाइसेन्स नै नक्कली

Posted on Aug 17 2016
काठमाडौं । सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र ९लाइसेन्स० नक्कली भएको तथ्य खुलेको छ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग..

अर्थसचिवको खान्की : सुप खान पनि तारे होटलमा अर्डर

Posted on Aug 17 2016
काठमाडौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च..

​१ लाख १७ हजारलाई पहिलो चरणको राष्ट्रिय परिचयपत्र

Posted on Aug 16 2016
काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र  वितरण गर्ने भएको छ। केन्द्रमा मंगलबार आयोजित कार्यक्रमा कार्ड वितरणकालागि आवश्यक सफ्वेयर निर्माणलगायतका काम अगाडि..

​सेनाको कल्याणकारी खातामा दुई अर्ब ७१ करोड थपियो, पुग्यो ३३ अर्ब ६ करोड रुपैया

Posted on Aug 15 2016
काठमाडौँ । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ।   अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख..

नेदरल्यान्ड्ससँग नेपाल सात विकेटले पराजित

Posted on Aug 13 2016
काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग सात विकेटको विशाल अन्तरले पराजित भएको छ । नेदरल्यान्डको आमस्ट्रडमस्थित भिआरए क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५०..

अर्थमन्त्री महरालाई डा. बाबुराम भट्टराईका यस्ता छन् पाँच सुझाव

Posted on Aug 10 2016
काठमाडौं ।  पूर्व अर्थमन्त्री एवं नयाँ शक्ति अभियानका नेता डा बावुराम भट्टराईले नयाँ अर्थमन्त्री कृष्णबहादुर महरालाई पाँचबुदे सुझाव दिएका छन् । पूर्व सहकर्मी महरालाई भट्टराईले कुरा थोरै काम धेरै गर्न..

​​सम्पत्ति विवरण नबुझाउने १३ सय कर्मचारीलाई जरिवाना

Posted on Aug 10 2016
​काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७२-७३ मा विभिन्न निकायमा नियुक्त भएका एक हजार तीन जना कर्मचारीलाई जनही पाँच हजार जरिवाना गरेको छ ।    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा..

फेसबुकले बचायो आत्महत्या गर्न हिँडेकी युवतीको ज्यान

Posted on Aug 09 2016
काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाएकै आधारमा..

प्रत्येक गाउँपालिकामा ७० जना कर्मचारी चाहिने

Posted on Aug 04 2016
काठमाडौँ । अब बन्ने स्थानीय तह गाउँपालिका र नगरपालिकामा न्यूनतम ७० जना कर्मचारी रहने भएका छन् । स्थनीय तह पुनःसंरचना आयोगले बनाएको प्रारम्भिक प्रतिवेदन अनुसार गाउँपालिका र नगरपालिकामा कम्तीमा ७०..

​प्रम निर्वाचित भएपछि प्रचण्ड निवासमा चिनियाँ राजदूत

Posted on Aug 03 2016
काठमाडौं । प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा पुगेर नेपालका लागि चिनियाँ राजदूतले बधाइ दिएका छन्। नेपालका लागि चिनियाँ राजदुत यु चुन्ताईले नवनिर्वाचित प्रधानमन्त्रीलाई निवासमै पुगेर बधाइ दिएका हुन्।..

​प्रधानमन्त्रीको निर्वाचनमा जे देखियो................

Posted on Aug 03 2016
काठमाडौँ । सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको छ । दोस्रो ठूलो दल नेकपा एमालेका..

प्रचण्डको प्रश्न– म अस्थिर नभएको भए माधव नेपाल, झलनाथ खनाल र केपी ओलीको प्रधानमन्त्री हुने चाहना के हुन्थ्यो ?

Posted on Aug 03 2016
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड९ले आफू अलि अलि अस्थिर नभएको भए एमालेका कुनै पनि नेता प्रधानमन्त्री हुन नसक्ने ठोकुवा गरेका छन् । “रिस उठेको बेला मलाई अस्थिर..
Results 1954: You are at page 43 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411