देश/विदेश

​१० करोड रुपैयाँको ‘सङ्कल्प अभियान’

Posted on Nov 06 2016
झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ..

​भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणका क्रममा काठमाडौंमा, राष्ट्रपतिले गरिन स्वागत

Posted on Nov 02 2016
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीे नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आएका हुन् । राष्ट्रपति..

​नेपाल आउँदै भारतीय राष्ट्रपति, सम्मानमा आज सार्वजनिक विदा, आज यी रुट छल्नुहोस

Posted on Nov 02 2016
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो नेपाल आउँदै  छन्।    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि सुरक्षासहित आवश्यक सबै..

​फेरि प्रधानमन्त्री बन्ने ओलीको संकेतः ढुक्क हुनुहोस् फसेको गियर छिट्टै निकाल्छौँ

Posted on Oct 30 2016
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएको बताएका छन्। एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना..

निलम्बित भए लोकमान, महाअभियोग प्रस्तावमाथि संसदमा आजै छलफल हुने

Posted on Oct 20 2016
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको केही घन्टा बित्न नपाउँदै उनी निलम्बनमा परेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र..

सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

Posted on Oct 19 2016
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ । सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ,..

दसगजामा गुम्बा बनाउँदै भारत

Posted on Oct 19 2016
काठमाडौं । भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा..

सांसदको तलब सुविधामा उच्च वृद्धि

Posted on Oct 19 2016
काठमाडौं । सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गरेको हो । सांसदहरूको..

नक्कली साँचो बनाई १० वटा गाडी लैजाने व्यक्ति पक्राउ

Posted on Oct 16 2016
भक्तपुर । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत असार महिनादेखि नै भक्तपुर नगरपालिका..

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी, आयोजकले कमाउँछन् आधा करोड

Posted on Oct 16 2016
काठमाडौं । दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए..

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, सी छिट्टै नेपाल भ्रमण गर्ने

Posted on Oct 16 2016
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ भारतको गोवामा भेटवार्ता भएको छ । भेटमा प्रचण्डले सीलाई नेपाल भ्रमणका लागि विशेष अनुरोध गरेका छन् । चिनियाँ..

डीभीको आवेदन आजदेखि खुल्दै, कसरी भर्ने ? के–के चाहिन्छ ?

Posted on Oct 04 2016
काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) आज मंगलबार रातिदेखि खुला हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार राति ९ बजेर ४५ मिनेटदेखि अनलाइन आवेदन दर्ता खुला हुने जनाएको छ..

को को आए होटल संघ नेपालमा ?

Posted on Oct 04 2016
काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा अमरमान शाक्य निर्वाचित भएका छन् । हानको राजधानीमा सम्पन्न ४५औं वार्षिक साधारण सभाले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । हानको अन्य पदाधिकारीमा..

भ्रष्टाचार लुकाउन राजदूत बस्नेतले लगाए शाहमाथि आईएसको आरोप

Posted on Oct 04 2016
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डा। निरञ्जनमान सिंह बस्नेतले भ्रष्टाचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहलाई आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता पठाएको..

आयात नगर्दै बिजुलीको भाउ बढाउने भारतीय प्रस्ताव

Posted on Oct 04 2016
काठमाडौं । भारतबाट १५० मेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको छ । सन्..

​१० लाख घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत समातिए

Posted on Oct 03 2016
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित सोमबार पक्राउ गरेको छ । आयोगको विशेष टोलीले कानुनबमोजिम प्रक्रिया पूरा भइ दर्ता..

बिपी राजमार्गमा १८ सिट भन्दा ठुला गाडी गुडाउन नपाइने, साना साधनलाई मात्र अनुमति

Posted on Oct 03 2016
काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी बनेपा–बर्दिबास राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक..

व्यवसायी निहुँ खोजेपछि यातायात क्षेत्रमा सरकारको यस्तो निर्णय

Posted on Oct 03 2016
काठमाडौं । सिन्डिकेट बलमा सडकमा मनपरी गरिरहेका व्यवसायीलाई चुनौती दिँदै सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ । यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले दसैंको समयमा..

आजदेखि फेरि खुल्यो बसको टिकट बुकिङ

Posted on Oct 03 2016
काठमाडौं । चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार..

दशैंका लागि सामान बोकेर आएका तीन सय कन्टेनर रसुवागढीमा रोकिए

Posted on Oct 03 2016
काठमाडौं । दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् । स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको..

नारायणहिटी संग्रहालयबाट १९ करोड आम्दानी

Posted on Oct 02 2016
काठमाडौं । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट..

व्यवसायीले बस नथपे स्कुल–कलेजको बसमार्फत यात्रु घर जान पाउने

Posted on Oct 02 2016
काठमाडौं । दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढ्न थालेको छ । नागढुंगा नाकाबाट नियमितभन्दा १० हजार बढी यात्रु बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सामान्य अवस्थामा २५–२६..

आर्थिक चलखेल गर्दै सेटिङमा विदेशीलाई भिसा

Posted on Sep 30 2016
काठमाडौं । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ । असोज ६ गते साउदी अरेबियन नागरिक अल्जरिन्द मोहमद हुसेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलस्थित अध्यागमन..

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन

Posted on Sep 30 2016
काठमाडौं । यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन्..

सांसद सुविधा ह्वात्त बढ्दै

Posted on Sep 29 2016
काठमाठौं । सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ सय ९बैठक भत्ता र..

दुई महिनामै साढे १६ अर्बका गाडी भित्रिए

Posted on Sep 27 2016
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा साढे १६ अर्ब रुपैयाँबराबरका सवारीसाधन नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा दोब्बर हो ।..

विदेशबाट पठाएको २५ प्रतिशत रकम ऋण तिर्न प्रयोग

Posted on Sep 27 2016
काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.४ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका २ सय २०..

दुई महिनामा १२२ ठूला करदाता थपिए

Posted on Sep 27 2016
काठमाडौ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा १ सय २२ करदाता ठूला करदाता कार्यालयअन्तर्गत सूचीकृत भएका छन् । असार मसान्तसम्म मुलुकमा ठूला करदाताको संख्या ८ सय ८२ थियो । आव..

पशुपतिमा श्राद्ध : दक्षिणाले यजमान आजित

Posted on Sep 27 2016
काठमाडौं । आज बोहनी नै भएन, सोह्र श्राद्धमा पितृलाई पिण्डसहित तार्न पशुपति आउने यजमान आफूकहाँ नआएपछि आसन कसेर बसेका ब्राह्मणबीच प्रचलित संवादको यस वाक्यले ब्राह्मणहरू पितृको उद्धार गर्न आसन जमाएका..

मन्दिर जीर्णोद्धार गर्दा भेटियो असर्फी र चाँदीका सिक्का

Posted on Sep 25 2016
काठमाडौं । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ । सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ । मन्दिरका चार कुनामा..
Results 1955: You are at page 41 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411