काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट सरकारले ज्ञवालीलाई दुई पटक स्पष्टिकरण सोधेको थियो। ज्ञवालीको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै..
काठमाडौं । त्रिभुवन विमानस्थलबाट तस्करीको सुन बाहिरिएको विषयमा अनुसनधान गर्न भन्सार विभागले समिति गठन गरेको छ । एयरपोर्ट भन्सारमा कार्यरत २९ जना कर्मचारीलाई कामबाट जिम्मेवारीमुक्त गर्दै भन्सारले छानविन थालेको हो..
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार भएको त्रिपक्षीय बैठकमा..
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार आयोजित बैठकमा उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई बाँकी..
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीं)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट ३४ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
संयुक्त अरब इमिरेट्स ९युएई० अवैध रुपमा एयर अरेवियाको जहाजबाट ३४ किलो..
काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण..
रोल्पा । बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
छोराछोरी श्रीमती र वृद्ध आमाबाबुको सपना साकार पार्ने लक्ष्य बोकेर वैदेशिक रोजगारीका..
काठमाडौँ । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई..
गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् ।
जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म..
रोल्पा । हजारौँ युवा कृषि पेसालाई उपेक्षा गर्दै विदेश पलायन भइरहेका बेला रोल्पाका ५४ वर्षीय स्थायी शिक्षक मिश्रीप्रसाद डाँगी देशमै माटोमा मुछिन चाहेको भन्दै शैक्षिक क्षेत्रबाट अवकाश भएपछि पूर्ण रुपमा..
काठमाडौँ । स्वीकृति नलिई जग्गा खण्डीकरण (प्लटिङ) गरेको पाइएमा कारबाही गरिने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
जग्गा प्लटिङ गर्नुअघि स्थानीय निकायको सिफारिसमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । हालसम्म..
लिबाङ (रोल्पा) । रोल्पा जिल्लाबाट प्रतिनिधित्व गरेका नेताले सिङ्गो देश र शासन सत्ता चलाइरहँदा पनि रोल्पालीको हैसियतमा भने परिवर्तन आउन नसकेको रोल्पाली जनताको गुनासो छ ।
दशवर्षे सशस्त्र द्वन्द्वका कारण थिलथिलो..
रोल्पा । विसं २०५४ मा श्रीमान् गङ्गाराम पुन भूमिगत हुँदा उनकी २२ वर्षकी थिइन् । सशस्त्र युद्धका सुरुआतीका दिनमा प्रहरीको निशानाबाट बच्दै गङ्गाराम घर आउने जाने गर्दा उनलाई अभिभावक विहीनताको..
काठमाडौं । लिवियाको एक विमान अपरहणमा परेको छ र, माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए ।
एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको..
काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले महोत्तरी बर्दीबासमा नमूना बस्ती निर्माण गर्ने भएका छन्। पछिल्लो समय सामाजिक कार्यमा सक्रिय उनीहरुले 'मानवता र सद्भावका लागि सहकार्य..
काठमाडौँ । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७..
काठमाडौँ । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको..
चितवन । भरतपुरका समाजसेवी विजय सुवेदीले आफ्ना छोराको बिहेको खर्च जोगाएर सामाजिक क्षेत्रमा रु तीन लाख बढी रकम सहयोग गर्नुभएको छ ।
सुवेदीका छोरा विपुल र प्रतीक्षा धितालको विवाहमा लाग्ने खर्च..
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन केन्द्रित छलफलमा जुटेका छन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलको बैठकमा तीन दलका नेता निर्वाचन केन्द्रित रहेर छलफल गरेका..
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा रहेको ‘अनुचित कार्य’ हेर्ने अधिकार कटौती भएको विषयमा बहस सुरु भएको छ ।
दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र..
गोरखा । भूकम्प गएको २० महिनापछि गोरखाको श्रीनाथकोट गाविस–३ डाँडागाउँका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् ।
एकासीवटा घर, घरघरै खानेपानीसहितको धारा निर्माण, तीन किलोमिटर सडकको स्तरोन्नति र एक विद्यालयको पुनःनिर्माण..
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंले टल्कने..
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ ।
ग्ऋएल्(ःबयष्कतयसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ..
काठमाडौँ । सरकारमा रहने राजनीतिक दलको सङ्ख्या हेरेर मन्त्रालय बनाउने प्रवृत्ति बढिरहेको समयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले केन्द्रमा १२ र प्रदेशमा बढीमा १० मन्त्रालय बनाउन सुझाव दिएको..
काठमाडौं । आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ। कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा..
काठमाडौ । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका..
काठमाडौं । ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युतभार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन..
गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि..
ललितपुर । स्थानीय निकायका कार्यक्रम लक्षित वर्गसम्म पुग्नका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)ले सहयोग गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले बताएका छन् ।
मन्त्रालयले बुधबार यहाँ..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »