देश/विदेश
Posted on Mar 16 2017
काठमाडौँ । संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिएका छन्।
व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी..
Posted on Mar 16 2017

रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए । कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए,..
Posted on Mar 10 2017

काठमाडौं । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् ।
सरकारले नेपाल राजपत्रमा..
Posted on Mar 10 2017
काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।
स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी..
Posted on Mar 10 2017

काठमाडौं । स्थानीय तहको निर्वाचन गराउन मात्र ३१ अर्ब रुपैयाँ लाग्ने भएको छ ।
आउँदो वैशाख २९ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सरकारले तत्काल निर्वाचन आयोगलाई १० अर्ब ३४ करोड..
Posted on Mar 10 2017
जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ ।
भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट..
Posted on Mar 10 2017
कन्चनपुर । पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति..
Posted on Mar 09 2017
गोरखा । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन् ।
निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत रू ५० हजार लिएर घर निर्माण..
Posted on Mar 09 2017

काठमाडौं । भारतीय एसएसबीले प्रहार गरेको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको छ । भारतीय प्रहरीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको हो ।
बिहीबार बिहान १० बजेतिर..
Posted on Mar 08 2017

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला..
Posted on Mar 05 2017

उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् ।
उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले..
Posted on Mar 01 2017
काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा विहीबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी..
Posted on Feb 23 2017
काठमाडौं । मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका..
Posted on Feb 23 2017

काठमाडौँ । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत गरिने भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था..
Posted on Feb 23 2017
काठमाडौं । सरकारले बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने नीति ल्याउने भएको छ ।
व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिक..
Posted on Feb 23 2017

काठमाडौं । हिन्दूहरूको महान पर्व महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने धर्मावलम्बी र सवारी साधनलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषेश व्यवस्था गरेको जानकारी दिएको छ ।
महाशाखाले शिवरात्रिको दिन..
Posted on Feb 23 2017
नुवाकोट । भूकम्पपछिको पुनर्निर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् ।
गुनासो सम्बोधन..
Posted on Feb 22 2017
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते नेपालभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको मिति निर्धारण गरेको छ ।
आज बसेको निर्वाचन आयोगको बैठकले वैशाख १६ गतेदेखि निर्वाचनको कार्यक्रम सञ्चालन..
Posted on Feb 22 2017

काठमाडौं । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम..
Posted on Feb 22 2017

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । साथै उसले चुनावका लागि ६ सर्त अघि सारेको छ ।
नयाँ..
Posted on Feb 20 2017
काठमाडौं । सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस..
Posted on Feb 20 2017

मुस्ताङ । आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो..
Posted on Feb 20 2017

सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तरगत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झण्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो..
Posted on Feb 17 2017
काठमाडौं । भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी सरकारको मुख नताकी घर बनाइसकेकाहरुले अब एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर गोविन्द..
Posted on Feb 17 2017
रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव..
Posted on Feb 16 2017
काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अतिक्रमित बस्ती, सडक, कृषि जग्गा, तथा अव्यवस्थित बसोबास पहिचान र प्रमाणीकरणसहित राज्यको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले ‘व्यवस्थित बसोबास आयोग’ गठन गरेको छ।
मन्त्री विक्रम पाण्डेको..
Posted on Feb 16 2017
नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन्।
सम्झौताको धारा २९२० अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको..
Posted on Feb 16 2017
काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा..
Posted on Feb 15 2017
डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा..
Posted on Feb 14 2017

रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टंकबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिन्छन् । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उनको व्यस्तता बढेको हो..
Results 1994: You are at page 38 of 67