देश/विदेश

​प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन, एक कठ्ठा जमिन

Posted on Dec 14 2016
काठमाडौँ । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको..

​विद्युतीय शवदाह निर्माणका लागि सहयोग

Posted on Dec 13 2016
चितवन । भरतपुरका समाजसेवी विजय सुवेदीले आफ्ना छोराको बिहेको खर्च जोगाएर सामाजिक क्षेत्रमा रु तीन लाख बढी रकम सहयोग गर्नुभएको छ । सुवेदीका छोरा विपुल र प्रतीक्षा धितालको विवाहमा लाग्ने खर्च..

​निर्वाचनको लागि प्रमुख तीन दल सहमत, संशोधन प्रस्ताव फिर्ता लिने कि पारित गरेर जाने भन्नेमा विवाद

Posted on Dec 13 2016
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन केन्द्रित छलफलमा जुटेका छन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलको बैठकमा तीन दलका नेता निर्वाचन केन्द्रित रहेर छलफल गरेका..

अख्तियारको कार्यक्रममा प्रधामनन्त्रीको प्रश्न, राज्यको कार्यकारी प्रमुख को हो भन्ने अवस्था किन आयो ?

Posted on Dec 09 2016
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा रहेको ‘अनुचित कार्य’ हेर्ने अधिकार कटौती भएको विषयमा बहस सुरु भएको छ ।  दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र..

​विदेशीको सहयोगमा सिङ्गो गाउँ पुनःनिर्माण, ८१ घर, एक विद्यालय र घरघरै धारा

Posted on Dec 06 2016
गोरखा । भूकम्प गएको २० महिनापछि गोरखाको श्रीनाथकोट गाविस–३ डाँडागाउँका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् । एकासीवटा घर, घरघरै खानेपानीसहितको धारा निर्माण, तीन किलोमिटर सडकको स्तरोन्नति र एक विद्यालयको पुनःनिर्माण..

मेलम्चीको पहेंलो पदार्थ सुन नभएको पुष्टि

Posted on Dec 06 2016
काठमाडौं । मेलम्ची  खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा भेटिएको पहेलो पदार्थ कुनै बहुमूल्य धातु नभएको प्रारम्भिक अध्ययनले देखाएको छ । गत बिहीबार मेलम्चीको सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहेंले टल्कने..

माओवादीको केन्द्रीय आयोजक समितिमा ४ हजार, पोलिटब्युरोमा ३९९ सदस्य

Posted on Dec 06 2016
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ । ग्ऋएल्(ःबयष्कतयसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ..

केन्द्रमा १२ र प्रदेशमा १० मन्त्रालय बनाउन सुझाव

Posted on Dec 06 2016
काठमाडौँ । सरकारमा रहने राजनीतिक दलको सङ्ख्या हेरेर मन्त्रालय बनाउने प्रवृत्ति बढिरहेको समयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले केन्द्रमा १२ र प्रदेशमा बढीमा १० मन्त्रालय बनाउन सुझाव दिएको..

पुस मसान्तभित्र भवन अद्यावधिक नगरे महानगरपालिकाले कारबाही गर्ने

Posted on Dec 04 2016
काठमाडौं । आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।  कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा..

कुलमान घिसिङको लोडसेडिङमुक्त अभियान माथि अवरोध गर्ने को ?

Posted on Dec 02 2016
काठमाडौ‌  । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ ।काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका..

आयोजनाको विवरण बुझाउन निर्देशन, यस्तो छ लोडसेडिङ् मुक्त देश बनाउने योजना

Posted on Dec 02 2016
काठमाडौं । ऊर्जा मन्त्रालयले हाल काठमाडौँ उपत्यकामा जारी रहेको विद्युतभार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन..

​एउटै वडामा चार करोडको रेमट्यिान्स

Posted on Dec 01 2016
गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि..

लक्षित वर्गसम्म पुग्न एलजिसिडिपीको सहयोग

Posted on Dec 01 2016
ललितपुर । स्थानीय निकायका कार्यक्रम लक्षित वर्गसम्म पुग्नका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)ले सहयोग गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले बताएका छन् । मन्त्रालयले बुधबार यहाँ..

संशोधन प्रस्तावमा संसद्को सम्भावित अंकगणित

Posted on Nov 30 2016
काठमाडौं । संसद्मा मंगलबार दर्ता भएको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लाग्छ । संसद्मा सैद्धान्तिक छलफलपछि संसद् नियमावलीको १२७ अनुसार सांसदहरूले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न..

फेरि उठाइँदै हिन्दूराष्ट्रको मुद्दा, पूर्वराजा ज्ञानेन्द्र सक्रिय नहुने

Posted on Nov 30 2016
काठमाडौं । संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् । हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल..

‘सुजातालाई ५० लाख दिन लालपुर्जा नचाहिने, भूकम्पपीडितलाई ५० हजार दिन लालपुर्जा चाहिने ?

Posted on Nov 29 2016
भक्तपुर । लाभग्राहीको सूचीमा नाम समावेश भए पनि लालपुर्जा नभएर अनुदान सम्झौता गर्न नपाएपछि भक्तपुरका भूकम्पपीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा..

संविधान संशोधन प्रस्ताव रातारात दर्ता, ५ नम्बर प्रदेशका पहाडी जिल्ला ४ नम्बर प्रदेशमा राखिने, यस्तो छ प्रस्ताव

Posted on Nov 29 2016
काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । मंगलबार अबेर राती संसद्मा संशोधन प्र्रस्ताव दर्ता भएको हो । मन्त्रिपरिषदको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्दै दर्ता गराउने..

​देशभर भ्रष्टाचारीलाई बहिस्कार गर्ने आन्दोलन

Posted on Nov 29 2016
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । ‘नयाँ नेपाल, समृद्ध नेपाल निर्माण आन्दोलन समिति’ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले भ्रष्टचारविरुद्ध..

पतञ्जली आयुर्वेद प्रालिमा मेरो लगानी छैन : रामदेव

Posted on Nov 29 2016
काठमाडौं । योगगुरु रामदेवले पतञ्जली आयुर्वेद प्रालि, नेपालमा हालसम्म आफूले लगानी नै नगरेको दाबी गरेका छन् । रामदेवले सोमबार विज्ञप्ति जारी गर्दै उक्त प्रालिमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र..

२ सय बिघा जग्गामा रामदेवको यस्तो योजना

Posted on Nov 29 2016
काठमाडौं । पतन्जली योगपीठ हरिद्धार भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निमार्णका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ..

​राष्ट्रसंघमा कार्यरत दुई नेपाली डार्फरबाट अपहरित

Posted on Nov 28 2016
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग, सुडानमा कार्यरत दुई नेपाली आइतबार अपहरणमा परेका छन्। हतियारधारी एक समूहले दुई नेपाली र एक सुडानीलाई अपहरण गरेको अन्तरार्ष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। हतियारधारी..

क्रसार उद्योगले वीपी राजमार्ग उच्च जोखिममा

Posted on Nov 28 2016
काठमाडौं । वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ । यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्थको जग खोतल्ने काम बढ्दै गएको छ । अत्याधिक भार भएका टिपर वीपी..

रामेछाप र सोलखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ रेक्टरस्केलको भुकम्प

Posted on Nov 28 2016
काठमाडौं । रामेछाप र सोलखुम्बुको सिमानालाई केन्द्र बनाएर आज बिहान ५.६ रेक्टरस्केलको भुकम्प गएको छ । बिहान ५ बजेर २० मिनेटमा गएको उक्त भुकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपारका अन्य जिल्लाहरुमा..

साझा बस चढेर सिंहदरबार हुँकिए प्रधानमन्त्री प्रचण्ड

Posted on Nov 28 2016
काठमाडौँ । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ‘ हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा १’ कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको..

रामदेवसँग आशीर्वाद थाप्न नेताको लर्को

Posted on Nov 27 2016
काठमाडौं । वीगन्जको सडकमा चलचित्रको  पर्दाजस्तै तीव्रगतिमा दृश्यहरु फेरिदैछन् । विभिन्न पार्टीका झण्डाधारी कार्यकताहरु एकपछि अर्को गरी सडकमा झुम्मिएका छन्, यँहा आउने आफ्ना ठूला नेतालाई स्वागत गर्न । सडकमा फरक..

क्युबाका पूर्व राष्ट्रपति कास्ट्रोको निधन, फिडेल कास्ट्रोको जीवनी सहित

Posted on Nov 26 2016
एजेन्सी । क्युबाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको छ। उनी ९० वर्षका थिए। उनका भाइ समेत रहेका वर्तमान राष्ट्रपति राउलले कास्ट्रोको निधन भएको घोषणा गरेका..

​कपिलवस्तुमा शुरु भयो ५०० र १००० दरका भारु साट्ने ब्यवस्था

Posted on Nov 25 2016
काठमाडौं । भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको दुई सातापछि मात्र कपिलवस्तुमा भारु नोट साट्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाले सर्वसाधारणलाई नोट साट्ने..

मध्यराति युवतीमाथि ललितपुरमा सामूहिक बलात्कार

Posted on Nov 25 2016
काठमाडौं । ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ..

मुलुकलाई भड्खालोमा हाल्न एमाले सक्रिय

Posted on Nov 25 2016
काठमाडौं । सरकारले संविधानको सर्वस्वीकार्यता बढाउन र मधेसी मोर्चाको माग सम्बोधन गर्ने उद्देश्यका साथ नेपालको संविधानको कही धारामा सामान्य संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन लागेको बेला खड्ग ओली अध्यक्ष रहेको..

विदेशी नागरिक नेपालमा अपराधमा संलग्न, १६ महिनामा ३ सयलाई देश–निकाला

Posted on Nov 24 2016
काठमाडौं । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश–निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरीडकैती, मानव ओसारपसार, अवैध कल बाइपास,..
Results 1887: You are at page 37 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411