देश/विदेश

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारत नेपालभन्दा पछाडि

Posted on Jun 12 2017
काठमाडौं । वल्र्ड इकोनोमिक फोरमले सन् २०१७ मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । विश्व बैंकको तथ्यांकमा आधारित रहेर यो प्रक्षेपण गरिएको हो । फोरमले..

बूढीगण्डकी जलविद्युत् आयोजनाबारेको निर्णय फिर्ता गर्न एमालेको माग

Posted on Jun 12 2017
काठमाडौं । नेकपा एमाले निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना चीनको गेजुवा समूह प्रालिलाई दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ..

भरतपुर–१९ मा माओवादी उम्मेदवार कांग्रेसलाई मत माग्दै, एमाले मतपत्र च्यात्नेविरुद्धको अभियानमा

Posted on Jun 09 2017
चितवन । भतरपुर महानगरपालिका १९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले फरक शैलीमा निर्वाचन प्रचारप्रसारमा जुटेका छन्। कांग्रेस र माओवादी संयुक्तरुपमा घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् भने..

सोमबार १० अर्ब ८० करोडको ट्रेजरी विल्स निष्कासन हुँदै

Posted on Jun 09 2017
काठमाडौं । आगामी सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब ८० करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि साढे २ अर्ब रुपैयाँ, ८ अर्ब..

माओवादीमा तीन मन्त्रीको टुंगो, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

Posted on Jun 07 2017
काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो..

कांग्रेस-माओवादीको संयुक्त बैठक सम्पन्नः प्रमुखमा रेणु र उपप्रमुखमा पार्वतीलाई सघाउने

Posted on Jun 04 2017
चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसँगै सो वडामा नेपाली कांग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई नेकपा(माओवादी केन्द्र)ले सघाउने सहमति भएको छ । दुई दलको आज..

आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

Posted on Jun 02 2017
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको हो । राजस्व हिनामिना गरेको अभियोगमा महानिर्देशक शर्मालाई पक्राउ गरिएको अख्तियारका सहायक..

ट्राफिक प्रहरीको पैदलयात्रु कारवाही अभियान अर्को सातादेखि उपत्यकाभर

Posted on Jun 02 2017
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कार्वाही गर्ने अभियान आगामी सातादेखि उपत्यकाभर बिस्तार गर्ने भएको छ। जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई दुई..

सबै स्थानीय तहमा रहेका वनक्षेत्रको नक्सा तयार

Posted on Jun 02 2017
काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्रालयले सङ्घीयता कार्यान्वयनसँगै मुलुकका ७४४ वटै स्थानीय तहको वनक्षेत्रको विस्तृत विवरणसहित नक्साङ्कन तयार गरेको छ । मन्त्रालयले उक्त कार्यका लागि वनअनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देक दीपककुमार..

नेपालमै पहिलो, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा

Posted on Jun 02 2017
नवलपरासी । नवलपरासीको गैँडाकोट नगरपालिकाले सम्भवतः नेपालमै पहिलो पटक ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ । गैँडाकोट नगरपालिका कार्यालयले गँैडाकोट नगर क्षेत्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि सिटी..

निर्वाचित प्रमुख/उपप्रमुखलार्इ तीन दिने तालिम दिईने, यसरी हुँदैछ तालिम

Posted on Jun 02 2017
काठमाडौँ। प्रदेश नं ३, ४ र ६ का निर्वाचित नगरपालिका एवम् गाउँपालिकाका प्रमुखरउपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि स्थानीय तहमा शासन सञ्चालनसम्बन्धी तीनदिने तालिम दिइने भएको छ ।      नयाँ संरचनाअनुसार स्थानीयस्तरमै व्यवस्थापिका,..

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

Posted on May 29 2017
काठमाडौं । अब बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ । साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ । संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक..

१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट, राजश्वबाट ७ खर्ब ३० अर्ब, पूँजीगत तीन खर्ब ३५ अर्ब

Posted on May 29 2017
काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको बजेट २१.९ प्रतिशतले बढाउँदै १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ।   अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु..

मन्त्रीपरिषद्‌बाट १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित, स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ अनुदान

Posted on May 29 2017
काठमाडौं ।  सोमबार दिउँसो दुई बसे बसेको मन्त्री परिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७४/७५ वर्षका लागि १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट पारित गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले अहिले प्रस्तुत गर्न..

राष्ट्रपतिद्वारा संसदमा सरकारको आर्थक वर्ष २०७४/०७४ को नीति तथा कार्यक्रम प्रस्तुत

Posted on May 25 2017
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको आर्थक वर्ष २०७४/०७४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकारी कर्मचारीलाई संक्रमणकालीन व्यवस्थाअनुसार स्थानीय तहमा..

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै

Posted on May 25 2017
काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम संसदमा पेस गर्नेछिन्। नीति तथा कार्यक्रम पेसका लागि अपरान्ह ४..

उम्मेदवारका छोरा घरेलु हतियारसहित पक्राउ

Posted on May 12 2017
नुवाकोट ।  नुवाकोटमा उम्मेदवारका छोरा नै घरेलु हतियारसहित पक्राउ परेका छन्। नेकपा मोआवादी केन्द्रकातर्फबाट नुवाकोटको तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ । तामाङका..

अब काठमाडौंको नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

Posted on May 11 2017
काठमाडौं। महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौं महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको..

५ करोड अवैध रकमसहित ६ जना चिनियाँ पक्राउ

Posted on May 10 2017
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले करोडौ अवैध रकमसहित ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। महाशाखाको विशेष टोलीले बुधबार बिहान राजधानीबाट केरुङ नाका हुँदै चीन जान लागेका एक पुरुषसहित पाँच..

निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च

Posted on May 08 2017
काठमाडौँ । आगामी आइतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारका लागि अर्बौं रकम खर्च हुने देखिएको छ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई..

चुनावमय काठमाडौँमा प्रमुख दलको रोचक प्रतिस्पर्धा

Posted on May 08 2017
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ । महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला..

कांग्रेस नेता बिमलेन्द्र निधिको राजीनामा फिर्ता, आजैदेखि गृह मन्त्रालय सम्हाल्ने

Posted on May 04 2017
काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका कांग्रेस नेता बिमलेन्द्र निधि पुनः गृह मन्त्रालयमा फर्किने भएका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि निधि राजीनामा फिर्ता लिन..

स्थानीय चुनावमा कुन उम्मेद्वारले कति खर्च गर्न पाउँछन् ?

Posted on May 02 2017
काठमाडौं । बैशाख ३१ हुने पहिलो चरणको चुनावका लागि आज देशका तीन प्रदेशमा उम्मेदवारको मनोनय शुरु भएको छ । ३ वटा प्रदेशका २ सय ८३ वटा स्थानीय तहमा पहिलो चरणको..

सरकारले जेठ १५ मा बजेट ल्याउन पाउँछ तर आयोगको परामर्शमा मात्र

Posted on Apr 24 2017
काठमाडौं । निर्वाचन आयोगले जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचार संहिताले नरोक्ने बताएका छन् । सरकारले जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले सोमबार पत्रकार..

नगरपालिकाको मेयर बन्‍न अमेरिकाको पीआर त्यागे

Posted on Apr 24 2017
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र ुपीआरु परित्याग गरेका छन् । प्रमुखको आकाङ्क्षी..

प्रचण्ड सरकारको १०३ बुँदे उपलब्धी कस्ता छन् ?

Posted on Apr 21 2017
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनता र राष्ट्र प्रतिको गम्भीर जिम्मेवारी बोध र क्रियाशीलताका कारण ८ महिनाको छोटै अवधिमै सरकारले देशको विकास र समृद्धिमा गुणात्मक फड्को मारेको दाबी गरेका छन् ।..

बर्दिवास नगरपालिकामा नयाँ शक्तिसहित ९ दलको संयुक्त प्यानल

Posted on Apr 21 2017
बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी),..

अरुण नदी थुनिएर तीन किलोमिटर ताल बन्यो, बस्ती जोखिममा

Posted on Apr 21 2017
काठमाडौं । संखुवासभाको अरुण नदी थुनिदाँ बस्ती जोखिममा परेको छ। बिहीबार दिउँसो ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको हो। अरुण..

यातायातमा साढे ५६ करोड अनियमितता, बचाउन ठूलो दबाब, कसरी खुल्यो पोल ?

Posted on Apr 20 2017
काठमाडौं । कोसी यातायात व्यवस्था कार्यालयका कर्मचारीले तीन वर्षमा साढे ५६ करोड रुपैयाँ हिनामिना गरेका छन् । यातायात व्यवस्था विभागले अनियमिततामा संलग्न कार्यालयका प्रमुख उपसचिव नयराज नेपालसहित पाँचजना कर्मचारीलाई निलम्बन..

पार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत, आजै एकिकरण हुने

Posted on Apr 20 2017
काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । दिउँसो १ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम..
Results 1954: You are at page 35 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411