देश/विदेश

नगरपालिकाको मेयर बन्‍न अमेरिकाको पीआर त्यागे

Posted on Apr 24 2017
सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा एमालेका नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र ुपीआरु परित्याग गरेका छन् । प्रमुखको आकाङ्क्षी..

प्रचण्ड सरकारको १०३ बुँदे उपलब्धी कस्ता छन् ?

Posted on Apr 21 2017
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनता र राष्ट्र प्रतिको गम्भीर जिम्मेवारी बोध र क्रियाशीलताका कारण ८ महिनाको छोटै अवधिमै सरकारले देशको विकास र समृद्धिमा गुणात्मक फड्को मारेको दाबी गरेका छन् ।..

बर्दिवास नगरपालिकामा नयाँ शक्तिसहित ९ दलको संयुक्त प्यानल

Posted on Apr 21 2017
बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी),..

अरुण नदी थुनिएर तीन किलोमिटर ताल बन्यो, बस्ती जोखिममा

Posted on Apr 21 2017
काठमाडौं । संखुवासभाको अरुण नदी थुनिदाँ बस्ती जोखिममा परेको छ। बिहीबार दिउँसो ४ बजेतिर बरुण नदीमा पहिरो आएपछि संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोलामा पर्ने अरुण नदी थुनिएको हो। अरुण..

यातायातमा साढे ५६ करोड अनियमितता, बचाउन ठूलो दबाब, कसरी खुल्यो पोल ?

Posted on Apr 20 2017
काठमाडौं । कोसी यातायात व्यवस्था कार्यालयका कर्मचारीले तीन वर्षमा साढे ५६ करोड रुपैयाँ हिनामिना गरेका छन् । यातायात व्यवस्था विभागले अनियमिततामा संलग्न कार्यालयका प्रमुख उपसचिव नयराज नेपालसहित पाँचजना कर्मचारीलाई निलम्बन..

पार्टी एकता गर्न मधेसी मोर्चाका पाँच दल सहमत, आजै एकिकरण हुने

Posted on Apr 20 2017
काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको नेताहरुले बताएका छन् । दिउँसो १ बजे पार्टी एकता घोषणा कार्यक्रम राखिएको छ । बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम..

​राजस्व दाखिलामा अनियमितता गर्ने यातायातका पाँच कर्मचारी निलम्बित

Posted on Apr 19 2017
काठमाडौं । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ ।  यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश..

९ हजार करोड ऋण नतिरि भागेका उद्योगपति विजय लण्डनमा पक्राउ

Posted on Apr 18 2017
नयाँ दिल्ली । भारतीय उद्योगपति विजय माल्या लण्डनबाट पक्राउ परेका छन् । गत फेब्रुअरी महीनामा नै भारत सरकारले उनलाई पक्राउ गर्न बेलायत सरकारलाई आग्रह गरेको थियो । बैङ्किङ कसुर र..

चौधरी फाउन्डेसनले पनि एकीकृत नमुना बस्ती बनाउने

Posted on Apr 18 2017
काठमाडौ । चौंधरी फाउन्डेसनले सिन्धुपाल्चोेक जिल्लाको विभिन्न ठाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्ने भएको छ । चौंधरीले फाउन्डेसनले स्कूल, स्वास्थ्य केन्द्र, विभिन्न तालिम केन्द्रहरुसहितको एकीकृत बस्ती निर्माण गर्ने भएको हो । फाउन्डेसनले..

​मैना सुनुवार हत्याकाण्डः दश वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई जन्मकैदको फैसला

Posted on Apr 17 2017
बनेपा । सशस्त्र द्वन्द्वकालमा भएको गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र..

​दोस्रो र तेस्रो किस्ता पाउने बेलामा चितवनका भूकम्पपीडितलाई भने बल्ल पहिलो किस्ता

Posted on Apr 12 2017
चितवन । भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा यहाँका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम वितरणका लागि मङ्गलवारदेखि सम्झौता थालिएको छ ।  भूकम्पले प्रभावित क्षेत्रमा पर्ने हालको इच्छाकामना गाउँपालिका साविक दारेचोक गाविसमा एक..

आजदेखि थप १७ जिल्लामा पहिलो किस्ता वितरण गरिने, कास्कीको लुम्लेबाट अनुदान वितरण शुरू

Posted on Apr 03 2017
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण शुरू गर्ने भएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा समावेश भएकालाई..

​केन्द्रमा बढीमा सोह्रवटा मात्रै मन्त्रालय रहने

Posted on Mar 28 2017
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ ।  सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र..

सुनपछि विमानस्थलबाट महिला तस्करी, अध्यागमन कर्मचारीकै मिलेमतो

Posted on Mar 28 2017
काठमाडौँ । अवैध रुपमा घरेलु कामदारका रुपमा महिलालाई खाडी राष्ट्रमा पठाउने कार्यमा अध्यागमन विभागका कर्मचारीको मिलेमतो देखिएको संसदीय टोलीले जनाएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स ९युएई०..

सङ्घीयताको उपहार, दैलोमा अधिकार

Posted on Mar 28 2017
जुम्ला । सरकारले गत फागुन २७ गते स्थानीय निकाय विघटन गरेलगत्तै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिमा परिणत भयो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत तोकेर..

दशगजामा भारतीय पक्षको मनपरी, कुलो खनेपछि सशस्त्रले पुर्न लगायो

Posted on Mar 28 2017
बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु..

चिनियाँ राष्ट्रपति प्रधानमन्त्री भेट : पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने चिनियाँ चासो

Posted on Mar 27 2017
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पैचिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले सीसँगको भेटपछि प्रतिक्रिया दिंदै चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र..

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

Posted on Mar 27 2017
बेइजिङ। चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना..

विद्युत चुहावट नियन्त्रण गर्न जिल्लामा पनि अभियान, विद्युत चोरी गर्दागर्दै २० पक्राउ

Posted on Mar 27 2017
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।   नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले..

सवा १५ अर्ब रुपैयाँको ट्रेजरी बिल आइतबार

Posted on Mar 24 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब २६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।  ९१ दिने अवधिको नौ अर्ब, १८२ दिने अवधिको चार अर्ब ३० करोड..

स्वर्गद्वारी जाँदै गरेको जिप प्यूठानमा दुर्घटना, ६ जनाको मृत्यु

Posted on Mar 24 2017
प्यूठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका..

राजनीतिक दल सम्बन्धी विधेयक पारित, ३ प्रतिशत थ्रेसहोल्ड कायम

Posted on Mar 22 2017
काठमाडौं । व्यवस्थापिका–संसद्ले राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ पारित गरेको छ । व्यवस्थापिका–संसद्को बुधबार बसेको बैठकमा बहुमतले यो विधेयक पारित गरेको हो ।  नेमकिपाका सांसदको..

सर्वोच्चद्वारा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय बदर

Posted on Mar 21 2017
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय उत्प्रेषण आदेशमार्फत बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई..

रोन क्यामेराबाट लिइएको वाग्मतीमा फोहोर फाल्नेको तस्वीर कारवाहीका लागि पठाइयो

Posted on Mar 17 2017
काठमाडौं । ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन..

यि हुन गाउँपालिका कार्यालयहरुका कार्यकारी अधिकृत

Posted on Mar 17 2017
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत तोकेको छ । मन्त्रालयले बिहिबार ४८१ गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो । निर्वाचन आयोगले बिहिबारसम्म गाउँपालिका र..

किन लिए पासपोर्ट, कहाँ गए साढे चार लाख महिला ?

Posted on Mar 17 2017
काठमाडौं । गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । आजको गोरखापत्रमा खबर छ । राहदानी..

तीन सय ५० गाउँपालिकाले कर्मचारी तलब खुवाउन नसक्ने

Posted on Mar 16 2017
काठमाडौँ । संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिएका छन्। व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी..

फेसबुकले बेपत्ता भएको पाँच महिनापछि मिलन गरायो

Posted on Mar 16 2017
रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए । कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए,..

देशभर सात सय ४४ स्थानीय तहको संरचना कार्यान्वयन, ६० बर्ष पुरानो ईतिहास बदलियो

Posted on Mar 10 2017
काठमाडौं । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा..

​आजैदेखि देशभरका गाविस विघटन, अब ७४४ स्थानीय निकाय हुने

Posted on Mar 10 2017
काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी..
Results 1900: You are at page 34 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411