देश/विदेश

चिनियाँ राष्ट्रपति प्रधानमन्त्री भेट : पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने चिनियाँ चासो

Posted on Mar 27 2017
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पैचिङमा भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले सीसँगको भेटपछि प्रतिक्रिया दिंदै चीनका राष्ट्रपति सी जिनपिङसँग धेरै उत्साहका साथ खुल्ला र..

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

Posted on Mar 27 2017
बेइजिङ। चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना..

विद्युत चुहावट नियन्त्रण गर्न जिल्लामा पनि अभियान, विद्युत चोरी गर्दागर्दै २० पक्राउ

Posted on Mar 27 2017
झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।   नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले..

सवा १५ अर्ब रुपैयाँको ट्रेजरी बिल आइतबार

Posted on Mar 24 2017
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब २६ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।  ९१ दिने अवधिको नौ अर्ब, १८२ दिने अवधिको चार अर्ब ३० करोड..

स्वर्गद्वारी जाँदै गरेको जिप प्यूठानमा दुर्घटना, ६ जनाको मृत्यु

Posted on Mar 24 2017
प्यूठान । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका..

राजनीतिक दल सम्बन्धी विधेयक पारित, ३ प्रतिशत थ्रेसहोल्ड कायम

Posted on Mar 22 2017
काठमाडौं । व्यवस्थापिका–संसद्ले राजनीतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ पारित गरेको छ । व्यवस्थापिका–संसद्को बुधबार बसेको बैठकमा बहुमतले यो विधेयक पारित गरेको हो ।  नेमकिपाका सांसदको..

सर्वोच्चद्वारा जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय बदर

Posted on Mar 21 2017
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्दलाई नियुक्ति गर्ने सरकारको निर्णय उत्प्रेषण आदेशमार्फत बदर गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई..

रोन क्यामेराबाट लिइएको वाग्मतीमा फोहोर फाल्नेको तस्वीर कारवाहीका लागि पठाइयो

Posted on Mar 17 2017
काठमाडौं । ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन..

यि हुन गाउँपालिका कार्यालयहरुका कार्यकारी अधिकृत

Posted on Mar 17 2017
काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत तोकेको छ । मन्त्रालयले बिहिबार ४८१ गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो । निर्वाचन आयोगले बिहिबारसम्म गाउँपालिका र..

किन लिए पासपोर्ट, कहाँ गए साढे चार लाख महिला ?

Posted on Mar 17 2017
काठमाडौं । गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । आजको गोरखापत्रमा खबर छ । राहदानी..

तीन सय ५० गाउँपालिकाले कर्मचारी तलब खुवाउन नसक्ने

Posted on Mar 16 2017
काठमाडौँ । संवैधानिक व्यवस्थानुसार स्थानीय तह, प्रदेश र सङ्घलाई बलियो नबनाए सङ्घीयता अघि बढ्न नसक्ने सुझाव सांसदहरुले दिएका छन्। व्यवस्थापिका–संसद्, विकास समितिको आयोजनामा धुलिखेलमा सम्पन्न दुईदिने अन्तक्रियामा सांसदले स्थानीय तहलाई प्रभावकारी..

फेसबुकले बेपत्ता भएको पाँच महिनापछि मिलन गरायो

Posted on Mar 16 2017
रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए । कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए,..

देशभर सात सय ४४ स्थानीय तहको संरचना कार्यान्वयन, ६० बर्ष पुरानो ईतिहास बदलियो

Posted on Mar 10 2017
काठमाडौं । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा..

​आजैदेखि देशभरका गाविस विघटन, अब ७४४ स्थानीय निकाय हुने

Posted on Mar 10 2017
काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी..

स्थानीय चुनावमा ३१ अर्ब खर्च हुने, सेना र पुलिसले मागे ११ अर्ब

Posted on Mar 10 2017
काठमाडौं ।  स्थानीय तहको निर्वाचन गराउन मात्र ३१ अर्ब रुपैयाँ लाग्ने भएको छ । आउँदो वैशाख २९ गते स्थानीय तहको  निर्वाचन घोषणा गरेपछि सरकारले तत्काल निर्वाचन आयोगलाई १० अर्ब ३४ करोड..

‘एउटै सिटमा तीनजनासम्म राखेर चलाइयो, प्रहरीलाई नभन्नु भनेर हप्काइयो’

Posted on Mar 10 2017
जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट..

नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति

Posted on Mar 10 2017
कन्चनपुर । पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति..

दोस्रो किस्ताको पर्खाइमा भूकम्पपीडित, जिविसको खातामा दुई अर्ब थन्कियो

Posted on Mar 09 2017
गोरखा  । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन् । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत रू ५० हजार लिएर घर निर्माण..

​भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु

Posted on Mar 09 2017
काठमाडौं । भारतीय एसएसबीले प्रहार गरेको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको छ ।  भारतीय प्रहरीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको हो ।  बिहीबार बिहान १० बजेतिर..

​राष्ट्रपति भण्डारी विश्वका १५ अग्रणि महिलाको सूचिमा

Posted on Mar 08 2017
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्।  अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला..

​छिमेकी रिसाउने डरले खनिज पदार्थ उत्खनन भएन : ओली

Posted on Mar 05 2017
उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले..

​ ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

Posted on Mar 01 2017
काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा विहीबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी..

​मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित ३ जना घुस लिँदालिँदै पक्राउ

Posted on Feb 23 2017
काठमाडौं ।  मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका..

​सरकारको भुक्तानी अब अनलाइनबाटै लिन सकिने

Posted on Feb 23 2017
काठमाडौँ । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत गरिने भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था..

आम्दानीको १० प्रतिशत बाबुआमालार्इ छुट्याउनुपर्ने एेन आउँदै, सन्तानलार्इ शतप्रतिशत अंश दिनु नपर्ने

Posted on Feb 23 2017
काठमाडौं । सरकारले बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने नीति ल्याउने भएको छ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिक..

​महाशिवरात्रिको ट्राफिक व्यवस्थापन, कुन कुन रुटमा सवारी चलाउन पाइन्छ ?

Posted on Feb 23 2017
काठमाडौं । हिन्दूहरूको महान पर्व महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने धर्मावलम्बी र सवारी साधनलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषेश व्यवस्था गरेको जानकारी दिएको छ ।  महाशाखाले शिवरात्रिको दिन..

नुवाकोटका ६२ हजार भुकम्पपीडितले पाए अनुदानको पहिलो किस्ता, कतिले पाए दोस्रो किस्ता ?

Posted on Feb 23 2017
नुवाकोट । भूकम्पपछिको पुनर्निर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् । गुनासो सम्बोधन..

निर्वाचन तालिका सार्वजनिकः वैशाख १६ मा मनोनयन दर्ता, ३१ गते बिहान ७ बजेदेखि मतदान

Posted on Feb 22 2017
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते नेपालभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको मिति निर्धारण गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले वैशाख १६ गतेदेखि निर्वाचनको कार्यक्रम सञ्चालन..

नयाँ कार्यक्रमका लागि ३ खर्ब रुपैयाँको बजेट माग

Posted on Feb 22 2017
काठमाडौं । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम..

चुनावका लागि सर्वपक्षीय सरकार गठन : नयाँ शक्ति

Posted on Feb 22 2017
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । साथै उसले चुनावका लागि ६ सर्त अघि सारेको छ । नयाँ..
Results 1854: You are at page 33 of 62
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411