देश/विदेश

फेसबुकले बेपत्ता भएको पाँच महिनापछि मिलन गरायो

Posted on Mar 16 2017
रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए । कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे ,परिवार रोए,..

देशभर सात सय ४४ स्थानीय तहको संरचना कार्यान्वयन, ६० बर्ष पुरानो ईतिहास बदलियो

Posted on Mar 10 2017
काठमाडौं । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् । सरकारले नेपाल राजपत्रमा..

​आजैदेखि देशभरका गाविस विघटन, अब ७४४ स्थानीय निकाय हुने

Posted on Mar 10 2017
काठमाडौं । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी..

स्थानीय चुनावमा ३१ अर्ब खर्च हुने, सेना र पुलिसले मागे ११ अर्ब

Posted on Mar 10 2017
काठमाडौं ।  स्थानीय तहको निर्वाचन गराउन मात्र ३१ अर्ब रुपैयाँ लाग्ने भएको छ । आउँदो वैशाख २९ गते स्थानीय तहको  निर्वाचन घोषणा गरेपछि सरकारले तत्काल निर्वाचन आयोगलाई १० अर्ब ३४ करोड..

‘एउटै सिटमा तीनजनासम्म राखेर चलाइयो, प्रहरीलाई नभन्नु भनेर हप्काइयो’

Posted on Mar 10 2017
जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट..

नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति

Posted on Mar 10 2017
कन्चनपुर । पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति..

दोस्रो किस्ताको पर्खाइमा भूकम्पपीडित, जिविसको खातामा दुई अर्ब थन्कियो

Posted on Mar 09 2017
गोरखा  । गोरखाको गाँखु–९ गैरीगाउँका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन् । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत रू ५० हजार लिएर घर निर्माण..

​भारतीय एसएसबीको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु

Posted on Mar 09 2017
काठमाडौं । भारतीय एसएसबीले प्रहार गरेको गोली लागेर कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको छ ।  भारतीय प्रहरीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको हो ।  बिहीबार बिहान १० बजेतिर..

​राष्ट्रपति भण्डारी विश्वका १५ अग्रणि महिलाको सूचिमा

Posted on Mar 08 2017
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्।  अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला..

​छिमेकी रिसाउने डरले खनिज पदार्थ उत्खनन भएन : ओली

Posted on Mar 05 2017
उर्लाबारी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएका छन् । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले..

​ ‘नेपाल लगानी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

Posted on Mar 01 2017
काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा विहीबारदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी..

​मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारीसहित ३ जना घुस लिँदालिँदै पक्राउ

Posted on Feb 23 2017
काठमाडौं ।  मोहीले प्रयोग गरिरहेको गुठी संस्थानको १३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने तयारीमा रहेका मालपोत कार्यालय भक्तपुरका दुई कर्मचारी र एक लेखा व्यवसायी घुसरकम सहित रंगेहात पक्राउ परेका..

​सरकारको भुक्तानी अब अनलाइनबाटै लिन सकिने

Posted on Feb 23 2017
काठमाडौँ । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत गरिने भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था..

आम्दानीको १० प्रतिशत बाबुआमालार्इ छुट्याउनुपर्ने एेन आउँदै, सन्तानलार्इ शतप्रतिशत अंश दिनु नपर्ने

Posted on Feb 23 2017
काठमाडौं । सरकारले बाबुआमालाई आफ्नो आम्दानीको दश प्रतिशत छुट्याउनुपर्ने नीति ल्याउने भएको छ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले ज्येष्ठ नागरिक..

​महाशिवरात्रिको ट्राफिक व्यवस्थापन, कुन कुन रुटमा सवारी चलाउन पाइन्छ ?

Posted on Feb 23 2017
काठमाडौं । हिन्दूहरूको महान पर्व महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने धर्मावलम्बी र सवारी साधनलाई व्यवस्थित गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषेश व्यवस्था गरेको जानकारी दिएको छ ।  महाशाखाले शिवरात्रिको दिन..

नुवाकोटका ६२ हजार भुकम्पपीडितले पाए अनुदानको पहिलो किस्ता, कतिले पाए दोस्रो किस्ता ?

Posted on Feb 23 2017
नुवाकोट । भूकम्पपछिको पुनर्निर्माणका लागि नुवाकोटमा ६२ हजार नागरिकलाई अनुदान रकमको पहिलो किस्ता वितरण भएको छ । यस्तै हालसम्म एक सय ८० नागरिकले दोस्रो किस्ताको रकमसमेत लिइसकेका छन् । गुनासो सम्बोधन..

निर्वाचन तालिका सार्वजनिकः वैशाख १६ मा मनोनयन दर्ता, ३१ गते बिहान ७ बजेदेखि मतदान

Posted on Feb 22 2017
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ गते नेपालभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको मिति निर्धारण गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले वैशाख १६ गतेदेखि निर्वाचनको कार्यक्रम सञ्चालन..

नयाँ कार्यक्रमका लागि ३ खर्ब रुपैयाँको बजेट माग

Posted on Feb 22 2017
काठमाडौं । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम..

चुनावका लागि सर्वपक्षीय सरकार गठन : नयाँ शक्ति

Posted on Feb 22 2017
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । साथै उसले चुनावका लागि ६ सर्त अघि सारेको छ । नयाँ..

सरकारद्वारा १४ देशमा राजदूत सिफारिस, को–को परे? (नामावलीसहित)

Posted on Feb 20 2017
काठमाडौं । सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस..

मुस्ताङको छुसाङस्थित नुनखानीको उत्खनन प्रक्रिया सुरु

Posted on Feb 20 2017
मुस्ताङ । आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो..

विपी राजमार्ग भत्कँदा गएरातिदेखि सवारी आवागमन बन्द, सवारीसाधन अलपत्र

Posted on Feb 20 2017
सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तरगत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झण्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो..

भूकम्प प्रतिरोधी घर बनाइसकेकालाई एकमुष्ट ३ लाख रुपैयाँ अनुदान

Posted on Feb 17 2017
काठमाडौं । भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी सरकारको मुख नताकी घर बनाइसकेकाहरुले अब एकमुष्ट तीन लाख रुपैयाँ अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  डाक्टर गोविन्द..

अप्ठेरो परेर रोल्पा आएँ–प्रधानमन्त्री दाहाल

Posted on Feb 17 2017
रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा आज आयोजित प्रथम रोल्पा महोत्सव..

व्यवस्थित बसोबास आयोग गठित, अव्यवस्थित बसोबास पहिचानसहित अभिलेख व्यवस्थित गरिने

Posted on Feb 16 2017
काठमाडौँ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अतिक्रमित बस्ती, सडक, कृषि जग्गा, तथा अव्यवस्थित बसोबास पहिचान र प्रमाणीकरणसहित राज्यको अभिलेख व्यवस्थित गर्ने उद्देश्यले ‘व्यवस्थित बसोबास आयोग’ गठन गरेको छ। मन्त्री विक्रम पाण्डेको..

गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित, नेपाली पक्ष मौन

Posted on Feb 16 2017
नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन्। सम्झौताको धारा २९२० अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको..

पूर्वाधार निर्माणमा सहयोग गर्न परराष्ट्रमन्त्री महतद्वारा जङ्करलाई आग्रह

Posted on Feb 16 2017
काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित भेटवार्ता गरेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा..

डडेलधुराको अमरगढीमा जीप दुर्घटना, पाँचको मृत्यु

Posted on Feb 15 2017
डडेलधुरा । डडेलधुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा..

एउटै भैंसीको छालाबाट ३०० वटा डोको, फस्टायो बुढामगरको व्यवसाय

Posted on Feb 14 2017
रोल्पा । कोर्चाबाङ–४ घापागाउँका ४८ वर्षीय टंकबहादुर बुढामगर छालाको डोको बनाउनमै व्यस्त देखिन्छन् । आफ्नै श्रम र सीपमा जिल्लामै निर्माण गरिएका छालाको डोकोले बजार पाउन थालेपछि उनको व्यस्तता बढेको हो..

राहदानीदेखि लाइसेन्सलगायतका छपाइका काम अब स्वदेशमै गर्ने सरकारको तयारी

Posted on Feb 14 2017
काठमाडौं  । अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी,..
Results 1813: You are at page 32 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411