देश/विदेश

विश्व बैंकको ४४ अर्ब ८२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग

Posted on Jan 21 2018
काठमाडौँ। विश्व बैंकले नेपालको सामाजिकरआर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न ४४ अर्ब ८२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम..

लमजुङमा पुनःनिर्माणले गति लिँदै

Posted on Jan 21 2018
बेसीशहर । सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको छ । राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनःनिर्माण कार्यलाई तीव्रता दिएका हुन् । पहिलो किस्ता पाएसँगै प्राविधिक..

ऋषिमुनिले विकास गरेको पूर्वीय दर्शनमा आधुनिक विश्व समुदायको आकर्षण

Posted on Jan 19 2018
काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विभिन्न कालखण्डमा ऋषिमुनिले विकास गरेको पूर्वीय दर्शन र मान्यताका आधारमा बनेका परम्परा र संस्कृतिले विश्व समुदायलाई आकर्षित गरिरहेको बताउनुभएको छ । ‘रिभो साइन्स’ नामक..

ओली–दाहालबीच तीन घन्टा वान टु वान वार्ता, पर्सि एकता संयोजन समितिको बैठक

Posted on Jan 19 2018
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज तीन घन्टा वार्ता भएको छ। ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि ४ बजेसम्म दुई नेताहरुबीच वार्ता..

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

Posted on Jan 19 2018
काठमाडौं  । नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवासमा शुक्रवार आयोजना भएकोे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखले शपथ लिएका हुन् । मन्त्रिपरिषद्को बुधवारको..

चीनको अर्थतन्त्र ६.९ प्रतिशतले बढ्यो, ७ वर्ष यताकै सबैभन्दा राम्रो

Posted on Jan 19 2018
एजेन्सी । निर्माण क्षेत्रले अपेक्षित गति लिन नसक्दा चीनको अर्थतन्त्रमा ऋणको छाँया गाढा हुँदै गएको र यसले त्यहाँको आर्थिक विस्तार खुम्चिने अनुमान अन्तरराष्ट्रिय अर्थशास्त्रीहरुको थियो  तर यसविपरित अर्थतन्त्र ६.९ प्रतिशतले..

नवराज सिलवालले भने, 'प्रतिशोध साँध्न नौटंकी हुँदैछ, डटेर सामना गर्छु'

Posted on Jan 19 2018
काठमाडौं । पूर्व डीआईजी एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नवराज सिलवालले आफूविरुद्ध प्रतिशोध साँधिएको भन्दै त्यसको डटेर सामना गर्ने बताएका छन् । कार्य सम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा..

७ प्रदेश प्रमुखको शपथग्रहण आज

Posted on Jan 19 2018
काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन्..

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

Posted on Jan 18 2018
अछाम । ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ। साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो..

समानुपातिकतर्फ प्रदेशसभा संसदको नाम सार्वजनिक (लिष्टसहित)

Posted on Jan 18 2018
काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका रहेको..

नुवाकोटका आधा भूकम्पप्रभावितले अनुदान पाएनन्

Posted on Jan 18 2018
नुवाकोट । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् । विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको..

सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा हाम्रो सहमति छैनः ओली

Posted on Jan 18 2018
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य..

धनकुटा तनावग्रस्तः आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाए

Posted on Jan 18 2018
काठमाडौं । प्रदेश नं १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका हुन् ।..

प्रदेशका केन्द्रबारे भट्टराईको टिप्पणी– पञ्चायतकालको जति पनि सन्तुलित भएन

Posted on Jan 18 2018
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले तोकेको अस्थायी प्रदेश केन्द्रको बारेमा टिप्पणी गर्दै संघीयताको मर्मविपरित र दल तथा नेताको नेताको निजी स्वार्थ हावी..

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार

Posted on Jan 18 2018
काठमाडौं । प्रदेश प्रमुखको तलब १ लाख २२ हजार रुपैयाँ रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखलाई पारिश्रमिक र सुविधासहित..

सरकारले सातै प्रदेशका प्रदेश प्रमुख र केन्द्र तोक्यो, यि हुन प्रदेश प्रमुख र केन्द्र

Posted on Jan 17 2018
काठमाडौं । सरकारले सात प्रदेशको केन्द्र र प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले केन्द्र प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन्..

लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव किन पुगे सत्यमोहनको निवासमा ?

Posted on Jan 17 2018
काठमाडौँ । “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई भन्नुभयो, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख..

मनकामना मन्दिर जीर्णोद्धारलाई ६ करोड दान, सुन पनि मागियो

Posted on Jan 17 2018
गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट ६ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने तामाको पातामा जलप लगाउनका लागि सुन..

दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय, गणेश लामाले सफाइ पाए

Posted on Jan 16 2018
काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ..

लमजुङमा जमिनभित्रबाट निस्किएको धुँवाबारे भू–गर्भशास्त्रीले निकाले यस्तो निश्कर्ष

Posted on Jan 16 2018
सुन्दरबजार । स्थानीय सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भू–गर्भशास्त्रीले जनाएका छन् ।  जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र..

आजदेखि काठमाडौंका भित्री सडकमा गाडी चलाउन पाइँदैन

Posted on Jan 16 2018
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका भित्री सडकमा आजदेखि चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको छ ।   काठमाडौं महानगरपालिकाका १७, १८, १९, २२, २४, २५ र २७ वडामा पर्ने भित्री सडकमा..

आज प्रदेश प्रमुख नियुक्त गर्न सरकारको यस्तो छ तयारी

Posted on Jan 16 2018
काठमाडौं । सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त..

प्रदेश प्रमुख र अस्थायी केन्द्र भागबन्डाबाट- उपप्रधानमन्त्री गच्छदार

Posted on Jan 15 2018
विराटनगर । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले दलहरुबीच भागबन्डा गरी आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन्। उहाँले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा..

आज नुवाकोटमा ४० हल गोरु जुधाइँदै

Posted on Jan 15 2018
नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको..

निर्वाचन क्षेत्र विकास कोषको १० अर्ब नबाँड्न सर्वोच्चको आदेश

Posted on Jan 14 2018
काठमाडौँ । निर्वाचन क्षेत्र विकास कोषमार्फत बाँड्न लागिएको १० अर्ब रुपैयाँ पूर्व सांसदहरुलाई नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निर्वाचन..

नुवाकोटमा माघ १ गते जुध्दै छन् २८ हल गोरु

Posted on Jan 12 2018
नुवाकोट । नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ। जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ। तारकेश्वर गाउँपालिका–२ तारुकामा यो वर्ष १८ हल..

श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

Posted on Jan 12 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई..

राजीनामाको तयारीमा माओवादी मन्त्रीहरु, किन सरकार छाड्न लागे ?

Posted on Jan 11 2018
काठमाडौं ।  नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोसिदिएका थिए..

सन् २०२० सम्म चीन विश्वकै ठूलो फिल्म बजार, हलिउडलाई समेत उछिन्ने

Posted on Jan 10 2018
तीव्ररुपमा वृद्धि भैरहेको चीनको सिनेमा बजारले सन् २०२० सम्म अमेरिकालाई उछिन्ने अध्ययनले देखाएको छ । चीन सरकार मातहतको प्रेस, पब्लिकेसन, रेडियो, फिल्म र टेलिभिजन विभागका अनुसार सन् २०१७ मा मात्र..

एमाले र माओवादी केन्द्रलाई उछिन्ने दश दल यि हुन्

Posted on Jan 09 2018
काठमाडौँ । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलहरुले दल दर्ता गरेका छन् ।  माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र..
Results 1954: You are at page 31 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411