देश/विदेश

आजबाट जेष्ठ नागरिकलाई जहाजमा ५० प्रतिशत भाडा छुट

Posted on Sep 18 2019
काठमाडौं । नेपाल सेवा निगमले आजबाट ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन थालेको छ । निगमका अनुसार, आन्तरिक उडानमा बुधबारबाट भाडामा छुट दिन शुरु गरिएको हो ।..

पत्रकार सम्मेलनमा ज्ञानेन्द्र शाही कुटिए, प्रहरी नियन्त्रणमा

Posted on Sep 15 2019
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुपण्डोलस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेका उनलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रश्नोत्तरका क्रममा..

दरबारबाट चोरी भयो सुनको ट्वाइलेट

Posted on Sep 15 2019
एजेन्सी । इंग्ल्याण्डको अक्सफोर्ड स्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको छ । ब्लेनहेम प्यालेसमा रहेको १८ क्यारेट सुनको ट्वाइलेट शनिबार राति चोरी भएको हो । चोरको समूहले राति प्यालेसमा..

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

Posted on Sep 13 2019
काठमाडौं । विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित भएका छन् । अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । उनी यसअघि विश्व प्रेस..

यस्ता छन् गाँजा खपत गर्ने संसारका प्रमुख दश शहर

Posted on Sep 12 2019
काठमाडौं । जर्मनको कम्पनी एबीसीडीले गाँजा खपतका सम्बन्धमा एउटा अध्ययन तयार पारेको छ। कम्पनीका अनुसार अमेरिकाको न्युयोर्क शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडि देखिएको छ।   शहर खपत                 टन     १ न्यूर्योक                 ७७.४     २ कराँची                ..

बीमा अभिकर्तालाई प्यान अनिवार्य, प्यान नम्बर बिना कमिसन नपाउने

Posted on Sep 12 2019
काठमाडौं । बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ । प्यान नम्बर नलिएमा बीमा कम्पनीले बीमा अभिकर्तालाई कमिसन दिने छैनन् । बीमा अभिकर्ताको काम गर्नको लागि समितिले प्यान नम्बर..

मदिरा सेवन गर्नेलाई १० हजार जरिवाना, खायो भन्नेलाई १ हजार पुरस्कार

Posted on Sep 11 2019
काठमाडौं । मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधी बनाएर जिल्लाको नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरू गरेको छ । नगरपालिका भित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्रीवितरण गर्नेलाई १० हजार..

सन्नी लियोनी भोलि नेपाल आउँदै

Posted on Sep 11 2019
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार..

८१ वर्षको वृद्ध भेषमा अमेरिका जान लागेका युवक पक्राउ

Posted on Sep 10 2019
काठमाडौं । ८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् ।..

८५३ अर्ब डलर व्यापार गर्ने अलिबाबा समूहका ज्याक माले किन दिए राजिनामा ?

Posted on Sep 10 2019
एजेन्सी । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलवार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले..

अर्थमन्त्रीको तलब १६ हजार रुपैयाँ मात्रै, तर कसरी ?

Posted on Sep 09 2019
काठमाडौं । के अर्थमन्त्रीले राज्यकोषबाट साँच्चिकै मन्त्रीबापतको सुविधा नदिई काम गरिरहेका छन् त ? अर्थमन्त्रालयबाट प्राप्त सूचनाले अर्थमन्त्रीले दोहोरो सुविधा नलिएको देखाउँछ । खतिवडा नेपाल राष्ट्र ब्यांकको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त हुन्..

स्कुटर दुर्घटना हुँदा डेढ घन्टा हरायो हिसिला यमीको स्मरण शक्ति

Posted on Sep 09 2019
काठमाडौं । सडक दुर्घटनामा घाइते भएकी समाजवादी पार्टीकी नेतृ हिसिला यमी मंगलबार डिस्चार्ज हुँदैछिन्। आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी..

वडाध्यक्षले झोलुङ्गे पुल नै कवाडीलाई बेचिदिए, दुई जनाले बाँडे पैसा

Posted on Sep 06 2019
काठमाडौं । नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन् । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष..

प्रधानमन्त्री ओली स्वदेश फर्किंदा रविन्द्र मिश्र विमानमै जाममा परेपछि............

Posted on Sep 06 2019
काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाल भ्रमण वर्ष शुरू गर्नुअगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने क्रममा आफ्नो..

५२ करोड रुपैयाँ अपचलन गर्ने दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

Posted on Sep 06 2019
काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक..

तीन अर्बको चेक र ४ थान पेस्तोल सहित मिटरब्याजी पक्राउ

Posted on Sep 05 2019
काठमाडौं । कैलालीमा तीन अर्बको एउटै चेकसहित पक्राउ पर्ने तीनजना मिटरब्याजमा रकम लगाउने र हतियार कारोबारी रहेको खुलेको छ । प्रहरीले बुधबार साँझ कैलालीको चटकपुरबाट चार थान पेस्तोल र सुनसहित..

कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगी, अस्पताल भर्ना

Posted on Sep 05 2019
काठमाडौं । कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ। रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै..

नेपाललाई स्वीस, बेलायत र नर्वेको ११ अर्ब ४० करोड अनुदान सहायता

Posted on Sep 04 2019
काठमाडौं । यूरोपियन युनियनमा आवद्ध तीनवटा देशले नेपाललाई करीब ११ अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। बुधबार अर्थ मन्त्रालयमा युरोपियन युनियनमा आवद्ध मुलुक स्विजरल्याण्ड, नर्वे र बेलायतका राजदुतहरुले..

काठमाडौंको लागि उडेको जहाज ३ मिनेटमै इन्जिन बिग्रिएर बन्द भएपछि......

Posted on Sep 04 2019
काठमाडौं। बुधबार सीता एयरको ९-एनएजेएच (अल्फा जुनियर होटल) कलसाइन जहाज इन्जिन फेल हुँदा पनि सुरक्षित अवतरण गर्न सफल भएको छ। लुक्लाबाट तीनजना चालकदल सहित आएको जहाज टेकअफ गरिएको तीन मिनेटमा इन्जिनमा..

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानका लागि थप ५८ जना क कस्लाई बोलायो ?

Posted on Sep 04 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ । जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित..

रवि लामिछाने धरौटीको आदेश बदरको माग गर्दै उच्च अदालत पुगे

Posted on Sep 03 2019
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको..

भारतीय गुप्तचर रअले नेपालको राजतन्त्र हटाउन, प्रचण्डलाई फकाउन गाह्रो भएको खुलासा

Posted on Sep 02 2019
काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको ‘रअ’कै पूर्वअधिकारी अमर भूषणले दाबी गरेका छन्। हालै प्रकाशित पुस्तकमा 'इनसाइड नेपाल' मा रअका पूर्व विशेष निर्देशक भूषणले पहिलो चरणमा..

बैंकमा जागीर लगाईदिन्छु भन्दै युवति बलात्कार गर्ने पक्राउ

Posted on Sep 02 2019
काठमाडौं । जागिर लगाई दिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौ रुपैया लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णा..

चिनियाँ राष्ट्रपति सी जिनपिङ ९ घण्टाका लागि नेपाल आउने

Posted on Sep 02 2019
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् । राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत..

जनप्रतिनिधिको तलब र अन्य सुविधा थोरै कि धेरै ? सबैतिर बहस

Posted on Sep 02 2019
काठमाडौं । निर्वाचनका क्रममा जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका स्थानीय तहका जनप्रतिनिधिको बढ्दै गएको सेवासुविधाप्रति जनस्तरमा आलोचना भइरहेको छ । तर जनप्रतिनिधिहरूले भने आफूहरूले बढी सेवासुविधा नलिएको दाबी गरिरहेका छन्..

भारतले आसाममा मात्रै एक लाख नेपाली भाषीलाई भारतीय नागरिकता नदिने

Posted on Sep 01 2019
काठमाडौं । भारतीय पूर्वोत्तर राज्य आसामको राष्ट्रिय नागरिकता दर्ता ९एनआरसी०को अन्तिम सूची प्रकाशित हुँदा एक लाखभन्दा बढी नेपाली भाषी भारतीयलाई सूचीबाट हटाइएको छ । भारतीय अंग्रेजी अखबार ‘द हिन्दू’ले एक लाखभन्दा..

पशुपतिमा नयाँ नियम, तीजको भिडमा के गर्ने के नगर्ने ? हेर्नुहोस्

Posted on Sep 01 2019
काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा भक्तजनहरूको सुरक्षाको लागि पशुपतिमा क्षेत्र परिसरमा महिला प्रहरी खटाउने भएको छ । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले यस वर्ष..

भारतले सरकारी सूचीबाट १९ लाख नागरिकको नाम हटायो, नेपालीभाषी अनागरिक हुने चिन्ता

Posted on Aug 31 2019
एजेन्सी । भारतको आसाम राज्यमा बसोबास गर्ने १९ लाख ६ हजार ६ सय ५७ भारतीयको नाम राष्ट्रिय नागरिकता दर्ताको अन्तिम सूचीबाट हटाइएको छ । आसाममा जम्मा ३ करोड ११ लाख २१..

भीरबाट तीन सय गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा

Posted on Aug 30 2019
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्। बिहीबार रातिदेखि त्यही भीरमा..

तस्करले १० लाख रुपैयाँमा चीन लैजान्छन् नेपाली युवती, गिरोहका १० जना पक्राउ

Posted on Aug 30 2019
काठमाडौं । चीनमा यौनदासी बनाउन नेपाली चेलीलाई दुलही बनाउँदै तस्करी हुने गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोले चीन लैजान लागिएका दुई नेपाली महिला पक्राउ गरेपछि रहस्य बाहिरिएको..
Results 1915: You are at page 3 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411