देश/विदेश

सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि ४ करोड रुपैयाँ दिने

Posted on May 29 2018
काठमाडौं । सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ । ३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका..

खरको छाना भएकालाई जस्तापाता

Posted on May 29 2018
काठमाडौं । तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने बताएका हुन् ।..

घरजग्गामा कडार्इ, इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद बिक्री गर्न पाइने

Posted on May 29 2018
काठमाडौं।इजाजत प्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न पाइने भएको छ।अहिले जुनसुकै व्यक्तिले घरजग्गा किन्ने पाउने व्यवस्था थियो। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजतप्राप्त कम्पनीबाट मात्रै घरजग्गा खरीद गर्न..

साना किसान सहकारीबाट लिइएको ऋण सबै मिनाहा

Posted on May 29 2018
काठमाडौं । साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।..

७० वर्ष कटेकालाई सरकारले नै १ लाखको बीमा गरिदिने, बाबुआमालाई छोराछोरीले पाल्नै पर्ने

Posted on May 29 2018
काठमाडौं । वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी, ७० वर्ष नाघेका..

सर्टिफिकेट धितो राखी ५% ब्याजमा ७ लाख ऋण पाइने

Posted on May 29 2018
काठमाडौं। काम र रोजगारीलाई प्राथमिकता दिँदै आगामी बजेटमा रोजगार सिर्जनाकालागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड बिनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपाली नारा पूरा गर्नकालागि..

आर्थिक वर्ष २०७५/०७६ को पहिलो पूर्ण संघीय बजेट सार्वजनिक हुँदै

Posted on May 29 2018
काठमाडौं । तीन तहका निर्वाचन भएर संघीय समिकरण पुरा भएको नेपालमा संघीय सरकारको पहिलो पूर्ण बजेट आज सार्वजनिक गरिँदै छ। नेपालको संविधान २०७२ को व्यवस्थाअनुसार प्रत्येक जेठ १५ मा संघीय सरकारले..

म्याच फिक्सिङको चपेटामा परेका फुटबलर अञ्जन आईपीएलको बेटिङमा समातिए

Posted on May 29 2018
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव..

जेलबाट छुटेर सीधै पेरिसडाँडा पुगे बालकृष्ण ढुंगेल

Posted on May 29 2018
काठमाडौं । डिल्लिबजार कारागारबाट बिहान रिहा भएका बालकृष्ण ढुंगेल सीधै विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका छन् । कर्तव्य ज्यान मुद्दामा आजीवन जेलसाजय भोगिरहेका ढुंगेल मंगलबार बिहान रिहा भएका हुन् । त्यसअघि..

प्रधानमन्त्री ओली संविधान संशोधन गर्न सहमत, फोरमसँग २ बुँदे सहमति

Posted on May 28 2018
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका दुई अध्यक्ष  केपी ओली तथा प्रचण्डबीच  सोमबार दुई बुँदे..

सरकारबाट २५ लाख जनाले बुझ्छन् मासिक भत्ता

Posted on May 27 2018
काठमाडौं । नेपालमा जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष..

आर्थिक बृद्धिदर ५.८३ प्रतिशत र मूल्यबृद्धि ६ प्रतिशतः अर्थमन्त्री खतिवडा

Posted on May 27 2018
काठमाडौं । आर्थिक वर्ष २०७३-७४ मा ३७ सार्वजनिक संस्थान मध्ये २६ संस्थानले नाफा कमाएको र ११ संस्थान घाटामा गएको अर्थमन्त्री युवराज खतिवडाले संसदमा जानकारी गराएका छन्। आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको..

नेपालले पानीजहाज चलाउने सपना देखेको होइन, हेर्दा हेर्दै ३ वर्ष भित्र मेट्रो चल्छ – प्रधानमन्त्री ओली

Posted on May 27 2018
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पानी जहाँज चलाउने कुरा केही वर्षमा साकार हुने दाबी गरेका छन् । पानी जहाँज चलाउने कुरा निदाएको बेला देखेको सपना व्युँझिएर भनेको नभई..

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल पूर्ण रूपमा नष्ट, आणविक हतियारमुक्त विश्वमा प्रतिबद्ध

Posted on May 24 2018
काठमाडौं । उत्तर कोरियाले आणविक परीक्षणस्थल पुंग्ये–रीलाई पूर्णतया ध्वस्त पारेको छ । लगभग दुई दर्जन विदेशी पत्रकारहरूको एक समूहले उक्त घटनाको प्रत्यक्ष अवलोकन गरेका छन् । विस्फोट गर्नुअघि पत्रकारहरूलाई सुरुङभित्र राखिएका..

तपाईको गुनासो सुन्न अब सरकारी मोबाइल एप

Posted on May 24 2018
काठमाडौं । सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक..

‘लाखे र काल भैरवको मुखुण्डो नलगाउनुस्, निजी क्षेत्र तर्सन्छ’ : डा बाबुराम भट्टरार्इ

Posted on May 24 2018
काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले सरकालाई निजी क्षेत्रको लगानी आकर्षण गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा नीजि क्षेत्र आकर्षित हुने..

नेकपाको ४ सय ४१ केन्द्रीय सदस्यमा एमाले र माओवादीको तर्फबाट को-को परे हेर्नुस नाम

Posted on May 22 2018
काठमाडौँ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यहरुको अन्तिम टुङ्गो लागेको छ । नामावलीलाई सोमबार नै सचिवालय बैठकले अनुमोदन गरेपनि सार्वजनिक गरिएको थिएन । मंगलबार सार्वजनिक..

भारतमा पक्राउ परे सुन तस्कर गोरे

Posted on May 22 2018
काठमाडौं । साढे ३३ किलो सुन गायव  र सनम शाक्य हत्या प्रकरणको मुख्य योजनाकार मानिएका गोरे भनिने चूणामणि उप्रेती पक्राउ परेका छन् । भारतमा पक्राउ परेका गोरेलार्इ स्वेदश ल्याइसकिएको प्रहरी..

सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही, जनही पाँच हजार जरिवाना

Posted on May 22 2018
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १३ हजार कर्मचारीमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन अनुसार सम्पत्ति..

यस्तो छ ओली सरकारको नीति तथा कार्यक्रम, हेर्नुस् पूर्णपाठ

Posted on May 21 2018
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी..

एक वर्षभित्र भुकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माण सकिने

Posted on May 21 2018
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले एक वर्षभित्र भुकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माण सकिने बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एक..

५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने सरकारको घोषणा

Posted on May 21 2018
काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा..

सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर

Posted on May 21 2018
काठमाडौं।सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। सरकारले सोमबार प्रस्तुत गरेको०७५/०७६को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ। नीति तथा कार्यक्रम..

एमाले-माओवादीबीचको एकता लोकतन्त्रवादी पार्टीकालागि पनि सन्देश

Posted on May 18 2018
पोखरा । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ । बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली राजनीतिमा चासो र..

एमाले र माओवादी विघटन गरि बनेको नेकपा पाटीको पहिलो बैठकले यस्तो निर्णय गर्यो

Posted on May 17 2018
काठमाडौ‌ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज एकिकृत पार्टीका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । त्यसपछि..

एकीकृत पार्टी सञ्चालनका लागि ९ सदस्यीय सचिवालयमा को को परे, पौडेल महासचिव

Posted on May 17 2018
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकतापछिको पार्टी सञ्चालनका लागि सचिवालय गठन गर्ने भएका छन् । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ९ सदस्यीय सचिवालय गठन हुने जानकारी दिए । एकीकृत सचिवालयमा..

एमाले र माओवादी पार्टी आजै विघटन हुने

Posted on May 17 2018
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए । केही बेरमा..

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको यी हुन स्थायी कमिटीका ४३ सदस्य

Posted on May 17 2018
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर नयाँ बन्न लागेको नेपाल कम्युनिष्ट पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहने भएको छ । यसमा एमालेको तर्फबाट २५ र माओवादीको तर्फबाट १८..

मदन-आश्रित स्मृति दिवसकै दिन एकता गर्न मैले नै प्रस्ताव गरेको हुँ : प्रचण्ड

Posted on May 17 2018
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मदन(आश्रित स्मृति दिवसकै अवसर पारेर एमाले-माओवादी एकता गर्न आफैँले प्रस्ताव गरेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा बिहीवार..

आइसिसी विश्व ११ मा परे सन्दीप लामिछाने, जेठ १७ गते लर्डसमा वेस्ट इन्डिजसँग खेल्ने

Posted on May 16 2018
काठमाडौं । वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा परेका छन्। जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका आइसिसीले वेस्ट इन्डिजबाहेकका..
Results 1954: You are at page 27 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411