देश/विदेश

राजधानीमा फेरि दिउँसो टिपर चल्ने, देउसी १० बजे रातिसम्म

Posted on Oct 31 2018
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा..

नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडप, गोली लागि कांग्रेस कार्यकर्ताको मृत्यु

Posted on Oct 30 2018
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका ४ मा आज बिहान नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी एक जनाको मृत्यु भएको हो। झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता..

एनएमबी बैंकभित्रैबाट कसरी चोरियो १७ लाख रुपैयाँ

Posted on Oct 29 2018
काठमाडौँ । आइतबार अपराह्न शेरबहादुर गुरुङ झापाको बिर्तामोडस्थित एनएमबी बैंकमा रकम जम्मा गर्न पुग्छन्। गुरुङ डिपोजिट भौचरमा विवरण भर्न व्यस्त हुन्छन्। भौचर भरिसकेर अर्को कुर्सीमा आफूले राखेको झोला हेर्दा त्यसमा पैसा..

१८९ यात्रु सवार ७३७ बोइङ विमान समुद्रमा दुर्घटनाग्रस्त

Posted on Oct 29 2018
काठमाडौं। इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयर फ्लाइट जेटी-६१० बोइङ विमान उडेको केही बेरमै दुर्घटनामा परेको छ। इन्डोनेसियाकै पङकाल पिनाङका लागि उडेको ७३७ बोइङ विमानमा १८९ यात्रु रहेको बताइएको छ। विमान दुर्घटनामा परेको..

हरेक हप्ता दुई नयाँ अर्बपति उत्पादन गर्दै चीन, कति भए अर्बपति ?

Posted on Oct 28 2018
एजेन्सी । चीनले हरेक हप्ता २ जना नयाँ अर्बपति उत्पादन गर्दै आइरहेको छ । स्वीस बैंक यूबीएस र लेखा परीक्षक पीडब्ल्यूसीको रिपोर्टका अनुसार सन् २०१७ देखि नै चीनले हरेक हप्ता..

भूकम्प पीडितका लागि सरकारको २ प्रतिशत ब्याज दरको ऋण बन्द

Posted on Oct 28 2018
काठमाडौँ। सरकारले भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण प्रवाहकालागि एक अर्ब रुपैयाँको कोष खडा गर्न लागेको छ। यस कोषबाट पाँच प्रतिशत ब्याज सरकारले नै तिरिदिने गरी भूकम्पपीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने ब्यबस्था गरिने..

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

Posted on Oct 28 2018
जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन्। दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर..

अर्जेन्टिनालाई थप ५६ अर्ब अमेरिकी डलर कर्जा दिन आइएमएफ सहमत

Posted on Oct 28 2018
एजेन्सी । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको..

जापान र चीनबीच ५०० वटा व्यापारिक सम्झौता, २ अर्ब ६० करोड डलरको व्यापार गर्ने

Posted on Oct 26 2018
एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण व्यापारिक..

आज राति मृगशिरा उल्का वर्षा

Posted on Oct 22 2018
काठमाडौँ ।  हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा ९ओरायन० तारामण्डलमा भएको जस्तो देखिने हुनाले..

डिभी बारे अमेरिकी दूतावासले जारी गर्‍यो यस्तो सूचना

Posted on Oct 22 2018
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा कन्सल्टेन्सीको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै दूतावासले भिसा कन्सल्टेन्सीहरूको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश..

सार्वजनिक भयो श्रीपेच, अब सर्वसाधरणले पनि हेर्न पाउने

Posted on Oct 15 2018
काठमाडौं । पूर्व राजाहरुले लगाउने श्रीपेच अब सर्वसाधारणले पनि हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेचलाई सोमबार सार्वजनिक गरिएको हो । संग्रालयमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा..

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

Posted on Oct 15 2018
काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ..

लोकसेवा आयोगलार्इ दुई महिना विज्ञापन नखोल्न सरकारको निर्देशन

Posted on Oct 14 2018
काठमाडौं । सरकारले लोकसेवा आयोगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न लोकसेवा आगोलाई निर्देशन दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई यस्तो निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए..

टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ

Posted on Oct 14 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ । अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् । आयोगका..

घूस रकम लिँदै गर्दा इन्सपेक्टरसहित २ प्रहरी पक्राउ

Posted on Oct 14 2018
काठमाडौं । सेवाग्राहीसँग घूस लिँदै गर्दा नेपाल प्रहरीका इन्सपेक्टरसहित एक जवान पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान..

किम जोङ–उनका डुप्लिकेटहरूले दिनकै १५ लाख रुपैयाँ कमाइ गर्छन

Posted on Oct 14 2018
काठमाडौं । किम जोङ–उन सन् २०१८ मा हेडलाइनहरूमा छाएका छन् । कहिले उनी आणविक युद्धको धम्की दिइरहेका भेटिन्छन् र डोनल्ड ट्रम्पसँग शाब्दिक लडाईं लड्न व्यस्त हुन्छन् भने कहिले उनी शान्ति..

कान्तिपुर तथा नागरिकका पूर्वअध्यक्ष ज्ञवालीको निधन

Posted on Oct 14 2018
काठमाडौं । नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर प्रकाशनका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको शनिबार साँझ निधन भएको छ। उनी ७९ वर्षका थिए। रिपब्लिक मिडियाको अनलाइन संस्करण 'नागरिक न्यूज डटकम' का अनुसार ज्ञवालीको गंगालाल..

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

Posted on Oct 14 2018
काठमाडौं । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ। ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९:२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी..

फेसबुक प्रयोकर्तामध्ये तीन करोडका विवरण चोरिए

Posted on Oct 13 2018
सानफ्रान्सिस्को  । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड..

सवा दुई करोड बराबरको रुद्राक्ष लुटियो

Posted on Oct 13 2018
काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । उक्त रुद्राक्षको बगानलाई एकवर्ष अघि षडानन्द नगरपालिका ३, खार्तम्छाका..

जापानको पासपोर्ट विश्वमै सबैभन्दा शक्तिशाली

Posted on Oct 13 2018
एजेन्सी । सिङ्गापरलाई उछिन्दै जापान विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्स हुने देश बनेको छ । आवासिय तथा नागरिकतासम्बन्धी परामर्श दिने कम्पनी हेल्ने एण्ड पार्टर्सले मङ्गलवार सार्वजनिक गरेको ‘हेन्ले पासपोर्ट इन्डेक्स २०१८’..

कस्तो छ श्रीपेच ? शाहवंशको विराशत अब संग्राहालयमा हेर्न पाईने

Posted on Oct 13 2018
काठमाडौं। शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण..

गुर्जा हिमालमा हिमपहिरो : आठ जनाको मृत्यु

Posted on Oct 13 2018
काठमाडौं । गुर्जा हिमाल आरोहरणमा गएको टोली हिमपहिरोमा परेको छ । पाँचजना कोरियन र चारजना नेपालीसहितको नौ जनाको टोली हिमपहिरोमा परेको हो । सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा..

माधव नेपालको प्रश्न : कमिशनका लागि नागिडाँडामा विमानस्थल किन बनाउने ?

Posted on Oct 12 2018
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मन्त्री र प्रशासकीय प्रमुखलाई आउने कमिशनकै लागि जथाभावी पूर्वाधार बनाउन नहुने बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ..

नेपालका प्रमुख शक्तिपीठहरू कुन कुन होलान् ?

Posted on Oct 12 2018
काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैंमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठमा पूजाअर्चना गरिन्छ । यी पीठहरूमा पूजाअर्चना गर्नुको पछाडि अनेकौं धार्मिक विश्वास एवम् किंवदन्ति जोडिएका छन् । दशैंमा विशेषगरी महाकाली, महालक्ष्मी,..

दशैंको मुखमा घुस लिएको आरोपमा समातिए २० कर्मचारी

Posted on Oct 12 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा धमाधम कर्मचारी समात्न थालेको छ । कास्कीबाट गत बुधबार सरकारी वकिललाई पाँच लाख घुससहित पक्राउ गर्यो । बिहीबार जिल्ला शिक्षा अधिकारी..

विश्व बैंकले तेइस अर्ब सहुलियत ऋण दिने

Posted on Oct 11 2018
काठमाडौँ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको..

अमेरिका र चीनलाई व्यापारयुद्ध रोक्न आईएमएफको चेतावनी

Posted on Oct 11 2018
एजेन्सी । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले इन्डोनेसियाको बालीका चलिरहेको एक महत्त्वपूर्ण बैठकमा अमेरिका र चीनलाई विश्व व्यापार संगठनको नियमअनुसार व्यापार गर्न सल्लाह दिएका छन् । यी..

सरकारकै मिलेमतोमा चिनीमा ठूलो चलखेल भएको भन्दै अख्तियारलाई छानविन गर्न निर्देशन

Posted on Oct 11 2018
काठमाडौं  । चिनीमा ठूलो चलखेल भएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगललाई छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । चिनीमाथिको चलखेल अध्ययन गर्न लेखा समितिद्वारा गठन गरिएको छानबिन समितिले..
Results 1915: You are at page 21 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411