देश/विदेश

विश्व मै सार्वजनिक यातायात निःशुल्क गर्ने पहिलो मुलुक लक्जेम्बर्ग

Posted on Dec 06 2018
एजेन्सी । सार्वजनिक यातायात निःशुल्क गर्ने लक्जेम्बर्ग विश्वकै पहिलो मुलुक भएको छ । २०२० यो मुलुकमा रेल, ट्राम र बसको भाडा हटाइने भएको छ । महŒवाकांक्षी सरकारी प्रस्तावअन्तर्गत यसो गर्न लागिएको..

जापानमा दुई अमेरिकी विमान ठोक्किए, ६ जना वेपत्ता

Posted on Dec 06 2018
एजेन्सी । जापानमा तेल भर्ने क्रममा हावामा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौ सैनिक घाइते भएका छन् । अमेरिकी लडाकु विमान..

अर्थमन्त्रीले राजिनामा नदिएसम्म शेयर लगानीकर्ताहरु अन्नासन बस्ने

Posted on Dec 05 2018
काठमाडौं । शेयर बजार तिब्र गतिमा ओरालो लागेका बेला लगानीकर्ताहरु सम्पत्तिको रक्षका लागि भन्दै अनसन बस्ने भएका छन् । अर्थमन्त्री डा युवराज खतिवडाको राजिनामा माग गर्दै मंसिर २३ आइतबारदेखि अनसानमा..

मुख्यमन्त्रीसँग भिडियो संवाद गर्न प्रधानमन्त्रीका लागि ‘विशेष कक्ष’

Posted on Dec 05 2018
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको अनलाइन अनुगमन गर्नका लागि ‘एक्सन रुम’ बनाउने प्रक्रिया सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको अनुगमन र प्रदेशका मुख्यमन्त्रीसँग भिडियो..

शिक्षक महासङ्घको आन्दोलन स्थगित

Posted on Dec 05 2018
काठमाडौं । सरकारसँग वार्ता सुरू भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता..

चिनियाँ राष्ट्रपति सि चार देशको भ्रमण गर्दै, व्यापार बृद्धिका लागि आह्वान

Posted on Dec 04 2018
पनामा सिटी । चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गर्नुभएको समाचार छ । उनले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक..

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अब अन्तिम ३० मा

Posted on Dec 03 2018
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले..

सिके राउतलाई रिहाइ गर्न दर्ता भएको रिट सर्वोच्चद्वारा खारेज

Posted on Dec 03 2018
काठमाडौं । मधेस बिखण्डको नारा लगाउँदै आएका डा सिके राउतको गिराफ्तारीविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । गत असोज २९ गते जिल्ला अदालत रौतहटमा तारेख बुझाउन आएका राउतलाई..

सहसचिव डा तारानाथ पौडेल घुस सहित पक्राउ

Posted on Dec 02 2018
काठमाडौं । सहसचिव डा तारानाथ पौडेल घुस रकमसहित पक्राउ परेका छन् ।  पौडेललाई एक लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनलाय पोखरामा..

अब सुनाउनुहोस १० वर्षे सशस्त्र द्वन्द्वका पीडितले पीडा र सङ्घर्षका अनुभव

Posted on Dec 01 2018
काठमाडौं । द्वन्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितका पीडा र सङ्घर्षका अनुभव सुनाउन तीन जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ । चौतारीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यही मङ्सिर १७ सिरहा, २६ कैलाली..

शितयुद्ध अन्त्य गर्ने अमेरिकाका पूर्व राष्ट्रपति एच डब्लु बुसको निधन

Posted on Dec 01 2018
अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको उनका आफन्तले..

श्रीमतीको नाम राखेर नागरिकता ?

Posted on Dec 01 2018
काठमाडौं । पुराना नागरिकतामा बुबाको मात्रै नाम लेखिन्थ्यो। नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरियो। पछिल्लो समयमा आमाको नाम थपेर नागरिकता बनाउने धेरै छन्। नेपालगन्जका एकजना कानुन..

मिस वर्ल्ड प्रतियोगितामा हेड टु हेड च्यालेन्जको टप २० मा परिन् श्रृंखला

Posted on Dec 01 2018
काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै  हेड टु हेड च्यालेन्जको टप २० मा परेकी छन् । उनले भोटङ मार्त आफ्नो समूहमा..

‘समृद्धि’ मा नेपाल पहिला भन्दा सुध्रियो, नेपाल भन्दा भारत पछाडि

Posted on Nov 30 2018
काठमाडौं । नेपालको पछिल्लो सरकारले समृद्धिलाई थेगोको रुपमा प्रचार गरिरहेको बेलामा बेलायतको एक थिंक ट्यांक संस्थाले जारी गरेको अध्ययन प्रतिवेदनले नेपालको अवस्था पहिलाको तुलनामा अहिले सुधार आएको देखाएको छ । दक्षिण..

चौतर्फी दबाब र आलोचनापछि हट्यो जोरबिजोर प्रणाली

Posted on Nov 30 2018
काठमाडौं  चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौंमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोरबिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू..

क्रिकेट खेलेर एक वर्षमै सन्दीप करोपति बने, ठूला खेल खेल्न भ्याई नभ्याई

Posted on Nov 30 2018
काठमाडौं । युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका..

सेनाको भर्नामा ३ करोड २२ लाख घुस, ३ अधिकृतसहित ११ जना बर्खास्त

Posted on Nov 29 2018
काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले भर्नामा भएको अनियमितता दोषी ठहर भएका ३ अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको छ। २०७३ देखि ०७५ सम्म भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै २३..

अफगानिस्तानको राजधानी काबुल आक्रमणमा ११ नेपाली घाइते

Posted on Nov 29 2018
अफगानिस्तानको राजधानी शहर काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली घाइते भएका छन्। उक्त घटनामा ४ विदेशीसहित १० जनाको मृत्यु भएको थियो। अफगानी विदेश मन्त्रालयका अनुसार घटनामा ५ बेलायती नागरिक पनि घाइते..

यस्ता छन् सोमबार गोप्य राखिएका मन्त्रिपरिषद्का १४ निर्णय

Posted on Nov 29 2018
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी..

झोले कार्यालयः वडाध्यक्षलाई जहाँ भेट्यो त्यहीँ सेवा आदानप्रदान

Posted on Nov 29 2018
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडाका सेवाग्राही केही काम पर्‍यो कि तुरुन्तै वडाध्यक्ष दिकबहादुर कुलुङलाई फोन गर्छन् । अनि वडाध्यक्षलाई जहाँ भेटियो त्यहीँ सेवा आदानप्रदान गर्छन् । स्थानीय..

देश निर्माण र समृद्धिको अभियान ‘देशका लागि दुई दिन’, महिनाको दुई दिन श्रमदान अनिवार्य

Posted on Nov 29 2018
काठमाडौं । बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम..

पेरिसमा रहेको आइफिल टावरको सिँढी लिलामी, अनुमानभन्दा ३ गुणा बढी मूल्यमा बिक्री

Posted on Nov 29 2018
एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको आइफिल टावर लिलामी भएको छ । मंगलबार भएको लिलामीमा आइफिल टावरको एउटा हिस्सा १ लाख ७० हजार यूरो अर्थात् करिब २ करोड १७ लाख..

नेकपाले प्रदेश सदस्यहरुको नाम टुंग्यायो

Posted on Nov 28 2018
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सदस्यहरुको नामावली टुंगो लगाएको हो । बैठकले सदस्यहरूको..

भूकम्प पीडितका घरको ५ लाख रुपैयाँको बिमा गराउँदै सरकार

Posted on Nov 28 2018
काठमाडौं । सरकारले भूकम्प पीडितका घरको बिमा गर्ने भएको छ। भूकम्प पश्चात पुनर्निर्माण भएका घरको अनिवार्य बिमाको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो सम्बन्धि फाइल मन्त्रिपरिषद्मा पठाएको हो। प्रतिघर पाँस सय..

‘वाईडबडी खरिदमा अनियमितता भएको भेटिए कारबाही गर्छौ : मन्त्री अधिकारी

Posted on Nov 28 2018
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय..

रूसमाथि युरोपियन यूनियनले थप प्रतिबन्ध लगाउने

Posted on Nov 28 2018
जर्मनी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरिरहेकी करिन नेइसलले सञ्चारकर्मीलाई बताएकी छिन्..

छानविनको दायरामा आईएनजीओ, १ खर्ब रुपैयाँको हिसाब मागेका छौँ

Posted on Nov 28 2018
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण..

अलिबाबा प्रमुख ज्याक मा कम्युनिष्ट पार्टीको सदस्य

Posted on Nov 28 2018
काठमाडौं । ई-कमर्स कम्पनी अलिबाबाका प्रमुख एवम् चीनका सबैभन्दा धनाड्य व्यक्ति ज्याक मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको खुलासा भएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले यो जानकारी दिएको..

उपत्यकामा चल्ने सवारी साधनमा बिहीबार देखि जोर-बिजोर प्रणाली लागू

Posted on Nov 27 2018
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहिबार देखि जोर(बिजोर प्रणाली लागू हुने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एशिया प्यासेफीक सम्मेलनलार्इ लक्षित गर्दै मंसिर १३ गते देखि १६ सम्म..

सामाजिक सुरक्षाको नाममा ८ करोड खर्चेर प्रधानमन्त्री ओली र गोकर्ण विष्टको तस्बिरको प्रचार

Posted on Nov 27 2018
काठमाडौं । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दैछ । तर, यसको तामझामका लागि यसअघि मजदुरको कोषमा जम्मा भएको २० अर्ब रुपैयाँबाटै करिब ८ अर्ब खर्चिएको छ । नेपालका..
Results 1955: You are at page 19 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411