देश/विदेश

कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री सबै निर्वाचित हुने

Posted on Dec 21 2018
काठमाडौं ।  नेपाली कांग्रेसले विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र सात सहमहामन्त्री राख्ने गरी सहमति गरेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार भएको सहमतिअनुसार..

पूर्व गभर्नर तिलक रावल सहित ३ जना विरुद्ध २ करोड ९३ लाख रुपैंयाको भ्रष्टाचार मुद्धा दायर

Posted on Dec 20 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलका साथै तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । १०..

कृषि विकास बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले सफाइ पाए

Posted on Dec 20 2018
काठमाडौं । कृषि विकास बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले बिहीबार जोशीलाई सफाइ दिएको हो । झुठा विवरण एवं कागजातका आधारमा कर्जा लिनु दिनु गरि भ्रष्टाचार..

जब उपहारको पोको बोकेर अस्पताल पुगे ओबामा

Posted on Dec 20 2018
काठमाडौं ।  अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी..

इन्धन सुविधाको नाममा मन्त्रीहरुले मन्त्रीपरिषद् कार्यालयबाट नगद र मन्त्रालयबाट तेल लिई गरे भ्रष्टाचार

Posted on Dec 20 2018
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’को नारा दोहोर्‍याइरहेका छन् । तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् । मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक..

बाटोमा भेटेको नागरिकताबाट ६८ करोड ठगी कसरी ? रहस्य खुल्दा नागरिकता धनी अचम्मित

Posted on Dec 19 2018
काठमाडौं । बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा..

पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन

Posted on Dec 18 2018
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । राजाको प्रत्यक्ष शासनका..

मेलम्ची अलपत्र पारेर भाग्न खोज्ने ठेकेदार र कर्मचारी नियन्त्रणमा, पासपोर्ट जफत

Posted on Dec 17 2018
काठमाडौं । बहुप्रतिक्षीय मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य अलपत्र पारेर भाग्न खोज्ने इटालियन ठेकेदार कम्पनीका प्रतिनिधि र कर्मचारीलाई खानेपानी मन्त्रालयले नियन्त्रणमा लिएको छ । काम छाडेर नेपालबाट बाहिरिन खोजेको सूचनामा आधारमा..

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु, ७० बिरामी

Posted on Dec 15 2018
काठमाडौं । भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् । कर्नाटकको चामराजनगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा..

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु

Posted on Dec 14 2018
काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी..

साना किसानहरूको ऋण सरकारद्वारा मिनाहा

Posted on Dec 13 2018
काठमाडौं  । सरकारले साना किसानहरूको ऋण मिनाहा गरिदिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी गरएका हुन् । साना किसानहरूले कृषि..

चेलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस

Posted on Dec 13 2018
काठमाडौँ । संवैधानिक परिषदले न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद बैठकले राणालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत निर्णयसहित सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय..

जनतान्त्रिक तराई मुक्ति मोर्चाका ११ नेताले १३ थान हतियार बुझाउँदै आत्मसमर्पण गरे

Posted on Dec 12 2018
राजविराज । मधेसमा भूमिगत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका नेताहरु बुधबार राजनीतिक वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाउँदै आत्मसमर्पण गरेका छन् । १५ सदस्यीय समितिमध्ये ११ जनाले पत्रकार,..

राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल

Posted on Dec 12 2018
काठमाडौ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले  प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् । रिपोर्टर्स क्लबले बुधवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक..

विदेशीक राजगारीबाट फर्किएका १ हजारले ऋणका लागि आवेदन दिए, १० लाखसम्म सरल कर्जा कसरी पाइन्छ ?

Posted on Dec 12 2018
काठमाडौँ। विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा,..

५३० जना कर्मचारीलाई कारवाहीको सिफारिस

Posted on Dec 12 2018
काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउनयता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक..

एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

Posted on Dec 11 2018
काठमाडौं । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले..

मंसिर २५ र २६ गते दुई दिन सार्वजनिक बिदा

Posted on Dec 10 2018
काठमाडौं । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी..

प्रहरी र भारतीय डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

Posted on Dec 10 2018
सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती..

सर्वोच्चका न्यायाधीश पत्नीको आरोप : बच्चा माग्दा म हिरासतमा पुग्नु पर्यो

Posted on Dec 08 2018
काठमाडौँ  । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता कुमारी राउतले आफू श्रीमानबाट अन्यायमा परेको दाबी गरेकी छन् । राउतले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नुपरेको..

नेकपाका चार नेताले किन गरे सचिवालय बैठक बहिस्कार ?

Posted on Dec 08 2018
काठमाडौ । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार नेताले बहिस्कार गरेका छन् । दिउँसो ३ बजेको लागि बैठक बोलाइएको थियो । निर्धारित समयमा बैठक बस्नका लागि पुगे..

'सम्बन्ध बिग्रेपछि फेसबुकमा ब्ल्याकमेल, कतिले पोर्न साइटमै अपलोड गरिदिन्छन्'

Posted on Dec 08 2018
काठमाडौं । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा..

नेपाल आइडल टप फाइभबाट ‘भक्कानिँदै' बाहिरिए अमित बराल

Posted on Dec 07 2018
काठमाडौं । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको..

प्रधानमन्त्री ओली, प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्चमा मुद्दा

Posted on Dec 07 2018
काठमाडौं । नेपाली सेनाबाट भागेर तत्कालीन नेकपा माओवादीको ‘जनमुक्ति सेना’मा सामेल भएका एक युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मोरङको..

सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो

Posted on Dec 07 2018
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती १० बजे..

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध २ अर्ब १३ करोड ७६ लाखको भ्रष्टाचार मुद्दा दायर

Posted on Dec 07 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक..

काठमाडौैंको कालोपुलमा गोली चल्यो, गुन्डा नाइके राजन लिम्बु घाइते

Posted on Dec 07 2018
काठमाडौं । लामो समयदेखि लुटपाट र गुन्डागर्दीमा संलग्न गुन्डा नाइके राजन लिम्बुलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कालोपुलमा लिम्बुमाथि गोली प्रहार गरेको..

ढाँटेर जागिर खानेसँग सरकारले २ करोड असुल गर्ने

Posted on Dec 07 2018
काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत..

मन्त्रिपरिषद्को निर्णयः मन्त्रिका निवास भैंसेपाटी सर्ने, राजकिय पाहुनाका लागि १० भबन बनार्इने

Posted on Dec 06 2018
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिहरूको सरकारी निवास सार्ने निर्णय गरेको छ । ललितपुरस्थित पुल्चोकमा रहेको हालको मन्त्रीक्वाटरलार्इ विशिष्ट पाहुनाको अतिथिगृह बनाउने निर्णय सरकारले गरेको छ । अब मन्त्रीहरूको सुविधासम्पन्न..

सीके राउत राज्यद्रोह मुद्दाको पुर्पक्षका लागि जेल चलान

Posted on Dec 06 2018
काठमाडौं । स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध ९राज्यद्रोह० मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा..
Results 1955: You are at page 18 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411