देश/विदेश

यातायात विभागका ५० प्रतिशतभन्दा बढी कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा

Posted on Jan 11 2019
काठमाडौं । पचास प्रतिशतभन्दा बढि कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको कामकार्वाही ठप्प हुन पुगेको खुलासा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले देशभरका यातायात..

पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपाल रहँदैनथ्योः प्रधानमन्त्री

Posted on Jan 11 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले..

राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मका पदाधिकारी र कर्मचारीको नयाँ मर्यादाक्रम (सूचीसहित)

Posted on Jan 10 2019
काठमाडौं । सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ । मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको छ । यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले..

इलाम पुगेर शुरु गरे डा केसीले १६ औं अनसन, यस्ता छन् डा केसीका माग

Posted on Jan 09 2019
काठमाडौं । डा गोविन्द केसीले १६ औं अनशन शुरु गरेका छन् । आफूसँग सहमति भए अनुसार चिकित्सा स्वास्थ्य विधयेक नआउने भएपछि डा। केसीले आफ्नो अनशन शुरु गरेका हुन् । आजै संसदको..

प्रधानमन्त्रीले संसदमा नढाटेको भन्दै अर्थमन्त्रीले यस्तो विज्ञप्ती निकाले

Posted on Jan 08 2019
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्रीको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदमा तथ्यांक तोडमोड गर्दै कमजोर तथ्यांकलाई पनि बलियो देखाउन खोजेको भन्दै ब्यापक आलोचना..

अख्तियारद्वारा निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध १८ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर

Posted on Jan 07 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन..

रविन्द्र अधिकारीसहित दुई पूर्व मन्त्रीलाई कानून अनुसार कारवाही गर्न लेखाको निर्देशन

Posted on Jan 07 2019
काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै बहालवाला पर्यटनमन्त्रीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई कानून अनुसार कारवाही गर्न सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले पेश..

वाइडबडी प्रकरणमा मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरी के के भने ?

Posted on Jan 07 2019
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो कुनै किसिमको संलग्नता नरहेको जिकिर गरेका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन..

महंगी घटेको छ, देश आर्थिक प्रगतितिर लम्किरहेको छ : प्रधानमन्त्री ओली

Posted on Jan 06 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महंगी घटेको दाबी गरेका छन्। उनले गत वर्षको तुलनामा यस वर्ष महंगी घटेको दाबी गरेका हुन्। प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष ४..

‘सरकारले खोस्यो’ लोकसेवा आयोगको अधिकार

Posted on Jan 05 2019
काठमाडौं । संवैधानिक अधिकार कटौती गरी कानुन संशोधन तयारीप्रति लोकसेवा आयोगका पदाधिकारी असन्तुष्ट बनेका छन्। लोकसेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले प्रशासनिक र वित्तीय अधिकार कटौती गरेको अध्यक्ष..

२०७६ सालमा सार्बजनिक बिदाको दिन थप्दै सरकार, करिव १२ दिन थपिने

Posted on Jan 03 2019
काठमाडौं। सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ। २०७४ सालमा अति धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको..

अब महिनैपिच्छे छोराछोरीको तलब बाबुआमाको बैंक खातामा जम्मा गर्नुपने, नगरे कारबाही

Posted on Jan 03 2019
काठमाडौं । सरकारले जेष्ठ नागरिकको सुरक्षा गर्न भन्दै छोराछोरीले कमाएको तलबको निश्चित प्रतिशत बाबुआमाको बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ । जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक..

रेशम चौधरीले लिए थारू भाषामा सपथ, सभामुखले लगाइदिए फूलमाला

Posted on Jan 03 2019
काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशम चौधरीले सांसदको सपथ लिएका छन्। सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले..

रेशम चौधरीको सपथप्रति कांग्रेसको आपत्ति, ‘केपी ओलीको रामराज्य यस्तै हुन्छ’: कांग्रेस प्रवक्ता

Posted on Jan 03 2019
काठमाडौं । कैलालीको टीकापुर हत्या प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गराउन लागिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस..

जेलमा रहेका रेशम चौधरीको सपथ आज

Posted on Jan 03 2019
काठमाडौं । टीकापुर घटनामा मुख्य अभियुक्तको रुपमा थुनामा रहेको सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे संसद् भवनमा चौधरीलाई पद तथा गोपनियताको..

वाइड बडी भ्रष्टाचारमा संलग्नताबारे अब बोल्दिनँः पर्यटनमन्त्री अधिकारी

Posted on Jan 02 2019
काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी जहाजमा आफ्नो संलग्नताबारे अहिले केही नबोल्ने प्रतिक्रिया दिएका छन्। भैरहवामा रहेका मन्त्री अधिकारीले भ्रष्टाचारमा उनको संलग्नता किटान गरिएपछि यस्तो प्रतिक्रिया दिएका हुन्। ‘अहिले..

विमान चालक नै नक्कली, शैक्षिक प्रमणपत्र नक्कली भेटिएपछि ३ चालकसहित ५० कर्मचारी बर्खास्त

Posted on Jan 01 2019
इस्लामावाद । पाकिस्तान सरकारले पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको..

ससंद्‌मा प्रश्न उठ्यो– पुस १६ गते पानीजहाज कहाँबाट चल्न शुरू भयो प्रधानमन्त्रीको जवाफ चाहियो !

Posted on Jan 01 2019
काठमाडौं । पुस १६ गतेबाट नेपालमा पानीजहाज चलाउने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई लिएर प्रतिपक्षी सांसदले सदनमा जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शून्य समयमा नेमकिपाका..

सन् २०१८ मा विश्व चर्चित घटना के के भए ?

Posted on Dec 31 2018
काठमाडौं । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै..

जब १० कक्षामा पुगेर मुख्यमन्त्रीले पढाए.........

Posted on Dec 31 2018
लमही । बिहान १० बजेको थियो । अन्य दिनजस्तै आज पनि तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए । त्यतिबेला प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा..

दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर, इलेक्ट्रोनिक्स चिप्स मात्रै सय अर्ब डलर

Posted on Dec 30 2018
सियोल। दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्यांकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले..

नक्कली बीमा गर्ने प्राइम लाइफका तीन कर्मचारी कारागार चलान

Posted on Dec 27 2018
काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छ मध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी..

दूरसञ्चार प्राधिकरणका दीगम्बर झाद्वारा राजीनामा

Posted on Dec 27 2018
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन्। बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी दिए। झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नै..

६० करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा प्रमुख मालपोत अधिकृतसहित १६ जना विरुद्ध अदालतमा मुद्दा

Posted on Dec 24 2018
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी ढंगले एक व्यक्तिको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १६ जनालाई विशेष अदालत..

खोटाङमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, एक गम्भीर घाइते

Posted on Dec 23 2018
खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब..

दाङ बस दुर्घटना : भविश्यको सपना बोकेर आएका, लाश बनेर फर्किए (मृतक र घाइतेको नामसहित)

Posted on Dec 22 2018
तुलसीपुर । राप्तीराज मार्ग अन्र्तगत दाङ तुलसीपुर उपहानगरपालिका वडा नम्वर ३ राम्रीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका २३ जनाको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६..

अपडेटः दाङ दुर्घटनाका २३ मृतक मध्ये १४ को सनाखत (नामावलीसहित)

Posted on Dec 22 2018
बुटवल । हिजो साँझ दाङमा भएको बस दुर्घटनाका मृतक २३ मध्ये १४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सनाखत भएकामध्ये  जुम्लाका पाँच जना र दाङ्गका ५ जना ..

पुर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीले अन्यायमा परेको भन्दै दिइन् सर्वोच्चमा रिट

Posted on Dec 22 2018
काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रष्टको नाममा हुने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। आफ्नो मुद्दालाई..

दाङ दुर्घटना अपडेटः मृतकको संख्या २१ पुग्यो (घाइतेको नामावलीसहित)

Posted on Dec 21 2018
दाङ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ..

दाङमा शैक्षिक भ्रमणमा गएको बस दुर्घटना, १६ जनाको मृत्यु

Posted on Dec 21 2018
तुल्सीपुर । सल्याङबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार..
Results 1955: You are at page 17 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411