देश/विदेश

सरकारविरुद्ध कांग्रेसले रत्नपार्कमा प्रदर्शन गर्‍यो 'डमी वाइडबडी'

Posted on Feb 04 2019
काठमाडौं । सरकारविरुद्ध देशैभर विरोध सभा आयोजना गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरू काठमाडौंमा 'डमी वाइडबडी' लिएर प्रदर्शनमा उत्रिएका छन् । वाइडबडी विमान खरिद प्रकरणमा सरकारले भ्रष्टाचार गरेको भन्दै नेता..

भोलि सार्वजनिक बिदा

Posted on Feb 04 2019
काठमाडौं। सोनाम ल्होसार पर्वको अवसरमा मंगलवार सार्वजनिक बिदा घोषणा गरिएको छ । ३ नम्बर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी..

आयोगहरूमा नियुक्तिको सिफारिसप्रति कांग्रेसको आपत्ति

Posted on Feb 03 2019
काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । संवैधानिक परिषद्ले गरेका सिफारिसबारे सुनुवाइ प्रक्रिया अगाडि बढाउन बसेको संसदीय सुनुवाइ विशेष..

नेपालद्वारा युएई ४ विकेटले पराजित

Posted on Feb 01 2019
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको..

काठमाडौंबाट ५ जना भारतीय महिला पक्राउ

Posted on Feb 01 2019
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका..

डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ

Posted on Feb 01 2019
काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा..

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाको राजीनामा

Posted on Feb 01 2019
काठमाडौँ । दुई महिनादेखि विवादै विवादमा फसेकी अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् । आफ्नै ड्राइभरले मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लगाएपछि विवादको भूमरीमा फसेकी..

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

Posted on Jan 31 2019
काठमाडौं । सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ । गत माघ १४ गतेको मन्त्रिपरिषद् बैठकको..

बिष खान नमानेपछि प्रेमिकालाई जंगलमा निर्घात कुटपिट

Posted on Jan 30 2019
इलाम । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका एक युवाले आफ्नी प्रेमिकालाई विषय खुवाएर हत्या गर्ने प्रयास असफल भएपछि निर्घात कुटपिट गरेका छन् । ३३ वर्षीय सागर सुवेदीले विष खान नमानेको भन्दै प्रेमिकामाथि..

धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३ अर्ब रुपैयाँमा बनाउने

Posted on Jan 30 2019
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–..

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला

Posted on Jan 30 2019
यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला ..

घरभित्र अर्धनग्न किशोरीको शव फेला, हत्या आशङ्कामा बुबा पक्राउ, आमा फरार

Posted on Jan 30 2019
सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा..

ट्याक्सीमाथि ट्राफिक प्रहरीको ‘हाउ मच’ कारबाही

Posted on Jan 30 2019
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ। महाशाखाले मंगलबारमात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको..

ब्रेक्जिटले १० खर्ब डलर बेलायतबाट बाहिरिने

Posted on Jan 29 2019
लन्डन । हालसम्म ब्रेक्जिटको टुंगो लागिसकेको छैन । तर, बेलायतको वित्तीय सेवा उद्योग धरासायी भइसकेको छ । ब्रेक्जिटकै कारण बैक र वित्तीय कम्पनीहरुले १० खर्ब डलरको सम्पत्ति देश बाहिर अर्थात् युरोपेली..

कांग्रेसका माग पुरा : गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहत

Posted on Jan 29 2019
काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्..

सुन काण्डमा मुछिएका सरकारी कर्मचारी श्रेष्ठविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा, परिवार नै प्रतिवादी

Posted on Jan 29 2019
काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहको अभियोगमा निलम्बित त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ..

नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज

Posted on Jan 28 2019
काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता..

अब माननीय: दीपक मनाङेले लिए सांसदको सपथ

Posted on Jan 28 2019
काठमाडौं । गण्डकीका प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ ले सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ सपथ खुवाएका हुन्। सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि..

अख्तियारको निष्कर्ष १ खर्ब १८ अर्ब बराबरको ठेक्का समस्यामा

Posted on Jan 28 2019
काठमाडौँ । राज्यकोषबाट एक खर्ब १८ अर्ब बराबरको लगानी भएका एक हजार ८४८ वटा ठेक्का सम्झौताको कार्य शुरु सम्झौता अवधिभित्र सम्पन्न नभएको पाइएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठेक्का..

पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना

Posted on Jan 28 2019
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा..

टिप्परले फेरि मान्छे मार्‍यो, स्थानीयले गरे आधा दर्जन टिप्परमा तोडफोड र आगजनी

Posted on Jan 28 2019
विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमवार बिहान विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैचा–९ की ११..

जन्ती चढेको बसमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा ७ को मृत्यु, ३० घाइते

Posted on Jan 25 2019
काठमाडौं । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ७ जनाको ज्यान गएको छ भने ३० जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ धनुषाको सबैला नगरपालिका स्थित  बाल्टिया..

डा केसीको माग प्रधानमन्त्री ओलीको राजीनामा

Posted on Jan 25 2019
काठमाडौं । चिकित्सा शिक्षा विधेयक पारित भएपछि डा गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा माग्दै अनसन जारी रहने बताएका छन्। प्रतिनिधि सभाको शुक्रबार बैठकले प्रतिपक्षको अवरोधका बाबजुद विधेयक पारित गरेको हो। आफ्नो सम्झौता..

कर्जाको ब्याज घटाउन माग गर्दै पूर्वका व्यवसायीले आन्दोलन गर्ने

Posted on Jan 25 2019
विराटनगर । उत्पादनमूलक उद्योगमा प्रवाह भएको ऋणमा अधिकतम ७ र व्यावसायिक क्षेत्रमा ९ प्रतिशत राख्न माग गर्दै मोरङका व्यवसायीले आन्दोलनको घोषणा गरेका छन्। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शुक्रबार..

संसद्‍मा कांग्रेसको नाराबाजीका बीच पारित भयो चिकित्सा शिक्षा विधेयक

Posted on Jan 25 2019
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ । शुक्रवार कांग्रेसको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो । कांग्रेसले नाराबाजी गरिरहँदा शिक्षा मन्त्री गिरिराजमणि..

भोलि संसदमा मुठभेड पनि हुनसक्छ : गगन थापा

Posted on Jan 24 2019
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् । बिहीबार..

विश्व बैंकमा नेपालले मत हाल्न सेयर किन्ने मन्त्रिपरिषदको निर्णय

Posted on Jan 24 2019
काठमाडौं । सरकारले विश्व बैंकमा आफ्नो मताधिकार हुनेगरी सेयर किन्ने निर्णय गरेको छ । विश्व बैंकमा आफ्नो मताधिकार नहुँदा आफ्ना कुराहरु राख्न नपाइएको भन्दै सरकारले थप सेयर किनेर मताधिकार सुरक्षित गर्ने..

बाँके भूमिसुधारका खरिदार ५० घुससहित पक्राउ

Posted on Jan 23 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको बाँकेस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार संजय कुमार ठाकुरलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको नेपालगन्जस्थित कार्यालयबाट गएको टोलीले ठाकुरलाई..

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ खर्बको कारोबार

Posted on Jan 23 2019
एजेन्सी । “फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च..

चन्द्रागिरीमा हिउँ पर्यो

Posted on Jan 23 2019
काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेसँगै सँगै मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् । चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेपछि चन्द्रागिरी केबलकार चढ्न जानेहरुको..
Results 1915: You are at page 14 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411