देश/विदेश

भारतीयलाई नेपाली नागरिकता, जनप्रतिनिधि कर्मचारी र स्थानीयमाथि अनुसन्धान

Posted on May 01 2019
झापा । भारतीयलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र स्थानीय अनुसन्धानमा तानिएका छन्। जिल्ला अदालत झापाले मुचुल्कामा सही गर्ने जनप्रतिनिधि र कर्मचारीका नाममा अनुसन्धान गर्न पक्राउ पुर्जी..

बालुवाटार बेच्नेका सूत्रधार विदेश फरार, मालपोतका तत्कालीन कर्मचारी पनि भागे

Posted on May 01 2019
काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको..

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता हुने

Posted on Apr 30 2019
काठमाडौं । चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी भोलि स्वदेश फर्किने भएकी छन् । स्वास्थ्यमा समस्या..

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा

Posted on Apr 30 2019
काठमाडौं । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय..

अस्पतालमै ३२ करोडको लागतमा अन्तरराष्ट्रिय स्तरको बगैंचा

Posted on Apr 30 2019
विराटनगर । नोबेल शिक्षण अस्पताल परिसरमा ठूलो लगानीमा अन्तरराष्ट्रिय स्तरको बगैंचा र पार्किङ बन्ने भएको छ । अस्पताललाई व्यवस्थित् , स्वच्छ एवं मनमोहक वातावरण बनाउन नोबेलले रू ३२ करोडको लागतमा..

प्रचण्डको आक्रोश, भने–यही स्थिति रहिरहे नेकपाले सरकार बदल्न सक्छ !

Posted on Apr 30 2019
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि आक्रोश पोख्दै निकट भविष्यमा त्यहाँ आफ्नै पार्टीको सरकार बन्ने बताएका छन् । प्रदेश २ को सरकारले..

नेकपा बैठकमा बालुवाटार जग्गा बारे छलफल

Posted on Apr 29 2019
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाले प्रवेश पाएको छ । सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन बोलाइएको बैठकमा नेताहरुले ललिता निवासको जग्गाबारे विभिन्न कुरा आएको..

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब ऋण, राष्ट्र बैंक बेखबर

Posted on Apr 29 2019
काठमाडौं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा..

इन्डोनेशिया चुनाव क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु

Posted on Apr 28 2019
इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ। निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न..

नेपालको प्रस्ताव बीआरआईमा पारित, कहिले आईपुग्छ रेल काठमाडौंमा ?

Posted on Apr 28 2019
बेइजिङ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र..

काम गरेर खान सक्ने नेपालीको संख्या ३४.२ प्रतिशत

Posted on Apr 26 2019
काठमाडौं । नेपालमा काम गरेर खाने नेपालीको जनसंख्या ३४.२ प्रतिशत रहेको देखाएको छ । २०७४७५ को तथ्याङ्कमा नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समुहको जनसंख्या दुई करोड सात लाख..

यो वर्ष ६.८ प्रतिशतले आर्थिक वृद्धि हुने

Posted on Apr 26 2019
काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकि अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि..

देशमा बेरोजगार रहनेको संख्या ११.४ प्रतिशत मात्रै

Posted on Apr 26 2019
काठमाडौं । देशको बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ। नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या दुई करोड आठ लाख छ। त्यसमध्ये ८० लाख युवा श्रम बजारमा उपलब्ध छन्। श्रमबजारमा उपलब्धमध्ये..

अख्तियारको कडाइपछि मालपोत र नापीका १७६ कर्मचारी पक्राउ

Posted on Apr 26 2019
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको भेषमा मालपोत तथा नापी कार्यालयमा कर्मचारी परिचालन गरेपछि हालसम्म १७६ जना कर्मचारी निलम्बनमा परेका छन् । भ्रष्टाचार हुने अखडाको रुपमा परिचित मालपोत र नापी..

नेपाल लाइफले साढे ४८ प्रतिशत लाभांश बाँड्न बोलायो एजिएम

Posted on Apr 26 2019
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीमध्ये पहिलो साधारण सभा डाक्ने कम्पनी बनेको छ। इन्स्योरेन्सले आगामी जेठ ४ गते शनिबार होटल दियालो वीरगञ्जमा बिहान ९ः३० बजे १९..

१२ मिनेटको फरकमा दुई भूकम्प, राजधानीबासी त्रसित

Posted on Apr 24 2019
काठमाडौं । १२ मिनेटको फरकमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर..

पूर्वमाओवादीबाट कोको भए नेकपाका जिल्ला अध्यक्ष ?

Posted on Apr 22 2019
काठमाडौं । सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ..

विष्णु पौडेललाई रुपन्देहीबासीले नै क्षतिपूर्ति दिनूस् : गगन थापा

Posted on Apr 20 2019
बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने बालुवाटार पनि जाने उनको भनाइ..

उपत्यकामा तीन वटा करिडर संचालनमा, केही ठाउँका फूटपाथ पसल हटाइए

Posted on Apr 18 2019
काठमाडौं। ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको..

सात दिनभित्र ३९ अर्ब कर तिर्न एनसेललाई कर कार्यालयको सूचना

Posted on Apr 16 2019
काठमाडौं । ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको छ। टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८०..

एक बर्ष मै प्रत्येक नेपालीको थाप्लोमा थपियो ७ हजार ऋण

Posted on Apr 12 2019
काठमाडौँ । नेपालीको थाप्लोमा ऋणको भार बढेको छ । यो बर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । महालेखा प्रतिवेदनले नेपालीहरुको ऋणको भार बढेको देखाएको..

एनसेलले पूँजिगत लाभ कर नतिरेसम्म शेयर विक्री र लाभांश वितरण रोक, के छ सर्वोच्चको फैसलामा?

Posted on Apr 09 2019
काठमाडौं । सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ । सर्वोच्चले माघ २३ मै..

सबैभन्दा महँगो : एमेजन मालिक सम्बन्धविच्छेदका लागि ३८ खर्ब तिर्न राजी

Posted on Apr 05 2019
 विविसी । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली..

असक्त साथीलाई पिठ्युमा बोकेर ६ वर्षदेखि स्कुल लाने-ल्याउने गरिरहेका छन् यि १२ वर्षे बालक

Posted on Apr 05 2019
एजेन्सी । चीनको सिचुवानका एक १२ वर्षे बालकले विगत ६ वर्षदेखि शारीरिक रुपले असक्त साथीलाई पिठ्युमा बोकेर स्कुल लैजाने र ल्याउने गरिरहेका छन् । त्यतिमात्र होइन उनले आफ्ना साथीलाई शौचालय लैजाने,..

६ किलो सुनको गहना लगाउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Posted on Apr 04 2019
काठमाडौं । गहना बनाएर सुन तस्करी गर्ने भारतीय समूहका चारजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।   बिहीबार दिउँसो प्रहरीले ६ किलो सुनका गरगहना लगाएर नेपाल छिरेका चार भारतीयलाई पक्राउ गरेको..

विप्लव समूहका ५ सय ४० नेता कार्यकर्ता पक्राउ

Posted on Apr 03 2019
काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो। वैशाखमा ६१,..

सर्वोच्चमा ५ जना न्यायाधीश सिफारिस, उच्च अदालतमा पनि १८ न्यायाधीश नियुक्ती, को को भए न्यायाधीश

Posted on Apr 02 2019
काठमाडौं । मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च र उच्च अदालतमा गरी २३ जना न्यायाधीश नियुक्ति र पदस्थापन सिफारिस गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतमा..

सकियो लगानी सम्मेलन: १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर, १७ मा आवेदन

Posted on Mar 31 2019
काठमाडौं । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन शनिबार उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी..

लगानी सम्मेलनमा उद्योग मन्त्री यादवले किन लिएनन् उपहार ?

Posted on Mar 29 2019
काठमाडौं । उद्योग मन्त्री मातृका प्रसाद यादवले लगानी सम्मेलनमा दिइएको मायाको चिनो अस्वीकार गरेका छन् । प्यानल छलफल कार्यक्रम सकिए पछि गैह्र आवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट छलफलमा सहभागीका लागि..

लगानी सम्मेलन शुरुः लगानी गर्नुस नाफा लैजानुस्-प्रधानमन्त्री ओली

Posted on Mar 29 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आजबाट सुरु भएको दुइदिने लगानी सम्मेलनको शुक्रबार उद्घाटन गरेका छन् । त्यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनमा सहभागीलाई स्वागत गर्दै नेपालले लगानी पर्खिरहेको..
Results 1954: You are at page 12 of 66
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411