देश/विदेश

‘सिल्क रोड’ र हुवावे विवादसँगै चिनियाँ राष्ट्रपति सी यूरोप भ्रमणमा

Posted on Mar 20 2019
बेइजिङ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी जिनपिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने..

सीके राउतको पार्टीको नाम जनमत, चुनाव चिन्ह अष्टदल, यस्ता छन् निर्णय

Posted on Mar 18 2019
काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन’को नाममा रहेको सीके राउत नेतृत्वको पार्टीको नाम फेरिएको छ । सोमबार सिरहामा बसेको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । सोमबार..

योगेशलाई फेरि धोकाः प्रधानमन्त्री ओलीद्वारा मन्त्री बनाउन अस्वीकार

Posted on Mar 17 2019
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन्..

न्युजील्यान्डका मस्जिदमा भएको गोलीकाण्डमा मर्नेको संख्या ४० पुग्यो, चारजना पक्राउ

Posted on Mar 15 2019
एजेन्सी । न्युजील्यान्डको क्राइस्टचर्चस्थित दुईवटा चर्चमा शुक्रवार भएको गोलीकाण्डमा मर्नेहरूको संख्या ४० पुगेको छ । चारजना बन्दूकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजील्यान्डकै इतिहासको सबभन्दा खराब आतंकवादी घटना गराएका हुन् । प्रधानमन्त्री..

नेकपा विप्लवका गतिविधिमा प्रतिवन्धसगै गरिएका यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

Posted on Mar 14 2019
काठमाडौं। सरकारले भारतका लागि नेपालका आवासीय राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपालका आवासीय राजदूत डा अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरिएको छ। आज सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री..

युरोपियन युनियनको कालोसूचीमा थप दश देश

Posted on Mar 13 2019
काठमाडौं । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको..

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको घोषणा, अब के हुन्छ विप्लवलाई ?

Posted on Mar 12 2019
काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको..

सार्वजनिक सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन, व्यक्तिको नियन्त्रणमा जान थालेकामा चिन्ता

Posted on Mar 11 2019
काठमाडौं । प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको..

केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टियो : काँग्रेस प्रवक्ता शर्मा

Posted on Mar 10 2019
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोप लगाएका छन् । काँग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभामा..

इथियोपियन विमान दुर्घटनाः नेपालीको पनि मृत्यु भएको पुष्टि, कुन देशका कति जनाको ज्यान गयो ?

Posted on Mar 10 2019
काठमाडौं । इथपियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो ।  एयरलाइन्सका अनुसार एक युएनको..

१ सय ४९ यात्रु बोकेको इथोपियन एयरलाइन्सको जहाज दुर्घटना

Posted on Mar 10 2019
एजेन्सी । केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्स दुर्घटना भएको छ। इथोपियन प्रधानमन्त्री कार्यलयका अनुसार आइतबार बिहान नैरबीका लागि नियमित उडान भरेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो। विमानका प्रवक्ताले विमान..

काठमाण्डौंको बसुन्धरामा बिस्फोट, विस्फोटपछि आगलागी, गाडीमा क्षती

Posted on Mar 08 2019
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ..

यस्तो छ ११ बुँदे सहमति गरेर सिके राउतले छाडे छुट्टै राज्यको माग

Posted on Mar 08 2019
काठमाडैं । छुट्टै राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा..

सरकारसँग सीके राउतको भित्रभित्रै वार्ता, थुनामुक्त भएको भोलिपल्ट 'स्वतन्त्र मधेश'को नारा त्याग्दै

Posted on Mar 08 2019
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनमार्फत मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका डा चन्द्रकान्त राउत ९सीके राउत०ले स्वतन्त्र मधेसको माग त्याग गर्ने भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको भोलिपल्टै..

प्रधानमन्त्री ओली चढेको विमान ‘होल्ड’ भएपछि छानविन समिति गठन

Posted on Mar 07 2019
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको..

कपिलवस्तुमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, दुई एसएमजी र चाइनिज पेस्तोल बरामद

Posted on Mar 07 2019
काठमाडौं । कपिलवस्तुमा प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली प्रहार गरेको..

रवीन्द्र अधिकारीको सुरक्षाको लागि बोकिएको पेस्तोल हेलिकोप्टर दुर्घटना स्थलमै भेटियो

Posted on Mar 06 2019
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ। यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकोप्टर..

५ वर्षभित्र ९७ खर्ब लगानी गरी २५ वर्षमा प्रतिव्यक्ति आय साढे १२ हजार डलर पुर्याउने योजना तयार

Posted on Mar 06 2019
काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपालको दीर्घकालीन सोचसहितको पन्ध्रौं आवधिक योजनाको प्रारम्भिक मस्यौदा तयार पारेको छ । सत्तारुढ दलको चुनावी घोषणापत्रमा प्रतिवद्धता गरेको विसं २०९९ सम्ममा समुन्नत राष्ट्रको स्तरमा पुर्याउने..

टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, तीन जनालाई सफाई

Posted on Mar 06 2019
काठमाडौं । जिल्ला अदालत कैलालीले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ । घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल..

ग्यास उद्योगीको माग पूरा, ग्यासको अभाव नहुने भोलीदेखि नै ग्यास खरीद गर्ने

Posted on Mar 05 2019
काठमाडौं। सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्ताल कार्यक्रम स्थगित गरेका छन्। उद्योग, वाणिज्यमन्त्री मातृका यादबको उपस्थितीमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा..

विश्वकै प्रदूषित सहर, शीर्ष १० मा रहेका भारतका यि हुन ७ सहर

Posted on Mar 05 2019
काठमाडौं । विश्वकै सबैभन्दा प्रदूषित सहरमा भारतको हरियाणा राज्यस्थित गुडगाउँ परेको छ । आईक्यू एयरभिजुअल र ग्रीनपीसको प्रतिवेदले यस्तो देखाएको हो । विश्वकै सबैभन्दा प्रदूषित १० सहरमध्ये भारतकै सातवटा सहर..

सरकारले फेसबुक, ट्वीटर बन्दबारे भ्रम नफैलाउन भन्दै यस्तो विज्ञप्ती निकाल्यो

Posted on Mar 03 2019
काठमाडौं । सरकारले सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गर्न लागेको भन्दै भ्रामक हल्ला नफैलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित सबैलाई आग्रह गरेको छ। मन्त्रालय र सूचना विभागको नाम राखी विभिन्न सामाजिक..

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी अचेत, ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखियो

Posted on Mar 01 2019
काठमाडौं । पहिलो पुस्ताका कम्युनिस्ट नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित..

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन बेहोस भएपछि नर्भिक अस्पातालमा भर्ना

Posted on Feb 28 2019
काठमाडौं । ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन अस्वस्थ भएका छन् । एक्कासी चक्कर लागेर अचेत भएपछि उनलाई सहयोगीहरुले नर्भिक अस्पताल पुराएका थिए । नर्भिक अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले उनी..

४ दिनअघिको रविन्द्र अधिकारीको अन्तिम सम्बोधन, लगातार ताली बजिरह्यो

Posted on Feb 28 2019
–वासुदेव पौडेलरहरि बाँस्तोला पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम..

रवीन्द्र अधिकारीको निधनमा अखिल र नेविसंघका ३१ पूर्व नेताले जारी गरे संयुक्त शोक वक्तव्य

Posted on Feb 28 2019
काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनका पूर्व नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा संयुक्त शोक वक्तव्य जारी गरेका छन् । बिहीवार अखिल र नेविसंघका ३१ पूर्व विद्यार्थी नेताहरूले संयुक्त..

ट्रम्प-किम वार्ता असफल, पत्रकार सम्मेलन रद्द

Posted on Feb 28 2019
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोइमा भएको दोस्रो शिखर सम्मेलनले अपेक्षा गरिए अनुसारको नतिजा ल्याउन नसकेको बताइएको छ । अघिल्लो वर्षको..

भारत र पाकिस्तानबीच बढ्‍दो तनावमा नेपालको यस्तो विज्ञप्ती आयो

Posted on Feb 27 2019
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्‍दो तनाव र  १४ फेब्रुअरीमा भएको जम्मु र कास्मरमा भएको आतंकवादी हमलाप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाइएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै जघन्य..

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

Posted on Feb 27 2019
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने..

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

Posted on Feb 27 2019
काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ। गृह सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका छन्। दुर्घटना भएको खबर आयो, राईले भने, तर..
Results 1887: You are at page 11 of 63
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411