देश/विदेश

भोलि फागुन ३ गते सार्वजनिक बिदा

Posted on Feb 14 2019
बुटवल । ५ नम्बर प्रदेश सरकारले फागुन ३ गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक..

सरकार बनेको १ बर्ष पुग्नुअघि काम देखाउन ओलीद्वारा २४ घण्टामै ३ महत्त्वाकांक्षी कार्यक्रम घोषणा

Posted on Feb 14 2019
काठमाडौं । सरकारको १ वर्षको कार्यसमीक्षा गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतारमा ३ महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेका छन् । ओलीले हिजो बुधवार काठमाडौंमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेका गरे । आज..

१८ करोडको मुद्दामा निगमका पूर्वप्रमुख खड्कासँग साढे २ करोड धरौटी माग

Posted on Feb 12 2019
काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कासँग साढे दुई करोड धरौटी माग गरेको छ। खड्काले धरौटी बापत इन्भेष्टमेन्ट बैंकलाई जमानत राखेर तारिखमा बसेका छन्। अदालतमा उनको बयान..

उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो, हराएकामध्ये धेरैजसो छिमेकी जिल्लामा

Posted on Feb 11 2019
काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त..

बालुवाटारमा घन्कियो ‘पूर्व–पश्चिम रेल’, ओलीले भने- बन्नै बाँकी छ, आजै कुदाउने ?

Posted on Feb 11 2019
काठमाडौं । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम आइतबार तय गरिएको थियो । एचआइभी संक्रमित बालबालिकालाई मात्रै आवासीय..

१५ औं बार्षिकोत्सवको अवसरमा टेलिकमले ‘बाग्मती सररफाइ अभियान’लाई के के दियो ?

Posted on Feb 10 2019
काठमाडौं । नेपाल टेलिकमले १५ औं बार्षिकोत्सवको अवसरमा बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर..

होसियार ! काठमाडौंमा पनि भेटियो ठूलो परिमाणमा नक्कली नोट

Posted on Feb 10 2019
काठमाडौं  । पछिल्लो समय नक्कली नोटको बिगबिगी भइरहेका बेला काठमाडौंमा पनि ठूलो संख्यामा नक्कली नोट भेटिएको छ । गोंगबुबाट ठूलो परिमाणमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा..

कथाले मागे पार्टी सभापति बन्न तयार छु : गगन थापा

Posted on Feb 10 2019
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आवश्यक परे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने दबी गरेका छन् । आइतबार बिहान गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता..

अर्थतन्त्रको आकार फैलाउन चिनले लियो यस्तो रणनीति

Posted on Feb 10 2019
बेइजिङ। आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चिनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छ। विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच..

२१ खेलाडीको दुई वर्षको तलब आइसिसीले पठायो,कसलाई कति ?

Posted on Feb 09 2019
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसीले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद..

क्रिकेट रङगशाला बनाउने पैसा जुटाउन मलेसियामा सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली साँझ

Posted on Feb 08 2019
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पैसा जुटाउने उदेश्यले चर्चित हाँस्य कलाकार धुर्मुस-सुन्तली मलेसिया पुगेका छन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रंगशाला निर्माणार्थ मलेसियाको ३ शारमा ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तुली..

७१ अर्ब रुपैयाँ पुगिसकेको एनसेल कर प्रकरणमा: एनसेल र एक्जियटाबाटै लाभकर असुल्न सर्वोच्चको परमादेश

Posted on Feb 06 2019
काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री बापतको लाभकर एनसेल र एक्जियटाबाटै असुल्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको वृहत् पूर्ण इजलासले..

निर्मला हत्या प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारले बेचे

Posted on Feb 06 2019
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतलाई कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारहरुले बेचीखाने विषय बनाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा..

जब बुबालाई चितामा राखेर ‘आगो लगाउ’ भन्दै नाबालकको हातमा राँको दिइयो.........

Posted on Feb 06 2019
काठमाडौं । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उनका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा..

विसं २०७६ को पात्रो प्रकाशन, सार्वजानिक विदा छैन किन ?

Posted on Feb 06 2019
काठमाडौं । सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो ९पञ्चाङ्ग० प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर,..

मोबाइल हरायो ! चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्, यसरी भेटिन्छ

Posted on Feb 06 2019
भादगाउँ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३..

निकिताले दिइन् चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजिनामा

Posted on Feb 05 2019
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडलले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै बुधबारबाट लागू हुने गरी राजीनामा पेश गरेको निकिताले जानकारी दिएकी छिन्..

ह्वाट्सएपबाट हुण्डी कारोबार गर्नेविरुद्ध ४ अर्व १६ करोड रुपैयाँको मुद्दा

Posted on Feb 04 2019
काठमाडौं । म्यासेन्जर एप्लिकेसन ह्वाट्सएपको माध्यमबाट अवैध हुन्डी कारोबार गर्ने ८ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले सोमबार जनकपुरका रामेश्वर साह सहित आठ जना विरुद्ध ४ अर्व १६..

सरकारविरुद्ध कांग्रेसले रत्नपार्कमा प्रदर्शन गर्‍यो 'डमी वाइडबडी'

Posted on Feb 04 2019
काठमाडौं । सरकारविरुद्ध देशैभर विरोध सभा आयोजना गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरू काठमाडौंमा 'डमी वाइडबडी' लिएर प्रदर्शनमा उत्रिएका छन् । वाइडबडी विमान खरिद प्रकरणमा सरकारले भ्रष्टाचार गरेको भन्दै नेता..

भोलि सार्वजनिक बिदा

Posted on Feb 04 2019
काठमाडौं। सोनाम ल्होसार पर्वको अवसरमा मंगलवार सार्वजनिक बिदा घोषणा गरिएको छ । ३ नम्बर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी..

आयोगहरूमा नियुक्तिको सिफारिसप्रति कांग्रेसको आपत्ति

Posted on Feb 03 2019
काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । संवैधानिक परिषद्ले गरेका सिफारिसबारे सुनुवाइ प्रक्रिया अगाडि बढाउन बसेको संसदीय सुनुवाइ विशेष..

नेपालद्वारा युएई ४ विकेटले पराजित

Posted on Feb 01 2019
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको..

काठमाडौंबाट ५ जना भारतीय महिला पक्राउ

Posted on Feb 01 2019
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका..

डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ

Posted on Feb 01 2019
काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा..

अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाको राजीनामा

Posted on Feb 01 2019
काठमाडौँ । दुई महिनादेखि विवादै विवादमा फसेकी अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् । आफ्नै ड्राइभरले मानव तस्करीमा संलग्न भएको गम्भीर आरोप लगाएपछि विवादको भूमरीमा फसेकी..

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

Posted on Jan 31 2019
काठमाडौं । सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ । गत माघ १४ गतेको मन्त्रिपरिषद् बैठकको..

बिष खान नमानेपछि प्रेमिकालाई जंगलमा निर्घात कुटपिट

Posted on Jan 30 2019
इलाम । इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका एक युवाले आफ्नी प्रेमिकालाई विषय खुवाएर हत्या गर्ने प्रयास असफल भएपछि निर्घात कुटपिट गरेका छन् । ३३ वर्षीय सागर सुवेदीले विष खान नमानेको भन्दै प्रेमिकामाथि..

धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३ अर्ब रुपैयाँमा बनाउने

Posted on Jan 30 2019
काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–..

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला

Posted on Jan 30 2019
यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला ..

घरभित्र अर्धनग्न किशोरीको शव फेला, हत्या आशङ्कामा बुबा पक्राउ, आमा फरार

Posted on Jan 30 2019
सप्तरी । सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा..
Results 1813: You are at page 10 of 61
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411