रोजगार/पर्यटन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नतिजा प्रकाशित

Posted on Mar 08 2019
काठमाडौं ।  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले सहायक प्रशासक (प्रशासन), सहायक प्रशासक (लेखा), ल्याब असिस्टेन्ट र असिस्टेन्ट पदमा विज्ञापन गरेको थियो । नतिजा..

नेपाल विद्युत प्राधिकरणको नतिजा सार्वजनिक (नामावलीसहित)

Posted on Mar 08 2019
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि खुलाएको भर्ना अनुसार लिखित र अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । नतिजा हेर्नुहोस्ः ..

तीन हजार २९७ सशस्त्र प्रहरी जवानका लागि जागिर खुल्यो (सूचनासहित)

Posted on Mar 08 2019
काठमाडौँ। सशस्त्र प्रहरीले एकैपटक तीन हजार २९७ जना जवानको नयाँ भर्ना प्रक्रिया अघि बढाएको छ। सशस्त्रले शुक्रवार सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी रूपमा पदपूर्ति हुनेछ। पदपूर्तिको..

‘राम्रा’ भनिएका पर्यटकीय होटलको असली कर्म यस्तो पाइयो

Posted on Mar 07 2019
चितवन । जिल्लाका ‘राम्रा’ भनिएका पर्यटकीय होटलमा गुणस्तरहीन सामान प्रयोग भएको र भान्सा फोहर रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनले..

मानुषी र डिप्रोक्स लघुवित्तले मागे कर्मचारी, एसएलसी उत्तिर्णले आवेदन गर्न सक्ने

Posted on Mar 07 2019
काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेका छन्। डिप्रोक्सले ग्रामीण क्षेत्रमा काम गर्ने इच्छा भएका तथा स्नातक पास गरेकाहरुका लागि प्रशिक्षार्थी  माग गरेको छ। स्नातक गरी..

अब यी १८ निकायका सरकारी कर्मचारीले फेरि पाउछन अतिरिक्त भत्ता

Posted on Mar 06 2019
काठमाडौं । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन विभिन्न कार्यालयका कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता रोक्ने गत वर्षको आफ्नै निर्णयबाट सरकार पछि हटेको छ । सरकारले प्रोत्साहन भत्ताको नाम परिवर्तन गरेर १८ कार्यालयका..

एनआइसी एशिया बैंकले माग्यो ३ पत्रकारसहित ५३ जना कर्मचारी

Posted on Mar 06 2019
काठमाडौं । एनआईसी एशिया बैंकले ३ पत्रकार (कन्टेन्ट राइटर) र ५० चार्टर्ड एकाउन्टेन्टका लागि जागिर खुलाएको छ । इच्छुकले आगामी चैत ६ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । कन्टेन्ट राइटरमा जागिर खानका..

प्राइम कमिर्सियल बैंकले ठुलो संख्यामा कर्मचारी माग्यो

Posted on Mar 05 2019
काठमाडौं । राष्ट्रबैंकबाट क बर्गको मान्यता प्राप्त प्राइम कमर्सियल बैंकले विभिन्न ९ पदमा कर्मचारी मागेको छ । बैंकले रिस्क मेनेजमेन्ट, ब्रान्च मेनेजर, अफिसर लेभल, चार्टड एकाउन्टेन्ट, सुपरभाइजर, आईटी सहयोगीलगायतका पदमा कर्मचारी..

नेपाल राष्ट्र बैंकले सहायक द्धितिय तहको नतिजा प्रकाशन, यि हुन सफल उमेद्वारहरु (नामावली सहित)

Posted on Mar 03 2019
काठमाडौं । नेपाल राष्ट्र बैंकको सहायक द्धितिय तहको पहिलो चरणको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको छ । लोकसेवा आयोगले लिएको परिक्षामा ६८ जना माग गरिएकोमा लिखित परिक्षाको पहिला चरणमा कुल..

भक्तपुर रुटमा चल्छ यस्तो बस, फोहोर राख्न डस्टविन, खानेकुरा किन्न पनि पाइने

Posted on Mar 01 2019
काठमाडौँ। काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ रु खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने..

ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले बढ्यो, अब कति पुग्यो ?

Posted on Feb 26 2019
काठमाडौं । ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले वृद्धि भएको छ । मंगलबार सूचना सार्वजनिक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले माघ १८ गतेदेखि लागु हुने गरी पदयात्रामा काम गर्ने..

नेपाल प्रहरीमा १ हजार ५ सय ५६ जनालाई जागिर खुल्यो, ८ कक्षा पासले पनि आवेदन दिन सकिने (सूचनासहित)

Posted on Feb 26 2019
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । प्रहरीमा प्राविधिक समूहमा एक हजार पाँच सय ५६ जनालाई जागिर खुलेको हो ।  एमएस सर्जरीदेखि फिङ्गर प्रिन्टरसम्मका पदमा प्रहरीले..

रोजगार संयोजकको नतिजा प्रकाशित, क–कस्को नाम निस्कियो ? नतिजासहित

Posted on Feb 25 2019
काठमाडौं । देशबाट गरीबी घटाउने र अन्ततः हटाउने रणनीतिका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तिम नतिजा सोमबार प्रकाशित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको..

कृषि विश्वविद्यालयमा १ सय जनालाई जागिरको अवसर (विज्ञापनसहित)

Posted on Feb 24 2019
काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालयले अधिकृतदेखि सहायक तहका विभिन्न पदमा १ सय कर्मचारी माग गरेको छ । विश्वविद्यालय सेवा आयोगको कार्यालयले रिक्त पदहरुको स्थायी पूर्तिका लागि आइतबार खुला विज्ञापन..

नेपाल वायु सेवा निगमले ठूलो संख्यमा कर्मचारी माग्यो (सूचनासहित)

Posted on Feb 22 2019
काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरुेको छ । बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि  पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका..

कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्री ओलीले भने, ‘गोरखा’ कता पर्छ’ ?

Posted on Feb 21 2019
काठमाडौँ । चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित थिए । उत्सवको उद्घाटनका लागि..

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

Posted on Feb 21 2019
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभिन्न तीन पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिले तोकिएको समय र ठेगानामा..

एनआरएन लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग्यो, एसएलसी पासलाई पनि अबसर

Posted on Feb 19 2019
काठमाडौं । एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न ९ वटा पदका लागि निवेदन माग गरको छ । विस्तृत सुचनामा हेर्नुहोस्..

रिलायवल नेपाल लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

Posted on Feb 19 2019
काठमाडौं । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सुचना प्रकाशन गरी कर्मचरी माग गरेको छ । कम्पनीले रिजनल म्यानेजर, ब्राण्ड अफिसर र ब्रान्च म्यानेजर÷मार्केटिङ एजुकेटिभको माग गरेको हो । रिजनल म्यानेजरको लागि मास्टर्स..

अब सरकारी जागिर खाने उमेर ३५ बाट घटाएर २८ वर्षमा झार्न सांसदको प्रस्ताव

Posted on Feb 18 2019
काठमाडौं । लोक सेवामा जागिर खानका लागि अहिले कायम रहेको ३५ वर्षको उमेरहद घटाएर २८ वर्षमा झार्न एक सांसदले प्रस्ताव गरेका छन् । संघीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफलका क्रममा..

करीब १२ हजार शाखा अधिकृतको समायोजन

Posted on Feb 18 2019
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता..

विश्वका उत्कृष्ट दश शहरभित्र काठमाडौँ पनि, अरु कुन देशका शहर परे ?

Posted on Feb 17 2019
काठमाडौँ। नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक..

कति विदेशीले काम गर्छन नेपालमा ? १ वर्षमा ११६३ लाई श्रम इजाजत

Posted on Feb 15 2019
काठमाडौं । श्रम, रोजगारत तथा सामाजिक सुरक्षा मन्त्रालयले १ वर्षमा विभिन्न कम्पनीमा कार्यरत १ हजार १६३ जना विदेशी श्रमिकहरुलाई श्रम इजाजत प्रदान गरेको छ ।  मन्त्रालयले ९०८ जना विदेशी श्रमिकहरुको..

नेपाल विद्युत प्राधिकरणको नतिजा आयो, को को सिफारिस भए ? (नामावलीसहित)

Posted on Feb 15 2019
काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट  पदपूर्ति गर्नको लागि गरेको विभिन्न विज्ञापनहरुको लिखित र अन्तरवार्तामा सहभागि उतिर्णहरुको नतिजा प्रकाशन गरेको हो । को कसको नाम सिफारिस भयो नियुक्तीका लागि ? थप..

रोजगारी विदेश जाने ३९ प्रतिशतले घटेपनि कसरी बढ्यो ३० प्रतिशतले रेमिट्यान्स ?

Posted on Feb 13 2019
काठमाडौं । आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ३०.२ प्रतिशतले बढेर पुस मसान्तसम्म ४ खर्ब..

सरकारले सकेसम्म काम दिने, नसके २२,४१६ रुपैयाँ बेरोजगार भत्ता दिने

Posted on Feb 13 2019
काठमाडौं। सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नयाँ कार्यक्रमको घोषणा गरेका हुन्। बेरोजगार युवालाई वर्षमा कम्तिमा..

प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु, कसले कसरी पाउँछन् ‘बेरोजगार’ भत्ता

Posted on Feb 13 2019
काठमाडौं । सरकारले आज बुधबारदेखि ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’को लागू गर्दैछ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। ‘सबैका लागि रोजगार संवैधानिक अधिकार’ नारा..

राष्ट्रिय बीमा संस्थानको नतिजा आयो, को-को सिफारिस भए ?

Posted on Feb 13 2019
काठमाडौं ।  राष्ट्रिय बीमा संस्थानका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । आन्तरिक बढुवा र खुला प्र्रतिस्पर्धाको नतिजा आएको हो । को कसको नाम सिफारिस भयो..

रोजगार संयोजक पदका लागि २२ सय ५९ जना सर्ट लिस्टमा, हेर्नुहोस् क-कस्को नाम निस्कियो ?

Posted on Feb 12 2019
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहहरुमा नियुक्त गर्न लागेको रोजगार संयोजकका लागि २ हजार २ सय ५९ जना सर्टलिष्ट तयार गरेको छ..

अधिकृतमा बढुवा हुन स्नातक तह उत्तीर्ण अनिवार्य

Posted on Feb 12 2019
काठमाडौँ। अब स्नातक तह उत्तीर्ण नगरी बढुवाबाट अधिकृतस्तरमा पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा..
Results 802: You are at page 6 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411