काठमाडौं । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका..
काठमाडौं । निजामति कर्मचारीहरुले १ प्रतिशत ब्याजदर मै घर र गाडी किन्ने ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आगामी बजेटमार्फत् यस्तो व्यवस्था गर्न निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले..
काठमाडौं । जागीरमा पदोन्नति होस्, वर्षैपिच्छे तलब बढिरहोस् भन्ने चाहना हरेक मानिसमा हुन्छ । यो स्वाभाविक पनि हो । तर, कहिलेकाहीँ कयौं वर्षसम्म पनि तलब बढ्दैन । पदोन्नति पनि हुँदैन..
काठमाडौं । अर्थ मन्त्रालयको एउटा निर्णयले झण्डै साढे २८ हजार कर्मचारीको एक महिनाको तलब गुमेको छ ।
चैत १५ गते अर्थमन्त्रालयको सचिवस्तरीय निर्णयले सरकारी स्वामित्वका संस्थान, बोर्ड, कम्पनी र समितिलाई वार्षिकोत्सवको..
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आज सूचना जारि गरी एकै पटक २ सय ५० कमर्चारी माग गरेको हो। बैंकले काठमाण्डौभित्र र बाहिरका..
काठमाडौं । कर्मचारी समायोजनपछि पनि रिक्त रहेका देशभरका स्थानीय तहमा सरकारले नयाँ कर्मचारी पठाउने तयारी गरेको छ।
लोकसेवा आयोगमार्फत् कर्मचारी लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटा स्थानीय तहमा..
काठमाडौं । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा..
काठमाडौं । नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदका लागि यही बैशाख २९ देखि ३१ गते सम्म लिएको अन्र्तवार्ता परीक्षाको अन्तिम नतिजा आज सार्वजनिक गरेको छ । अन्तर्वार्ता उर्तिण गरी..
काठमाडौं । भारतीय सहयोगमा काठमाडौंको तिलगंगामा निर्माण भएको नेपाल–भारत मैत्री धर्मशाला पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिले सञ्चालन गर्ने भएको छ । गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री..
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।
केन्द्रले आर्थिक वर्ष २०७४÷०७५ मा तोकिएको..
काठमाठौ । प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । प्रभु बैकद्धारा प्रकाशित सूचना अनुसार ६७ जना भन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।
बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च..
नेपाल राष्ट्र बैंकको लिखित परिक्षाको नतिजा प्रकाशन, यि हुन सफल उमेद्वारहरु (नामावली सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकको विभिन्न पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरेको छ ।
..
काठमाडौं । चालु आर्थिक वर्ष भित्रै १ लाखभन्दा बढीले रोजगारी पाउने भएका छन् । विभिन्न स्थानीय तहलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता..
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक समूहमा आवस्यक जनशक्ती माग गरेको छ। जंग अड्डाले प्राविधिक पदमा खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै सार्वजनिक विज्ञापन प्रकाशित गरेको छ।
सेनाले लेखा तर्फ उपसेनानी सरह..
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १०० जना कर्मचारी माग गरी सुचना प्रकाशन गरेको छ । जुनसुकै विषयमा स्नातक उर्तिण ३० बर्ष नकटेकाले आवेदन गर्न सक्नेछन् ।
..
काठमाडौं । नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदका लागिा यही बैशाख २३ देखि २५ गते सम्म लिएको अन्र्तवार्ता परीक्षाको अन्तिम नतिजा आज सार्वजनिक गरेको छ । अन्तर्वार्ता उर्तिण गरी..
काठमाडौं । स्रोतले भ्याएसम्म लोकप्रिय बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आर्थिक वर्षमा कर्मचारीको तलव वृद्धिका साथै सामाजिक सुरक्षा भत्ता डब्बल बढाउने तयारी थालेको छ । चुनावी घोषणा घोषणापत्र गरिएका..
एजेन्सी । दक्षिण कोरियामा सबै मजदुरलाई स्थायी गर्न कोरियन मजदुर महासंघ ९केसीटीयू० ले दवाव दिएको छ। शनिबार हेवाबाट राष्ट्रपति भवनसम्म दवाव र्यालि गरेका थिए।
त्यहाँका राष्ट्रपतिले चुनावका बेला आफुले चुनाव जिते..
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदमा लिएको परिक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ ।
कार्यालयले २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
साथै..
काठमाडौं । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ ।
चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित..
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ । बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती..
काठमाडौं । माध्यमिक तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज ११ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले आज अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको..
काठमाडौं । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको परीक्षा मिती तय गरेको छ । आयोगले चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो ।
आयोगले बरिष्ठ प्रवन्धक ९ तह..
काठमाडौं । माध्यमिक तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज ११ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले आज अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको..
काठमाडौं । माध्यमिक तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज ११ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले आज अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको..
लमजुङ । लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ..
काठमाडौं । नेपाल बैंक लिमिटेडले छैटौ तहको सहायक प्रबन्धक पदका लागिा यही बैशाख १२ देखि १९ गते सम्म लिएको अन्र्तवार्ता परीक्षाको अन्तिम नतिजा आज सार्वजनिक गरेको छ । अन्तर्वार्ता उर्तिण..
काठमाडौं । मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा जुटेको छ । १५ खर्ब ७७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी छ । योजना आयोगले भने सरकारलाई १४ खर्ब ९३ अर्बको सिलिङ..
काठमाडौं । माध्यमिक तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज ११ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगले आज सामाजिक र अंग्रेजी विषयको नतिजा..
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आइतबार सूचना जारि गरी एकै पटक ३ सय कमर्चारी माग गरेको हो। बैंकले काठमाण्डौभित्र र बाहिरका शाखामा..
सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५,
कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२,
ट्रूथ मिडिया प्रा.लि.
सम्पादक : सुवर्णराज घिमिरे
प्रबन्ध निर्देशक : नबराज जोशी
बाँकी »