रोजगार/पर्यटन

​कुमार लम्साल जनता बैंकको सिईओमा नियुक्त, आइतवारदेखि कार्यभार सम्हाल्ने

Posted on May 21 2015
काठमाडौं । प्रभु बैंकमा झण्डै आठ महिना प्रमुख कार्यकारी अधिकृत भएपछि विदा भएका कुमार लम्साल जनता बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । रमेशकुमार भट्टराईले पदवाधि पूरा नहुँदै राजिनामा..

​कृषि अनुसन्धान परिषदले माग्यो २०७ जना कर्मचारी, योग्यता वढीमा प्रमाणपत्र तह उत्तिर्ण

Posted on May 21 2015
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले २०७ जना कर्मचारी माग गरेको छ । परिषद्ले प्रशासन, लेखा र प्राविधिकमा कर्मचारी माग गरेको हो ।   अधिकतम शैक्षिक योक्ष्यता प्रविणता प्रमाणपत्र उत्तिण मागिएको छ..

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियूक्त

Posted on Apr 16 2015
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियूक्त भएका छन् । उनले बुधबार महानिर्देशकको पदवहाली गरेका छन् । यसअघि खतिवडा महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत..

​श्रमिकलाई बढि भयो राहदानी शुल्क, घटाउन समितिको सुझाव

Posted on Apr 12 2015
काठमाडौ । विदेश जान बाध्य भएका श्रमिकलाई थप मार सिर्जना गर्ने हिसाबबाट हाल हँुदै आएको राहदानी वितरण प्रक्रिया र लिइँदैआएको शुल्कमा पुनःविचार गर्न सुझाव दिइएको छ ।   अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम..

​रोजगारमूलक र व्यवहारिक शिक्षा हुनुपर्छ –मन्त्री बस्नेत

Posted on Apr 11 2015
काठमाडौ । उद्योगमन्त्री महेश बस्नेतले शिक्षा प्रणाली व्यवहारिक र रोजगारमूल हुनुपर्ने बताउनुभएको छ ।  सान्वना मेमोरियल बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जागिरका लागि नेताको घरमा धाउने..

​लुम्बीनी इन्स्योरेन्सका सीइओ बरालद्वारा राजिनामा, युनाइटेड इन्स्योरेन्स जाँदै

Posted on Apr 09 2015
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बिहीबार पदबाट राजिनामा गरेका छन् । सञ्चालक समितिसँग मतभेद भएपछि  चार वर्षे कार्यकाल भए पनि ३३ महिनामै  बरालले राजिनामा दिएका..

जीएमहरुको जागिर धरापमा, सर्वोच्चद्धारा सार्वजनिक संस्थान बोर्डलाई बैधानिकता

Posted on Apr 09 2015
काठमाडौं । सर्वाच्च अदालतले सार्वजनिक संस्थान निर्देशन वोर्डलाई बैधानिकता दिएसँगै वोर्डसँग समन्वय नगरि गत वर्ष राजनीतिक नियुत्त गरिएका एक दर्जन वढि सरकारी संस्थानको जिएम (महाप्रवन्धक)को जागिर धरापमा पर्ने भएको छ..

शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोल्यो

Posted on Apr 07 2015
       भक्तपुर । शिक्षक सेवा आयोगले ३ हजार २ सय ४९ पदका लागि विज्ञापन खोलेको छ । एक महिना फर्म भर्ने म्याद कायम गरि विज्ञापन खोलिएको छ । असारको ११..

​कृषिमा झन्डै २३ प्रतिशत जनशक्ति रिक्त

Posted on Apr 05 2015
बनेपा । पशुसेवा निर्देशनालय मध्यमाञ्चल र कृषि सेवा निर्देशनालय मध्यमाञ्चलको संयुक्त आयोजनामा दुईदिने दोस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी आजदेखि बनेपाको बुडोलमा सुरु भएको छ । मध्यमाञ्चलका १९ वटा जिल्लाको सहभागिता रहेको..

हिमालयन जनरल इन्स्योरेन्सका सीइओ श्रेष्ठको राजिनामा

Posted on Apr 05 2015
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत महेन्द्रकृष्ण श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ । कम्पनीले गत चैत १२ गते नै श्रेष्ठको राजिनामा स्वीकृत गरिएको आइतबार नेप्सेलाई जानकारी दिएको..

​हिमपातका कारण यार्सागुम्बामा ढिलाइ हुने

Posted on Apr 05 2015
भीमदत्तनगर . यस वर्ष दार्चुलाको हिमाली क्षेत्रहरुमा उच्च हिमपात भएको छ । गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा धेरै हिमपात भएकाले ती क्षेत्रहरुमा यार्सागुम्बा ढिलो हुने भएको स्थानीयले बताएका छन्..

​युवा स्वरोजगारका लागि ५० करोडको कोष खडा गर्ने तयारी

Posted on Apr 05 2015
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले ५० करोडको ‘नवीन विचार कोष’ खडा गरी युवा स्वरोजगार कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका छन् । काठमाडौंको काँडाघारीस्थित भीमेश्वर एकेडेमीको नवौँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा..

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, फारम भर्ने समय बैशाख ३ देखि ६ सम्म

Posted on Apr 03 2015
काठमाडौं । आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन फारम खुलेको छ । फारम आगामी वैशाख तीन गतेदेखि ६ गतेसम्म भर्नुपर्ने इपीएस कोरिया शाखाले जनाएको छ । फारम भर्नका लागि..

​आमिरले लिए एउटै विज्ञापनबाट ३० करोड भारु

Posted on Apr 03 2015
एजेन्सी मुम्बई । बलिउड अभिनेता आमिर खानले विज्ञापन पारिश्रमिकमा सबै सेलेब्रेटीलाई पछाडी पारिदिएका छन्। उनले विज्ञापन खेलेबापत्  १ दिनको पाँच करोड भारतीय रुपैयाँसम्म पारिश्रमिक लिन्छन्।   हालै एक इ-कम्पनीसँग भएको सम्झौतामा कम्पनीको..

​पन्ध्र महिनामा पाँच हजार बढी युवायुवती विदेशिए

Posted on Apr 03 2015
भीमदत्तनगर । बितेको १५ महिनामा कञ्चनपुरमा पाँच हजार बढी बेरोजगार युवायुवती विदेश पलायन भएका छन् । देशमा रोजगारीका अवसर नदेखेपछि उनीहरु विदेशिन बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा..

नेपाल बैंक लि.मा १६२ जनाको रोजगारीको अबसर

Posted on Apr 02 2015
काठमाडौं । नेपालको पहिलो बैंकको रुपमा चिनिएको नेपाल बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकको मानवश्रोत व्यवस्थापन विभागले  गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै देशका विभिन्न भागमा सहायक प्रवन्धक र सहायक..

​हवाईमार्ग रोजेका यूवालाई बिपी राजमार्गले रोक्यो

Posted on Mar 31 2015
सिन्धुली । दुम्जा, झाँगाझोली र ग्वालटारका विदेश जान तयार युवाहरुले धमाधम प्रवेशाज्ञा (भिसा) त्याग्न थालेका छन् । बनेपा–सिन्धुली बर्दिवास (बिपी राजमार्ग) निर्माण कार्य सम्पन्न भएका कारण सडकको पहुँचमा रहेका युवाहरुले स्वदेशमा..

​आउटसोर्सिङ गर्ने कम्पनीलाई आपत्, संसदीय समितिले दियो नाम झिकाउने आदेश

Posted on Mar 31 2015
काठमाडौं । संस्था आफँले सिधै कामदार नलिई बाह्य निकायबाट कामदारको सेवा लिने प्रक्रिया (आउटसोर्सिङ)मा संलग्न संस्थाको सम्पूर्ण विवरण उपलब्ध गराउन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएको..

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

Posted on Mar 29 2015
काठमाडौं । मुलुकको पर्यटन उद्योगले सन् २०१४ मा करिब ५ लाख प्रत्यक्ष रोजगारी उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल र अक्सफोर्ड इकोनोमिक्सले संयुक्त रूपमा तयार..

मालिकको कित्तामा उभिएर मजदुरको माँग पुरा हुदैन

Posted on Mar 27 2015
लहान । नेपाल विजुली पेन्टर, पलम्वर तथा निर्माण मजदुर (क्युपेक) का महासचिव मनोहर शिवाकोटीले मजदुरहरुको समाजिक सुरक्षा लगायत राज्यको हरेक अंगमा दस प्रतिशत मजदुर समावेशी गराउन मजदुर एकाता र सशक्त..

​नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह

Posted on Mar 26 2015
  काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा देवेन्द्रप्रताप शाह नियूक्त भएका छन् । बैंकको सञ्चालक समितिले बिहीबार शाहलाई सिइओमा नियुक्त गरेको हो । बैंकको सिइओ छान्नका लागि सञ्चालक समितिको..

कोरियन भाषा परीक्षा जेठमा

Posted on Mar 23 2015
 काठमाडौं। रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि जेठको ३० र ३१ गते छैटौं भाषा परीक्षा हुने भएको छ । सोमबार श्रम तथा रोजगार मन्त्रालयमा बसेको..

​वायुसेवा निगमका महाप्रबन्धक खरेलद्वारा राजिनामा

Posted on Mar 15 2015
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् । आइतबार करिव १२ बजेतिर निगम सञ्चालक समितिमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजिनामापत्र बुझाएको स्रोतले बताएको छ..

छ सय भेडाच्याङ्ग्रा भोकभोकै मरे

Posted on Mar 12 2015
मुस्ताङ । मुस्ताङको छोसेरमा ६०० भेडाच्याङ्ग्रा मरेका छन् । हिमपातपछि बढेको चिसोले एकै गाउँमा उक्त सङ्ख्यामा भेडाच्याङ्ग्रा मरेका हुन् ।  भेडाच्याङ्ग्रा मरेपछि किसान समस्यामा परेका छन् । चरन क्षेत्रमा बाक्लो हिउँ..

सात महिनामा तीन लाख नेपालीले देश छोडे

Posted on Mar 04 2015
काठमाडौं । चालु आर्थिक वर्ष २०७०/७१ मा शुरुको सात महिनामै तीन लाख २० हजार २ सय ८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।      गत आर्थिक वर्षमा सोही अवधिमा दुई..

​कर्मचारीको क्षमता बढाउन एनडिइपी बैंकको तालिम

Posted on Mar 01 2015
काठमाडौं । एनडिइपी डेभलपमेण्ड बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कर्जा बिश्लेषण सम्बन्धी चार दिने तालिम प्रदान गरेको छ । तालिममा २५ कर्मचारी सहभागी भए । तालिमका प्रशिक्षार्थीहरुलाई बैंकिङ्ग विज्ञ..

विदेश जाँदा बोक्न पाउने रकमको सीमा तोक्ने तयारी

Posted on Mar 01 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीले विदेश जाँदा बोक्नपाउने रकमको सीमा तोक्ने तयारी गरेको छ। वैधानिकरुपमा रेमिटेन्स आउने क्रम पछिल्ला महिनामा सुस्त भएकोले राष्ट्र बैंकले रोजगारी, अध्ययन, भ्रमण र उपचारका..

​वैदेशिक रोजगारीमा ठगी बढ्यो, सात महिनामा ४४ करोडको उजुरी

Posted on Feb 25 2015
काठमाडौं । वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दोक्रममा देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४४ करोड ५७ लाख रुपैयाँभन्दा बढीको ठगीका उजुरी परेका छन्।  ठगीका उजुरीको तुलनामा फर्स्‍योट हुनेक्रम भने..

​काष्ठमण्डप बैंकको सीइओमा उमेशसिंह भण्डारी नियुक्त

Posted on Feb 25 2015
काठमाडौं । काष्ठमाण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकर उमेशसिंह भण्डारी नियुक्त भएका छन । बैंकको १ सय ६१औं सञ्चालक समितिको बैठकले भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । यसअघि..

८३ सई इन्सपेक्टरमा बढुवा सिफारिस (नामावली सहित)

Posted on Feb 22 2015
काठमाडौं । नेपाल प्रहरीले ८३ जना प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा गर्न  सिफारिस गरेको छ । प्रहरीको बढुवा सिफारिस समितिको आइतबारको बैठकले ८३ जना सई इन्सपेक्टरमा..
Results 832: You are at page 27 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411