रोजगार/पर्यटन

लोक सेवा आयोगले शाखा अधिकृत तह लिखितकोे नतिजा प्रकाशित

Posted on Aug 28 2015
काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत र सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं। १६५३०–१६५३६/०७१।७२, एकीकृत सेवा (न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र..

​भूकम्पपीडितलाई आत्मनिर्भर हुन आरन र सिलाइ मेसिन

Posted on Aug 27 2015
चितवन । चितवनको शक्तिखोर र जुटपानी गाविसको सिमाना चौरमा स्थानान्तरण गरिएका भूकम्पपीडितलाई आत्मनिर्भर हुन विभिन्न सामग्री उपलब्ध गराइएको छ।    आरआरएन संस्थाले यहाँका भूकम्पपीडितलाई आफ्नो पेसाअनुसारका सामग्री उपलब्ध गराइएको संस्थाका प्रतिनिधि हेमराज..

मन्त्रिपरिषद्को स्वीकृतिबिना श्रममन्त्री मलेसिया भ्रमणमा

Posted on Aug 24 2015
 काठमाडौं । मन्त्रिपरिषद्को निर्णय र भ्रमण निर्दे्शिकाको उल्लंघन गर्दै श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ आइतबार साँझ जम्बो टोली लिएर मलेसिया प्रस्थान गरेका छन् । मन्त्रीले विदेश भ्रमणमा जाँदा मन्त्रिपरिषद्को स्वीकृति लिनुपर्छ ।..

धितोपत्र बोर्डमा १६ जना अधिकृत लागि आवेदन खुल्यो, स्नातकोत्तर उत्तिर्णले आवेदन दिन सक्ने

Posted on Aug 23 2015
काठमाडौं । धितोपत्र बोर्डले १६ जना अधिकृत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । बोर्डले प्रशासन, लेखा र कानुन समूहमा १६ जना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको छ । बोर्डले प्रशासन..

​१८ सय ५० ट्याक्सीका लागि १६ हजारको आवेदन, आजदेखि म्याद सकियो

Posted on Aug 19 2015
काठमाडौँ । सरकारले १३ वर्ष पछि पहिलो पटक गत असार ३ गते   १८ सय ५० नयाँ ट्याक्सी दर्ता खोल्ने निर्णय गरेकोमा आवेदन दिनेको संख्या १६ हजारको हाराहारीमा पुगेको छ।    यातायात..

​अनुजमणि तिमल्सिना सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतान नियुक्त

Posted on Aug 13 2015
 काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमल्सिनालाई नियुक्त गरेको छ । गणेशवहादुर श्रेष्ठको कार्यकाल सकिएपछि १६ महिनासम्म बैंकको प्रमुख कार्यकारी पद रिक्त थियो ।   केन्द्रीय बैंकले रिक्त..

पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा गोविन्द पोखरेल नियुक्त

Posted on Aug 13 2015
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा निुयक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले असार १२ गते दाता..

राजनीतिक दलका नेताद्धारा बेरोजगारी भत्ताको माग

Posted on Aug 07 2015
काठमाडौ । विभिन्न राजनीतिक दलका नेताले व्यावहारिक ज्ञान, सीप र क्षमताका आधारमा राज्यले युवा वर्गलाई रोजगारी दिनुपर्नेमा जोड दिएका छन्।    राष्ट्रिय युवा परिषद्, नेपालद्वारा यहाँ आयोजित साक्षात्कारमा नेताहरुले मुलुकभित्रै रोजगारीको सिर्जना..

नेपाल र इजरायल सरकारवीच सम्झौता, सरकारले नै कामदार पठाउने

Posted on Aug 07 2015
काठमाडौं .नेपाली कामदार इजरायल पठाउने विषयमा नेपाल र इजरायल सरकारवीच आज सम्झौता भएको छ।    श्रम मन्त्रालयद्वारा आयोजित कार्यक्रममा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र इजरायलका राजदूत यारोन मेयरले नेपाली महिला कामदार लैजाने..

​नेपाल धितोपत्र बोर्डमा निरज गिरी र परिष्ठ पौडेल कार्यकारी निर्देशकमा नियुक्त

Posted on Aug 07 2015
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई जना कार्यकारी निर्देशक बनाएको छ । बोर्डमा यस अघि कार्यकारी निर्देशकको पद थिएन् ।    बोर्डको पदपुर्ति समितिले निरज गिरी र परिष्ठ पौडेललाई कार्यकारी निर्देशकमा बढुवा..

नेपाली सेनाका कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री

Posted on Aug 07 2015
काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापति बनाउन सिफारिस गरेको हो । हालका..

​इजरायल खुल्यो, ६५ हजारमै जान पाइने

Posted on Aug 06 2015
काठमाडौं । पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल सरकारले महिला कामदार लैजाने भएको छ। श्रम तथा रोजगार मन्त्रालयको लामो पहलपछि इजरायली सरकार नेपाली  महिला कामदार लैजान सहमत भएको हो।  महिला..

​राष्ट्रिय प्रकृति सरंक्षण कोषमा जागिर खुल्यो, बरिष्ठदेखि सहायकमसम्म ७१ जनाको लागि

Posted on Aug 06 2015
काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषले  वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायकदेखि सहयोगी पदसम्मका लागि  आवेदन फर्म खुलाएको छ। संरक्षण कोषले पद पुर्तिको लागि ७१ जनालाई करारमा जागिर खुलाएको हो।   इच्छुक व्यक्तिले..

​सोमलाल सुवेदी मुख्य सचिवमा नियुक्त

Posted on Aug 05 2015
काठमाडौं । सरकारको मुख्य सचिवमा संघीय मामिला मन्त्रालयका सचिव सोमलाल सुवेदी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो। तीन दशकभन्दा लामो समयदेिख निजामित सेवामा..

​वायुसेवा निगमले डेढ सय कर्मचारी भर्ना गर्ने

Posted on Jul 30 2015
काठमाडौं । नेपाल वायुसेवा निगमले डेढ सय नयाँ कर्मचारी भर्ना गर्ने भएको छ। सबै कर्मचारी प्रशासनिक समूहतर्फ पदपूर्ति गर्ने निगमले जनाएको छ।  निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माका अनुसार १..

​अब निजामति कर्मचारीका लागि पनि कल्याणकारी कोष

Posted on Jul 24 2015
काठमाडौ । सरकारले निजामति कर्मचारीका लागि पनि कल्याणकारी कोष स्थापना गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कल्याणकारी कोषसम्बन्धी नियमावली पारित गरेपछि यस्तो कोष बन्ने प्रक्रिया अघि बढेको छ। यो कोषमा..

​नासु र खरिदारका लागि पनि प्रारम्भिक परीक्षा पास गर्नुपर्ने

Posted on Jul 24 2015
काठमाडौं । नेपाल सरकारको नायब सुब्बा र खरिदार पद (अप्राविधिक)का लागि प्रारम्भिक परीक्षा पनि पास गर्नु पर्ने भएको छ। राजपत्रअनकिंत प्रथम श्रेणीको नासु र द्वितीय श्रेणीको खरिदार पदका लागि यसअघि..

पुनर्बीमा कम्पनीको सिइ‌ओमा चिरायुृ भण्डारी नियुक्त

Posted on Jul 24 2015
काठमाडौं । पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी नियुक्त भएका छन् । उनी चार वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।  गत जेठमा कम्पनीले प्रमुख कार्यकारीका लागि विज्ञापन गरेको..

९० हजार भिसा स्वीकृति लिएर म्यानपावर बन्द, भिसा लागेकाहरु विदेश जानबाट रोकिए

Posted on Jul 12 2015
काठमाडौं । फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदार विदेश पठाउने निर्णय लागू हुनुअघि नै म्यानपावर कम्पनीहरुले ९० हजार भिसाका लागि पूर्व स्वीकृती लिइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।    श्रममन्त्री..

​​३ महिनाभित्र पारिश्रमिक बढ्ने

Posted on Jul 10 2015
​काठमाडौं । औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको न्यूनतम पारिश्रमिक ३ महिनाभित्र बढ्ने भएको छ । बिहीबार श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा श्रम महाशाखा प्रमुख आभा श्रेष्ठको अध्यक्षतामा बसेको न्यूनतम पारिश्रमिक..

कर्मचारी संचय कोषमा बरिष्ठ प्रबन्धक, शाखा अधिकृत, प्रमुख सहायक र बरिष्ठ कम्प्युटर सहायक गरी ५५ पदको लागि जागिर खुल्यो

Posted on Jun 29 2015
काठमाडौं । कर्मचारी संचय कोषले प्रशासन तर्फ बरिष्ठ प्रबन्धक ९ औं तहमा १, शाखा अधिकृत छैटौं तहमा ८, प्रमुख सहायक पाँचौं तहमा ४३ जना र प्राविधिक तर्फ पाँचौ तहममा बरिष्ठ..

नेपाल राष्ट्र बैंकले कर्मचारी माग्यो, प्रशासन तर्फ तृतीयमा २५ र द्धितीयमा ६ जना

Posted on Jun 28 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना र द्वितीय तहमा ६ जनाको आवेदन खुलाएको छ । यी दुवै पदमा आवेदन दिन चाहनेले साउन १० गते भित्रमा..

श्रम प्रतिनिधिहरुबीचको विवादले ​वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय बन्द

Posted on Jun 17 2015
काठमाडौ । वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयमा श्रम प्रतिनिधिहरुबीचको विवादले बुधवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीहरुको असुरक्षाको कारण जनाउँदै विभागको काठमाडौ कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो । मंगलबार..

​वैदेशिक रोजगारीमा जाँदा खाडीका छ मुलुक र मलेसियामा हवाई टिकट र प्रवेशाज्ञा खर्च निःशुल्क

Posted on Jun 12 2015
काठमाडौ । सरकारले खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगारदाता कम्पनीले आतेजाते हवाई टिकट, प्रवेशाज्ञाबापत लाग्ने खर्च व्यहोर्ने मात्र होइन कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा..

राष्ट्रिय बाणिज्य बैंकमा १९५ कर्मचारीको माग

Posted on Jun 09 2015
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एक सय १९५ जना कर्मचारी माग गरेको छ । तह तीनदेखि आठसम्मका लागि बैंकले कर्मचारी माग गरेको हो । राजधानीलगायत राजधानी बाहिरका लागि बैंकले कर्मचारी..

​क्यानका महानिर्देशक गौतमद्वारा पदभार ग्रहण

Posted on Jun 01 2015
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का नवनियूक्त महानिर्देशक सञ्जीव गौतमले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् । जेठ १४ गते मन्त्रिपरिषदको बैठकले उनलाई महानिर्देशकमा नियूक्त गरेको थियो । महानिर्देशक गौतमले आफ्नो कार्यकालमा..

​भूकम्पप्रभावित जिल्लाका युवालाई क्यानडाले रोजगारी दिने

Posted on Jun 01 2015
काठमाडौं । क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ। नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिनसक्ने बताएका हुन्। भूकम्पपछि राहत र उद्धारमा नेपाल..

भूकम्पपछिको दोस्रो सेयर कारोबार, नेप्से २९ अंकले घट्यो

Posted on May 25 2015
काठमाडौं । भूकम्पपछि कारोबार खुलेको दोस्रो दिन सोमबार २९ अंकले घटेर नेप्से परिसूचक ८ सय ८० अंकमा झरेको छ । विनाशकारी भूकम्पका कारण एक महिना अवरुद्ध भएर बजार खुलेको पहिलो..

महानगरका कार्यकारी प्रमुख तण्डुकार हटाइए

Posted on May 25 2015
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारलाई पदबाट हटाएको छ। ‘महाभूकम्पपछि आइलागेको महाविपत्तीमा तण्डुकारले पदीय जिम्मेवारीअनुसार प्रभावकारी रुपले काम गर्न नगरेको भन्दै सरकारले उनललाई महानगरपालिकाबाट सामान्य प्रशासन मन्त्रालयमा..

लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन गर्ने

Posted on May 22 2015
काठमाडौं ।  लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा, खरिदार तथा स्वास्थ्य सेवा तर्फको विभिन्न..
Results 802: You are at page 25 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411