रोजगार/पर्यटन

​बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै

Posted on Jan 07 2016
तनहुँ । जिल्लाको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ ।समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका..

​अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा

Posted on Jan 07 2016
काठमाडौँ । भूकम्प र नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा ल्याइएको छ ।  पर्यटन क्षेत्रका विज्ञहरु सम्मिलित नेसनल टुरिजम फाउन्डेसनले सङ्क्रमणको चेपुवामा परेको पर्यटनलाई गति..

पोखरा महोत्सवः चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण

Posted on Jan 06 2016
पोखरा । युनाइटेड क्लबले आगामी पुस ३० गतेदेखि माघ १० गतेसम्म पोखराको अमरसिंह चौरमा गर्ने पोखरा महोत्सवको आम्दानीबाट चिडियाखाना निर्माणदेखि सेती नदी संरक्षण जस्ता कार्यमा सहयोग गरिने भएको छ ।  भूकम्प..

नेपाल एयरलाइन्सका विमान संसारकै कम सुरक्षित

Posted on Jan 05 2016
काठमाडौं । युरोपेली युनियनले नेपालका सवै एयरलाइन्सलाई लागातार दुई बर्षदेखि कालो सूचीमा परेको नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका जहाज संसारकै कम सुरक्षित बिमानको सूचीमा परेका छन् । एयरलाइन्सहरुको रेटिङ..

​पर्यटनका लागि विश्वका १० सर्वोत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा

Posted on Jan 05 2016
काठमाडौं । यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको..

माटोको शहर भनेर चिनिने लोमान्थाङ घुम्न जाने पर्यटक घटे

Posted on Jan 03 2016
मुस्ताङ । माटोको शहर भनेर चिनिने मुस्ताङको लोमान्थाङ उपत्यकामा एक वर्षमा भ्रमणका लागि जाने पर्यटकको सङ्ख्यामा ३५ प्रतिशतले कमी आएको छ ।  भूकम्प र तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण सन्..

​५ दिनमा १ अर्बको ब्यापार गर्दै सकियो पोखरा सडक महोत्सव

Posted on Jan 03 2016
पोखरा । कास्कीको पोखरामा ५ दिनसम्म चलेको पोखरा सडक महोत्सवमा  झन्डै १ अर्ब रुपैयाँको ब्यापार भएको छ ।   यही पुस १६ गतेदेखि सुरु भएको महोत्सव १८ गते सकिएको थियो । महोत्सव..

​होम स्टेको स्तरोन्नति

Posted on Jan 01 2016
बनेपा । काभ्रेपलाञ्चोकको पात्लेखेत गाविस र धुलिखेल नगरपालिकामा रहेको तीनवटा होम स्टेको स्तरोन्नति हुन थालेको छ ।  उद्योग वाणिज्य सङ्घ, धुलिखेलको सहयोगमा कृषि पर्यटनअन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम अघि बढेपछि..

​भूकम्प र नाकाबन्दीका कारण नेपालको उडानमा नकरात्मक असर, यात्रु ४ प्रतिशतले घटे

Posted on Dec 31 2015
काठमाडौँ । भूकम्प र नाकाबन्दीका कारण नेपालको उडान क्षेत्रमा नकरात्मक असर देखिएको छ । भूकम्प र नाकाबन्दीका कारण आन्तारिक हवाई उडानतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो वर्षको पहिलो १० महिनामा सन्..

म्यानपावरको धन्दाः ७५ प्रतिशत म्यानपावरले विदेश पठाउँदा रकम लिएको रसिद दिँदैनन्

Posted on Dec 30 2015
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकांश म्यानपावर कम्पनीले उनीहरुले तिरेको रकमको रसिद नदिने गरेको एक अध्ययनले देखाएको छ ।  वैदेशिक रोजगारीमा ठगिएकालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको संस्था पिपुल..

​ मुलुककै उत्कृष्ट गन्तव्य अन्तुमा पर्यटकको चहलपहल

Posted on Dec 30 2015
इलाम । सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि मुलुककै उत्कृष्ट गन्तव्य मानिएको जिल्लाको अन्तुमा पर्यटकको चहलपहल सुरू भएको छ ।  मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम सुरू भएको हो..

​नयाँ वर्षमा ठमेलमा विशेष कार्यक्रम, १८ वर्षभन्दा कमलाई प्रवेश निषेध

Posted on Dec 30 2015
काठमाडौँ । इस्वी संवतको नयाँ वर्ष २०१६ को पूर्वसन्ध्यामा ठमेलमा विशेष कार्यक्रम हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाका अनुसार विशेष कार्यक्रमको उद्घाटन पर्यटन मन्त्रीले गर्ने छन्। विभिन्न..

​पर्यटकीय गाउँ गुर्जामा बाह्य पर्यटकको सङ्ख्या बढ्दै

Posted on Dec 29 2015
म्याग्दी । जिल्लाको पर्यटकीय गाउँ गुर्जामा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।  ढोरपाटन सिकार आरक्ष क्षेत्रले समेटिएको गुर्जाको भम्रणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीयवासी उत्साहित बनेका छन् ।..

नेपाल–भारतमैत्री बस सेवा सुरु

Posted on Dec 29 2015
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।  भारतको उत्तर प्रदेश परिवहन निगम र महाकाली सेती यातायात बस व्यवसायी समितिले संयुक्त रुपमा..

पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार–मन्त्री पोखरेल

Posted on Dec 28 2015
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।  रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु..

​सडक महोत्सवका कारण पोखरा झकिझकाउ

Posted on Dec 28 2015
पोखरा । आजदेखि सुरु हुने पोखरा सडक महोत्सवका कारण विद्युत्भार कटौतीको फिस्टेल गेटदेखि लगभग तीन किलोमिटर क्षेत्रको डिहिकोपाटनसम्म यतिखेर झकिझकाउ पारिएको छ ।  रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, पोखराले प्रत्येक अङ्ग्रेजी नयाँ..

​अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी

Posted on Dec 27 2015
किरण भट्टराई काठमाडौं । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ ।  प्रधानमन्त्री..

इन्धन तस्करी गरेर गुजारा चलाउँदै उद्योग कलकारखानाका मजदुरहरू

Posted on Dec 27 2015
मोरङ । पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको..

​सुशील ज्ञवाली पुनर्निर्माण प्राधिकरणको सीईओ

Posted on Dec 25 2015
काठमाडौं । सरकारले सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन्..

​ट्रक व्यवसायीको साधारणसभा

Posted on Dec 25 2015
विराटनगर । ट्रक व्यवसायी सङ्घ विराटनगरको २५औँ साधारणसभाको आज नेपाल ट्रक व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले उद्घाटन गरेका थिए ।  सो अवसरमा उहाँले बन्द हड्ताल र इन्धन अभावको अवस्थामा पनि..

इपिएस परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनालाई कोरियाले माघ तेस्रो हप्ताबाट लैजाने

Posted on Dec 24 2015
काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ ।  इपिएस कोरिया शाखा नेपालका..

​जीवन चलाउन पुर्खाले गरेको पेसा अङ्गाल्दै बालीघरे प्रथालाई निरन्तरता दिँदै

Posted on Dec 22 2015
सल्यान । मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उहाँले अझै पनि नगदमा कारोबारो गर्नुभएको छैन । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको..

कमजोर निर्माण सामाग्री प्रयोग गर्ने चौध जना प्रबन्धकलाई छ वर्ष जेल सजाँए

Posted on Dec 22 2015
बेइजिङ । बेइजिङको एउटा प्रतिष्ठित विद्यालयको भवन निर्माणमा कमजोर सामान प्रयोग गरी निर्माण गरेको अभियोगमा १४ जना भवन निर्माण व्यवस्थापकलाई छ वर्षको जेल सजाय तोकिएको छ ।  सिङ्गुहा युनिभर्सिटी हाइ स्कुलको..

नेपाल रेडक्रस सोसाइटीले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम

Posted on Dec 20 2015
नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले घर निर्माणमा सक्रिय रहँदै आएका डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी पाँचदिने तालिम दिएको छ ।  भूकम्पले जिल्लामा अधिक घर भत्काएपछि अब भूकम्प प्रतिरोधी घर बनाउन..

जनताको सेवा गर्नुपर्ने सरकारी कर्मचारी, शक्ति र पहुँचको पछि लागेको आरोप

Posted on Dec 20 2015
काठमाडौं । सरकारको काम कारबाहीलाई जनताको घरदैलामा पु¥याउने जिम्मेवारी पाएका निजामती कर्मचारीको कार्यशैली परिवर्तन नभएका कारण सहज रुपमा सेवाग्राहीले सेवा प्राप्त गर्न सकेका छैनन् ।  सेवाग्राहीलाई सेवा प्रदान गर्ने कर्मचारी सहर..

यतै मारेर फालिदिन्छौं भन्थ्यो साहुले’, रोजगारीका लागि खुल्ला छैन लेबनान

Posted on Dec 17 2015
काठमाडौं । तीन वर्ष ६ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गरेकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाइन् । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उनले मानसिक र..

​सशस्त्र प्रहरी बलका महानिरीक्षक वन्तलाई निलम्बन गर्न आयोगको सरकारलाई सिफारिस

Posted on Dec 17 2015
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।  सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया..

​तीन वर्षमा दुई हजार मेगावाट बढी विद्युत् उत्पादन हुने

Posted on Dec 17 2015
काठमाडौँ । सरकारले अत्यावश्यक इन्धन र आवश्यक समन्वय गर्ने हो भने आर्थिक वर्ष २०७४/७५ भित्र दुई हजार ४२९ मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने देखिएको छ ।  ऊर्जा मन्त्रालयले आज व्यवस्थापिका–संसद्को कृषि..

वैदेशिक रोजगारीमा जाने महिलाको पीडा

Posted on Dec 17 2015
काठमाडौ । तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गर्नुभएकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाउनुभयो । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उहाँले मानसिक र..

​निर्माण व्यवसायीको निर्माण आयोजनाको म्याद एक वर्ष थप्न माग

Posted on Dec 16 2015
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभरिका सम्पूर्ण निर्माण योजनाको म्याद एक वर्ष थप्न माग गरेको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले भूकम्प र नाकाबन्दीका कारण..
Results 832: You are at page 24 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411