रोजगार/पर्यटन

नेपाल–भारतमैत्री बस सेवा सुरु

Posted on Dec 29 2015
कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।  भारतको उत्तर प्रदेश परिवहन निगम र महाकाली सेती यातायात बस व्यवसायी समितिले संयुक्त रुपमा..

पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार–मन्त्री पोखरेल

Posted on Dec 28 2015
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन नेपाल विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।  रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पर्यटकीय नगरी पोखरामा आजदेखि सुरु..

​सडक महोत्सवका कारण पोखरा झकिझकाउ

Posted on Dec 28 2015
पोखरा । आजदेखि सुरु हुने पोखरा सडक महोत्सवका कारण विद्युत्भार कटौतीको फिस्टेल गेटदेखि लगभग तीन किलोमिटर क्षेत्रको डिहिकोपाटनसम्म यतिखेर झकिझकाउ पारिएको छ ।  रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, पोखराले प्रत्येक अङ्ग्रेजी नयाँ..

​अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी

Posted on Dec 27 2015
किरण भट्टराई काठमाडौं । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ ।  प्रधानमन्त्री..

इन्धन तस्करी गरेर गुजारा चलाउँदै उद्योग कलकारखानाका मजदुरहरू

Posted on Dec 27 2015
मोरङ । पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको..

​सुशील ज्ञवाली पुनर्निर्माण प्राधिकरणको सीईओ

Posted on Dec 25 2015
काठमाडौं । सरकारले सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन्..

​ट्रक व्यवसायीको साधारणसभा

Posted on Dec 25 2015
विराटनगर । ट्रक व्यवसायी सङ्घ विराटनगरको २५औँ साधारणसभाको आज नेपाल ट्रक व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले उद्घाटन गरेका थिए ।  सो अवसरमा उहाँले बन्द हड्ताल र इन्धन अभावको अवस्थामा पनि..

इपिएस परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनालाई कोरियाले माघ तेस्रो हप्ताबाट लैजाने

Posted on Dec 24 2015
काठमाडौं । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ ।  इपिएस कोरिया शाखा नेपालका..

​जीवन चलाउन पुर्खाले गरेको पेसा अङ्गाल्दै बालीघरे प्रथालाई निरन्तरता दिँदै

Posted on Dec 22 2015
सल्यान । मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उहाँले अझै पनि नगदमा कारोबारो गर्नुभएको छैन । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको..

कमजोर निर्माण सामाग्री प्रयोग गर्ने चौध जना प्रबन्धकलाई छ वर्ष जेल सजाँए

Posted on Dec 22 2015
बेइजिङ । बेइजिङको एउटा प्रतिष्ठित विद्यालयको भवन निर्माणमा कमजोर सामान प्रयोग गरी निर्माण गरेको अभियोगमा १४ जना भवन निर्माण व्यवस्थापकलाई छ वर्षको जेल सजाय तोकिएको छ ।  सिङ्गुहा युनिभर्सिटी हाइ स्कुलको..

नेपाल रेडक्रस सोसाइटीले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम

Posted on Dec 20 2015
नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुरले घर निर्माणमा सक्रिय रहँदै आएका डकर्मीलाई भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी पाँचदिने तालिम दिएको छ ।  भूकम्पले जिल्लामा अधिक घर भत्काएपछि अब भूकम्प प्रतिरोधी घर बनाउन..

जनताको सेवा गर्नुपर्ने सरकारी कर्मचारी, शक्ति र पहुँचको पछि लागेको आरोप

Posted on Dec 20 2015
काठमाडौं । सरकारको काम कारबाहीलाई जनताको घरदैलामा पु¥याउने जिम्मेवारी पाएका निजामती कर्मचारीको कार्यशैली परिवर्तन नभएका कारण सहज रुपमा सेवाग्राहीले सेवा प्राप्त गर्न सकेका छैनन् ।  सेवाग्राहीलाई सेवा प्रदान गर्ने कर्मचारी सहर..

यतै मारेर फालिदिन्छौं भन्थ्यो साहुले’, रोजगारीका लागि खुल्ला छैन लेबनान

Posted on Dec 17 2015
काठमाडौं । तीन वर्ष ६ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गरेकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाइन् । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उनले मानसिक र..

​सशस्त्र प्रहरी बलका महानिरीक्षक वन्तलाई निलम्बन गर्न आयोगको सरकारलाई सिफारिस

Posted on Dec 17 2015
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।  सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया..

​तीन वर्षमा दुई हजार मेगावाट बढी विद्युत् उत्पादन हुने

Posted on Dec 17 2015
काठमाडौँ । सरकारले अत्यावश्यक इन्धन र आवश्यक समन्वय गर्ने हो भने आर्थिक वर्ष २०७४/७५ भित्र दुई हजार ४२९ मेगावाट जलविद्युत् उत्पादन हुन सक्ने देखिएको छ ।  ऊर्जा मन्त्रालयले आज व्यवस्थापिका–संसद्को कृषि..

वैदेशिक रोजगारीमा जाने महिलाको पीडा

Posted on Dec 17 2015
काठमाडौ । तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गर्नुभएकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाउनुभयो । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उहाँले मानसिक र..

​निर्माण व्यवसायीको निर्माण आयोजनाको म्याद एक वर्ष थप्न माग

Posted on Dec 16 2015
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभरिका सम्पूर्ण निर्माण योजनाको म्याद एक वर्ष थप्न माग गरेको छ ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले भूकम्प र नाकाबन्दीका कारण..

​सेनाले रोल्पाको माडीखोला जलविद्युत आयोजना बनाउन गर्यो सरकारसँग प्रस्ताव

Posted on Dec 16 2015
काठमाडौं ।  नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ । १२ मेगावाट क्षमताको रोल्पास्थित माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन सेनाले प्रस्ताव गरेको हो । रोल्पाको माडी खोलामा तीन..

​क्यासिनो सञ्चालक र मजदूर युनियनबीचको विवादले १० हजार बेरोजगार

Posted on Dec 11 2015
काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले होटल साङ्ग्रिलामा सञ्चालित क्यासिनो विल्लेनयर्स क्लबमा विगतदेखि कार्यरत मजदूरलाई बहाल गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संसद् मातहतको उक्त समितिको शुक्रबारको बैठकले..

​कुबेर मर्चेन्ट फाइनान्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदी पक्राउ

Posted on Dec 09 2015
काठमाडौं । बैंकिङ कसूर मुद्दामा कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालिन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँगको मिलेमतोमा ६८ लाख..

लोकसेवामा ५५१ अधिकृतका लागि सरकारी जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

Posted on Dec 09 2015
काठमाडौं । लोक सेवा आयोगले ५५१ जना अधिकृतस्तरका कर्मचारीको विज्ञापन गरेको छ । व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण सेवाका लागि आवदेन माग गरेको हो । आयोगले राजपत्रांकित तृतिय श्रेणीको..

कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वासमा साढे २ अर्बको लागतमा चिनी मिल

Posted on Dec 04 2015
भीमदत्तनगर । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा रु दुई अर्ब ५० करोडको लागतमा चिनी मिल सञ्चालनमा ल्याएका छन् । जिल्लाको पुनर्वास नगरपालिका–१३ मोतीबस्तीमा स्थापना भएको..

महीनाभरीको ज्यालाले १ सिलिण्डर ग्यास पनि नआउने, अर्थतन्त्र १० वर्ष पछाडि धकेलियो :एनटियूसी

Posted on Dec 03 2015
काठमाडौं । भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र १० वर्ष पछाडि धकेलिएको भन्दै नेपाल टे«ड युनियन कङ्ग्रेस (एनटियूसी)ले अबिलम्ब निकास निकाल्न सरकारसँग माग गरेको छ । नाकाबन्दीपछि..

​नाकाबन्दीले देशभरका सात हजार अटो मजदुर बेरोजगार बन्दै

Posted on Nov 29 2015
दाङ । नेपाल अटो मेकानिक व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष यमप्रसाद भुसालले नाकाबन्दीका कारण गाडी मोटरका पार्टपुर्जा सामग्रीहरु आयात नहुँदा त्यसमा आश्रित मजदुर समस्यामा परेको बताएका छन् । राप्ती अटो इन्जिनियरिङ एसोसिएसन,..

सरकारले सर्वोत्कृष्ट कर्मचारी भेटेन, उत्कृष्ट निजामती पुरस्कारबाट १० कर्मचारी सम्मानित

Posted on Nov 20 2015
काठमाडौं । सरकारले पाँच जना सहसचिवसहित १० जना कर्मचारीलाई जनही १ लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती पुरस्कार प्रदान गरेको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सिंहदरबारस्थित आफ्नै परिसरमा एक समारोह..

​फिफाद्वारा एन्फा अध्यक्ष गणेश थापा १० वर्ष निलम्बित, झण्डै २१ लाख रुपैयाँ जरिवाना

Posted on Nov 16 2015
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई १० वर्षका लागि निलम्बन गरेको छ । भ्रष्टाचारको आरोपमा फिफाको अनुशासन कमिटीले एन्फा अध्यक्ष थापामाथी १० वर्षको..

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्तीमा ३ सय ६५ जना कर्मचारी थप्दै

Posted on Nov 09 2015
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्तीमा ३ सय ६५ जना कर्मचारी थप गर्न दरबन्दी स्वीकृतिका लागि वाणिज्य मन्त्रामलयसँग प्रस्ताब गरेको छ । २३ वर्षदेखि कर्मचारी नथप्दा जनशक्तिको अभावमा..

​साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने

Posted on Nov 04 2015
साउदी अरब । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै..

​विदेशबाट शव आएपछि गाउँमा शोक “कुनै युवा अब विदेश नजाउन्”

Posted on Nov 04 2015
बर्दिवास । विदेश गएको छोराले कमाएर पैसा पठाउँछ भन्ने आस सङ्गालेको महोत्तरी भङ्गाहा–४ को एउटा मुस्लिम परिवारमा मृत छोराको शव घर आएपछि शोक छाएको छ।    सात महिना पहिले पैसा कमाएर पठाउँछु भनेर कतार..

​योजना आयोगको उपाध्यक्षमा दोश्रो पटक डा युवराज खतिवडा नियुक्त

Posted on Nov 04 2015
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। युवराज खतिवडालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा..
Results 789: You are at page 23 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411