रोजगार/पर्यटन

​पोखराको पर्यटन प्रवद्र्धन चाँडो गरिनुपर्नेमा जोड

Posted on Apr 24 2016
वासुदेव पौडेल  पोखरा । भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्।    अघिल्लो वर्षको सुरुमा..

​दुगड ग्रुपले खोल्यो ४० करोड लगानीमा विराटनगरमा पहिलो चारतारे होटल

Posted on Apr 20 2016
मोरङ । दुगड ग्रुपले ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ।    विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच..

​मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ

Posted on Apr 18 2016
मुस्ताङ ।  पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।    यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ..

​कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटक बढे, व्यवसायी उत्साही

Posted on Apr 18 2016
पर्वत । जलयात्रा (र्याफटिङ)को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ।    जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् ।..

​पर्यटकको पर्खाइमा छ : ऐतिहासिक महत्व बोकेको पौयुकोट दरबार

Posted on Apr 15 2016
पर्वत । ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा यहाँको होस्राङ्दीस्थित पैँयुकोट दरबार ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका..

नेपाल पर्यटन बोर्डले ‘घुमफिर वर्ष २०७३’ मनाउने घोषणा

Posted on Apr 11 2016
काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ लाई घुमफिर वर्ष २०७३ कोरुपमा मनाउने घोषणा गरेको छ । बोर्डले सोमबार यस अभियान सार्वजनिक गरेको हो । बोर्डका प्रमुख..

नयाँ बर्षको अबसरमा घुम्नेहरु बढे, प्रमुख पर्यटकीय क्षेत्रका होटल भरिभराउ

Posted on Apr 11 2016
सिबी अधिकारी  काठमाडौँ । नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुगेको छ।    विगतका वर्ष..

​आउटसोर्सिङमार्फत नियुक्त गर्ने कर्मचारीलाई सरकारले तोकेको तलब सुविधा दिन निर्देशन

Posted on Apr 08 2016
काठमाडौँ । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आउटसोर्सिङ मार्फत कामदार लिँदा सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।    समितिको आजको बैठकले श्रमिक तथा..

“मनास्लु–ल्होत्से हीरक महोत्सव” : विश्वका चर्चित आरोही नेपाल आउँदै

Posted on Apr 07 2016
सिबी अधिकारी काठमाडौँ । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।  त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल..

​न्युजिल्यान्डले नेपालसँग सोझै हवाइ उडान भर्ने, सरकारले दियो स्वीकृति, अरु नौं देशसँग पनि सम्झौता हुने

Posted on Apr 04 2016
वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड..

​कोरिया जानको लागि इपिएस भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने, आवेदन बैशाख १५ देखि १८ गतेसम्म

Posted on Apr 04 2016
काठमाडौँ , रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ।    श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले..

​काठमाडौं महानगरपालीकामा नायब सुब्बा र खरिदारका लागि ४० जनाका रोजगारी खुल्यो

Posted on Apr 04 2016
काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न पदमा ४० जना कर्मचारी मागेको छ। महानगरपालिकाले सोमबार सूचना प्रकाशित गरी नायब सुब्बा र खरिदारका विभिन्न पदमा कर्मचारी माग गरेको हो। महानगरपालिकाले प्रशासनमा नायब सुब्बा वा सो..

​नयाँ वर्षको अवसरमा पोखरामा फेवा महोत्सव, घुम्न जाने पर्यटकलार्इ २० प्रतिशत छुट

Posted on Apr 04 2016
काठमाडौँ। पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने भएको छ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८..

काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याउने इ-बसको विषय अन्योलमा

Posted on Mar 30 2016
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ ।    इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि..

​पोखराको पर्यटनमा सकारात्मक सङ्केत

Posted on Mar 24 2016
वासुदेव पौडेल  पोखरा । भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै थिलथिलो बनेको पोखराको पर्यटनमा अहिले भने सकारात्मक सङ्केत देखिन थालेको छ।    गत वैशाख १२ गतेको भूकम्प र त्यसपछि ठूलो सङ्ख्यामा गएका..

​धौलागिरि आधार शिविर पुग्न नयाँ पदमार्गको पहिचान

Posted on Mar 24 2016
म्याग्दी । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर ९बेस क्याम्प० पुग्ने नयाँ पदमार्गको खोजी गरिएको छ।    म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिविस म्याग्दी, नेपाल पर्यटन बोर्ड, टान, हिमालयन म्याप..

​‘नेपाल आप्रवासमा विश्वमै सबैभन्दा बढी दुःख पाएको मुलुक’

Posted on Mar 21 2016
काठमाडौं । विकासका लागि बसाइँ–सराइ आवश्यक भएपनि सुरक्षित आप्रवासनमा जोड दिइएको छ । राष्ट्रिय योजना आयोगले १४औं चरणको योजना निर्माण गरिरहेको सन्दर्भमा आयोग र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालको सहकार्यमा सोमबार..

युरोप, अमेरिका जान खोज्नेलाई नै धेरै फसाउँछन् दलालहरु

Posted on Mar 21 2016
किरण भट्टराई  काठमाडौँ । युरोप र अमेरिकामा रोजगारीको प्रलोभन देखाउँदै युवालाई ठग्नेहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ ।    महानगरीय अपराध महाशाखाका अनुसार विदेश जान प्रवेशाज्ञा लाग्ने र त्यहाँ रोजगारीे सुनिश्चित हुने लगायतका..

​फ्री भिसा र टिकटको व्यवस्था फेर्ने खेल, न्यूनतम लागतमा पुनर्विचार गर्नुपर्छः सांसद जंगली

Posted on Mar 20 2016
काठमाडौं। प्रहरीले ठगीको आरोपमा कारबाही सुरु गरेपछि म्यानपावर कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी यही बहानामा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था संशोधनको भित्री खेलमा लागेका छन् । गत फागुन..

​काठमाडौं बसन्तपुरमा अँध्यारो हुँदा अटोमेटिक बल्ने सौर्य बत्ती जडान

Posted on Mar 18 2016
काठमाडौं । सम्पदा क्षेत्रलाई पर्यटन पूर्वाधारमैत्री एवं आकर्षक बनाउन काठमाडौं महानगरपालिका कार्यालयले बसन्तपुर र आसपासका क्षेत्रमा ९२ वटा सौर्य बत्ती जडान गरेको छ।  जुद्ध शालिकलाई केन्द्र बनाई यसको दायाँबायाँ सिद्धिचरण चोक,..

​सामान्य कामदार एउटा सानो आइडिया बने करोडौं सम्पतिको मालिक

Posted on Mar 18 2016
सोलुखुम्बु । जिल्लाको तामाखानीका डिल्ली मगर पर्यटन भरियाका रुपमा करिब डेढ दशकअघि खुम्बु क्षेत्र पुगे । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायत मजदुरी गरेका शेर्पा अहिले स्याङ्बोचे विमानस्थल नजिक घर तथा..

​पुनर्निर्माणका लागि सरकारले माग्यो २६ सय बढि प्राविधिक कर्मचारी, क-कस्ले आवेदन दिन सक्छन् ?

Posted on Mar 18 2016
काठमाडौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्‍याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ।  आजको गोरखापत्रमा सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक..

खप्तड घुम्न जानेका लागि १५ हजार रुपैयाको ‘टुर प्याकेज’

Posted on Mar 17 2016
कञ्चनपुर। खप्तड घुम्न जाने सोचमा हुनुहुन्छ रु धेरै रकम खर्च होला भन्ने भ्रममा हुनुहुन्छ भने त्यसबाट मुक्त हुनुस् । खप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर..

​दुग्ध विकास संस्थानमा ७४ जनाको लागि जागिर खुल्यो

Posted on Mar 13 2016
काठमाडौँ । दुग्ध विकास संस्थानले ७४ जना कर्मचारीको माग गरेको छ। संस्थानले विभिन्न आयोजनाहरुमा रिक्त रहेका अधिकृत स्तरका १६ जना सहायक स्तरका ५८ जना गरी जम्मा ७४ जना कर्मचारीको माग..

​आजदेखि राजधानीमा अत्याधुनिक ३९ वटा मेट्रो बस संचालन गरिने

Posted on Mar 13 2016
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सुविधासम्पन्न मेट्रो  बस चल्ने भएका छन्। १६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो । काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे..

​विद्युतीय बसका लागि भौगोलिक अध्ययन सम्पन्न, अब चाँडै चीनबाट बस ल्याइने

Posted on Mar 10 2016
काठमाडौं । चीनबाट ल्याउने तयारीमा रहेको अपाङ्गमैत्री विद्युतीय बस ९इ–बस० का लागि काठमाडौँ उपत्यकाको भौगोलिक अध्ययन सकिएको छ । तर पूर्णरुपमा अध्ययन प्रतिवेदन आउन बाँकी छ ।  काठमाडौँ महानगरपालिकाले ल्याउन लागेको..

​४६ जना इन्स्पेक्टर डिएसपिमा बढुवाको सिफारिस (नामावली सहित)

Posted on Mar 09 2016
काठमाडौं । नेपाल प्रहरीमा ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) हरु बढुवाको सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई प्रहरी नायव उपरीक्षक(डीएसपी)मा बढुवाको सिफारिस गरेको हो ।  बढुवा समितिका..

​हिमालय एयरलाइन्सको पहिलो एयरबस नेपाल भित्रियो

Posted on Mar 09 2016
काठमाडौं । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल आइपुगेको छ । तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । चैत ३० गतेदेखि..

​धन कमाउने सपना बोकेर साउदी पुगेका कामदार पारिश्रमिक नपाई स्वदेश फर्कन बाध्य

Posted on Mar 07 2016
साउदी अरब । धन कमाउने सपना बोकेर रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका छन्।    रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि ती नेपाली कामदार खालीहात स्वदेश फर्कन..

​अब गँगबु नयाँ बसपार्क यस्तो बन्नेछ

Posted on Mar 07 2016
काठमाडौँ । नयाँ बसपार्कलाई स्तरोन्नति गरी सुविधा सम्पन्न एवम् आधुनिकीकरण गर्ने कार्यक्रम सुरु भएको छ।    समृद्ध महानगर निर्माणमा ठूला तथा आधुनिक संरचना निर्माणको महत्वपूर्ण भूमिका हुने भन्दै ल्होत्से बहुउद्देश्यीय प्रालि र..
Results 832: You are at page 21 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411