रोजगार/पर्यटन

विश्व कै विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखरा

Posted on Nov 06 2016
पोखरा । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन० मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको..

‘याक अट्याक’ साइकलिङ रेस सुरु

Posted on Nov 06 2016
काठमाडौं । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगितामध्येको एक ‘याक अट्याक’ साइकलिङ रेस सुरु भएको छ । याक अट्याक्क इन्टरनेसनल बाइकिङ सिरिजको दशौं संस्करण लमजुङबाट सुरु भएको हो..

अबदेखी ‘नो वर्क नो पे’ को व्यवस्था

Posted on Sep 30 2016
काठमाडौं । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब..

​नेपाल बैंकमा प्लस टु पास गरेकालाई जागिरको अवसर

Posted on Sep 21 2016
काठमाडौं । नेपाल बैंकमा ४७ जना कनिष्ठ सहायक पदका लागि जागिर खुलेको छ । उक्त जागिरका लागि प्लस टु पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । जागिर खान इच्छुकले १५ दिन..

सशस्त्र प्रहरीमा ९० जना निरीक्षक र सहायक निरीक्षकको माग

Posted on Sep 21 2016
काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि जागिर खुलाएको छ। बलको प्रधान कार्यालयले आज सार्वजनिक विज्ञापन प्रकाशित गरी सशस्त्र प्रहरी निरीक्षक (साधारण) र सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण) का..

५ हजार पदका लागि ४ लाखको आवेदन

Posted on Sep 19 2016
काठमाडौँ । लोकसेवा आयोगमा माग गरिएको भन्दा कैयौँ गुणा दरखास्त लोकसेवा आयोगमा सरकारी सेवातर्फको आवेदन दिनेको सङ्ख्या माग गरेको भन्दा कैयौँ गुणा दरखास्त दिनेको सङ्ख्या बढ्ने गरेको पाइएको छ ।  आयोगले..

राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनालाई जागिर खुल्यो +२ पासले आवेदन गर्न सक्ने (विज्ञापनसहित)

Posted on Sep 13 2016
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक मानव संशाधन विभागले रिक्त रहेको विभिन्न पदमा नयाँ दरखास्त आह्वान गरेको छ । बैंकले प्रकाशन गरेको सुचना अनुसार सहायक प्रबन्धक पदको लागि ६९, वरिष्ठ सहायक पदमा..

कर्मचारीकोभन्दा मजदुरको ज्याला वृद्धिदर बढी

Posted on Sep 13 2016
काठमाडौं । निर्माण औधोगिक र कृषि मजदुरको ज्यालादर वृद्धि अन्य क्षेत्रका मजदुर तथा कर्मचारीभन्दा उच्च रहेको छ । गत आर्थिक वर्षमा सरकारी तहमा तलब वृद्धि नभए पनि निर्माण, औधोगिक र..

१०० वटा ठूला बस किनेर सरकार आफैले चलाउने

Posted on Sep 08 2016
काठमाडौं । आज व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवस्थालाई प्रभावकारी बनाउन ६ महिनाभित्रै १ सय वटा ठूला बस किनेर विभिन्न शहरमा चलाउने बताए । आज व्यवस्थापिका संसदमा..

द्रब्य शाहको पुरानो गाउँ नमुना बस्ती हुने

Posted on Sep 07 2016
लमजुङ । एेतिहासिक एवम् पर्यटकीय गाउँका रुपमा चिनिएका पूर्वी लमजुङका रागिनासकोटमा अहिले स्थानीयले पुनःनिर्माण र होम स्टे सञ्चालनको तयारीमा जुटेका छन् ।  भूकम्प गएको झन्डै १६ महिना भइसक्दा पनि सरकारले पुनःनिर्माण..

​१८ सयलाई सीपमूलक तालिम, तीन सय ६१ नयाँ उद्योग दर्ता

Posted on Sep 06 2016
लहान । सिरहामा सीपमूलक तालिम लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा गएर मेहनत गर्नुभन्दा स्वदेशमै सीप सिकेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेका एक..

विदेशमा सेक्युरिटी गार्ड पठाउन रोक

Posted on Sep 06 2016
काठमाडौं । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुक लगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ..

आयोगमा महँगा विदेशी कर्मचारी, मासिक २१ सय डलर तलब

Posted on Sep 01 2016
काठमाडौं । मानवअधिकारको संरक्षण र संवर्द्धन गरी पीडितलाई न्याय दिलाउन गठित राष्ट्रिय मानवअधिकार आयोगमा महँगा विदेशी कर्मचारी भित्रिएका छन् । अस्वाभाविक तलबसुविधा पाउने गरी दातृ निकायको तजबिजीमा यसरी कर्मचारी प्रवेश भएपछि..

​नेपाली सेनाले माग्यो १५० नयाँ अधिकृत क्याडेट

Posted on Aug 31 2016
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । जसअन्तर्गत महिला..

सगरमाथा चढ्ने पनि नक्कली, भारतीय जोडीलाई नेपाल सरकारको प्रतिबन्ध

Posted on Aug 31 2016
काठमाडौं ।  नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक..

उपत्यकामा गुड्छन् दैनिक ६ लाख गाडी

Posted on Aug 30 2016
काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन्। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता छन् । तीमध्ये अधिकांश..

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

Posted on Aug 27 2016
काठमाडौं । गत असार ४ र ५ गते लिइएको कोरियन भाषाको परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । परिक्षामा ३ हजार ५ सय १७ जना पास भएका छन् । परीक्षामा सहभागी..

वैदेशिक रोजगारीको नाममा लुट, निशुल्कको नाममा दुई लाख उठाइदैं

Posted on Aug 26 2016
काठमाडौँ । अलपत्र नागरिकको उद्धार र वैदेशिक रोजागारीमा दुख पाएका नेपाली नागरिकलाई सहज रुपमा स्वदेश फर्काउन सरकारले विशेष पहल गरिरहेको बेला केही म्यानपावर व्यावसायी भने यही मौकाको सदुपयोग गरेर कमाउ..

​सिम्रिकले दोब्बर दस्तुर तिरेर नबिकरण गर्यो इजाजतपत्र

Posted on Aug 24 2016
काठमाडौं । इजाजतपत्र नविकरण नगर्दा खारेजीको  प्रक्रियामा गएको सिम्रिक एयरलाइन्सले निर्धारित भन्दा दोब्बर दस्तुर तिरेर इजाजत पत्र नविकरण गरेको छ। भूलचुकबस नविकरण नभएको भन्दै एकपटकका लागि दोब्बर दस्तुर तिरेर नविकरण गरिदिन..

​​ २८ हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी

Posted on Aug 23 2016
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ। शिक्षा ऐन २०२८ आठौँ संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना..

प्राधिकरण घाटामा कर्मचारीलाई सुविधै सुविधा

Posted on Aug 23 2016
काठमाडौं । वर्षैदेखि घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक..

​निषेधित क्षेत्रमा १७ हजार पर्यटक,एक अर्ब ७३ करोड राजस्व संकलन

Posted on Aug 19 2016
काठमाडौं । सरकारले देशका विभिन्न क्षेत्रलाई सिमाना तोकी निषेधित क्षेत्र कायम गरेकामा क्षेत्रमा अध्यागमन विभागबाट अनुमति लिएर गत आर्थिक वर्ष २०७२-७३ मा १७ हजार तीन सय ७० विदेशी पर्यटकले पदयात्रा..

२७ सयलाई चाहियो सरुवा, कति कर्मचारीले कहाँ मागे सरुवा

Posted on Aug 17 2016
काठमाडौँ । यस आर्थिक वर्षका लागि दुई हजार ७६४ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्।   मन्त्रालयका उपसचिव..

​ नेपाल प्रहरीमा ५५१ जना असईको लागि जागिर खुल्यो, प्लस टु उर्त्तीणले आवदेन दिन सक्ने

Posted on Aug 14 2016
काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो..

​राजधानी नजिकैको पर्यटकीय गन्तव्य ‘तिमाल क्षेत्र’ ओझेलमा

Posted on Aug 10 2016
काभ्रे । राजधानी काठमाडौँ नजिकै रहेर पनि सरोकारवालाको बेवास्ताका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोकको तिमाल क्षेत्र ओझेलमा परेको छ ।    आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रुपमा रहेको सो क्षेत्रको पूर्वाधार..

​मेगा बैंकमा जागिरको लागि ७७ जनालाई अबसर

Posted on Aug 03 2016
काठमाडौं । मेगा बैंकले आफ्ना विभिन्न शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको छ । बैंकले व्यवस्थापक तहको लागि २ जना, अफिसर तहको लागि २९ जना र सहायक तहको लागि ४६..

बेरोजगार युवाबाट करोडौं रुपैयाँ उठाउँदै सरकार

Posted on Jul 30 2016
काठमाडौं । शिक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार एक सय..

​नेपाल बैंकमा ८१ जनालाई जागिर खुल्यो, स्नातक उत्तिर्णले आवेदन दिन पाउने

Posted on Jul 28 2016
काठमाडौं । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ । लोक सेवा आयोगसँग स्वीकृति लिएर नेपाल बैंकले उपप्रबन्धक १ जनासहित ८१ जनाका लागि जागिर खोलेको हो ।   बैंकले उपप्रबन्धकमा..

शिक्षा सेवा आयोग : ११ सय १७ पदका लागि एक लाख १६ हजारको दरखास्त

Posted on Jul 28 2016
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ ।..

आधिकारिक ट्रेड युनियनका अध्यक्षसहित एघार जनालाई अदालतले बोलायो

Posted on Jul 27 2016
काठमाडौँ । पुनरावेदन अदालत पाटनले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी सङ्गठनबाट प्रतिनिधित्व गर्ने अध्यक्षसहित तीन पदाधिकारी र सदस्यको वैधानिकताबारे विवाद भएपछि छलफलका लागि पुनःबोलाएको छ । बुधबार छलफल..
Results 878: You are at page 20 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411