रोजगार/पर्यटन

अब जापान जान ३६ हजार रूपैयाँ मात्रै लाग्ने

Posted on Jul 29 2019
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान..

यतीले ल्यायो पाँचौ‌ ‘एटिआर ७२-५००’ जहाज

Posted on Jul 27 2019
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताको पाँचौं जहाज भित्र्याएको छ। यतीले ‘एटिआर ७२-५००’ सिरिजको जहाज भित्र्याएको हो। कल साइन ‘९एन-एएनजी’भएको जहाज शनिबार दिउँसो १स् ४० बजे अवतरण..

चीनका १५ विमानस्थल नेपाली एयरलाइन्सलाई खुला, हप्तामा ९८ उडान हुने

Posted on Jul 26 2019
काठमाडौं । नेपाली एयरलाइन्सले चीनका १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन्। चीनसँगको द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सका लागि नयाँ विमानस्थलको विन्दु बढेको हो। यसअघि चीनका ७ वटा विमानस्थलमा..

३ महिना प्यान नभएपनि तलब पाईने, भिसिटिएस कार्यान्वयन पनि तीन महिना पछी

Posted on Jul 23 2019
काठमाडौ । सरकारले साउन १ देखि लागु गरेको तलबमा अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को नियमलाई तीन महिना पर सारेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल घरेलु..

हिमालय एअरलाइन्सले बंगलादेशको ढाकामा उडान सुरु गर्यो, साताको तीन दिन उडान भर्ने

Posted on Jul 22 2019
काठमाडौं। नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एअरलाइन्सले बांङ्गलादेशको ढाकामा पहिलो उडान भरेको छ। प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार..

जापान जानका लागि भाषा र सीप परीक्षा कात्तिकमा

Posted on Jul 22 2019
काठमाडौं । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा कियर गिभरका लागि लौजान भाषा परीक्षाको..

आजदेखि सबै कर्मचारी र कामदारलाई पान अनिवार्य

Posted on Jul 17 2019
काठमाडौं । सरकारले निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई साउन १ (आज) देखि लागू हुनेगरी स्थायी लेखा नम्बर (पान) अनिवार्य गराएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले एक हजारभन्दा..

प्रभु लाइफ इन्स्योरेन्सले माग्यो २२२ जना कर्मचारी

Posted on Jul 17 2019
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश स्तरीय शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। कम्पनीले हरेक शाखा कार्यलयको लागि ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्ज, बैंकास्योरेन्स र अप्रेसन इन्चार्जका लागि..

कृषि विकास बैंकले ३८४ जना कर्मचारी माग्यो, प्लस टु उत्तिर्णलाई पनि अवसर

Posted on Jul 16 2019
काठमाडौं। कृषि विकास बैंकले विभिन्न तहमा गरेर ३८४ जना कर्मचारी माग गरेको छ। बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो। बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक..

शिक्षकलाई उमेरको हदम्याद, ५० वर्षमै अनिवार्य अवकास

Posted on Jul 14 2019
काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न काभ्रे मन्डनदेउपुर नगरपालिकाको नगरसभामा शिक्षकको उमेर हदम्याद ५० वर्ष रहने विशेष प्रस्ताव पारित भएको छ । सेवा सुरु गरेको २५ वर्ष वा ५० वर्ष उमेर..

साउन १ गते देखि प्यान विना तलब नपाउने, १००० माथिको पारिश्रमिक प्यान अनिवार्य

Posted on Jul 13 2019
काठमाडौं। आगामी आर्थिक वर्षको बजेटबाट सरकारले व्यावसायिक प्रतिष्ठानले आफ्ना कर्मचारी तथा कामदारलाई दिने पारिश्रमिक भूक्तानीमा नयाँ व्यवस्था गर्‍यो। सरकारले स्थायी लेखा नम्बर (प्यान) नभएका कर्मचारी तथा कामदारलाई वितरण गरेको पारिश्रमिक तथा..

अब कर्मचारीहरुको बोनसमा कर लाग्ने, लाखौं कर्मचारीहरुलाई प्रभावित

Posted on Jul 11 2019
काठमाडौं । कर्मचारीहरुको बोनस सुविधालाई खुम्च्याउने गरी कर निर्धारण गर्न सक्ने सर्बोच्च अदालतको अन्तरिम आदेशले लाखौं कर्मचारीहरुलाई प्रभावित बनाएको छ । खासगरी, सर्बोच्चको फैसलासँगै आकर्षक बोनस बाड्ने बैंक तथा वित्तीय संस्था..

एभरेष्ट होटल सञ्चालन हुने, पुराना कर्मचारीलाई सम्पर्कमा आउन १५ दिने सूचना

Posted on Jul 10 2019
काठमाडौं । बन्द अवस्थामा रहेको बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ । सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई..

विद्युत प्राधिकरण कर्मचारीकै पक्षमा सर्वोच्च अदालतको आदेश

Posted on Jul 07 2019
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीले आफ्नो हक–हितविरुद्ध हुने गरी संशोधन भएको ‘सेवा विनियमावली’ विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । ट्रेड युनियन कर्मचारी..

रोजगारीका लागि मलेसिया जानु अघि यि संस्थाले गर्ने छन् परीक्षण (सूचीसहित)

Posted on Jul 05 2019
काठमाडौं । मलेसिया रोजगारीका लागि ९९ स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। मलेसिया रोजगारीका लागि इच्छुक दुई सय ९० स्वास्थ्य संस्थाको अनुगमनमा ९९ योग्य देखिएका हुन्।   यसअघि ३७..

लोकसेवा आयोगले साढे ४ लाख आवेदकबाट कमायो १४ करोड

Posted on Jul 03 2019
काठमाडौं । लोकसेवा आयोग स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि साढे ४ लाखले आवेदन दिएका छन् । आवेदनबाट आयोगले १४ करोड ४ लाख ११ हजार १५० रुपैयाँ राजस्व..

हिमालयन बैंकसहित तिनओटा बैंकमा ४ सय ५५ लाई अवसर, सहायकदेखि उच्चतहसम्म कर्मचारी माग

Posted on Jul 03 2019
काठमाडौं । तीनवटा बाणिज्य बैंकहरूले साहायक देखि उच्च तहसम्मको लागि ठुलो संख्यामा कर्मचारी माग गरेका छन । सेञ्चुरी कमर्सियल बैंक जनता बैंक र हिमालयन बैंकले एकैसाथ ठूलो संख्यामा कर्मचारी माग..

लोकसेवाको विज्ञापन सर्वोच्चले रद्द गरेन

Posted on Jul 01 2019
काठमाडौं । सर्वोच्च अदालतले लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै परेका दुई रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जेठ १५ गते लोकसेवा आयोगले खोलेको विज्ञापन समावेशीताको सिद्धान्त विपरित भएको भन्दै..

हुवासिन सिमेन्टमा २०४ जनालाई जागिरको अवसर

Posted on Jun 30 2019
काठमाडौं। एकवर्षभित्रै उत्पादन गर्ने लक्ष्यसहित हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम धमाधम गरिरहेको छ। कम्पनीले काममलाई तिब्रता दिन आइतबार २०४ जना कर्मचारी माग गरेको छ। चाइनिज भाषा जानेकालाई कम्पनीले प्राथमिकतामा राख्ने छ।..

विद्युत् प्राधिकरणले साढे ६ सय कर्मचारी माग्यो, एसएलसी पासले आवेदन गर्न पाउने

Posted on Jun 28 2019
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले ६५४ जना नयाँ कर्मचारी माग गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी अधिकृत स्तर १० तहदेखि सहायक स्तरका कर्मचारीको समेत माग..

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, नतिजा हेर्नुहोस्

Posted on Jun 28 2019
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको..

प्राथमिक तहको स्थायी शिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित, नतिजा कसरी हेर्ने ?

Posted on Jun 27 2019
काठमाडौं । शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको स्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ ।  मंगलबारबाछ सुरु गरेको नतिजा प्रकाशन जारी रहेको छ प्राथमिक तहको ताप्लेजुङ, कंचनपुर, दार्जुला, पाँचथर,..

यो वर्ष नर्सिङ क्षेत्रका मात्रै जापान जान पाउने

Posted on Jun 23 2019
काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले यो वर्ष नर्सिङ क्षेत्रका श्रमिक मात्र जापान जान पाउने जानकारी दिएका छन्। जापान खुल्नै लागेको भनेर भाषा पढाउँदै पैसा असुल गर्ने क्रम बढेका..

हिमालयन बैंकले कर्मचारी माग्यो, कति चाहिन्छ योग्यता ?

Posted on Jun 23 2019
काठमाडौं । बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ भनेतपाईका लागि सुवर्ण अवसर छ । निजी क्षेत्रको एक स्थापित बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । हिमालयन बैंकले विभिन्न पदमा ४ कर्मचारीको..

एनआईसी एशियाले ४ सय जना कर्मचारी माग्यो, प्लस टु पास भए हुने

Posted on Jun 21 2019
काठमाडौं। एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ। बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि विज्ञापन खुला गरेको छ। यस पदका लागि स्नातकोत्तर गरी..

मा.वि. तहको खुला प्रतिश्पर्धामा स्थायी नियुक्ती नपाएकालाई करारमा राख्न नामावली प्रकाशन

Posted on Jun 17 2019
काठमाडौं ।शिक्षक सेवा आयोगले मा.वि. तहको खुला प्रतिश्पर्धाको स्थायी नियुक्ती सिफारिसमा नपरेकालाई करारमा नियुक्ती गर्न नामावली प्रकाशन गरकोको छ । पाँच वटै विकास क्षेत्रका लागि सबै विषयमा प्रतिश्पर्धी उमेद्वारको नाम सिफारिस..

शिक्षक सेवा आयोगद्धारा शिक्षक लाइसेन्स परिक्षा फारमको सूचना प्रकाशन, यसरी गर्नुस् आवेदन

Posted on Jun 17 2019
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परिक्षाको सूचना आज प्रकाशन गरेको छ । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि..

लोकसेवा आयोगको अनलाइनमा समस्या, अब फारम कसरी भर्ने ?

Posted on Jun 17 2019
काठमाडौं । लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् । स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट www.psconline.psc.gov.np/  लोड..

प्रदेश बजेटले कर्मचारीको थप तलब बढ्यो

Posted on Jun 16 2019
काठमाडौं। प्रदेश नं ३ ले प्रदेशमा कार्यरत कर्मचारीका लागि एक महिनाको तलब थप गर्ने घोषणा गरेको छ। आगामी आरुथिक वर्ष २०७६ ०७७ को बजेटमार्फत प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश..

नेपाली र अंग्रेजी विषयको निमावि तहको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

Posted on Jun 14 2019
काठमाडौं । निम्न माध्यमिक विद्यालय तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले नेपाली र अंग्रेजी..
Results 825: You are at page 2 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411