रोजगार/पर्यटन

​हिमालय एयरलाइन्सको नियमित उडान जेठ १८ देखि, पहिलो गन्तब्य दिल्ली नभई दोहा

Posted on May 23 2016
काठमाडौँ । नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले आफ्नो नियमित उडान सुरु गर्ने भएको छ। यही मे ३१ तारिख अर्थात् जेठ १८ गतेदेखि कतारको राजधानी दोहालाई पहिलो गन्तव्य बनाउँदै एयरलाइन्सले..

शिक्षक सेवा आयोगद्धारा निम्न माध्यमिक तहमा ११ सय १७ जना शिक्षकको माग

Posted on May 23 2016
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा विभिन्न विषयका विषयगत शिक्षकको लागि आज सुचना प्रकाशन गरेको छ । सूचनामा जम्मा ११ सय १७ जना शिक्षक आवश्यक रहेको जनाईएको छ..

​तालिम सकिएकै दिन १५ जना सहभागिले पाए जागिर

Posted on May 22 2016
काठमाडौं  । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मखमल र ढाकाको जुत्ता तथा चप्पल बनाउने पन्ध्रदिने सीपमूलक तालिमका १५ सहभागिले तालिम सकिएकै दिन रोजगारी पाएका छन् । नगरपालिकाको रू। ७५ हजार आर्थिक..

पर्यटक आकर्षित गर्दै बेतौना सिमसार

Posted on May 22 2016
मोरङ । मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ।    राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर..

​मन्त्री पोखरेलद्वारा विमानस्थलमा यात्रु विश्रामगृहको उद्घाटन

Posted on May 18 2016
काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ‘यात्रु विश्राम गृह’को उद्घाटन गरेका छन् ।   विश्रामगृहको उद्घाटन गर्दै मन्त्री पोखरेलले यसअघिको हलमा..

​नेपाल प्रहरीमा इन्स्पेक्टर सहित विभिन्न पदमा २४३ जनाको माग, क-कस्ले दिन सक्छन् आवेदन ?

Posted on May 18 2016
काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी निरिक्षक पदको लागि आज सुचना प्रकाशित  गरेको छ । उक्त पदको लागि ८६ आवश्यक रहेको जानकारी दिइएको छ ।   नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ..

​पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल पुरिएर लोप हुने खतरा

Posted on May 17 2016
रुकुम । पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ ।    पश्चिमी बाँफिकोट गाविसमा अवस्थित ताल बर्सेनि हुने बाढी, पहिरो..

​सरकारी कर्मचारीको तलब ५० प्रतिशत बढाउन माग

Posted on May 17 2016
​काठमाडौं । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले नयाँ बजेटमार्फत कर्मचारीको तलबभत्ता ५० प्रतिशतसम्म वृद्धि गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष सुबोधकुमार देवकोटाको नेतृत्वमा सोमबार अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउँदै युनियनले..

नारायणहिटी सङ्ग्रहालयबाट सत्र करोड आम्दानी, स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षण

Posted on May 10 2016
गौतमबुद्ध बज्राचार्य  काठमाडौँ । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ।    शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन..

उप-सचिव पदको लिखित परीक्षाको नतिजा आयो (को को पास भए नामावलीसहित)

Posted on May 09 2016
काठमाडौं । लोकसेवा आयोगले खुलातर्फको उप-सचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रशासन तथा समान्य प्रशासन समूहको राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक..

​लगानी बोर्ड सिइओका लागि आठ जना प्रतिस्पर्धी को को हुन्

Posted on May 09 2016
काठमाडौं । लगानी बोर्डको कार्यकारी प्रमुख अधिकृत (सिइओ)का लागि ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले ८ जनाले सिइओका लागि दरखास्त दिएको जानकारी दिए । दरखास्त..

​साउदीले १० लाख विदेशी कामदार थप्ने, फ्रि भिसा नदिनेलाई १५ बर्ष जेल

Posted on May 05 2016
एजेन्सी । साउदी अरबले आफ्नो देशमा १० लाख विदेशी कामदार थप्ने अनुमति दिएको छ। साउदीको श्रम मन्त्रालयले विभिन्न १० रिक्रुटमेन्ट कम्पनीका लागि प्रत्येकले १ लाखको दरले कामदार ल्याउने पाउने गरी..

​५०० जना कृषि प्राविधिकका लागि ७३ जिल्लामा सरकारी जागिर, एसएलसी पास भई तालिम लिएकाले आवेदन दिन सक्ने

Posted on May 02 2016
काठमाडौं । सरकारले हरेक गाउँ विकास समितिमा कृषि प्राविधिक पुर्‍याउन बिभिन्न ७३ जिल्लाका लागि ५ सय जना कृषि प्राविधिक माग गरेको छ। सोमबार सूचना प्रकाशित गरी कृषि बिभागले खुला तथा समावेशी..

वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुने

Posted on Apr 29 2016
लमजुङ । लमजुङको घलेगाउँमा बैशाखको तेस्रो साता १७ औं घलेगाउँ महोत्सव हुने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँले सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी २३ देखि २५ वैशाखसम्म घलेगाउँ महोत्सव हुने..

समाजकल्याणमा ४२ जना कर्मचारीको माग, एसएलसी पासले पनि आवेदन दिन सक्ने

Posted on Apr 28 2016
काठमाडौं । समाजकल्याण परिषदले बिभिन्न पदमा ४२ जना कर्मचारी माग गरेको छ। बिहीबार सूचना प्रकाशित गरी परिषदले प्रशासन, कानुन र लेखा समूहमा खरिदारदेखि शाखा अधिकृत सरहका कर्मचारी माग गरेको हो। परिषदले..

​ ५ सय जनालार्ई पशु सेवा तथा स्वास्थ्य प्राविधिकमा सरकारी जागिरको अबसर

Posted on Apr 27 2016
काठमाडौं । पशु प्राविधिक अन्गरत जेटीए कोर्स पुरा गरेर खाली हात बस्नुभएको छ रु जागिर पाइएन भनेर हैरान हुनुहुन्छ भने सरकारी जागिरको सुनौलो अवसर छ । सरकारले ‘एक गाउँ, एक पशु..

​सेनामा २२ सय पदमा जागिर खुल्यो, ८ कक्षा पास वा सामान्य लेखपढ गर्न जान्नेले आवेदन दिन सक्ने

Posted on Apr 27 2016
काठमाडौं । नेपाली सेनामा २२ सय भन्दा बढी पदमा भर्ना खुलेको छ । बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको छ । सेनाले..

​पोखराको पर्यटन प्रवद्र्धन चाँडो गरिनुपर्नेमा जोड

Posted on Apr 24 2016
वासुदेव पौडेल  पोखरा । भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्।    अघिल्लो वर्षको सुरुमा..

​दुगड ग्रुपले खोल्यो ४० करोड लगानीमा विराटनगरमा पहिलो चारतारे होटल

Posted on Apr 20 2016
मोरङ । दुगड ग्रुपले ४० करोडको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ।    विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच..

​मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ

Posted on Apr 18 2016
मुस्ताङ ।  पर्यटन सिजन सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्।    यस वर्ष हिउँ र वर्षा कम भएका कारण चैत महिनादेखि नै पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ..

​कालीगण्डकीमा जलयात्रा गर्न आउने पर्यटक बढे, व्यवसायी उत्साही

Posted on Apr 18 2016
पर्वत । जलयात्रा (र्याफटिङ)को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ।    जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् ।..

​पर्यटकको पर्खाइमा छ : ऐतिहासिक महत्व बोकेको पौयुकोट दरबार

Posted on Apr 15 2016
पर्वत । ऐतिहासिक महत्व बोकेको चौबिसे पैँयुराज्यको दरबार ओझेलमा परेको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा यहाँको होस्राङ्दीस्थित पैँयुकोट दरबार ओझेलमा परेको हो । पछिल्लो समयमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका..

नेपाल पर्यटन बोर्डले ‘घुमफिर वर्ष २०७३’ मनाउने घोषणा

Posted on Apr 11 2016
काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०७३ लाई घुमफिर वर्ष २०७३ कोरुपमा मनाउने घोषणा गरेको छ । बोर्डले सोमबार यस अभियान सार्वजनिक गरेको हो । बोर्डका प्रमुख..

नयाँ बर्षको अबसरमा घुम्नेहरु बढे, प्रमुख पर्यटकीय क्षेत्रका होटल भरिभराउ

Posted on Apr 11 2016
सिबी अधिकारी  काठमाडौँ । नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुगेको छ।    विगतका वर्ष..

​आउटसोर्सिङमार्फत नियुक्त गर्ने कर्मचारीलाई सरकारले तोकेको तलब सुविधा दिन निर्देशन

Posted on Apr 08 2016
काठमाडौँ । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आउटसोर्सिङ मार्फत कामदार लिँदा सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ।    समितिको आजको बैठकले श्रमिक तथा..

“मनास्लु–ल्होत्से हीरक महोत्सव” : विश्वका चर्चित आरोही नेपाल आउँदै

Posted on Apr 07 2016
सिबी अधिकारी काठमाडौँ । नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो ।  त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल..

​न्युजिल्यान्डले नेपालसँग सोझै हवाइ उडान भर्ने, सरकारले दियो स्वीकृति, अरु नौं देशसँग पनि सम्झौता हुने

Posted on Apr 04 2016
वेलिङ्गटन । न्युजिल्यान्डले अब नेपालसँग सोझै हवाइ सम्पर्क गर्न सम्झौता गर्ने भएको छ । हवाई सेवालाई थप देशमा विस्तार गर्न न्युजिल्यान्ड सरकारले सोमबार स्वीकृति जनाएको हो । अब नेपालसँग  न्युजिल्यान्ड..

​कोरिया जानको लागि इपिएस भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने, आवेदन बैशाख १५ देखि १८ गतेसम्म

Posted on Apr 04 2016
काठमाडौँ , रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुनेभएको छ।    श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा आज बसेको निर्देशक समितिकोे बैठकले..

​काठमाडौं महानगरपालीकामा नायब सुब्बा र खरिदारका लागि ४० जनाका रोजगारी खुल्यो

Posted on Apr 04 2016
काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न पदमा ४० जना कर्मचारी मागेको छ। महानगरपालिकाले सोमबार सूचना प्रकाशित गरी नायब सुब्बा र खरिदारका विभिन्न पदमा कर्मचारी माग गरेको हो। महानगरपालिकाले प्रशासनमा नायब सुब्बा वा सो..

​नयाँ वर्षको अवसरमा पोखरामा फेवा महोत्सव, घुम्न जाने पर्यटकलार्इ २० प्रतिशत छुट

Posted on Apr 04 2016
काठमाडौँ। पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइने भएको छ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८..
Results 789: You are at page 19 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411