रोजगार/पर्यटन

गोमा एयरले ल्यायो दुई नयाँ विमान

Posted on Feb 26 2017
काठमाडौं । गोमा एयरलाइन्सले आइतबार दुईवटा नयाँ एलईटी विमानबाट सेवा थाल्ने भएको छ । दुर्गम र पर्यटकीय गन्तव्यमा सेवा दिँदै आएको गोमासँग अब ६ वटा विमान भएको छ । नयाँ दुई..

वार्षिक ५ करोड पर्यटक भित्राउने आकांक्षा राख्नुपर्छः भट्टराई

Posted on Feb 23 2017
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा वार्षिक ५ करोड पर्यटक भित्र्याउने आकांक्षा राख्नुपर्ने बताएका छन् । ४-५ लाख पर्यटक मात्र नभई ४-५ को हाराहारीमा पर्यटक..

नागरिक उड्डय प्राधिकरणमा १२८ जनालाई जागिर खुल्यो

Posted on Feb 20 2017
काठमाडौं । हवाई क्षेत्रको नियमक नेपाल नागरिक उड्डय प्राधिकरणले साहयकदेखि उपनिर्देशकसम्मका विभिन्न पदपूर्तिको लािग विज्ञापन प्रकाशित गरेको छ।    प्राधिकरणले उपनिर्देशक,प्रबन्ध निर्देशक,अधिकृत वरिष्ठ साहय तथा साहयक पदको लागि दक्ष जनशक्ति माग गर्दै..

​नेपाल टेलिकमले माग्यो १५५ कर्मचारी

Posted on Feb 20 2017
काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा १ सय ५५ जना कर्मचारी माग गरेको छ। उपप्रवन्धक, इन्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन लगायत पदहरुका लागि सो संख्यामा कर्मचारी माग गरिएको हो।    उपत्यकाको..

तीन सातापछि कुश्मा–बेलवा यान्त्रिक पुल सञ्चालन

Posted on Feb 20 2017
पर्वत  । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ । यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७..

​नायब सुब्बा पदमा मागभन्दा १६६ गुणा बढी आवेदन

Posted on Feb 16 2017
काठमाडौँ । लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी ९नायब सुब्बा० पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ। आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९..

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयूसँग आग्रह

Posted on Feb 16 2017
काठमाडौं । बेल्जियममा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा यूरोपियन यूनियनले लगाएको प्रतिबन्ध हटाउन यूनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन् । यूरोपियन यूनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि..

​साझाले शुरू गर्‍यो रात्रिबस सेवा, यी हुन् साझा चल्ने रुट

Posted on Feb 15 2017
काठमाडौं । साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । मङ्लवार रातिदेखि अस्पताल क्षेत्रलाई लक्षित गर्दै लगनखेल..

चौबीस हजार युवालाई विना धितो ऋण दिने तयारी

Posted on Feb 13 2017
काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई विना धितो ऋण प्रदान गर्ने तयारी गरेको छ। मानव विकास तथा जागरण..

​सूर्यालाइफको सीइओमा राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक पाण्डे

Posted on Feb 12 2017
काठमाडौं । २०७१ असारयता प्रमुख विहीन रहेको सूर्या लाइफ इन्स्योरेन्सले नयाँ सीइओ पाएको छ । कम्पनीको नेतृत्व राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डेले सम्हाल्ने भएका हुन् । उनको कार्यकाल..

अन्नपूर्ण पदमार्गमा अफसिजनमा पनि पर्यटकको चहलपहल उस्तै

Posted on Feb 08 2017
लमजुङ। पदयात्राको लागि उपयुक्त मौसम नभए पनि अन्नपूर्ण पदमार्गमा यतिबेला पनि पर्यटकको चहलपहल घटेको छैन ।   अघिल्ला वर्षको तुलनामा मौसम अत्याधिक चिसो नभएकाले दैनिक स्वदेशी तथा विदेशी पर्यटक पदयात्रामा निस्किएका छन्..

​हिमाली काख लाङटाङमा बसोबास गर्न सहज

Posted on Feb 03 2017
रसुवा । भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ ।  लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका..

वसन्तपुर हुँदै कञ्चनजंघा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

Posted on Feb 02 2017
तेह्रथुम । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ ।  तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा..

श्रम स्वीकृतिको बीमा रकमदेखि सबै काम अनलाइन प्रणाली मार्फत हुने

Posted on Feb 02 2017
काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुलाई बुधवारदेखि अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन शुरू गरिएको छ । यसअघि गत पुस ३ गते अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा संस्थागत वैदेशिक रोजगारीमा जानेलाई श्रम..

नेपाल प्रहरीमा २६७८ जनाको लागि जागिर खुल्यो फागुन ३० गतेसम्म आवेदन दिनु पर्ने

Posted on Feb 02 2017
काठमाडौं। नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत..

​चीनबाट गौँथली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्यो

Posted on Feb 01 2017
काठमाडौं । नेपाल वायु सेवा निगमको गौँथली नाम दिइएको वाई १२ चिनियाँ जहाज बुधबार साँझ नेपाल आइपुगेको छ। निगमका प्रवक्ता शैलेश कंशकारका अनुसार गौँथली बुधबार दिउँसो आउने बताइएको भए पनि साँझ..

​हिमालयन एयरलाइन्सले ल्यायो दोस्रो एयरबस

Posted on Jan 31 2017
काठमाडौँ । निजी क्षेत्रको हवाई उड्ययन कम्पनी हिमालयन एयरलाइन्सले मङ्गलवार दोस्रो एयरबस जहाज काठमाडौँमा ल्याएको छ।  चिनियाँ व्यावसायीहरुसँग नेपाली व्यावसायीहरु मिलेर सञ्चालनमा ल्याएको यस एयरलाइन्सले दोस्रो एयरबस मङ्गलावार मध्यान्ह काठमाडौँमा उतारेको..

अफसिजनमा पनि पर्यटक तान्दै घोडेपानी, चिनियाँ पर्यटकले भरिभराउ होटल

Posted on Jan 29 2017
म्याग्दी  । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल..

नागरिक लगानी कोषमा जागिर खुल्यो

Posted on Jan 29 2017
काठमाडौं । नागरिक लगानी कोषले आवेदन खुला गरेको छ । कोषले सहायक अधिकृत र वरिष्ठ सहायक कर्मचारीका लागि आवेदन खुला गरेको हो । कोषद्वारा प्रकाशित विज्ञापनमा खुला दरखास्त आव्हान गरेको छ..

​‘फक्सवेगन एक्सचेञ्ज कार्निभल’ शनिवारदेखि, एक जना ग्राहकलाई लक्की ड्रमार्फत यूरोप भ्रमणको अवसर

Posted on Jan 27 2017
काठमाडौं । फक्सवेगनका आधिकारिक विक्रेता पूजा इण्टरनेशनल नेपालले राजधानीमा माघ १५ देखि २१ गतेसम्म ‘फक्सवेगेन एक्सचेञ्ज कार्निभल’ आयोजना गर्ने भएको छ ।  उक्त कार्निभल फक्सवेगेनको थापाथली र पानीपोखरीस्थित आधिकारिक विक्री केन्द्रमा..

चिनियाँ एम ए ६० जहाज शनिबारसम्म काठमाडौँ आइपुग्ने

Posted on Jan 24 2017
काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ ।   चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका..

उद्योग मन्त्रीको नयाँ योजना, ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम, एक लाख महिलाले पाउने भए रोजगारी

Posted on Jan 22 2017
काठमाडौं  । उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा  उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग..

साझा बसले भाडामा २० प्रतिशत छुट दिने, अब गोर्खा रुटमा नचल्ने

Posted on Jan 13 2017
काठमाडौँ। साझा यातायातले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट दिने भएको छ । साझाले भोलि माघ १ गतेदेखि लागू हुनेगरी उपत्यका बाहिरका काठमाडौंबाट– वीरगन्ज, भैरहवा र..

काठमाडौंमा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस चल्ने

Posted on Jan 12 2017
काठमाडौँ ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय..

सवा सात लाख पर्यटक सन् २०१६ मा नेपाल आए, सबैभन्दा बढी भारतीय, चिनियाँ दोस्रो

Posted on Jan 12 2017
काठमाडौँ । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको..

विद्युत प्राधिकरणमा २७७ जना फ्रेस कर्मचारी माग

Posted on Jan 11 2017
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि आज गोरखापत्रमा सूचना प्रकाशित गरेको छ। अघिकृत स्तर तह ९ सम्मदेखि ड्राइभर तह ३ सम्म गरी २७७ कर्मचारी माग गरेको हो।  प्राधिकरणले..

सेनाले माग्यो एक सय जना अधिकृत क्याडेट

Posted on Jan 05 2017
काठमाडौं। नेपाली सेनाले एक सय जना अधिकृत क्याडेट जुनियर अफिसर  पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाले बिहीबार सूचना प्रकाशन गरी समानुपातिक समावेशी रुपमा एक सय क्याडेटको दरखास्त मागेको हो।..

शाखा अधिकृतमा मागेभन्दा ३० गुणा बढी आवेदन

Posted on Jan 03 2017
काठमाडौं । लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले पाँच सय तीन शाखा अधिकृत पदका..

पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

Posted on Jan 01 2017
पोखरा । गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पुर्‍याउन नसकिएको अवस्थामा..

नागरिक उड्डयन प्राधिकरणको आम्दानी चार अर्बभन्दा बढी

Posted on Jan 01 2017
काठमाडौं  । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ मा रू चार अर्ब ५२ करोड १४ लाख आम्दानी गरेको छ । गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दीका कारण विगतका वर्षहरूमा यात्रुको आवागमनमा..
Results 832: You are at page 17 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411