रोजगार/पर्यटन

सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

Posted on Oct 15 2017
काठमाडौँ।  नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो।   खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले..

नेपाली सेनामा दुई हजार सात सय जनालार्इ जागिरको अवसर

Posted on Oct 08 2017
काठमाडौं। नेपाली सेनाले रिक्त रहेको दरबन्दीमा दुई हजार ६०१ जना कर्मचारी माग गरेको छ। सेनाले सहायक पण्डित हूद्दा, अमल्दार, सैन्य,  सैन्य ड्राइभर, कूचिकार, सूचिकार, चर्मकर्मी, केशकर्तक, धोवी, सिकर्मी माली र..

अब तिलिचो ताल पुग्न सजिलो, बन्यो छोटो पदमार्ग

Posted on Oct 05 2017
मुस्ताङ ।  विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२०..

रेमिट्यान्सबाट भित्रियएको रकम ७ प्रतिशत मात्रै व्यवसायमा

Posted on Aug 22 2017
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज (आइआइडिएस) र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन..

नेपाल प्रहरीमा ११ सयभन्दा बढीलाई रोजगारीको अवसर

Posted on Aug 15 2017
काठमाडौं । नेपाल प्रहरीले विभिन्न तहमा ११ सयभन्दा बढीका लागि रोजगारीको अवसर खुल्ला गरेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्ममा आवेदन खुल्ला गरेको हो । नेपाल प्रहरीमा नयाँ भर्नाका..

जागिर छैन ? भृकुटीमण्डप जानुस्, ‘जव् एण्ड करिअर फेयर’ हुँदैछ

Posted on Aug 10 2017
काठमाडौं । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच..

इपिएस कोरियन भाषा परीक्षाको रिजल्ट आयो , १२ हजार १०८ जना पास

Posted on Jul 25 2017
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको हो । ६८ हजारभन्दा बढी परीक्षामा सहभागी..

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

Posted on Jul 05 2017
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको..

बैंकमा जागिर खाने हो ? सिभिल बैंकमा ६५ जनालाई अवसर

Posted on Jul 02 2017
काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, रिलेशनसिप अफिसर १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना,..

साउदी अरबमा, कतारबाट गएका हजारौ गोठाला अलपत्र

Posted on Jun 30 2017
काठमाडौं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरु आधारभूत मानव अधिकारबाट बञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको खेतीपाती, ऊँट..

रिलायन्स लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

Posted on Jun 18 2017
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले सिनियर म्यानेजरदेखि ट्रेनि असिस्टेन्टका लागि रोजगारीका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले केहि संख्यमा सिनियर म्यानेजर, म्यानेजर..

‘बेरोजगारलाई भत्ता दिने विधेयक’ संसदीय समितिबाट पारित

Posted on Jun 13 2017
काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिमा पेस भएको ८ महिनापछि मंगलवार बसेको समिति बैठकले..

गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

Posted on Jun 12 2017
एजेन्सी । कतार एयरवेजले आफुलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग..

जागिर खोजीमा हुनुहुन्छ ? सानिमा लाइफ इन्स्योरेन्समा अवसर खुल्यो

Posted on Jun 09 2017
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले रोजगारीका लागि आवेदन माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो । कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी,..

साझा बसलाई भक्तपुरवासीद्धारा भव्य स्वागत

Posted on May 25 2017
भक्तपुर । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा पुलमा भक्तपुरका बासिन्दाको विहानैदेखि निकै तामझाम थियो । उपभोक्ताका नाममा ब्यानर बोकेका भक्तपुरका बासिन्दाले हातमा अबिर, र फूलमाला लिएर बसेका थिए । जब..

अब विदेशबाट निःशुल्क घरमा पैसा पठाउन सकिने, लाग्ने खर्च सरकारले बेहोर्ने

Posted on Apr 24 2017
काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो..

मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ

Posted on Apr 21 2017
मुस्ताङ । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा..

भक्तपुरमा साझाले बस चलाउने अनुमति पाएन

Posted on Apr 21 2017
काठमाडौं । साझा यातायातले भक्तपुरमा ‘रुट परमिट’ माग गरेको एक महिना बित्दा पनि यातायात व्यवस्था विभाग वाग्मती अञ्चल कार्यालयले अनुमति दिएको छैन । साझाले फागुन ३० गते ‘रुट परमिट’ माग गर्दै..

२१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ किन्न सरकार जमानी बस्ने मन्त्रीपरिषद्को निर्णय

Posted on Apr 20 2017
काठमाडौँ । मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब..

नयाँ वर्षमा लुम्बिनीमा पर्यटकको भीड, वैशाखको पहिलो दिन नै तीन लाख पुगे

Posted on Apr 17 2017
लुम्बिनी । नयाँ वर्ष २०७४ को अवसरमा वैशाखको पहिलो तीन दिनमा विश्व शान्तिको मुहान लुम्बिनीमा झन्डै तीन लाख पर्यटकले अवलोकन गरेका छन् ।   विश्व प्रसिद्ध लुम्बिनीको अवलोकन, भ्रमणका लागि स्वदेशी तथा..

पर्यटकको आकर्षकको केन्द्र बन्दै छ शिवासन क्षेत्र, भौतिक संरचनाले तान्यो पर्यटक

Posted on Mar 28 2017
पाल्पा । पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाइ, आठ फिट चौडाइको शिवको मूर्ति स्थापना गरेपछि धार्मिक तथा..

७५ हजार जनाका लागि म्यादी प्रहरीमा भर्ना आह्वान खुल्यो, साधारण लेखपढ जानेकाले आवेदन गर्न सक्ने

Posted on Mar 24 2017
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न..

कालीगण्डकी करिडोर निर्माणको कार्यले र्‍याफ्टिङमा समस्या

Posted on Mar 21 2017
पर्वत  । कालीगण्डकी करिडोर निर्माण कार्यका कारण जलयात्रा ९¥याफ्टिङ० प्रभावित बनेको छ । करिडोर निर्माणका क्रममा कालीगण्डकी नदी माथिबाट ढुङ्गा, माटो नदीमा खस्ने क्रम नरोकिएपछि जलयात्रा प्रभावित बनेको हो ।..

विभागले बनायो लाइसेन्सको जाँचलाई सजिलो, १० प्रश्न मिलाए पुग्ने

Posted on Mar 19 2017
काठमाडौँ । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये..

लमजुङमा होमस्टेको आकर्षण बढ्यो, गाउँमै रमाए पर्यटक

Posted on Mar 08 2017
बेसीसहर । लमजुङ जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन्। न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत..

​​सरकारी जागिरको अवसर: ११ सय खरिदार पदको आवेदन माग

Posted on Mar 08 2017
काठमाडौं । सरकारले विभिन्न सेवा समूहका राजपत्र अनंकित द्धितीय श्रेणी (खरिदार) सरहका ११ सय बढि कर्मचारी पदपूर्तिको दरखास्त आह्वान गरेको छ।  लोकसेवा आयोगले बुधबार सूचना प्रकाशन गरी प्रशासन, न्याय सेवा, सरकारी..

कृषि विकास बैंकमा ४० जनाका लागि अधिकृतको जागिर खुल्यो

Posted on Mar 08 2017
काठमाडौं । कृषि विकास बैंकको प्रशासन सेवामा जागिर खुलेको छ। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि ४० जनाको माग गरिएको हो।   व्यवसाय अधिकृत, अधिकृत स्तर तृतीय श्रेणीका लागि माग गरिएको ४०..

जिरी विमानस्थल सञ्चालन सुस्तायो, अनुगमनको वर्ष दिनको प्रगति शून्य

Posted on Mar 01 2017
दोलखा  । दोलखाको पर्यटन विकासका लागि जिरी विमानस्थललाई पुनःसञ्चालनमा ल्याउने प्रस्ताव हालसम्म कार्यान्वयन हुन सकेको छैन । गत वर्ष फागुनमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र निरीक्षण..

इजरायल जान चाहनेका लागि आवेदन खुल्यो

Posted on Mar 01 2017
काठमाडौं । इजरायल जान चाहने युवाहरुका लागि आवेदन खुल्ला भएको छ। नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार इजरायलबाट ६० जना केयर गिभरको माग भएपछि सोका लागि आवेदन खुला गरिएको हो।   तिमध्ये..

नेपाली सेनामा नयाँ भर्ना आह्वान-विज्ञापनसहित

Posted on Mar 01 2017
काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेो छ । सेनाको भर्ना छनौंट निर्देशानलय कार्यरथी विभागले बुधबार एक विज्ञापन प्रकाशित गर्दै लेखा जमदार, अमल्दार र सैन्य तथा फलोवर्स..
Results 802: You are at page 15 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411