रोजगार/पर्यटन

नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गियो ठमेल, यस्ता छन् मनोरञ्जनका प्याकेज

Posted on Dec 31 2017
काठमाडौँ । अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रूपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न..

नेपाली सेनामा भर्ना खुल्यो (विज्ञापनसहित)

Posted on Dec 26 2017
काठमाडौं ।  नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको छ ।  सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक मंगलबार एक विज्ञापन  निकाल्दै दरखास्तका लागि आह्वान..

लोकसेवामा समावेशी समूहमा परेका आरक्षित कोटाभन्दा खुलाबाट धेरै सफल

Posted on Dec 25 2017
काठमाडौँ ।  निजामती सेवामा समावेशी क्षेत्रका व्यक्तिले आरक्षित कोटाबाट भन्दा खुला र अन्य समूहबाट बढी सफलता प्राप्त गरेको पाइएको छ। लोकसेवा आयोगबाट लिइने परीक्षामा उनीहरुले आफ्नो आरक्षित कोटाभन्दा खुला र अन्य..

क्रिसमस र अंग्रेजी नयाँ वर्षको अबसरमा डान्सबारदेखि होटलहरुसम्मको छुटै छुट

Posted on Dec 24 2017
काठमाडौँ । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक..

नेपाली सेनाले माग्यो १५० जना अधिकृत क्याडेट, प्लस टु पासले आवेदन दिन सकिने

Posted on Dec 19 2017
काठमाडौं । नेपाली सेनाले आज १५० जना अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त अधिकृत क्याडेट पदमा समावेशी तथा खुलातर्फ जम्मा १५०..

नौ महिनामा १० लाखले गरे शाश्वतधामको अवलोकन

Posted on Dec 17 2017
नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल..

सरकारी सेवाका लागि लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

Posted on Dec 13 2017
काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर..

इन्धनको मुल्य वृद्धिसँगै हवाई भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?

Posted on Dec 10 2017
काठमाडौं । मंगबारदेखि हवाई भाडा बढ्ने भएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाइ भाडा पनि बढाइएको हो । नेपाल आयल निगमले शुक्रबार आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ प्रति लिटर मुल्य..

बेलायतले माग्यो ५५०० नर्स, अझै ४० हजार नर्सको पद खाली

Posted on Dec 06 2017
काठमाडौं । लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि..

सरकारले ८ हजार ८ सय जनालाई स्वरोजगार बनाउन तालिम, एक दिनकै भत्ता ९५० रुपैयाँ

Posted on Dec 05 2017
काठमाडौं । सरकारले प्रतिव्याक्ति ९ सय ५० रुपैयाँ दैनिक भत्ता दिएर ८ हजार ८ सय मानिसलाई निःशुल्क तालिम दिएर स्वरोजगार बनाउने भएको छ । उद्योग मन्त्रालय अन्तर्गत रहेको घरेलु तथा साना..

थोरङ्ला पास नगरी फर्कने पर्यटकको संख्या किन बढ्यो ?

Posted on Dec 04 2017
बेसीशहर । लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ। मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो।   आठ हजार १६३..

सरकारी सेवाको अवसरः उड्डयन प्राधिकरणले माग्यो १४१ जना कर्मचारी

Posted on Nov 22 2017
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १४१ जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति हुनेछ।   लोक सेवा आयोगको परामर्शमा प्राधिकरणले बुधबार विज्ञापन प्रकाशन गरेको हो।..

विद्युत् प्राधिकरणले माग्यो ४ सय ५५ जनाका कर्मचारी, मिटर रिडरदेखि १० तहसम्म

Posted on Nov 17 2017
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर ४५५ जनाका लागि जागिर खोलेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना मार्फत रोजगारीका लागि आवेदन दिन आह्वान गरेको हो । प्राधिकरणले १० औं तहका..

मेगा बैंकमा रोजगारीको अबसर : माग्यो ११३ जना कर्मचारी

Posted on Nov 16 2017
काठमाडौ । मेगा बैंकले १ सय १३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित १ सय १३ जना कर्मचारी माग गरेको हो । शाखा प्रबन्धकका लागि स्नातकोत्तर उत्तिर्ण..

पाटन अस्पतालमा जागिर खुल्यो, सबैभन्दा बढी स्टाफ नर्स मागियो

Posted on Oct 27 2017
काठमाडौं । पाटन अस्पतालले रोजगारीका लागि आवेदन माग गरेको छ । अस्पतालले बायोमेडिकल इन्जिनियरिङदेखि फार्मेसी टेक्निसियन पदका लागि आवेदन खुलाएको हो । अस्पतालले सबैभन्दा धरै १४ जना स्टाफ नर्सका लागि आवेदन..

ह्यात होटलको नाफा २८ करोड, प्रति शेयर आम्दानी १४ रुपैयाँ

Posted on Oct 27 2017
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक बर्षमा २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा दोब्बर भन्दा बढी..

कात्तिक १५ देखि स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता

Posted on Oct 23 2017
स्याङ्जा। कात्तिक १५ गतेदेखि स्याङ्जाको भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ ।   बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै तीन सय खेलाडीको सहभागिता..

सरकारी सेवाको अवसरः नेपाल एयरलाइन्सले माग्यो १०६ कर्मचारी

Posted on Oct 15 2017
काठमाडौँ।  नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो।   खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। निगमले..

नेपाली सेनामा दुई हजार सात सय जनालार्इ जागिरको अवसर

Posted on Oct 08 2017
काठमाडौं। नेपाली सेनाले रिक्त रहेको दरबन्दीमा दुई हजार ६०१ जना कर्मचारी माग गरेको छ। सेनाले सहायक पण्डित हूद्दा, अमल्दार, सैन्य,  सैन्य ड्राइभर, कूचिकार, सूचिकार, चर्मकर्मी, केशकर्तक, धोवी, सिकर्मी माली र..

अब तिलिचो ताल पुग्न सजिलो, बन्यो छोटो पदमार्ग

Posted on Oct 05 2017
मुस्ताङ ।  विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२०..

रेमिट्यान्सबाट भित्रियएको रकम ७ प्रतिशत मात्रै व्यवसायमा

Posted on Aug 22 2017
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज (आइआइडिएस) र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन..

नेपाल प्रहरीमा ११ सयभन्दा बढीलाई रोजगारीको अवसर

Posted on Aug 15 2017
काठमाडौं । नेपाल प्रहरीले विभिन्न तहमा ११ सयभन्दा बढीका लागि रोजगारीको अवसर खुल्ला गरेको छ । नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि प्रहरी जवानसम्ममा आवेदन खुल्ला गरेको हो । नेपाल प्रहरीमा नयाँ भर्नाका..

जागिर छैन ? भृकुटीमण्डप जानुस्, ‘जव् एण्ड करिअर फेयर’ हुँदैछ

Posted on Aug 10 2017
काठमाडौं । बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच..

इपिएस कोरियन भाषा परीक्षाको रिजल्ट आयो , १२ हजार १०८ जना पास

Posted on Jul 25 2017
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको हो । ६८ हजारभन्दा बढी परीक्षामा सहभागी..

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

Posted on Jul 05 2017
काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको..

बैंकमा जागिर खाने हो ? सिभिल बैंकमा ६५ जनालाई अवसर

Posted on Jul 02 2017
काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, रिलेशनसिप अफिसर १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना,..

साउदी अरबमा, कतारबाट गएका हजारौ गोठाला अलपत्र

Posted on Jun 30 2017
काठमाडौं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरु आधारभूत मानव अधिकारबाट बञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको खेतीपाती, ऊँट..

रिलायन्स लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

Posted on Jun 18 2017
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले रोजगारीका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले सिनियर म्यानेजरदेखि ट्रेनि असिस्टेन्टका लागि रोजगारीका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले केहि संख्यमा सिनियर म्यानेजर, म्यानेजर..

‘बेरोजगारलाई भत्ता दिने विधेयक’ संसदीय समितिबाट पारित

Posted on Jun 13 2017
काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिमा पेस भएको ८ महिनापछि मंगलवार बसेको समिति बैठकले..

गल्फ सङ्कटले कतार एयरवेजको ‘ट्रान्जिट ब्यापार’ मा चुनौती

Posted on Jun 12 2017
एजेन्सी । कतार एयरवेजले आफुलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग..
Results 789: You are at page 14 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411