रोजगार/पर्यटन

तीन लघुवित्तमा जागिर खुल्यो, साना किसान, विजय र जनसेवी लघुवित्तले मागे अधिकृतदेखि सहायकसम्मका कर्मचारी

Posted on Sep 16 2018
काठमाडौं। साना किसान लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले अधिकृत स्तरदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेका छन्। साना किसानले ११ जना कर्मचारी माग गरेको छ।..

तीन वित्तीय संस्थामा जागिरको अवसर, अनुभव भएकालार्इ शाखा प्रमुख नभएकालार्इ प्रशिक्षार्थी

Posted on Sep 14 2018
काठमाडौं। मञ्जुश्री फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था र वमी लघुवित्तले नयाँ शाखा कार्यालयको लागि शाखा प्रमुखदेखि प्रशिक्षार्थी कर्मचारीको माग गरेका छन्। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले एक जना विजनेस डेभलपमेन्ट अफिसर, ४..

सशस्त्र प्रहरीले माग्यो २०४० सशस्त्र प्रहरी, ८ कक्षा पासले पनि आवेदन दिन पाउने

Posted on Sep 07 2018
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले एकै पटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८..

नेपाली सेनाले माग्यो दुई सय जना सेकेन्ड लेफ्टिनेन्ट

Posted on Sep 06 2018
काठमाडौं । नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही..

महिला सहयात्रा माइक्रोफाइनान्सले सहायक कार्यकारी देखी फिल्ड सहायकसम्म ३५ कर्मचारीको माग, प्लस टु उर्तिणले पनि आवेदन दिन पाउने

Posted on Sep 05 2018
काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्सले आफ्नो केन्द्रीय कार्यालय, विभिन्न विभाग तथा  निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि सहायक कार्यकारी प्रमुख १ जना,  बरिष्ठ प्रबन्धक १ जना, विभागिय प्रमुख केही, कनिष्ठ..

माछापुच्छ्रे बैंकले माग्यो १०१ जना कर्मचारी, ट्रेनीदेखि अधिकृत स्तरसम्म

Posted on Sep 03 2018
काठमाडौं। माछापुच्छ्रे बैंकले नयाँ शाखाका लागि १०१ जना कर्मचारी माग गरेको छ। बैंकले उपत्यकाभित्र तथा बाहिर गरेर ६ वटा शाखा कार्यालयहरुमा शाखा प्रमुख माग गरेको हो। सहायक स्तरको अधिकृत तहमा ७..

सहयोगी विकास बैंकमा महाप्रबन्धक र सहायक स्तरका कर्मचारी माग, प्लस टु गरेकाले पनि पाउने

Posted on Sep 03 2018
काठमाडौं। सहयोगी विकास बैंकले नायव महाप्रबन्धकदेखि जुनियर सहायक सम्मका पदमा ३३ जना कर्मचारी माग गरेको छ। तीन जिल्ला धनुषा, महोत्तरी र सिन्धुली जिल्लामा कार्य क्षेत्र रहेको बैंकले दुर्इ जना नायव..

आरम्भ माइक्रोफाइनान्सले म्यानेजरदेखि ट्रेनीसम्म माग्यो

Posted on Aug 19 2018
काठमाडौं। आरम्भ माइक्रोफाइनान्सले प्रबन्धकदेखि प्रशिक्षार्थीसम्मका लागि बिज्ञापन खुला गरेको छ। संस्थाले एक जना प्रबन्धक, एक जना सहायक प्रबन्धक, केही अधिकृत, केही कनिष्ठ अधिकृत, अधिकृत स्तरका केही बरिष्ठ सहायक, सहायक स्तरका केही..

छ वर्षपछि १०-२० लाख पर्यटक रेलबाटै आउँछन्ः अर्थमन्त्री

Posted on Aug 02 2018
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अबको छ वर्षपछि नेपालमा रेलबाट १०-२० लाख पर्यटक नेपाल आउन सक्ने बताएका छन् । पर्यटन मन्त्रालयले बिहीबार आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा..

नौ घण्टाको उडानपछि काठमाडौं आइपुग्यो दोस्रो वाइडबडी विमान मकालु

Posted on Jul 26 2018
काठमाडौं ।  नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको..

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माग्यो ५० भन्दा बढी कर्मचारी

Posted on Jul 18 2018
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ५० भन्दा बढीको संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट लेभलका १४ जना कर्मचारी मागेको छ । लिगल डिपार्टमेन्टका लागि एक जना, रिस्क मेनेजमेन्ट..

मेगा, ग्लोबल आइएमर्इ, गोर्खाज फाइनान्स र आरएमडीसी लघुवित्तमा रोजगारीको अवसर

Posted on Jul 11 2018
काठमाडौं। मेगा बैंक, ग्लोबल आइएमर्इ, गोर्खाज फाइनान्स र आरएमडीसी लघुवित्तले केन्द्रीय तथा शाखा कार्यालयकालागि कर्मचारी माग गरेका छन्। मेगा बैंकले अफिसर तहका ६ जना कर्मचारी चाबहिल, ओखलढुङ्गा, कालिकोट, कपिलबस्तु, दोलखा, विराटनगरको..

साउन १ गतेदेखि श्रमिकको न्यूनतम मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ

Posted on Jul 09 2018
काठमाडौं। श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। सरोकारवाला निकाय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार..

सबै सरकारी कर्मचारीको अवकाशको उमेर ६० वर्ष बनाउन प्रस्ताव

Posted on Jul 06 2018
काठमाडौं । सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको..

देउवाले नियुक्ति दिएका दर्जनौ पदाधिकारी, ओली सरकारको एक निर्णयले जागिर गुमाए, को को हुन ?

Posted on Jul 05 2018
काठमाडौँ।सरकारले कांग्रेसलार्इ काउन्टर दिँदै देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बुधवार बसेको बैठकले कांग्रेसलार्इ काउन्टर दिने निर्णय गरेसँगै मध्यरातमा क्याविनेट बसेर..

बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँमा

Posted on Jul 04 2018
काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण..

बैंक तथा बीमा कम्पनीमा जागिरको अवसर, कुन बैंक तथा बीमा कम्पनीले कति कर्मचारी मागे

Posted on Jul 04 2018
काठमाडौं। ग्लोबल आइएमर्इ बैंक, सिटिजन बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदमा जागीरका लागि आवेदन खुला गरेका छन्। ग्लोबल आइएमर्इ बैंकले सहायक प्रवन्धक,  बरिष्ठ अधिकृत, अधिकृत..

भारी वर्षाका कारण कर्णालीका हवाई उडान बन्द, यात्रु अलपत्र

Posted on Jul 03 2018
बाँके । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ । आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई..

कोरियन भाषा परीक्षाको नतिजा आयो, कतिजना पास भए ? (नतिजासहित)

Posted on Jun 29 2018
काठमाडौं । सन् २०१९ को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको..

नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी ए ३३०-२०० विमान त्रिभुवन विमानस्थलमा आज अवतरण

Posted on Jun 28 2018
काठमाडौं।नेपाल वायु सेवा निगमको पहिलो वाइड बडी ए ३३०-२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ। विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो।गत वैशाखमा निगमले..

महिनाको १८ लाख तलब खाने जागिरबाट पूर्व मुख्यसचिव सुवेदी निकालिए

Posted on Jun 15 2018
काठमाडौं । महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ । बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई..

१० हजार जनाको लागि स्थायी शिक्षकमा जागिर खुल्यो, असार ३० सम्म दर्खास्त दिन सकिने (सूचनासहित)

Posted on Jun 15 2018
काठमाडौं । ठूलो संख्यामा शिक्षक पदमा रोजगारी खुलेको छ । प्राथमिक तहका लागि झण्डै ५ हजार पाँच सयजना शिक्षक पदका लागि दर्खास्त आह्वान गरिएको छ । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा..

बैदेशिक रोजगारीमा जाने ६ प्रतिशतले घटे, रेमिट्यान्स ७ प्रतिशतले बढ्यो

Posted on Jun 10 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको  १० महिनाको वित्तीय विवरणअनुसार यस अवधिमा ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ। यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको..

एक महिनाका लागि सवारी लाइसेन्स बन्द, कहाँ-कहाँ बन्द हुन्छ ? (सूचिसहित)

Posted on Jun 10 2018
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ । विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द..

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत आइएलओले पाँच लाखलार्इ रोजगारी दिन सघाउने

Posted on Jun 05 2018
काठमाडौँ। स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ । संगठनको १०७ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा..

पेट्रोलियम पदार्थको मुल्य बढेपछि बढ्यो हवाई भाडा(सूचि सहित)

Posted on Jun 03 2018
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि हवाई सेवा प्रदायकले हवाई भाडा बढाएका छन् । नेपाल वायुसेवा संचालक संघले बढेको पेट्रोलियम पदार्थको मुल्य अनुसार हवाई भाडा बढाएका हुन् । बढेको हवाई भाडा मंंगलबारदेखि..

जापानले ५ लाख बढी कामदार लैजाने

Posted on May 31 2018
एजेन्सी । जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म..

नेपाल बैंकले माग्यो विभिन्न जिल्लाका लागि कर्मचारी (सूचनासहित)

Posted on May 31 2018
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न जिल्लामा रिक्त पदका लागि दर्खास्त आह्वान गरेको छ । नौं जिल्लामा रिक्त सहायक पदका लागि आवेदन खुल्ला गरेको बैंकले जनाएको छ । थप जानकारीको लागि तलको..

नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त

Posted on May 28 2018
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन्। सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा लामो समय काम गरेका तिवारी पछिल्लो समय सरकारद्वारा प्रवर्द्धित..

ओली र मोदीले संयुक्त उद्घाटन गरेको जनकपुर-अयोध्या बस सेवा बन्द

Posted on May 17 2018
धनुषा। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ।   दुवै देशका प्रधानमन्त्रीले तामझामका..
Results 822: You are at page 13 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411