रोजगार/पर्यटन

जापानमा पाँच वर्षे भिसा दिइने, विदेशी कामदार लिने विधेयक सरकारद्वारा स्वीकृत

Posted on Nov 02 2018
टोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा..

नेपाल बैंकले ३२७ जना कर्मचारी माग्यो, प्लस टु पासलाई पनि आवेदन गर्न सक्ने हेर्नुहोस विज्ञापन

Posted on Nov 02 2018
काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ सय २७ जना कर्मचारी माग गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर बैंकले शुक्रबार कर्मचारी माग गरेको हो। इच्छुकले मंसिर ६ गतेमित्र अनलाइमार्फत आवेदन दिन..

२९ ब्राञ्च म्यानेजरसहित १०० जनाभन्दा बढीलाई प्रभु बैंकमा जागिर खुल्यो

Posted on Nov 01 2018
काठमाडौं । प्रभु बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो..

भ्रष्टाचारी डक्टरलाई १ वर्ष कैद तथा १ करोड १८ लाख रुपैयाँ जरिवानाको सजाय

Posted on Oct 30 2018
काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले डा श्रेष्ठलाई पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा..

विदेसिने युवा ४१ प्रतिशतले घट्दा रेमिट्यान्स ३३ प्रतिशतले कसरी बढ्यो ?

Posted on Oct 30 2018
काठमाडौं । विदेसिने युवको संख्या घटेपनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह भने उत्साहजनह रुपमा बढेको देखिएको छ । साउन र भदौमा गत वर्षभन्दा ४१ प्रतिशत कम संख्यामा..

राष्ट्र बैंकमा ४३ जना नयाँ अधिकृत सिफारिस (नामावली सहित)

Posted on Oct 29 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले नयाँ कर्मचारीको रुपमा ४३ जना अधिकृत भित्र्याएको हो । राष्ट्र बैंकले अधिकृत तहमा ४५ जना..

वेरोजगार हुनुहुन्छ ? नेपालमै पाइन्छ रोजगारी, सरकारले तोक्यो दर्जन क्षेत्र

Posted on Oct 26 2018
काठमाडौं । अहिले चाडपर्वको बेला छ। भारत, खाडी मुुलकलगायतका विदेशी भूमिमा पसिना बगाएकाहरू घर फर्किने धेरै छन्। छोटो छुट्टी हुनेहरू काममा फर्किने चटारो पनि भइसक्यो। सरकारले अब पाँच वर्षपछि रोजगारीका निम्ति..

बीमा समितिले माग्यो उच्चदेखि अधिकृतस्तरका कर्मचारी, कसले भर्न पाउँछ

Posted on Oct 26 2018
काठमाडौं। बीमा समितिले आन्तरिक प्रतिस्पर्धाबाट एकजना निर्देशक माग गरेको छ। बीमा समितिको सांगठनिक संरचना अनुसार चारजना निर्देशक रहने व्यवस्था छ। तर हाल निर्देशक पदमा एकजना मात्रै रहेका छन्। निर्देशक पदकालागि आवश्यक..

तेब्बर भाडा असुल्दै सवारी, यात्रुलाई सास्ती

Posted on Oct 24 2018
तेह्रथुम । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका..

नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो तीन प्रवन्धक र सात उपप्रवन्धक

Posted on Oct 23 2018
काठमाडौं। नेपाल बैंक लिमिटेडले १० जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले प्रवन्धक पदकालागि तीनजना र उप प्रवन्धककालागि ७ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो। प्रवन्धक पदकालागि चार्टर्ड एकाउन्टेन्सीको प्रमाणपत्र प्राप्त..

साझाको विद्युतीय बस चढेर प्रधानमन्त्री ओली पुगे सिंहदरबार

Posted on Oct 23 2018
काठमाडौँ । साझा यातायातले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ। एसियाली विकास बैंक ९एडीवी०को आर्थिक सहयोगमा साझाले विद्युतीय बस सञ्चालनमा ल्याएको हो। लुम्बिनी क्षेत्रमा चलाइने बसका औपचारिक रूपमा प्रधानमन्त्री केपी शर्मा..

विश्व कै घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौं पाँचौ स्थानमा

Posted on Oct 23 2018
काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई..

शाखा अधिकृतको अन्तिम नतिजा, स्याङ्जाबाट २८ जना अन्य जिल्लाबाट कति ? हेर्नुहोस

Posted on Oct 15 2018
काठमाण्डौ । लोक सेवा आयोगले आज राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)  शाखा अधिकृत वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ । राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा १९१..

नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने

Posted on Oct 15 2018
काठमाडौं। नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको स्वरेक महापुर मैदान र डौंवफाँटमा..

दशैमा नेपाली सेनाले यी ८ वटा रुटमा निशुल्क बस सेवा संचालन गर्ने

Posted on Oct 14 2018
काठमाडौं। दशैंमा सर्वसाधारणको सहजताका लागि नेपाली सेनाले बस सेवा संचालन गर्ने भएको छ। कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन न्युन चल्ने भएकाले सबैको सुविधाका बस सञ्चालन गर्न..

दशैंलगत्तै मलेसियाको ‘निःशुल्क’ रोजगारी खुल्ने, कात्तिक १२ गते श्रम सम्झौता

Posted on Oct 14 2018
काठमाडौं । नेपाली कामदार मलेसिया जान ठप्प भएपछि नेपाल सरकार र मलेसियन सरकारबीच आगामी कात्तिक १२ गते श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि मलेसियन मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं..

अन्तिम साता लोकसेवाले विज्ञापन ननिकाल्ने

Posted on Oct 14 2018
काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त..

बढी भाडा लिने कुन कुन गाडी कारवाहीमा परे, भाडाबारे सोध्दा यात्रु बोल्दै बोलेनन्

Posted on Oct 13 2018
काठमाडौँ । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख..

दशैं मनाउन रारा जानेको संख्या बढ्यो

Posted on Oct 13 2018
काठमाडौं । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर..

किन परेन लोकसेवाको १०१ विज्ञापनमा कुनै दरखास्त ?

Posted on Oct 12 2018
काठमाडौं । लोकसेवा आयोगले आफ्नो ५९औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका अध्यक्ष मैनालीले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र..

३० लाखमा स्थानीय तहले सुरु गरे रोजगारीका कार्यक्रम, के विदेशिने युवा घट्लान् ?

Posted on Oct 12 2018
रोल्पा । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।   गाउँ युवाबिहीन हुँदा विकास गतिविधिमा..

‘हेपिएको र पिछडिएको भन्ने’ प्रदेश नं. २ र कर्णाली प्रदेशले सरकारी जागिरमा सबैलाई जिते

Posted on Oct 12 2018
काठमाडौं । लोकसेवा आयोगले बिभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिनेहरुको संख्या १० वर्षको अवधिमा ६ गुणाले बढेको छ । सबैभन्दा बढी आवेदन प्रदेश २ बाट परेको छ भने..

संसारकै सबैभन्दा लामो हवाई उडान आजदेखि

Posted on Oct 11 2018
एजेन्सी । संसारकै सबैभन्दा लामो हवाई उडान बिहिबारदेखि सुरू भएको छ। सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको १९ घन्टा लामो उडान सुरू गरेको हो। सिंगापुरबाट उडेको विमान १५ हजार किलोमिटर दूरी पार गरेर..

सिद्धार्थ बैंक र कैलाश विकास बैंकमा जागिर खुल्यो

Posted on Oct 11 2018
काठमाडौं । सिद्धार्थ बैंकले मार्केटिङ÷सेल्स अफिसर तथा जुनियर अफिसर मागेको छ । आवश्यक संख्या तोकिएको छैन । सिद्धार्थको अफिसरमा जागिर खान चाहनेको ३ बर्षको अनुभव र कम्तिमा स्नातक तहसम्मको अध्ययन गरेको..

ज्योति विकास बैंकले माग्यो ४० जना कर्मचारी

Posted on Oct 11 2018
काठमाडौं। ज्योति विकास बैंकले विभिन्न शाखा कार्यालयहरुको लागि २० जना शाखा प्रबन्धक माग गरेको छ। सहायक तथा जुनियर अफिसर तहमा २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इनचार्ज माग गरेको हो। बैंकले..

पारदर्शी छैन निजी विद्यालयका शिक्षकको तलब-सुविधा, अब कति हुने ?

Posted on Oct 10 2018
काठमाडौं । निजी विद्यालयले मागे जति शुल्क तिर्न अभिभावक बाध्य छन् । तर, त्यहाँ कार्यरत शिक्षकले उचित तलब नपाएको गुनासोको अन्त्य भएको छैन। सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयका विद्यार्थीको नतिजा राम्रो..

मेगा बैंकमा ११४ जना कर्मचारी माग, अधिकृतदेखि सहायक स्तरसम्ममा अवसर

Posted on Oct 07 2018
काठमाडौं। मेगा बैंकले एकै पटक प्रधान कार्यालयदेखि नयाँ शाखा कार्यालयहरुसम्मका लागि ११४ जना कर्मचारी माग गरेको छ। बैंकले कर्पोरेट अफिस र विरगञ्जमा गरेर तीन जना म्यानेजर तहका कर्मचारी माग गरेको..

नाफा मात्रै खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

Posted on Oct 05 2018
हुम्ला ।  नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका..

सशस्त्र प्रहरीले माग्यो ४३ इन्स्पेक्टर र २३९ सर्इ

Posted on Oct 05 2018
काठमाडौं। सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि विज्ञापन खुला गरेको छ। प्रहरीले ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो। योग्यता..

नेपाल बैंकको अन्तिम नतिजा आयो, को कसको नाम निस्कियो? (नामावलीसहित)

Posted on Oct 05 2018
काठमाडौं । नेपाल बैंक लिमिटेडको गत साउन ५ गते भएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ । को कसको नाम निस्कियो ? थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् । ..
Results 832: You are at page 12 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411