रोजगार/पर्यटन

न्याय सेवामा १३ सय ३९ को नयाँ दरबन्दी स्वीकृतः यसै वर्ष ४२४ जनाले रोजगारी पाउने

Posted on Nov 23 2018
काठमाडौँ । न्याय सेवामा एकैपटक एक हजार ३३९ दरबन्दी स्वीकृत भएको छ। लामो समयदेखि रोकिएको संगठन संरचना तथा दरबन्दी प्रस्ताव मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। स्वीकृत दरबन्दी तीन..

विदेशबाट फर्किएकालाई १० लाखसम्म ऋण दिन दरखास्त आह्वान

Posted on Nov 23 2018
काठमाडौं । भर्खरै वैदेशिक रोजगारीबाट फर्किनु भएको छ? केही ब्यापार, व्यवसाय र इलम गर्नेबारे सोच्दै हुनुहुन्छ भने सरकारलाई सूचना दिनुस् । योग्यता पुगेमा १० लाखसम्म सहुलियत ब्याजको ऋण पाउनुहुनेछ । वैदेशिक..

अब ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र, ७५३ अधिकृत अस्थायी नियुक्त गर्दै सरकार

Posted on Nov 22 2018
काठमाडौं । सरकारले देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्यांक संकलनसँगै रोजगारी व्यवस्थापन थाल्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट ७५३ वटै स्थानीय तहमा रोजगार सेवा..

पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तालमा पर्यटक आकर्षण गर्न र्‍याफ्टिङ सुरु

Posted on Nov 19 2018
बाग्लुङ । पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिम तालमा पर्यटक आकर्षण गर्न र्‍याफ्टिङ सुरु गरिएको छ । ताल हेर्न आन्तरिक पर्यटकको लर्को नै लागेपछि बडिगाड गाउँपालिकाको पहलमा आइतबारबाट र्‍याफ्टिङ सुरु..

नेपाल राष्ट्र बैंकमा पास भएका को–कसले नियुक्ति पाए ? (नामावलीसहित)

Posted on Nov 18 2018
काठमाडौं– नेपाल राष्ट्र बैंकको सहायक पदमा भएको अन्तिम परीक्षामा पास भएकाहरुलाई   नियुक्तिका लागि सिफारिस गरिएको छ । को–को सिफारिसमा परे ?   थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् । ..

नयाँ जहाज थप्दै बजार हिस्सा गुमाउँदै नेपाल वायुसेवा निगम

Posted on Nov 17 2018
काठमाडौं । गन्तव्य विस्तार तथा व्यावसायिक कार्ययोजनाको अभावले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको..

नेपाल वायुसेवा निगममा पास भएका को–कसले नियुक्ति पाए ? (नामावलीसहित)

Posted on Nov 17 2018
काठमाडौं– नेपाल वायुसेवा निगमको विभिन्न पदमा भएको परीक्षामा पास भएकाहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । को–को सिफारिसमा परे? थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।  ..

बेलुनमा उडेर पोखरा घुम्न पाइने, शुल्क नेपालीलार्इ ११ हजार, विदेशीलार्इ १६० डलर

Posted on Nov 16 2018
काठमाडौँ। ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर..

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, सुचना सहित हेर्नुहोस

Posted on Nov 15 2018
काठमाडौं । सरकारी जागिरमा निकै आकर्षक सुविधा हुने राष्ट्र बैंकले ११४ कर्मचारीको आवेदन मागेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतियमा २१ जना, सहायक निर्देशक अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्स १०,..

लोकसेवा आयोगमा दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

Posted on Nov 14 2018
काठमाडौं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो । संशोधित कार्यतालिकाअनुसार मंसिर..

नायब सुब्बा पदमा कम उत्तीर्ण, वैकल्पिक उम्मेदवार नै पुगेनन्

Posted on Nov 14 2018
काठमाडौं । परराष्ट्र सेवाअन्तर्गत हालै लोकसेवा आयोगले लिएको नायब सुब्बा पदमा निकै कम उम्मेदवार उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेहरु थोरै भएपछि वैकल्पिक उम्मेदवार सिफारिस गर्नसमेत पुगेको छैन । लोकसेवा आयोगको..

विदेशीले नेपाल घुम्दा ९ अर्ब खर्च गर्दा नेपालीले विदेशमा घुमफिर गर्न १९ अर्ब सके

Posted on Nov 11 2018
काठमाडौं । हामी सधैं नेपालमा विदेशीले कति खर्च गरे भनेर जिज्ञासा राख्छौं। तर नेपालीले पनि घुम्न गएर खर्च गर्छन् त्यो पनि विदेशीले नेपालमा गर्नेभन्दा बढी । राष्ट्र बैंकका अनुसार चालु वर्षको..

विश्वको सबैभन्दा धेरैले धुम्ने मन्दिरमा नेपालको लुम्बिनी सूचीकृत

Posted on Nov 11 2018
एजेन्सी । वर्ल्ड बुक अफ रेकर्डले नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरेको छ । पशुपतिनाथलाई सबैभन्दा पुरानो पौराणिक मन्दिरको रुपमा सूचीकृत गरेको छ भने लुम्बिनीलाई विश्वकै सबैभन्दा बढी घुमिने मन्दिरको रुपमा..

सरकारी सेवामा आकर्षण चुलियो, ५९०० जनाको माग हुँदा यतिधेरै आवेदन !

Posted on Nov 11 2018
काठमाडौं। सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोक सेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा माग संख्याभन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । आयोगले..

जापानमा विदेशी कामदारलाई आगामी अप्रिलदेखि भिसा खुला हुने अपेक्षा

Posted on Nov 08 2018
काठमाडौं । विदेशी कामदारलाई आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषद्ले शुक्रवार नयाँ मस्यौदा विधेयक पारित गरेको छ । श्रमिक कामदारको उच्च अभाव झेलिरहेको बेलामा यो विवादास्पद विधेयक स्वीकृत गरिएको हो ।..

हेलिकप्टरमा तपाईको जिल्ला जान कति भाडा लाग्छ? हेर्नुहोस सरकारले तोकेको भाडादर

Posted on Nov 08 2018
काठमाडौं । व्यवसायीहरूले मनपरी भाडा लिएको गुनासो आएपछि सरकारले हेलिकप्टरको भाडा तोकेको छ ।  फेक रेस्क्यू तथा मनलाग्दी भाडा उठाएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले नयाँ भाडा तोकेको हो । संस्कृति पर्यटन..

पर्यटकको आगमन वृद्धि

Posted on Nov 06 2018
रसुवा । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र विदेशी ६० पर्यटक..

जनता बैंकमा १०० जनालाई जागिर खुल्यो

Posted on Nov 06 2018
काठमाडौं । जनता बैंक लिमिटेडले एकैपटक १०० जनालाई जागिर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी जागिरका लागि आवेदन दिन सार्वजाकि आह्वान गरेको छ । व्यवस्थापनमा ब्याचलर पास गरेकाले..

एनआईसी एसिया बैंकले माग्यो दुई सय कर्मचारी

Posted on Nov 02 2018
काठमाडौं । एनआईसी एसिया बैंकले २०० जना कर्मचारीहरुको माग गरेको छ । बैंकले देशैभरी शाखा विस्तार गर्ने क्रममा उपत्यका भित्र र वाहिरको लागि ट्रेनिज असिस्टेन्ट दुई सय जना माग गरेको हो..

२० लाख पर्यटक ल्याउने राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्य नियुक्त

Posted on Nov 02 2018
काठमाडौं। सरकारले नेपाल पर्यटन वर्ष २०२० को राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलार्इ नियुक्ती गरेको छ। राष्ट्रिय संयोजकले विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार, पूर्वाधार विकास लगायतको जिम्मेवारी रहन्छ। सरकारले पर्यटन वर्ष घोषणा गर्दै..

जापानमा पाँच वर्षे भिसा दिइने, विदेशी कामदार लिने विधेयक सरकारद्वारा स्वीकृत

Posted on Nov 02 2018
टोकियो । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा..

नेपाल बैंकले ३२७ जना कर्मचारी माग्यो, प्लस टु पासलाई पनि आवेदन गर्न सक्ने हेर्नुहोस विज्ञापन

Posted on Nov 02 2018
काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ सय २७ जना कर्मचारी माग गरेको छ। सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म गरेर बैंकले शुक्रबार कर्मचारी माग गरेको हो। इच्छुकले मंसिर ६ गतेमित्र अनलाइमार्फत आवेदन दिन..

२९ ब्राञ्च म्यानेजरसहित १०० जनाभन्दा बढीलाई प्रभु बैंकमा जागिर खुल्यो

Posted on Nov 01 2018
काठमाडौं । प्रभु बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो..

भ्रष्टाचारी डक्टरलाई १ वर्ष कैद तथा १ करोड १८ लाख रुपैयाँ जरिवानाको सजाय

Posted on Oct 30 2018
काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले डा श्रेष्ठलाई पदमा रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा..

विदेसिने युवा ४१ प्रतिशतले घट्दा रेमिट्यान्स ३३ प्रतिशतले कसरी बढ्यो ?

Posted on Oct 30 2018
काठमाडौं । विदेसिने युवको संख्या घटेपनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह भने उत्साहजनह रुपमा बढेको देखिएको छ । साउन र भदौमा गत वर्षभन्दा ४१ प्रतिशत कम संख्यामा..

राष्ट्र बैंकमा ४३ जना नयाँ अधिकृत सिफारिस (नामावली सहित)

Posted on Oct 29 2018
काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले नयाँ कर्मचारीको रुपमा ४३ जना अधिकृत भित्र्याएको हो । राष्ट्र बैंकले अधिकृत तहमा ४५ जना..

वेरोजगार हुनुहुन्छ ? नेपालमै पाइन्छ रोजगारी, सरकारले तोक्यो दर्जन क्षेत्र

Posted on Oct 26 2018
काठमाडौं । अहिले चाडपर्वको बेला छ। भारत, खाडी मुुलकलगायतका विदेशी भूमिमा पसिना बगाएकाहरू घर फर्किने धेरै छन्। छोटो छुट्टी हुनेहरू काममा फर्किने चटारो पनि भइसक्यो। सरकारले अब पाँच वर्षपछि रोजगारीका निम्ति..

बीमा समितिले माग्यो उच्चदेखि अधिकृतस्तरका कर्मचारी, कसले भर्न पाउँछ

Posted on Oct 26 2018
काठमाडौं। बीमा समितिले आन्तरिक प्रतिस्पर्धाबाट एकजना निर्देशक माग गरेको छ। बीमा समितिको सांगठनिक संरचना अनुसार चारजना निर्देशक रहने व्यवस्था छ। तर हाल निर्देशक पदमा एकजना मात्रै रहेका छन्। निर्देशक पदकालागि आवश्यक..

तेब्बर भाडा असुल्दै सवारी, यात्रुलाई सास्ती

Posted on Oct 24 2018
तेह्रथुम । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका..

नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो तीन प्रवन्धक र सात उपप्रवन्धक

Posted on Oct 23 2018
काठमाडौं। नेपाल बैंक लिमिटेडले १० जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ। बैंकले प्रवन्धक पदकालागि तीनजना र उप प्रवन्धककालागि ७ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो। प्रवन्धक पदकालागि चार्टर्ड एकाउन्टेन्सीको प्रमाणपत्र प्राप्त..
Results 822: You are at page 11 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411