कृषि

​व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्यो

Posted on Jan 01 2016
लक्ष्मी गारु भक्तपुर । मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपाली शिक्षाशास्त्रमा स्नातकसम्मको अध्ययनपछि जागिरका लागि भौँतारिए तर भनसुनको जुगाड गर्न नसक्दा उनको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको ज्योति..

किसानलाई कृषि जलवायु मौसमसम्बन्धी सूचना मोबाइलमै

Posted on Dec 31 2015
काठमाडोै । नेपाल टेलिकम र कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाबीच किसानलाई कृषि जलवायु मौसमसम्बन्धी विशेष सूचना प्रवाह गर्न सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आज यहाँ..

​कुहिएर नष्ट हुने कुभिन्डा र अम्बा घरमै आएर पैँंचो पसलले पैसा दिदाँ किसान दंग

Posted on Dec 31 2015
गुल्मी । बारीमा कुहिएर नष्ट हुने कुभिन्डा र अम्बा घरमै आएर खरिद हुँदा बलेटक्सारकी कृषक दुर्गा ज्ञवाली दङ्ग पर्नुभयो । अघिल्लो वर्षायाममा गाउँमा उत्पादन भएर बजार पाउन नसकेका फर्सी, कुभिन्डा,..

​किसान कम मूल्यमै उखु बेच्न बाध्य

Posted on Dec 30 2015
बर्दिवास । चिनी कारखाना सञ्चालनमा आउने छाँट नदेखिएपछि महोत्तरीका उखु किसान कम मूल्यमा आफ्नो उखु बेच्न बाध्य भएका छन् । जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योग पछिल्लो मधेस केन्द्रित दलको आन्दोलनले सञ्चालनमा..

​गुन्द्रुक किनेर खाने गाउँबाट लाखौँको तरकारी निर्यात

Posted on Dec 29 2015
पर्वत । कुनै समय भान्छामा प्रयोग हुने गुन्द्रुकसमेत किनेर खाने यहाँका किसानले अहिले आफ्नै बारीमा लाखौँ रुपैयाँ बराबरको तरकारी निर्यात गर्ने गरेका छन् । जोश, जाँगर र मिहेनत गर्ने हो..

व्यावसायिक पशुपालनप्रति आकर्षण बढ्यो

Posted on Dec 29 2015
लक्ष्मी गारु भक्तपुर । मध्यपुर थिमि–१० का चन्द्रकृष्ण कपालीले शिक्षा शास्त्रमा स्नातक अध्ययनपछि जागिरका लागि भौतारिनु भयो तर भनसुन गर्न नसक्दा उहाँको सरकारी जागिर खाने र सरकारी विद्यालयमा शिक्षक भएर ज्ञानको..

​दुई हजार मेट्रिक टन आलु निकासी

Posted on Dec 29 2015
मुस्ताङ । मुस्ताङबाट यस वर्ष दुई हजार २०० मेट्रिक टन आलु निकासी भएको छ ।  अनुकूल मौसमका कारण गत वर्षभन्दा यस वर्ष करिब चार प्रतिशतले आलु उत्पादन बढेको जिल्ला कृषि विकास..

​गोलभेँडा खेतीबाट मनग्य आम्दानी

Posted on Dec 27 2015
दाङ । यहाँका दुई युवाले जग्गा भाडामा लिएर व्यावसायीक गोलभेँडा खेती गरेर लाखाँैको आम्दानी गर्ने गरेका छन् ।  जिल्लाको लमही–२ सिसहनियाका श्रीधर पुन र टिकुलीगढका श्रीधर वलीले व्यावसायिक तरकारी खेती गर्नुभएको..

​एउटै वडाबाट एक करोड रुपैयाको सुन्तला बिक्री

Posted on Dec 23 2015
तनहुँ । जिल्लाको भानुमति गाविसमा एउटै वडाबाट रु एक करोड भन्दा बढीको सुन्तला बिक्री भएको छ । भानुमति गाविस–६ अस्र्याङ्दीका ५० घरधुरीका किसानले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् ।..

​वृद्धवृद्धा, महिला र बालबालीकाले खेत जोत्न नसकेपछि एक तिहाई जमिन बाँझै

Posted on Dec 29 2015
म्याग्दी । म्याग्दीको एक तिहाई खेतीयोग्य जमिन बाँझो बनेको छ । खेतीबाली लगाउने समयमा कृषि मजदुर नपाउने, सिँचाइ सुविधाको अभाव, लागतअनुसार उत्पादन नहुने र मूल्य नपाउने तथा खाद्यान्नमा बढ्दो परनिर्भरताका कारण..

​गहुँको बीउ र मल नपाउँदा किसान मर्कामा

Posted on Dec 21 2015
काठमाडौ । गहुँ खेती गर्ने मौसममा किसानले रासायनिक मल र गुणस्तरीय बीउबिजन प्राप्त गर्न नसकेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन ।  धान काटेपछि तराईका जिल्लामा व्यावसायिक रुपमा गहुँ खेती गरिने भए..

​तरकारी खेतीमा विषादीको खपत घट्दै

Posted on Dec 21 2015
बनेपा । काभ्रेपलाञ्चोकको तरकारी खेतीमा विषादीको खपत घटदै गएको छ । अघिल्लो वर्ष ४६ मेट्रिक टन विषादीको खपत भएको जिल्लामा अहिले घटेर ४० मेट्रिक टन पुगेको छ । प्रयोग हुने..

​माछापालन व्यवसायतर्फ किसान आकर्षित

Posted on Dec 21 2015
पोखरा । कास्कीमा माछापालन व्यवसायतर्फ किसानको आकर्षण बढेको छ । भौगोलिक अवस्थितिका कारण तालतलैया रहेका कारण माछापालनका पर्याप्त सम्भावना रहेको र लगानीअनुसार राम्रो उत्पादन हुने भएको भन्दै कृषक माछापालनतर्फ आकर्षित..

अलैँची खेती देशभर फैलँदै

Posted on Dec 20 2015
सिबी अधिकारी  भोजपुर । चम्पे–३ सो¥याङका जीवन राई पैसा कमाउन केही वर्ष अगाडि खाडी मुलुक पुग्नुभयो । त्यहाँ सात वर्ष दुःख गर्दा पनि घर फर्कन पुग्ने पैसा जोगाउन सक्नुभएन । पैसा..

​भारतीय कम्पनीलाई मल उद्योगको सम्भाव्यता अध्ययन गर्ने दिने सम्झौता

Posted on Dec 20 2015
काठमाडौं । नेपालमा रासायनिक मल स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय कम्पनी इडेकबीच सम्झौता भएको छ । भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्टक्चर डेभलपमेन्ट कर्पोरेसनसँग सम्भाव्यता अध्ययनका लागि गत शुक्रबार..

सुन्तला बिक्री नहुँदा किसान निराश

Posted on Dec 16 2015
बाबियाचौर । गतवर्ष सुन्तला बिक्रीबाट रु १५ लाख गाउँमा भित्र्याएका जिल्लाको भकिम्ली–५ राखुका किसान यसपटक निराश छन् । गत वर्ष मङ्सिर महिनामा सबै बगानको सुन्तला बिक्री गरेका राखुका किसानले यसपाली दुई..

​साढे चार अर्बको धान उत्पादन हुने खेत बाँझै

Posted on Dec 11 2015
काठमाडौं ।  नेपालीले दुवै छाक भात खाने बानीमा परिवर्तन नल्याउने हो भने मुलुकमा यसवर्ष चामल आयात दोब्बरले वृद्धि हुने भएको छ ।    गतवर्ष नेपालले भारतबाट करिब रु २३ अर्बको चामल आयात..

​फिनल्यान्डको ग्रामीण जलस्रोत व्यवस्थापनका लागि करीब दुई अर्ब अनुदान

Posted on Dec 10 2015
काठमाडौं । फिनल्यान्डले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (तेस्रो चरण) कार्यान्वयनका लागि रू एक अर्ब ८१ करोड अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ । बिहीवार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अनुदान सहायतासम्बन्धी..

खडेरीले बाली खाएपछि गाउँलेजति धमाधम कलापार लाग्दै

Posted on Dec 08 2015
बाजुरा । बाजुरा जिल्लाको गोत्री– २ का नन्द कडारा आफूले लगाएको अन्नबाली खडेरीका कारण नष्ट भएपछि कामका लागि भारत हिँडेका छन् ।    लगाएको धानबालीबाट केही महिना खान पुग्ला भन्ने आशमा थिएँ..

​युवालाई पशुपालनमा आकर्षित गराउन ३२ लाख अनुदान

Posted on Dec 06 2015
इलाम । युवालाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला पशुसेवा कार्यालयले चालु आवमा गाईभैँसी, बङ्गुर, बाख्रा र कुखुरपालनका लागि ३२ लाख रूपैयाँभन्दा बढी रकम अनुदान दिने भएको छ । फार्म स्थापना, गोठ..

विकट भनिएको कर्णाली नुनबाहेक सबै खाद्यबालीमा आत्मनिर्भर

Posted on Dec 04 2015
जुम्ला ।  आत्मनिर्भरताका हिसाबले कर्णालीसँग नुनबाहेक सबै खाद्यवस्तु उत्पादन गर्नसक्ने क्षमता रहेको एक गोष्ठीका सहभागीहरुले दाबा गरेका छन् ।    आत्मसम्मानका लागि सहकार्य (क्याड, नेपाल) नामक गैरसरकारी संस्था अन्तर्गतको कर्णाली कृषि तथा..

​इन्धन अभावका कारण सुन्तला बोटमै कुहिन थाले

Posted on Dec 03 2015
लमजुङ । लगातारको तराई बन्द र भारतीय नाकाबन्दीका कारण लमजुङका सुन्तला कृषकले बगैँचामा उत्पादन भएका सुन्तला बजारसम्म लैजान पाएका छैनन् । तिहारलगत्तै बगैँचामा सुन्तला पाकिसकेको भए पनि बन्द हडतालले आफूहरुलाई..

मोरङका किसानबीच ५० हजार लिटर डिजेल वितरण

Posted on Nov 30 2015
विराटनगर । मोरङका किसान परिवारबीच खेत खनजोत गर्न र बाली तयार पार्नका लागि पचास हजार लिटर डिजेल उपलब्ध गराइएको छ। कात्तिक महिनादेखि मध्य मङ्सिरसम्ममा सो परिमाणको डिजेल सम्बन्धित पेट्रोलपम्पबाट सिफारिसपत्रका आधारमा..

​इन्धन अभावका कारण राष्ट्रिय प्राथमिकताप्राप्त आधादर्जन सिँचाइ आयोजना प्रभावित

Posted on Nov 29 2015
काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति हुन नसक्दा निर्माणाधीन सिँचाइ आयोजना प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रानीजमरा–कुलरिया, सूर्यपटुवा, सिक्टा, भेरी बबई डाइभर्सन..

​लक्ष्यभन्दा एक वर्षअघि नै योजना सम्पन्न

Posted on Nov 23 2015
म्याग्दी । ढिलासुस्तीका कारण नेपालमा धेरैजसो पूर्वाधार विकासका योजनाहरु प्रभावित बनेको अवस्थामा म्याग्दीको गलेश्वरका बासिन्दाले भने लक्ष्यभन्दा अघि नै खानेपानी योजना निर्माण गरेका छन् । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित बेनी..

५, १० र २० वर्षे कृषि रणनीति सार्वजनिक, ५ वर्षमा आत्मनिर्भर बनाउने

Posted on Nov 20 2015
काठमाडौं। कृषि विकास मन्त्रालयले २० वर्षे कृषि विकास रणनीति९एडीएस०सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक गरिएको रणनीतिले ५ वर्षमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । रणनीति तयारीको अवस्थामा नेपालको खाद्यान्नमा..

​हिमाली जिल्ला मुस्ताङबाट मात्रै साढे तीन हजार मेट्रिक टन स्याउ निर्यात

Posted on Nov 20 2015
मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमाली जिल्ला मुस्ताङबाट यो याममा तीन हजार ६ सय मेट्रिक टन स्याउ निर्यात भएको छ। जिल्ला कृषि विकास कार्यालयले यो वर्ष चार हजार ७..

​सरकारले अर्थतन्त्रलाई असफल हुन दिने छैन : अर्थमन्त्री पौडेल

Posted on Nov 17 2015
काठमाडौँ । मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि कर तिर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले त्यसप्रति इमान्दार हुन सरकारले आग्रह गरेको छ । चौथो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार..

नाकाबन्दीले अर्वौंको आलु बिकेन, कृषक चिन्तित

Posted on Nov 17 2015
भक्तपुर । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि जिल्लामा उत्पादित आलु बजारसम्म पुर्याउन नसक्दा आलु बिक्री हुन् छाडेको छ । जिल्लाको सुडाल, ताँथली, सिपाडोल, वागेश्वरीलगायतका क्षेत्रमा उत्पादित आलु बजारसम्म पुर्‍याउन नसक्दा..

​नाकाबन्दीबाट कृषिमा मात्रै दैनिक ८३ करोड नोक्सान

Posted on Nov 16 2015
काठमाडौं । भारतको अघोषित नाकाबन्दीबाट मुलुकको कृषि क्षेत्रमा दैनिक ८३ करोड रूपैयाँ घाटा हुने गरेको छ । नाकाबन्दीका कारण इन्धन तथा ग्यासको चरम अभाव हुँदा दैनिक रुपमा सम्पादन गर्नुपर्ने काम..
Results 340: You are at page 7 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411