कृषि

तरकारी खेतीबाट मनग्य आम्दानी

Posted on Jan 21 2016
कञ्चनपुर । पुनर्वासको त्रिभुवनबस्तीमा कृषकको सामूहिक पहलमा बेमौमी तरकारीखेती सुरु गरिएपछि यहाँका १५ परिवारको आर्थिक अवस्थामा सुधार आएको छ ।  पुनर्वास नगरपालिका– ६ स्थित त्रिभुवनबस्तीमा नमूना तरकारी उत्पादन समूह बनाइ कृषकले..

​चैतेधानका लागि रु बीस लाख अनुदान

Posted on Jan 21 2016
भीमदत्तनगर । कञ्चनपुरमा चैतेधान उत्पादनका लागि सरकारले रु २० लाख अनुदान दिने भएको छ ।  जिल्लाको ४०० हेक्टर क्षेत्रफलमा चैतेधान उत्पादन गर्न अनुदान आएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक कलकबहादुर..

​अलैँची कृषक सङ्गठित

Posted on Jan 21 2016
खोटाङ । सुरक्षित लगानी, उचित बजार व्यवस्थापन तथा व्यावसायीकरणका लागि जिल्लाका अलैँची कृषक सङ्गठित भएका छन् ।  फेदी गाविसका अगुवा कृषक वीरबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।..

​भूकम्प प्रभावित कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

Posted on Jan 19 2016
बनेपा । भूकम्पबाट अति प्रभावित कृषकका लागि काभ्रेपलाञ्चोकमा ९० देखि ९५ प्रतिशत अनुदानमा सानो हाते ट्याक्टर (मिनी टेलर) वितरण सुरु गरिएको छ ।  गैरसरकारी संस्था सिमिट नेपालको सहयोगमा जिल्ला कृषि विकास..

​बिरुवा बेचेर बार्षिक ४० लाख आम्दानी

Posted on Jan 19 2016
झापा । दुई वर्षअघि रु ४० हजार कृषि कर्ममा लगानी गरेका झापाको गरामनीका दुई युवकले रु चालीसलाख आम्दानी गर्न सफल भए भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यही हो..

​कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन

Posted on Jan 19 2016
फलेवास  । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको व्यवस्थित बजारीकरण नहुँदा उत्पादित वस्तुहरु बिक्री हुन नसकेका बेला पर्वतमै पहिलोपटक कृषिउपज सङ्कलन केन्द्र सञ्चालन भएको छ ।  पर्वत सदरमुकाम कुश्माबजारस्थित बगैँचाचोकमा..

​कृषिको व्यवसायीकरणका लागि नयाँ रणनीति ल्याइने– कृषि सचिव

Posted on Jan 18 2016
चितवन । कृषि सचिव उत्तमकुमार भट्टराईले कृषिको व्यवसायीकरणका लागि आगामी वर्ष नयाँ रणनीति बनाएर कार्यान्वयनमा ल्याउने बताउनु भएको छ ।  चितवनमा नेपाल मौरीपालक महासङ्घले १७ वर्षको अन्तरालमा पहिलोपटक तयार पारेको मौरीपालन..

सुन्तलाका लागि आधुनिक भण्डार गृह निर्माण

Posted on Jan 17 2016
म्याग्दी । जिल्लाको घार गाविस– ८ मा आधुनिक सुन्तला भण्डार गृह ९सेलार स्टोर० निर्माण गरिएको छ ।  जिल्ला कृषि विकास कार्यालयअन्तर्गत सञ्चालित एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमको रु पाँच लाख..

​वार्षिक रु दस अर्बको अलैँची निर्यात, बस्तु निर्यातमा दोश्रो, ‘ब्रान्डिङ’ गरिने

Posted on Jan 14 2016
झापा । नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक रु दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ ।  नेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल..

​डेरी उद्योगलाई नाकाबन्दीले छोएन

Posted on Jan 13 2016
इलाम । पशुपालनका लागि उन्नत क्षेत्र मानिएको जिल्लाको पूर्वोत्तर क्षेत्रका घरैपिच्छे खुलेका डेरी उद्योगलाई नाकाबन्दीले छोएको छैन ।  यहाँ उत्पादन भएको घीउ, छुर्पी, सजहरूपमा भारतीय बजारमा पु¥याउन सकिने भएकाले नाकाबन्दीको कुनै..

​सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी

Posted on Jan 13 2016
वालिङ । स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका..

​सहरको सुविधा छाडेर गाउँमा कृषि व्यवसाय

Posted on Jan 12 2016
खोटाङ । सेवाबाट अवकाश प्राप्त भएपछि धेरैको सपना हुन्छ, सुविधा सम्पन्न ठाउँमा जाने अनि परिवारसँग सुखसयलका साथ बाँकी जीवन बिताउने । तर, जिल्लाको चिप्रिङ–१ का चतुरमान राईले गाउँ रोज्नुभयो ।  सो¥ह..

​पिपिआरको महामारीले लाखौँका भेडाबाख्रा मर्दै

Posted on Jan 12 2016
बाजुरा । बाजुरा जिल्लामा भेडाबाख्रामा महामारीका रुपमा रहेको पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा रहेका लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् ।  मानिसमा फैलिने हैजा जस्तै संवेदनशील मानिने पिपिआरको महामारी..

​पूरै गाउँले तरकारीखेती गर्दै

Posted on Jan 11 2016
महोत्तरी ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसँगै टाँसिएर बग्ने गरेको रातु नदी छेउमा अवस्थित बेला गाउँका पूरै गाउँले तरकारीखेतीमा लागेका छन् ।  पाँचसय घरपरिवार रहेको बेला गाउँका प्रत्येक परिवार तरकारीखेतीमा लागेर बर्सेनि लाखौँ..

खडेरीका कारण गहुँ र तरकारी प्रभावित

Posted on Jan 11 2016
जाजरकोट । गहुँ र तरकारी बाली रोपेदेखि पानी नपर्दा यहाँका किसान मर्कामा परेका छन् । पर्याप्त सिँचाइ सुविधा नभएको भिरालो जमिन भएका कारण जिल्लाका विभिन्न ठाउँमा लगाएको गहुँ र तरकारी बाली..

​दुईसयले दिए अनुदानमा पोखरी खनाउन आवेदन

Posted on Jan 10 2016
मोरङ । यस वर्ष २०० जना कृषकले जिल्ला कृषि कार्यालय, मोरङमा माछापालनका लागि पोखरी खन्ने प्रस्ताव दर्ता गराएका छन् ।  सरकारले तराईका जिल्लामा विशेष माछापालन कार्यक्रम सुरु गरेपछि माछापालनतर्फ कृषकको आकर्षण..

गोठ राख्ने चलन हराउँदै गएपछि छुर्पीको उत्पादन घट्यो

Posted on Jan 07 2016
ताप्लेजुङ । गोठ राख्ने चलन हराउँदै गएपछि पूर्वको ताप्लेजुङमा छुर्पीको उत्पादन बर्सेनि घट्दै गएको छ ।  पछिल्लो समय बस्तुभाउ पाल्ने व्यवसाय अर्थात् गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि छुर्पी उत्पादन घट्दै..

​अनुदानको प्याजको बीउ बिक्री प्रभावित

Posted on Jan 06 2016
जनकपुरधाम । लामो समयदेखिको बन्द हडतालको कारण सरकारी अनुदानको प्याजको बीउ बिक्री प्रभावित भएको छ । सरकारले जिल्ला कृषि विकास कार्यालय धनुषामार्फत किसानलाई ५० प्रतिशत अनुदानमा प्याजको बीउ उपलब्ध गाराउँदै आएपछि..

​स्थानीय जातका गाई लोप हुँदै गएपछि गाई संरक्षण सुरु

Posted on Jan 06 2016
परासी । स्थानीय जातका गाई लोप हुँदै गएपछि नवलपरासीमा संरक्षण सुरु गरिएको छ । पछिल्लो समय दुग्ध उत्पादन केन्द्रमा राखेर गाईपालन गर्दै गएपछि अहिले स्थानीय जातका गाई हराउँदै गएका छन्..

​आधुनिक कृषिमा आकर्षण गराउन कृषक पाठशाला

Posted on Jan 06 2016
बैतडी । किसानलाई व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण गराउन बैतडीमा कृषक पाठशालाका माध्यमबाट प्रयास सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा विभिन्न पाँचवटा गाविसमा कृषक पाठशाला सञ्चालन गरी..

​माछापालन विस्तारका लागि नयाँपोखरी बनाउन किसान अग्रसर

Posted on Jan 05 2016
चितवन । जिल्लामा माछापालन विस्तारका लागि नयाँ पोखरी निर्माणमा १८८ जना किसान अग्रसर देखिएका छन् ।  जिल्ला कृषि विकास कार्यालयमा नयाँ पोखरी बनाउन उनीहरुले निवेदन दिएका छन् । कार्यालयका मत्स्य विकास..

​किसान भेडाबाख्रा पालनतर्फ आकर्षित

Posted on Jan 05 2016
बर्दिया । पछिल्लो समयमा बर्दियाका विभिन्न स्थानमा किसान भेडाबाख्रा पालनतर्फ अकर्षित भएका छन् ।  भेडाबाख्रा पाल्दा एकातिर मलको पुर्ति हुने अर्कोतिर मासु समेत बिक्री गर्न सकिने हुँदा किसान यस कार्यमा आकर्षित..

​गाईपालनबाट मासिक रु डेढ लाख

Posted on Jan 05 2016
हरि वास्तोला  पोखरा । दृढ इच्छा शक्ति र लगनसिल हुने हो भने कुनै पनि व्यवसाय गर्न पैसाले रोक्दैन भन्ने उदाहरण भरत पोखरीस्थित बागमाराका गाईपालक किसान शोभाकर भण्डारी बन्नुभएको छ ।  पोखराको बिरौटास्थित..

बिहुँ गाविसबाट मात्रै पाँच करोड रुपैयाको सुन्तला बिक्री

Posted on Jan 04 2016
बागलुङ । सुन्तलाखेतीको लागि पकेटक्षेत्र मानिने जिल्लाको बिहुँ गाविसबाट यो वर्ष रु पाँच करोड बराबरको सुन्तला बिक्री भएको छ ।  कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर..

​युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमका लागि एकसय आठ युवा छानिए

Posted on Jan 04 2016
धनगढी । कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमतर्फ १०८ युवा छनोट भएका छन् ।  च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिकखेती गर्न अनुदान रकम उपलब्ध..

​हिउँ नपरेपछि कृषक चिन्तित

Posted on Jan 04 2016
मुगु । खडेरी परेर आक्रान्त यहाँका कृषक पुसको मध्यसम्ममा पनि हिउँ नपरेपछि चिन्तामा परेका छन् ।  बाली पसाउन लाग्दा खडेरी परेर अन्न भित्र्याउन नपाएका जिल्लाका कृषक हिउँदेबालीको आशामा बसे पनि यसपटक..

​जिल्लामा कृषि प्राविधिकको अभाव हुँदा कृषक सेवा पाउनबाट वञ्चित

Posted on Jan 04 2016
म्याग्दी । जिल्लामा दरबन्दी अनुसारका कृषि प्राविधिकको अभाव हुँदा सेवा प्रवाहका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई भएको छ ।  जिल्ला कृषि विकास कार्यालय र सेवा केन्दमा दरबन्दी अनुसारका प्राविधिक जनशक्ति..

​विषादीका कारण शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गिद्ध मरेको पुष्टि

Posted on Jan 04 2016
कञ्चनपुर । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ ।  आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध..

इन्टरनेटको सहायताले बजारीकरण

Posted on Jan 04 2016
बाबियाचौर । जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट र सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन् ।  टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि..

​जोखिम न्यूनीकरणका लागि कृषकद्वारा केराखेतीको बिमा

Posted on Jan 03 2016
कञ्चनपुर । जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ४३ जना कृषकले केराखेतीको बिमा गरेका छन् ।  यहाँका व्यावसायिक रुपमा केराखेतीलाई अपनाएका भीमदत्त, बेदकोट, पुनर्वास, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका..
Results 340: You are at page 6 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411