कृषि

​२९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता

Posted on Apr 14 2016
इलाम । इलामको दक्षिणी महमाई गाविसमा करिब २९ करोडको लागतमा सिँचाइ आयोजना निर्माणका लागि सम्झौता सम्पन्न भएको छ।    सिँचाइ नहर बन्ने भएपछि सिँचाइको समस्या झेल्दै आएका यहाँका किसानले सुविधा पाउने भएका..

​कृषिको विकास गर्न १८५ स्थानलाई 'सुपर जोन' बनाउने

Posted on Apr 11 2016
काठमाडौ। कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र (सुपर जोन) स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३-७४ को कार्यक्रम प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, कृषि तथा..

​कृषकहरुको विश्व सम्मेलन काठमाडौंमा हुँदै, विश्वभरका कृषकहरु पहिलो पटक एउटै मंञ्चमा

Posted on Apr 10 2016
काठमाडौं । काठमाडौंमा आउँदो जेठ २१ गतेदेखि पहिलो विश्व किसान सम्मेलन हुने भएको छ। २०७३ जेठ २१ गतेबाट सुरु हुने सम्मेलन जेठ २३ गतेसम्म चल्नेछ।    पचासभन्दा बढी देशका प्रतिनिधि सहभागी हुने..

​कृषि मन्त्री भन्छन् सरकारी कर्मचारीजस्तै कृषकलाई पनि पेन्सन दिने तर कहिलेदेखि दिन्छन् त पेन्सन ?

Posted on Apr 10 2016
भद्रपुर । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताएका छन् ।   कृषि विकास कार्यालयद्वारा आयोजित..

​विदेशबाट रित्तो हात फर्किएर स्वदेशमा पशुपालन व्यवसाय गरी महिनामै लाखौं आम्दानी

Posted on Apr 07 2016
पाल्पा । बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग  दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे ।  दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलार्इ धौधौ प¥यो । मनग्य कमाइ गर्न त..

किसानलाई असल बाटो देखाउने ‘कृषि घर’ एप्स

Posted on Apr 05 2016
नारायण ढुङ्गाना  चितवन । चितवनको गीतानगरकी किसान सुनिता चापागार्इं एन्ड्रोइड मोबाइलबाट यसअघि फेसबुक धेरै चलाउँथिन्।    अनि दोस्रोमा भाइबर तथा जिमेलमा उनको हात जान्थ्यो। बेलाबेलामा आफन्तसँग फोनमा कुराकानी मोबाइलबाट हुन्थ्यो। मनोरञ्जन लिन पनि..

​घाँसको बीउ बेचेरै वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी

Posted on Apr 04 2016
डडेल्धुरा । जिल्लाका मष्टमाडौँ र नवदुर्गा गाविसमा नमुनाका रुपमा जयघाँस खेती सुरु गरिएको छ।    घासँखेती सुरु भएसँगै यहाँका किसान यसतर्फ आर्कर्षित भएका छन्। किसानले घाँस र बीउबाट आम्दानी समेत गर्न थालेका..

​हावाहुरीले डुबायो केरा खेती गर्ने कृषकलाई

Posted on Mar 29 2016
चितवन। चितवनमा सोमबार अपराह्न आएको हावाहुरीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ ।  चितवनको रत्ननगरसँगै चैनपुर, पिठुवा, पदमपुरलगायत क्षेत्रमा रहेका केरा बगानमा हावाहुरीले ठूलो क्षति पुर्‍याएको चितवन केरा उत्पादक सङ्घका..

नेपालमै पहिलोपटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि

Posted on Apr 12 2016
कञ्चनपुर । नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् । प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी..

​हेम्जामा आलु महोत्सवको तयारी

Posted on Mar 24 2016
पोखरा । आलुको पकेट क्षेत्र पोखराको हेम्जाका किसान सातौं आलु महोत्सवको तयारीमा जुटेका छन्। आफ्नो गाउँमा उत्पादन गरेको आलु घरआँगनबाटै बिक्री गरी हेम्जालाई आलु उत्पादन केन्द्रको रूपमा परिचित गराउने उद्देश्यले..

​देशकै मुख्यबालीमा पर्ने चैतेधान लोप हुँदै

Posted on Mar 21 2016
सुशीला रेग्मी  रामपुर । जिल्लाको दोस्रो मुख्य बाली मानिने धान बालीअन्तर्गत पर्ने चैतेधान लोप हुँदै गएको छ। पर्याप्त सिँचाइ सुविधा नहुनु, कामदारका अभावका कारण चैतेधान जिल्लाबाट हराउँदै गएको हो।    जिल्लाको मुख्य अन्न..

​दूधबाटै पैँतालीस लाख आम्दानी गरेपछि व्यावसायिक गाईभैँसीपालनतर्फ स्थानीय आकर्षित

Posted on Mar 21 2016
म्याग्दी । जिल्लाको सिङ्गाका कृषकले दूध बेचेर गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्र्याउने गरेका छन्। बेनी नगरपालिका १३ र १४ मा पर्ने सिङ्गाका कृषकले दूधबाट पछिल्लो एक वर्षको अवधिमा पैँतालीस लाख..

​माओवादी पूर्वसभासदले ४० रोपनीमा ६० थरीका कृषि उपजको उत्पादन गर्दै

Posted on Mar 20 2016
जाजरकोट । यहाँका पूर्वसभासद् भक्तबहादुर शाह बिहान उठ्ने बित्तिकै बारीमा जान्छन् । आफूले लगाएका विभिन्न खेतीको गोडमेल र सिँचाइमा व्यस्त हुन्छन् । हातमा कुटो, कोदालो र हैन्डपु्रनर लिएर बिरुवाको संरक्षण तथा..

​स्नातकोत्तर गरेपछि पशुपालनतर्फ लागे यादव

Posted on Mar 20 2016
गोपालप्रसाद पोखरेल  पथरी । विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन्। कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ।    समाजमा थोरै मात्रै यस्ता..

​दुई करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै किसानले गरे मिल चिनी उद्योगमा तालावन्दी

Posted on Mar 18 2016
नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष..

​२३ मेट्रिक टन मकैको बीउ वितरण

Posted on Mar 06 2016
वालिङ । स्याङ्जामा यस वर्ष मकै उत्पादनमा वृद्धि गर्नका लागि मकै उत्पादक कृषकलाई नयाँ प्रजातिको बीउ वितरण सुरु गरिएको छ।    जिल्ला कृषि विकास कार्यालयका अनुसार स्याङ्जामा बृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत..

​आँपमा अत्यधिक फूल लागेपछि किसानहरु खुसी

Posted on Feb 28 2016
सिरहा । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गदगद् भएका छन् । आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने सङ्केत देखिएपछि..

​गोलभेँडाको उचित मूल्य नपाउँदा निरास

Posted on Feb 23 2016
वीरगन्ज । व्यावसायिक रुपमा गोलभँेडा खेती गरेर खुसी भएका किसान यसको उचित मूल्य नपाउ“दा निरास भएका छन् ।  गत वर्षको तुलनामा स्थानीय बजारमा गोलभेडाको मूल्य घटेको छ । घट्दो मूल्यका कारण..

नाकाबन्दीले पोल्ट्रीमा तीन अर्ब रुपैयाँ नोक्सान

Posted on Feb 04 2016
चितवन । भूकम्प र त्यसपछिको नाकाबन्दी र बन्द, हड्तालले पोल्ट्रीजन्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड ७१ लाख बराबरको नोक्सान भएको छ ।  भूकम्पयता ब्रोइलर चल्ला, लेयर्स चल्ला, अण्डा, ब्रोइलर कुखुरा,..

​मकै मिसन कार्यक्रमका कृषकलाई नगद अनुदान

Posted on Feb 02 2016
मोरङ । जिल्ला कृषि विकास कार्यालय मोरङले मकै मिसन कार्यक्रममा संलग्न कृषकलाई गाउँमै पुगेर नगद अनुदान वितरण गरेको छ ।  बुधनगर गाविसमा बसेर मकै उत्पादनमा सक्रियतापूर्वक लागिपरेका १२२ कृषकलाई जिल्ला कृषि..

​थोरै लगानीमा आकर्षक आम्दानी, ओखर उत्पादन बढ्यो

Posted on Feb 01 2016
मुस्ताङ । जिल्लामा यसवर्ष ओखर उत्पादन पाँच प्रतिशतले बढेको छ । थोरै लगानीमा आकर्षक आम्दानी लिन सकिने ओखर खेतीतर्फ पछिल्लो समय जिल्लाका किसानको आकर्षण बढ्दै गएको पाइएको छ ।  अहिले जिल्लाको..

​मौरीपालनले फेरियो महिलाको जीवनस्तर

Posted on Feb 01 2016
चन्द्रकला भण्डारी झापा । एघार वर्ष अघि शिवसताक्षी–७ की देवीमाया दाहाल जीवन निर्वाहको अरु उपाय नभएपछि वैदेशिक रोजगारीमा जान राहदानी बनाउनुभयो । छिमेकी शिवमाया थेबेले ‘मौरीपालन गर न, किन जान्छौ दुःख..

​भुइँस्याउले बजार नपाउँदा कृषक चिन्तित

Posted on Feb 01 2016
पर्वत । गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् ।  उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट,..

​पन्ध्र सय बढी विशिष्ट बालीको पकेट क्षेत्र बनाउने सरकारको तयारी

Posted on Jan 31 2016
काठमाडौं । सरकारले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ मुलुकभर एक हजार ५०० विशिष्ट बालीको पकेट क्षेत्र बनाउने भएको छ ।  आगामी दुई वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने, युवा जनशक्तिको विदेश पलायन रोक्न..

गाउँमा जग्गा जमिन बाँझै छोडी सहरमा रमाए ग्रामीण जनता

Posted on Jan 29 2016
काठमाडौँ । ‘षानी भएका ठाउँमा गाउँ भयापनि गाउँ अरु जग्गामा सारिकन पनि षानी चलाउनु, षेत बन्या जग्गामा घर भया पनि घर अन्त जग्गामा सारी कुलो काटी षेत बनाई आवाद गर्नु,..

​दुई करोडको लागतमा चिस्यान केन्द्र स्थापना

Posted on Jan 29 2016
तनहुँ । दुग्ध उत्पादक सहकारी सङ्घले ब्यास नगरपालिका– ३ स्थित रानीगाउँमा रु दुई करोडको लागतमा चिस्यान केन्द्र स्थापना गरेको छ ।  तनहुँ, लम्जुङ र गोरखाका दुग्ध उत्पादक कृषकहरुलाई लक्षित गरी उक्त..

​तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाइने

Posted on Jan 27 2016
काठमाडौँ । आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारी प्रयास प्रारम्भ भएको छ ।  पशुपक्षी विकास मन्त्रालयले आज ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षीजन्य पदार्थको आयातप्रतिस्थापन गरी..

मौरीपालनले जीनवशैली परिवर्तन : एकै वर्षमा १४ क्विन्टल मह उत्पादन गर्दछन राई

Posted on Jan 26 2016
विराटनगर । मोरङको लेटाङ भोगटेनी–६ का कमल राई मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उहाँको जीवनशैली नै फेरिएको छ ।  मौरी व्यवसायबाट बर्सेनि सरदर रु पाँच लाख आम्दानी भएपछि उहाँको जीवनशैली नै फेरिएको..

तरकारी राम्रो मूल्य नपाउँदा किसान निरास

Posted on Jan 26 2016
वीरगन्ज । तरकारी उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसान लागत अनुसारको मूल्य नपाउँदा निरास भएका छन् ।  बारा र पर्साका किसानले काउली खेतबाट बजारसम्म पु¥याउँदासम्मको ज्यालासमेत नउठेपछि खेतबारीमै तरकारी नष्ट गर्नु..

माटो परीक्षण गर्न कृषकमा अझै चेतना आउन सकेन

Posted on Jan 24 2016
सुरेन्द्र भण्डारी  झापा । उत्पादन बढाउन माटो राम्रो हुनुपर्छ । माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ ।  माटोमा पाइने छवटा पदार्थ उचित मात्रामा भयो..
Results 343: You are at page 5 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411