कृषि

यौन दुर्व्यवहार आरोपमा कुटिएका पुरुषको मृत्यु

Posted on Dec 29 2014
काठमाडौं –यौन दुर्व्यवहारको आरोपमा निर्घात कुटिएका एक पुरुषको ज्यान गएको छ। यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाका आफन्तबाट कुटिएका दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको दुई दिनपछि मृत्यु भएको..

‘नम्बर वान’ अभिनेत्री सन्नी लियोन

Posted on Dec 28 2014
मुम्बई– बलिउडका अभिनेता तुषार कपुरलाई सन्नी लियोन हिन्दी सिनेमाको ‘नम्बर वान’ अभिनेत्री लाग्ने बताएका छन् । सन्नीसँग ‘मस्तीजादे’ फिल्ममा काम गरिरहेका तुषार सन्नीलाई एउटी राम्री अभिनेत्रीका साथै राम्रो मानिसको संज्ञा..

१६० यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन

Posted on Dec 28 2014
१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ । सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसियाको त्तश् ८५०१ एयरबस सम्पर्कविहीन भएको हो । विमानमा १६० जना..

चमेलियामा ५५ करोडको भ्रष्टाचार, कारबाहीका लागि लेखाबाट अख्तियारलाई निर्देशन

Posted on Dec 03 2014
काठमाडौं मंसिर १७ - दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनामा भेरियशनको बाहनामा ५५ करोड घोटला भएको छ। व्यवस्थापिका, संसद्को सार्वजनिक लेखा समितिले गरेको छानबिनबाट ५५ करोड घोटला भएको तथ्य खुलासा भएको हो।..

बल लागेर घाइते भएका अष्ट्रेलियन क्रिकेटर ह्रयुजको मृत्यु

Posted on Nov 27 2014
काठमाडौ, मंसिर ११ - अष्ट्रेलियन टेस्ट व्याट्सम्यान फिलिप हुग्सको उपचारको क्रममा मृत्यु भएको छ । २५ वर्षीय व्याट्सम्यान दुई दिनअघि सिड्नीमा भएको म्याचको क्रममा घाइते भएका थिए । खेलको क्रममा..

​गढीमाई मेला आजदेखि :एक महिनासम्म लाग्ने

Posted on Nov 17 2014
काठमाडौं मंसिर १- विश्वप्रसिद्ध गढीमाई मेला सोमबारदेखि सुरु हुँदैछ। बाराको बरियापुरमा रहेको गढीमाई मन्दिरमा मेलाको तयारी भइरहेको छ। मेला सुरु हुने मिति सोमबार तोकिएको भए पनि तयारी भने पूर्ण रूपमा..

नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित

Posted on Nov 14 2014
काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ । हारसँग नेपालको उपाधि गुमाउने लगभग पक्का भएको छ भने यू-१९ विश्वकप खेल्ने सपनामा धक्का लागेको छ ।..

कुवेतमाथि नेपालको सानदार जित

Posted on Nov 10 2014
काठमाडौ, कार्तिक २४ - एसीसी यू-१९ प्रिमियर लिगको सोमबारको खेलमा नेपालले २ सय ६२ रन अन्तरले कुवेतमाथि जित हात पारेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले ३ सय २६ रनको..

​नेपालद्वारा कुवेतसामू ३२६ रनको लक्ष्य प्रस्तुत

Posted on Nov 10 2014
२४ कात्तिक, काठमाडौं । एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले कुवेतसामू ३२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कुवेतले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५०..

​यू-१९ प्रिमियर क्रिकेटमा नेपालको विजयी सुरुवात, साउदी १९५ रनले पराजित

Posted on Nov 09 2014
२३ कात्तिक, काठमाडौं । कुवेतमा सुरु भएको एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत..
Results 340: You are at page 12 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411