कृषि

कान्तिपुरको जिप जलाइयो

Posted on Feb 13 2015
कलैया (बारा), फाल्गुन १ गते ।कान्तिपुर पत्रिकामा कलैयामा भइरहेको आन्दोलनको समाचार प्रकाशित नगरिएको विरोधमा आज कान्तिपुरको लु १ च ४३३६ नम्बरको जिपलाई आन्दोलनकारीहरुले आगो लगाइदिएका छन्। मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट..

​अर्थ समितिले कालो धनबारे अर्थमन्त्रि र गभर्नरसँग जानकारी लिने

Posted on Feb 13 2015
काठमाडौं, फाल्गुन १ गते । स्वीस बैङ्कमा अनाधिकृत रुपमा राखिएको नेपालीको साढे ५ अर्ब रुपैयाँ बराबरको कालो धनबारे अर्थ समितिले सरकारसँग जानकारी लिने भएको छ ।  शुक्रवार बसेको समितिको बैठकले सो..

​प्रेम दिवसलाई ४० लाखको रातो गुलाफ भित्रियो

Posted on Feb 12 2015
ललितपुर, माघ २९ गते । आउँदो प्रणय दिवसका लागि करिब ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ ।    ‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार..

​स्विट्जरल्यान्डको सिँचाइमा पौने दुई अर्ब रुपैयाँ अनुदान

Posted on Feb 10 2015
काठमाडौं माघ २७ गते । स्विट्जरल्याण्ड सरकारले साना सिँचाइ कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रू. एक अर्ब ७८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मङगलवार आयोजित एक..

​सुनचाँदी र विदेशी मुद्राको अबैध कारोबार गर्ने ५ जना ५ करोड रकम सहित पक्राउ

Posted on Feb 08 2015
काठमाडौं माघ २५ गते । सुनचाँदी र विदेशी मुद्राको अबैध कारोबार गरेको अभियोगमा प्रहरीले राजधानीबाट आज ५ जना ब्यवसायीलाई झन्डै ५ करोड रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

​व्यवसायी विन्दलको अपहरणमा संलग्न ५ जना पक्राउ, गोली हानाहानमा २ घाइते विशाल

Posted on Feb 06 2015
झापा, माघ २३ गते । विर्तामोडका अलौंची व्यवसायी सुनिलकुमार विन्दलको अपहरणमा संलग्नु ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको धरमपुर–२ स्थित हर्क कन्दङ्वाको घरबाट प्रहरीले उनीहरुलाई शुक्रबार पक्रेको हो..

पोखरीमा विष हालिदिँदा पाँच लाखका माछा मरे

Posted on Feb 06 2015
महोत्तरी, माघ २३ गते । महोत्तरीको प्रकौली गाविस– ५ स्थित एक पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा पाँच लाख रुपैयाँ बराबरको माछा नष्ट भएको छ । प्रकौली– ५ बस्ने बजरङ्ग यादवको..

सुनकोसी जलविद्युत् आयोजना बनाउन दबाब

Posted on Feb 02 2015
काठमाडौ, माघ १९ गते ।  सरोकारवालाहरूले सुनकोसी दोस्रो र तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिएका छन् । काभ्रे, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका सभासद्, पूर्वसभासद्, राजनीतिक पार्टीका प्रतिनिधिलगायत जनप्रतिनिधि र..

नारायणी सिमेण्ट उद्योगले उत्पादन भारत निकासी गर्ने

Posted on Feb 01 2015
काठमाडौं माघ १८ गते । नारायणी सिमेण्ट उद्योगले आफ्नो उत्पादन भारत निकासीको तयारी गरेको छ। बाराको लिपनीमालस्थित उद्योग परिसरमा शनिबार आयोजना भएको मेची–कोशीका डिलरहरुको उद्योग अवलोकन तथा बिजनेस मिट कार्यक्रममा..

​बायोग्यास प्लान्टको प्रवद्र्धन कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्ने

Posted on Feb 01 2015
​काठमाडौं माघ १८ गते । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विश्व बैैङ्कको सहयोगमा ठूलोे क्षमताका बायोग्यास प्लान्टको प्रवद्र्धन कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्ने भएको छ । नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्र्तगत व्यावसायिक र नगरक्षेत्रका..

नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का

Posted on Jan 28 2015
काठमाडौं  १४ माघ । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ। बुधबार दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय..

​जोन प्लेयर्सको ब्रान्डेड आउटलेट मानभवन, ललितपुरमा

Posted on Jan 28 2015
काठमाडौं माघ १४ । जोन प्लेयर्स सूर्य नेपालको अन्तर्राष्ट्रियस्तर, स्टाइल र उत्कृष्ट बनोटको सम्मिश्रण रहेको पुरुष पहिरनको लागि नेपालको अग्रणी ब्रान्डले आफ्नो एक्सक्लुसिभ ब्रान्डेड आउटलेट मानभवन, ललितपुरमा शुभारम्भ गरेको छ।   आफ्ना..

​बिहे हुन तीन दिनअघि बेहुलीले आत्महत्या

Posted on Jan 28 2015
झापा २०७१ माघ १४ । बिहे हुन तीन दिनअघि शनिअर्जुन नगरपालिका–४, लक्ष्मीपुरकी बेहुली कल्पना घिमिरेले झुण्डिएर आत्महत्या गरेकी छिन् ।    माइतीघरबाट अन्मेर पतिको घर जान लागेकी २१ वर्षीया घिमिरे रेडियो सन्देश,..

​सिन्धुपाल्चोकमा ओगटेर राखेका ३३ विद्युत् आयोजना खारेज

Posted on Jan 27 2015
चौतारा माघ १३ । झोलामा खोला ओगट्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा ३३ स्थानमा जलविद्युत् उत्पादनका लागि परेका निवेदनहरु रद्द गरिएका छन्।  जिल्लाका विभिन्न नदीनालाबाट १०० देखि एक हजार किलोवाटसम्म विद्युत् उत्पादनका लागि..

​कृषि मन्त्रालयको अर्ध वार्षिक समीक्षा : कृषि परियोजनाको प्रगति न्यून

Posted on Jan 27 2015
काठमाडौँ माघ १३ । सरकारले कृषि क्षेत्रको विकासका लागि भनेर अगाडि सारेका आयोजनाको प्रगति सन्तोषजनक नभएको र लक्ष्यित प्रगतिसमेत हासिल हुन नसकेको पाइएको छ । कृषि विकास मन्त्रालयले तय गरेको चालु..

२१ सय करदाता थपिए

Posted on Jan 26 2015
काठमाडौ माघ १२ । चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छुट योजनाअन्तर्गत २ हजार ९९ सय करदाता थपिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार पुस मसान्तसम्मको ७ शीर्षकका छुट योजनामा भने..

​‘२१ तलाको काठमाडौं भ्यु टावर’ तीन वर्षभित्र निर्माण हुने

Posted on Jan 25 2015
काठमाडौं माघ  ११ । विवादका कारण स्थगित हुँदै आएको पुरानो बसपार्कस्थित ‘काठमाडौं भ्यु टावर’ निर्माण योजना कार्यान्वयन हुने भएको छ । काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच शनिबार..

नियमपुर्वक कर्मचारी नियुक्ति गर्न लागेको झोँकमा कर्मचारीले कुटे डा. ठाकुरलाई

Posted on Jan 15 2015
सिमरा, माघ १ । करार कर्मचारी नियुक्तिको विषयमा विवाद भएपछि कर्मचारीहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) माथि कुटपिट गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालका मेसु रामशंकर ठाकुरलाई विकास समिति कर्मचारी युनियनका..

​बन्दमा साझा यातायात तोडफोड

Posted on Jan 13 2015
काठमाडौं २९ पुस । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको उपत्यका बन्दमा दुई वटा साझा बसमा तोडफोड भएको छ । बन्दको बेला अरु बस नचलेपनि बिहानदेखि चलेको साझा..

क्रोएसियामा पहिलो महिला राष्ट्रपति

Posted on Jan 12 2015
क्रोएसिया, २८ पुस । क्रोएसियाको चुनावमा कडा प्रतिस्पर्धाका बीच विपक्षी दलकी दाबेदार कोलिन्दा ग्रेबर पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन् ।  मत गणनाअनुसार कोलिन्दाले ५०.५ प्रतिशत मत हासिल गरेकी छन्..

​इमरान खानले गरे पत्रकारसँग बिहे

Posted on Jan 09 2015
​इस्लामावाद, पुस २५ । पाकिस्तानका पूर्वक्रिकेटर तथा नेता इमरान खानले टेलिभिजन एंकर रेहाम खानसँग विवाह गरेको पुष्टि गरेका छन् । इमरानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) को आधिकारिक ट्विटर एकाउन्टले उनको..

​स्टार खेलाडीहरुको गोल वर्षाले बार्सीलोनाको शानदार जित

Posted on Jan 09 2015
पुस २५ । स्पेनिस किङ्स कप फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सीलोनाले एल्चेलाई ५-० को फराकिलो अन्तरले हराएको छ। ला लिगा अन्तर्गतको पछिल्लो खेलमा पराजित हुँदै आएको बार्सीलोनाले किङ्स कपमा उत्कृष्ट..

शेष घलेले घोषणा गरे एक अर्वको परोपकारी कोष

Posted on Jan 08 2015
काठमाडौं पुष २४ । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरी एक अर्ब रुयैंयाको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीबार..

​बैङ्कर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड

Posted on Jan 08 2015
काठमाडौं पुस २४ । मेगा बैङ्कका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छन्  । इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहकाबीच उनलाई ‘लेडी अफ एक्सिलेन्स..

आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए

Posted on Jan 07 2015
नयाँदिली पुष २३ । भारतीय खुफिया एजेन्सी सीबीआईले सन् २०१४ को अन्तिमसम्ममा ८ हजार नेपाली युवतीलाई तस्करहरुले दिल्ली हुँदै दुबई पुर्‍याएको खुलासा गरेको छ । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को..

​सगरमाथा ३७ हजार विदेशी पर्यटकको आगमन

Posted on Jan 06 2015
सोलुखुम्बु पुस २२ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमशृङ्खला भएको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्षमा ३७ हजार १ सय २४ जना विदेशी पर्यटक पुगेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय..

​विद्युत प्राधिकरणको कर्मचारीलाई भ्रष्टाचार मुद्दा

Posted on Jan 05 2015
काठमाडौं पुष २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणकी तत्कालीन वरिष्ठ सहायक इन्दिरा सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवा प्रयोजनको लागि शैक्षिक योग्यताको नक्कली..

​ओखलढुंगामा ट्याक्टर दुर्घटना, ४ को मृत्यु, १ घाइते

Posted on Jan 01 2015
ओखलढुंगा पुस १७ - ओखलढुंगाको वर्णालुमा विहीबार अपरान्ह ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका १ वर्णालीमा स १ त २०४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३..

१ खर्ब रुपैयाँको डिभोर्स

Posted on Jan 01 2015
न्युयोर्क, पुस १७ - उच्च विवादित सम्बन्ध विच्छेद (डिभोर्स) को मुद्धामा १ अर्ब अमेरिकी डलर (झन्डै १ खर्ब नेपाली रुपैयाँ) तिर्न राजी भएका अर्बपति ह्यारोल्ड हामले यो निर्णय निश्पक्ष नभएको..

​युरोपेली क्लबमा विमल घर्तिमगरलाई मौका

Posted on Jan 01 2015
काठमाडौं, पुस १७ - नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले बेल्जियमको एक क्लबको एकेडेमीमा ट्रयाल दिने मौका पाएका छन्। यसअघि एन्डरलेकसँगको सहकार्य बेल्जियमको कडा नियमले टुटे पनि त्यहींको अर्को एक..
Results 341: You are at page 11 of 12
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411